Top Navigation
  • Home
  • About Us
    • About us
    • Background
    • History
    • Contact
  • Our Team
  • Contact
Main Navigation
  • गृहपृष्ठ
  • बिबिध खेल
    • भलिबल
    • फुटसल
    • बास्केटबल
    • टेबलटेनिस
    • तेक्वान्दो
    • कराँते
    • बक्सिङ
    • जुडो
    • उस्सु
    • टेनिस
    • एथ्लेटिक्स
    • आर्चरी
    • ब्याडमिण्टन
    • साइक्लिङ
    • ट्रयाथोलन
    • चेस
    • सुटिङ
    • भारत्तोलन
    • ह्याण्डबल
    • हक्की
    • पौडी
  • फुटबल
  • क्रिकेट
  • राखेप/एनओसी
  • अन्तर्राष्ट्रिय
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • शैक्षिक खेलकुद
  • अन्य
    • खेल परिचय
    • व्यक्तित्व
    • प्रतिभा
    • जानी राखौं
    • हस्ताक्षर
    • खेल कुराकानी
    • जीवन शैली
    • रोचक
    • कर्पोरेट खेलकुद
    • विविध खेल
    • फोटो फिचर
Khelkudmanch
X-AGE Nepal X-AGE Nepal
  • गृहपृष्ठ
  • बिबिध खेल
    • भलिबल
    • फुटसल
    • बास्केटबल
    • टेबलटेनिस
    • तेक्वान्दो
    • कराँते
    • बक्सिङ
    • जुडो
    • उस्सु
    • टेनिस
    • एथ्लेटिक्स
    • आर्चरी
    • ब्याडमिण्टन
    • साइक्लिङ
    • ट्रयाथोलन
    • चेस
    • सुटिङ
    • भारत्तोलन
    • ह्याण्डबल
    • हक्की
    • पौडी
  • फुटबल
  • क्रिकेट
  • राखेप/एनओसी
  • अन्तर्राष्ट्रिय
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • शैक्षिक खेलकुद
  • अन्य
    • खेल परिचय
    • व्यक्तित्व
    • प्रतिभा
    • जानी राखौं
    • हस्ताक्षर
    • खेल कुराकानी
    • जीवन शैली
    • रोचक
    • कर्पोरेट खेलकुद
    • विविध खेल
    • फोटो फिचर
Search Here
Gyan Niketan School Gyan Niketan School
Reliance Recruitment Services Reliance Recruitment Services
क्रिकेट
  • Home
  • क्रिकेट
  • चितवनलाई हराएसँगै तेस्रो जितसहित पोखरा पाँचौ स्थानमा
चितवनलाई हराएसँगै तेस्रो जितसहित पोखरा पाँचौ स्थानमा
खेलकुद  मञ्‍च
खेलकुद मञ्‍च शनिबार, मंसिर २१, २०८२
Chelsea World School Chelsea World School
National School of Sciences National School of Sciences

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–२ मा पोखरा एभेन्जर्सले पाँचौं स्थानमा रहँदै सिजनको अन्त्य गरेको छ । पोखराले शनिबार अन्तिम खेलमा चितवन राइनोजलाई ८ विकेटले हराउँदै दोस्रो सिजनको अन्त्य गरेको हो ।

चितवनले जितका लागि दिएको १ सय २१ रनको सामान्य लक्ष्य पोखराले १९ ओभर ४ बलमा २ विकेट गुमाएर पूरा गर्याे । पोखराको लागि एडम वासिंटनले ४८ बलमा ४ चौका र ५ छक्कासहित सर्वाधिक ६५ रन बनाए ।

पोखाराका लागि अन्तिम खेलमा मौका पाएका अर्जुन कुमालले ५३ बलमा २ चौका र १ छक्कासहित अविजित ४३ रन बनाए ।  एडम र अर्जुनले पहिलो विकेटका लागि सय रनको साझेदारी गरेका थिए ।

कप्तान कुशल भुर्तेल ४ रनमा आउट हुँदा जासन रोयले अविजित ६ रन बनाए । बलिङमा चितवनका लागि सैफ जैइव र रिजन ढकालले समान १/१ विकेट लिएका थिए ।

त्यसअघि टीयु क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय २० रन बनाएको थियो । चितवनका लागि देव खनालले सर्वाधिक ३५ रन बनाए ।

अल्पेश रामजानीले ३३ रन, कप्तान कुशल मल्लले २३ रन र सैफ जैइवले १७ रन बनाएका थिए । बलिङमा पोखराका लागि धनन्जय लक्षनले सर्वाधिक ३ विकेट लिए । विपिन खत्री, रोहित चन्द र किरण ठगुन्नाले समान १/१ विकेट लिएका थिए ।

पोखराले ७ खेलमा ४ हार र ३ जित निकालेर ६ अंक सहित पाँचौं स्थानमा रहँदै एनपिएल दोस्रो सिजनको अन्त्य गरेको छ । गत संस्करणमा प्लेअफमा पुगेको चितवनले ७ खेलमा ५ हार र २ जित सहित ४ अंकका साथ दोस्रो सिजनको अन्त्य गरेको हो ।


प्रकाशित मिति: शनिबार, मंसिर २१, २०८२  १९:३५
Malpi institute Malpi institute
Jupiter Overseas Concern Jupiter Overseas Concern
प्रतिक्रिया दिनुहोस्
Brilliant College Brilliant College
Xavier Academy Xavier Academy
Kailashkut Multiple campus Kailashkut Multiple campus
थप क्रिकेट
सुदूरपश्चिममाथि शानदार जित निकाल्दै विराटनगर क्वालिफायरमा
सुदूरपश्चिममाथि शानदार जित निकाल्दै विराटनगर क्वालिफायरमा शनिबार, मंसिर २१, २०८२
जनकपुरलाई हराउँदै लुम्बिनी लायन्स प्लेअफमा
जनकपुरलाई हराउँदै लुम्बिनी लायन्स प्लेअफमा शुक्रबार, मंसिर २०, २०८२
अपराजित सुदूरपश्चिम क्वालिफायरमा पुग्दा विराटनगर पनि प्लेअफमा
अपराजित सुदूरपश्चिम क्वालिफायरमा पुग्दा विराटनगर पनि प्लेअफमा बिहीबार, मंसिर १९, २०८२
पोखरालाई हराउँदै काठमाण्डु प्लेअफमा
पोखरालाई हराउँदै काठमाण्डु प्लेअफमा बिहीबार, मंसिर १९, २०८२
विराटनगरलाई हराउँदै लुम्बिनीको तेस्रो जीत
विराटनगरलाई हराउँदै लुम्बिनीको तेस्रो जीत बुधबार, मंसिर १८, २०८२
पोखराको प्लेअफ पुग्ने आशा कायमै, कर्णाली बाहिरियो
पोखराको प्लेअफ पुग्ने आशा कायमै, कर्णाली बाहिरियो मंगलबार, मंसिर १७, २०८२
Navodit College Navodit College
ताजा समाचार
चितवनलाई हराएसँगै तेस्रो जितसहित पोखरा पाँचौ स्थानमा
चितवनलाई हराएसँगै तेस्रो जितसहित पोखरा पाँचौ स्थानमा खेलकुद मञ्‍च
कोरियन एम्बेस्डर अन्तर्राष्ट्रिय तेक्वान्दोमा आर्मी टिम च्याम्पियन
कोरियन एम्बेस्डर अन्तर्राष्ट्रिय तेक्वान्दोमा आर्मी टिम च्याम्पियन खेलकुद मञ्‍च
सुदूरपश्चिममाथि शानदार जित निकाल्दै विराटनगर क्वालिफायरमा
सुदूरपश्चिममाथि शानदार जित निकाल्दै विराटनगर क्वालिफायरमा खेलकुद मञ्‍च
साफ महिला क्लब च्याम्पियनसिपमा एपीएफ क्लबको शानदार विजयी शुरुवात
साफ महिला क्लब च्याम्पियनसिपमा एपीएफ क्लबको शानदार विजयी शुरुवात खेलकुद मञ्‍च
जनकपुरलाई हराउँदै लुम्बिनी लायन्स प्लेअफमा
जनकपुरलाई हराउँदै लुम्बिनी लायन्स प्लेअफमा खेलकुद मञ्‍च
Notice
अन्तर्राष्ट्रिय रग्बी सिरिजबारे पत्रकार सम्मेलन
अन्तर्राष्ट्रिय रग्बी सिरिजबारे पत्रकार सम्मेलन खेलकुद मञ्‍च
फुटबलकी कप्तान साम्बालाई सम्मान कार्यक्रम
फुटबलकी कप्तान साम्बालाई सम्मान कार्यक्रम खेलकुद मञ्‍च
राखेपको ६२औं वार्षिकोत्सव कार्यक्रम
राखेपको ६२औं वार्षिकोत्सव कार्यक्रम खेलकुद मञ्‍च
विश्व टिम टेबलटेनिस: दक्षिण एसियाली छनोट प्रतियोगिताको उद्घाटन
विश्व टिम टेबलटेनिस: दक्षिण एसियाली छनोट प्रतियोगिताको उद्घाटन खेलकुद मञ्‍च
एनएसजेएफको आयोजनामा बजाज पल्सर स्पोर्टस अवार्ड २०८१ घोषणा कार्यक्रम
एनएसजेएफको आयोजनामा बजाज पल्सर स्पोर्टस अवार्ड २०८१ घोषणा कार्यक्रम खेलकुद मञ्‍च
लोकप्रीय
  • Week
  • Month
पोखरामाथि लुम्बिनीको रोमाञ्चक जित
पोखरामाथि लुम्बिनीको रोमाञ्चक जित
पोखरालाई हराउँदै काठमाण्डु प्लेअफमा
पोखरालाई हराउँदै काठमाण्डु प्लेअफमा
जनकपुरलाई हराउँदै अपराजित सुदूरपश्चिम प्लेअफमा
जनकपुरलाई हराउँदै अपराजित सुदूरपश्चिम प्लेअफमा
कर्णालीमाथि सहज जितसँगै काठमाण्डू प्लेअफ नजिक
कर्णालीमाथि सहज जितसँगै काठमाण्डू प्लेअफ नजिक
विराटनगरलाई हराउँदै लुम्बिनीको तेस्रो जीत
विराटनगरलाई हराउँदै लुम्बिनीको तेस्रो जीत
रेडियन्ट कपमा स्वर्णिम र पुष्पसदन विजयी
रेडियन्ट कपमा स्वर्णिम र पुष्पसदन विजयी
पोखराको पहिलो जित, जनकपुरको लगातार तेस्रो हार
पोखराको पहिलो जित, जनकपुरको लगातार तेस्रो हार
पोखरालाई हराउँदै सुदूरपश्चिमको लगातार दोस्रो जित
पोखरालाई हराउँदै सुदूरपश्चिमको लगातार दोस्रो जित
लुम्बिनीलाई हराउँदै अपराजित सुदूरपश्चिम प्लेअफ नजिक
लुम्बिनीलाई हराउँदै अपराजित सुदूरपश्चिम प्लेअफ नजिक
पोखरामाथि लुम्बिनीको रोमाञ्चक जित
पोखरामाथि लुम्बिनीको रोमाञ्चक जित
Contact Us

Nepal Sports Group

P.O.Box: 8978 CPC 47, Kathmandu, Nepal
E-mail: khelkudmanch@gmail.com
URL: www.khelkudmanch.com

Phone

Phone/Fax: +977-1-4011733
Mobile: 9851020348 , 9841330284
Marketing: 9803264973, 9861535295
Gyanil Dhital, Marketing Manager

Our Team

S.P. Tripathee, President & Chief Editor
Main News
सुदूरपश्चिममाथि शानदार जित निकाल्दै विराटनगर क्वालिफायरमा
सुदूरपश्चिममाथि शानदार जित निकाल्दै विराटनगर क्वालिफायरमा शनिबार, मंसिर २१, २०८२
साफ महिला क्लब च्याम्पियनसिपमा एपीएफ क्लबको शानदार विजयी शुरुवात
साफ महिला क्लब च्याम्पियनसिपमा एपीएफ क्लबको शानदार विजयी शुरुवात शुक्रबार, मंसिर २०, २०८२
राखेप सदस्यसचिव रामचरित्रले गरे पदभार ग्रहण
राखेप सदस्यसचिव रामचरित्रले गरे पदभार ग्रहण शुक्रबार, मंसिर २०, २०८२
Photo Gallery
सान्तोस फर्किएका नेमारलाई भव्य स्वागत
सान्तोस फर्किएका नेमारलाई भव्य स्वागत आइतबार, माघ २०, २०८१
भारताथि नेपालको सानदार जित
भारताथि नेपालको सानदार जित बिहीबार, मंसिर २८, २०८०
यूएईलाई हराउँदै नेपाल १० वर्षपछि टि-२० विश्वकपमा
यूएईलाई हराउँदै नेपाल १० वर्षपछि टि-२० विश्वकपमा शुक्रबार, कात्तिक १७, २०८०
Like us on Facebook
Khelkudmanch
© 2025 Khelkudmanch. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्