Top Navigation
  • Home
  • About Us
    • About us
    • Background
    • History
    • Contact
  • Our Team
  • Contact
Main Navigation
  • गृहपृष्ठ
  • बिबिध खेल
    • भलिबल
    • फुटसल
    • बास्केटबल
    • टेबलटेनिस
    • तेक्वान्दो
    • कराँते
    • बक्सिङ
    • जुडो
    • उस्सु
    • टेनिस
    • एथ्लेटिक्स
    • आर्चरी
    • ब्याडमिण्टन
    • साइक्लिङ
    • ट्रयाथोलन
    • चेस
    • सुटिङ
    • भारत्तोलन
    • ह्याण्डबल
    • हक्की
    • पौडी
  • फुटबल
  • क्रिकेट
  • राखेप/एनओसी
  • अन्तर्राष्ट्रिय
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • शैक्षिक खेलकुद
  • अन्य
    • खेल परिचय
    • व्यक्तित्व
    • प्रतिभा
    • जानी राखौं
    • हस्ताक्षर
    • खेल कुराकानी
    • जीवन शैली
    • रोचक
    • कर्पोरेट खेलकुद
    • विविध खेल
    • फोटो फिचर
Khelkudmanch
X-AGE Nepal X-AGE Nepal
  • गृहपृष्ठ
  • बिबिध खेल
    • भलिबल
    • फुटसल
    • बास्केटबल
    • टेबलटेनिस
    • तेक्वान्दो
    • कराँते
    • बक्सिङ
    • जुडो
    • उस्सु
    • टेनिस
    • एथ्लेटिक्स
    • आर्चरी
    • ब्याडमिण्टन
    • साइक्लिङ
    • ट्रयाथोलन
    • चेस
    • सुटिङ
    • भारत्तोलन
    • ह्याण्डबल
    • हक्की
    • पौडी
  • फुटबल
  • क्रिकेट
  • राखेप/एनओसी
  • अन्तर्राष्ट्रिय
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • शैक्षिक खेलकुद
  • अन्य
    • खेल परिचय
    • व्यक्तित्व
    • प्रतिभा
    • जानी राखौं
    • हस्ताक्षर
    • खेल कुराकानी
    • जीवन शैली
    • रोचक
    • कर्पोरेट खेलकुद
    • विविध खेल
    • फोटो फिचर
Search Here
Gyan Niketan School Gyan Niketan School
Reliance Recruitment Services Reliance Recruitment Services
क्रिकेट
  • Home
  • क्रिकेट
  • एसीसी यु-१९ प्रिमियर कपमा नेपाल उपविजेता
एसीसी यु-१९ प्रिमियर कपमा नेपाल उपविजेता
खेलकुद  मञ्‍च
खेलकुद मञ्‍च सोमबार, मंसिर १६, २०८२
Chelsea World School Chelsea World School

काठमाडौं । एसीसी यु-१९ प्रिमियर कपमा नेपाल संयुक्त अरब इमिरेट्स (यूएई) सँग पराजित हुँदै उपविजेता बनेको छ । सोमबार सम्पन्न फाइनल खेलमा घरेलु टोली युएईसँग २७ रनले पराजित भएसँगै नेपाल उपविजेतामा सीमित भएको हो ।

युएईले जितको लागि दिएको १ सय ४८ रनको लक्ष्य पछ्याएको नेपाल ३३ दशमलव २ ओभरमा १ सय २० रनमा समेटियो । नेपालका लागि कप्तान अशोक धामीले सर्वाधिक ३४ रन, आशिष लुहारले २५ रन, रोसन विश्वकर्माले २५ रन र भन्स क्षेत्रीले ११ रन बनाए ।

नेपालका अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् । बलिङमा युएईका लागि युग जै शर्मा, अली अस्गर शुम्स र नुरुलाह अयुबले समान २/२ विकेट लिए ।

यसअघि अजमानस्थित करवान मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको यूएईले ४५ दशमलव ५ ओभरमा सबै विकेट गुमाउँदै १ सय ४७ रन बनाएको थियो । युएईका लागि अहमेद खुदादले सर्वाधिक ७१ रनको अर्धशतकीय इनिङ्स खेल्दा नोरुल्लाह अयोबीले २६ तथा अयान मिसबाहले ११ रन बनाएका थिए ।

बलिङमा नेपालका लागि दयानन्द मन्डलले ६.५ ओभरमा १७ रन खर्चिएर सर्वाधिक ६ विकेट लिए । अपराजित पौडेलले २ विकेट तथा नितेश कुमार पटेल र अशोक धामीले समान १/१ विकेट लिएका थिए ।

नेपाल अपराजित रहँदै प्रतियोगिताको फाइनलमा पुगेको थियो । यसअघि नै फाइनलमा पुग्ने दुवै टोली नेपाल र यूएई एसिया कपका लागि  छनोट भइसकेका थिए । यु-१९ एसिया कप आगामी डिसेम्बरमा यूएईमा हुँदैछ ।


प्रकाशित मिति: सोमबार, मंसिर १६, २०८२  १९:३५
Malpi institute Malpi institute
Jupiter Overseas Concern Jupiter Overseas Concern
प्रतिक्रिया दिनुहोस्
Brilliant College Brilliant College
Xavier Academy Xavier Academy
Kailashkut Multiple campus Kailashkut Multiple campus
थप क्रिकेट
कर्णालीमाथि सहज जितसँगै काठमाण्डू प्लेअफ नजिक
कर्णालीमाथि सहज जितसँगै काठमाण्डू प्लेअफ नजिक आइतबार, मंसिर १५, २०८२
जनकपुरलाई हराउँदै अपराजित सुदूरपश्चिम प्लेअफमा
जनकपुरलाई हराउँदै अपराजित सुदूरपश्चिम प्लेअफमा शनिबार, मंसिर १४, २०८२
पोखरामाथि लुम्बिनीको रोमाञ्चक जित
पोखरामाथि लुम्बिनीको रोमाञ्चक जित शनिबार, मंसिर १४, २०८२
कर्णालीमाथि विराटनगरको रोमाञ्जक जित
कर्णालीमाथि विराटनगरको रोमाञ्जक जित शुक्रबार, मंसिर १३, २०८२
चितवनमाथि काठमाण्डुको सानदार जित
चितवनमाथि काठमाण्डुको सानदार जित शुक्रबार, मंसिर १३, २०८२
पोखराको पहिलो जित, जनकपुरको लगातार तेस्रो हार
पोखराको पहिलो जित, जनकपुरको लगातार तेस्रो हार बिहीबार, मंसिर १२, २०८२
Navodit College Navodit College
ताजा समाचार
विश्व ईस्पोर्टस च्याम्पियनसिप खेल्ने नेपाली टोलीलाई एनओसीको बिदाई
विश्व ईस्पोर्टस च्याम्पियनसिप खेल्ने नेपाली टोलीलाई एनओसीको बिदाई खेलकुद मञ्‍च
एसीसी यु-१९ प्रिमियर कपमा नेपाल उपविजेता
एसीसी यु-१९ प्रिमियर कपमा नेपाल उपविजेता खेलकुद मञ्‍च
कोरियन एम्बेस्डर तेक्वान्दोको तयारी पूरा
कोरियन एम्बेस्डर तेक्वान्दोको तयारी पूरा खेलकुद मञ्‍च
कर्णालीमाथि सहज जितसँगै काठमाण्डू प्लेअफ नजिक
कर्णालीमाथि सहज जितसँगै काठमाण्डू प्लेअफ नजिक खेलकुद मञ्‍च
आयोजक एलए विजयी
आयोजक एलए विजयी खेलकुद मञ्‍च
Notice
अन्तर्राष्ट्रिय रग्बी सिरिजबारे पत्रकार सम्मेलन
अन्तर्राष्ट्रिय रग्बी सिरिजबारे पत्रकार सम्मेलन खेलकुद मञ्‍च
फुटबलकी कप्तान साम्बालाई सम्मान कार्यक्रम
फुटबलकी कप्तान साम्बालाई सम्मान कार्यक्रम खेलकुद मञ्‍च
राखेपको ६२औं वार्षिकोत्सव कार्यक्रम
राखेपको ६२औं वार्षिकोत्सव कार्यक्रम खेलकुद मञ्‍च
विश्व टिम टेबलटेनिस: दक्षिण एसियाली छनोट प्रतियोगिताको उद्घाटन
विश्व टिम टेबलटेनिस: दक्षिण एसियाली छनोट प्रतियोगिताको उद्घाटन खेलकुद मञ्‍च
एनएसजेएफको आयोजनामा बजाज पल्सर स्पोर्टस अवार्ड २०८१ घोषणा कार्यक्रम
एनएसजेएफको आयोजनामा बजाज पल्सर स्पोर्टस अवार्ड २०८१ घोषणा कार्यक्रम खेलकुद मञ्‍च
लोकप्रीय
  • Week
  • Month
पोखराको पहिलो जित, जनकपुरको लगातार तेस्रो हार
पोखराको पहिलो जित, जनकपुरको लगातार तेस्रो हार
लुम्बिनीलाई हराउँदै अपराजित सुदूरपश्चिम प्लेअफ नजिक
लुम्बिनीलाई हराउँदै अपराजित सुदूरपश्चिम प्लेअफ नजिक
पोखरामाथि लुम्बिनीको रोमाञ्चक जित
पोखरामाथि लुम्बिनीको रोमाञ्चक जित
कर्णालीलाई हराउँदै सुदूरपश्चिमको लगातार तेश्रो जीत
कर्णालीलाई हराउँदै सुदूरपश्चिमको लगातार तेश्रो जीत
जनकपुरलाई हराउँदै विराटनगरको लगातार तेस्रो जित
जनकपुरलाई हराउँदै विराटनगरको लगातार तेस्रो जित
रेडियन्ट कपमा स्वर्णिम र पुष्पसदन विजयी
रेडियन्ट कपमा स्वर्णिम र पुष्पसदन विजयी
पोखरालाई हराउँदै सुदूरपश्चिमको लगातार दोस्रो जित
पोखरालाई हराउँदै सुदूरपश्चिमको लगातार दोस्रो जित
पोखराको पहिलो जित, जनकपुरको लगातार तेस्रो हार
पोखराको पहिलो जित, जनकपुरको लगातार तेस्रो हार
विश्वकप लिग-२ सिरिज : नेपालको लगातार तेस्रो हार
विश्वकप लिग-२ सिरिज : नेपालको लगातार तेस्रो हार
हङकङ सिक्सेस : नेपालले भारतलाई ९२ रनले हरायो
हङकङ सिक्सेस : नेपालले भारतलाई ९२ रनले हरायो
Contact Us

Nepal Sports Group

P.O.Box: 8978 CPC 47, Kathmandu, Nepal
E-mail: khelkudmanch@gmail.com
URL: www.khelkudmanch.com

Phone

Phone/Fax: +977-1-4011733
Mobile: 9851020348 , 9841330284
Marketing: 9803264973, 9861535295
Gyanil Dhital, Marketing Manager

Our Team

S.P. Tripathee, President & Chief Editor
Main News
कर्णालीमाथि सहज जितसँगै काठमाण्डू प्लेअफ नजिक
कर्णालीमाथि सहज जितसँगै काठमाण्डू प्लेअफ नजिक आइतबार, मंसिर १५, २०८२
कोरियन एम्बेस्डर तेक्वान्दोको तयारी पूरा
कोरियन एम्बेस्डर तेक्वान्दोको तयारी पूरा आइतबार, मंसिर १५, २०८२
आयोजक एलए विजयी
आयोजक एलए विजयी आइतबार, मंसिर १५, २०८२
Photo Gallery
सान्तोस फर्किएका नेमारलाई भव्य स्वागत
सान्तोस फर्किएका नेमारलाई भव्य स्वागत आइतबार, माघ २०, २०८१
भारताथि नेपालको सानदार जित
भारताथि नेपालको सानदार जित बिहीबार, मंसिर २८, २०८०
यूएईलाई हराउँदै नेपाल १० वर्षपछि टि-२० विश्वकपमा
यूएईलाई हराउँदै नेपाल १० वर्षपछि टि-२० विश्वकपमा शुक्रबार, कात्तिक १७, २०८०
Like us on Facebook
Khelkudmanch
© 2025 Khelkudmanch. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्