Top Navigation
  • Home
  • About Us
    • About us
    • Background
    • History
    • Contact
  • Our Team
  • Contact
Main Navigation
  • गृहपृष्ठ
  • बिबिध खेल
    • भलिबल
    • फुटसल
    • बास्केटबल
    • टेबलटेनिस
    • तेक्वान्दो
    • कराँते
    • बक्सिङ
    • जुडो
    • उस्सु
    • टेनिस
    • एथ्लेटिक्स
    • आर्चरी
    • ब्याडमिण्टन
    • साइक्लिङ
    • ट्रयाथोलन
    • चेस
    • सुटिङ
    • भारत्तोलन
    • ह्याण्डबल
    • हक्की
    • पौडी
  • फुटबल
  • क्रिकेट
  • राखेप/एनओसी
  • अन्तर्राष्ट्रिय
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • शैक्षिक खेलकुद
  • अन्य
    • खेल परिचय
    • व्यक्तित्व
    • प्रतिभा
    • जानी राखौं
    • हस्ताक्षर
    • खेल कुराकानी
    • जीवन शैली
    • रोचक
    • कर्पोरेट खेलकुद
    • विविध खेल
    • फोटो फिचर
Khelkudmanch
X-AGE Nepal X-AGE Nepal
  • गृहपृष्ठ
  • बिबिध खेल
    • भलिबल
    • फुटसल
    • बास्केटबल
    • टेबलटेनिस
    • तेक्वान्दो
    • कराँते
    • बक्सिङ
    • जुडो
    • उस्सु
    • टेनिस
    • एथ्लेटिक्स
    • आर्चरी
    • ब्याडमिण्टन
    • साइक्लिङ
    • ट्रयाथोलन
    • चेस
    • सुटिङ
    • भारत्तोलन
    • ह्याण्डबल
    • हक्की
    • पौडी
  • फुटबल
  • क्रिकेट
  • राखेप/एनओसी
  • अन्तर्राष्ट्रिय
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • शैक्षिक खेलकुद
  • अन्य
    • खेल परिचय
    • व्यक्तित्व
    • प्रतिभा
    • जानी राखौं
    • हस्ताक्षर
    • खेल कुराकानी
    • जीवन शैली
    • रोचक
    • कर्पोरेट खेलकुद
    • विविध खेल
    • फोटो फिचर
Search Here
Gyan Niketan School Gyan Niketan School
Reliance Recruitment Services Reliance Recruitment Services
क्रिकेट
  • Home
  • क्रिकेट
  • टी-२० विश्वकपः स्कटल्यान्डमाथि नेपालको जित
टी-२० विश्वकपः स्कटल्यान्डमाथि नेपालको जित
खेलकुद  मञ्‍च
खेलकुद मञ्‍च मंगलबार, फागुन ५, २०८२
Chelsea World School Chelsea World School
National School of Sciences National School of Sciences

काठमाडौं । आइसीसी पुरुष टी-२० विश्वकप क्रिकेट प्रतियोगिता अन्तर्गत आफ्नो अन्तिम खेलमा नेपालले स्कटल्यान्डविरुद्ध जित हासिल गरेको छ । मंगलबार सम्पन्न खेलमा नेपालले स्कटल्यान्डलाई ७ विकेटले पराजित गरेको हो ।

स्कटल्यान्डले जितका लागि दिएको १ सय ७१ रनको प्रतिस्पर्धात्मक लक्ष्य पछ्याएको नेपालले १९.२ ओभरमा ३ विकेटको क्षतिमा पूरा गर्‍यो। नेपालको जितमा दीपेन्द्रसिंह ऐरीले २३ बलमा ४ चौका र ३ छक्कासहित अविजित ५० रनको अर्धशतकीय इनिङ खेले ।

नेपालको लागि दीपेन्द्रको यो दोस्रो अर्धशतक हो । वेस्ट इण्डिजविरुद्धको अघिल्लो खेलमा दीपेन्द्रले पहिलो अर्धशतक पूरा गरेका थिए । गुलसन झाले १७ बलमा १ चौका र २ छक्कासहित नटआउट २४ रन बनाए । चौथो विकेटका लागि दीपेन्द्र र गुलसनले ७३ रनको विजयी साझेदारी गरे ।

ओपनर कुशल भुर्तेलले ३५ बलमा १ चौका र ४ छक्कासहित ४३ रन जोडे । अर्का ओपनर आसिफ शेखले २७ बलमा २ छक्कासहित ३३ रन बनाउँदै आउट भए । कुशल र आसिफले पहिलो विकेटका लागि ७४ रनको उत्कृष्ट साझेदारी गरेका थिए ।

कप्तान रोहित पौडेल १४ बलमा १ चौकासहित १६ रन बनाउँदै आउट भए । बलिङतर्फ स्कटल्यान्डका लागि मिचेल लिस्कले ३ विकेट लिएका थिए ।

त्यसअघि मुम्बईस्थित वानखेडे मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको स्कटल्यान्डले २० ओभरमा ७ विकेट गुमाएर १ सय ७० रन बनाएको थियो । स्कटल्यान्डका लागि माइकल जोन्सले ४५ बलमा ८ चौका र ३ छक्कासहित सर्वाधिक ७१ रन बनाए ।

त्यस्तै, जर्ज मुन्सेले २७ रन र ब्राण्डन म्याकमुलेनले २५ रन जोडेका थिए । पहिलो विकेटका लागि ओपनर माइकल जोन्स र जर्ज मुन्सेले १० ओभरमा ८० रनको साझेदारी गर्दै स्कटल्यान्डलाई उत्कृष्ट साझेदारी गरेका थिए ।

बलिङतर्फ नेपालका लागि सोमपाल कामीले ४ ओभरमा २५ रन खर्चेर सर्वाधिक ३ विकेट लिए । त्यस्तै, नन्दन यादवले २ विकेट तथा कप्तान रोहित पौडेल र कुशल भुर्तेलले समान १/१ विकेट लिएका थिए ।

नेपाली राष्ट्रिय क्रिकेट टोलीले विश्वकपमा १२ वर्षपछि जित दर्ता गरेको हो । नेपालले सन् २०१४ को विश्वकपमा हङकङलाई ८० रन र अफगानिस्तानलाई ९ रनले पराजित गरेको थियो । नेपालले सन् २०२४ को विश्वकपमा कुनै जित निकाल्न सकेको थिएन ।


प्रकाशित मिति: मंगलबार, फागुन ५, २०८२  २२:३८
Malpi institute Malpi institute
Jupiter Overseas Concern Jupiter Overseas Concern
प्रतिक्रिया दिनुहोस्
Brilliant College Brilliant College
Xavier Academy Xavier Academy
Kailashkut Multiple campus Kailashkut Multiple campus
थप क्रिकेट
जेम्सलाई यु–१४ क्रिकेट उपाधि
जेम्सलाई यु–१४ क्रिकेट उपाधि शनिबार, फागुन १६, २०८२
एलआरआई च्याम्पियन
एलआरआई च्याम्पियन शुक्रबार, फागुन १५, २०८२
जेम्स र विश्वज्ञान सेमिफाइनलमा
जेम्स र विश्वज्ञान सेमिफाइनलमा शुक्रबार, फागुन १५, २०८२
अक्षरा र ग्यालेक्सी सेमिफाइनलमा
अक्षरा र ग्यालेक्सी सेमिफाइनलमा बिहीबार, फागुन १४, २०८२
मातृभूमि यु–१४ क्रिकेटको उद्घाटन
मातृभूमि यु–१४ क्रिकेटको उद्घाटन बुधबार, फागुन १३, २०८२
स्कटल्यान्डले नेपाललाई दियो १७१ रनको लक्ष्य
स्कटल्यान्डले नेपाललाई दियो १७१ रनको लक्ष्य मंगलबार, फागुन ५, २०८२
Navodit College Navodit College
ताजा समाचार
मार्सल आर्ट्स र आर्चरी टोली चीन जाने
मार्सल आर्ट्स र आर्चरी टोली चीन जाने खेलकुद मञ्‍च
पारा एथेटिक्स टोली भारत प्रस्थान
पारा एथेटिक्स टोली भारत प्रस्थान खेलकुद मञ्‍च
एसियाली खेलकुदको प्रवर्धनका लागि ‘एसियन गेम्स फन रन’को तयारी
एसियाली खेलकुदको प्रवर्धनका लागि ‘एसियन गेम्स फन रन’को तयारी खेलकुद मञ्‍च
फुटसल टोली सम्मानित
फुटसल टोली सम्मानित खेलकुद मञ्‍च
जेम्सलाई यु–१४ क्रिकेट उपाधि
जेम्सलाई यु–१४ क्रिकेट उपाधि खेलकुद मञ्‍च
Notice
अन्तर्राष्ट्रिय रग्बी सिरिजबारे पत्रकार सम्मेलन
अन्तर्राष्ट्रिय रग्बी सिरिजबारे पत्रकार सम्मेलन खेलकुद मञ्‍च
फुटबलकी कप्तान साम्बालाई सम्मान कार्यक्रम
फुटबलकी कप्तान साम्बालाई सम्मान कार्यक्रम खेलकुद मञ्‍च
राखेपको ६२औं वार्षिकोत्सव कार्यक्रम
राखेपको ६२औं वार्षिकोत्सव कार्यक्रम खेलकुद मञ्‍च
विश्व टिम टेबलटेनिस: दक्षिण एसियाली छनोट प्रतियोगिताको उद्घाटन
विश्व टिम टेबलटेनिस: दक्षिण एसियाली छनोट प्रतियोगिताको उद्घाटन खेलकुद मञ्‍च
एनएसजेएफको आयोजनामा बजाज पल्सर स्पोर्टस अवार्ड २०८१ घोषणा कार्यक्रम
एनएसजेएफको आयोजनामा बजाज पल्सर स्पोर्टस अवार्ड २०८१ घोषणा कार्यक्रम खेलकुद मञ्‍च
लोकप्रीय
  • Week
  • Month
पारा एथेटिक्स टोली भारत प्रस्थान
पारा एथेटिक्स टोली भारत प्रस्थान
एसियाली खेलकुदको प्रवर्धनका लागि ‘एसियन गेम्स फन रन’को तयारी
एसियाली खेलकुदको प्रवर्धनका लागि ‘एसियन गेम्स फन रन’को तयारी
खुम्बु र आमादब्लाको जित
खुम्बु र आमादब्लाको जित
एन्जीलालाई मनास्लुको सम्मान
एन्जीलालाई मनास्लुको सम्मान
प्याब्सन क्रिकेट लिगमा बागमती सेमिफाइनलमा
प्याब्सन क्रिकेट लिगमा बागमती सेमिफाइनलमा
आयोजक फराक र खुम्जुङ सेमिफाइनलमा
आयोजक फराक र खुम्जुङ सेमिफाइनलमा
मिल्सबेरी इन्टर–ए लेभल बास्केटबलमा माल्पी च्याम्पियन
मिल्सबेरी इन्टर–ए लेभल बास्केटबलमा माल्पी च्याम्पियन
Contact Us

Nepal Sports Group

P.O.Box: 8978 CPC 47, Kathmandu, Nepal
E-mail: khelkudmanch@gmail.com
URL: www.khelkudmanch.com

Phone

Phone/Fax: +977-1-4011733
Mobile: 9851020348 , 9841330284
Marketing: 9803264973, 9861535295
Gyanil Dhital, Marketing Manager

Our Team

S.P. Tripathee, President & Chief Editor
Main News
पारा एथेटिक्स टोली भारत प्रस्थान
पारा एथेटिक्स टोली भारत प्रस्थान आइतबार, फागुन २४, २०८२
Photo Gallery
सान्तोस फर्किएका नेमारलाई भव्य स्वागत
सान्तोस फर्किएका नेमारलाई भव्य स्वागत आइतबार, माघ २०, २०८१
भारताथि नेपालको सानदार जित
भारताथि नेपालको सानदार जित बिहीबार, मंसिर २८, २०८०
यूएईलाई हराउँदै नेपाल १० वर्षपछि टि-२० विश्वकपमा
यूएईलाई हराउँदै नेपाल १० वर्षपछि टि-२० विश्वकपमा शुक्रबार, कात्तिक १७, २०८०
Like us on Facebook
Khelkudmanch
© 2026 Khelkudmanch. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्