Top Navigation
  • Home
  • About Us
    • About us
    • Background
    • History
    • Contact
  • Our Team
  • Contact
Main Navigation
  • गृहपृष्ठ
  • बिबिध खेल
    • भलिबल
    • फुटसल
    • बास्केटबल
    • टेबलटेनिस
    • तेक्वान्दो
    • कराँते
    • बक्सिङ
    • जुडो
    • उस्सु
    • टेनिस
    • एथ्लेटिक्स
    • आर्चरी
    • ब्याडमिण्टन
    • साइक्लिङ
    • ट्रयाथोलन
    • चेस
    • सुटिङ
    • भारत्तोलन
    • ह्याण्डबल
    • हक्की
    • पौडी
  • फुटबल
  • क्रिकेट
  • राखेप/एनओसी
  • अन्तर्राष्ट्रिय
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • शैक्षिक खेलकुद
  • अन्य
    • खेल परिचय
    • व्यक्तित्व
    • प्रतिभा
    • जानी राखौं
    • हस्ताक्षर
    • खेल कुराकानी
    • जीवन शैली
    • रोचक
    • कर्पोरेट खेलकुद
    • विविध खेल
    • फोटो फिचर
Khelkudmanch
X-AGE Nepal X-AGE Nepal
  • गृहपृष्ठ
  • बिबिध खेल
    • भलिबल
    • फुटसल
    • बास्केटबल
    • टेबलटेनिस
    • तेक्वान्दो
    • कराँते
    • बक्सिङ
    • जुडो
    • उस्सु
    • टेनिस
    • एथ्लेटिक्स
    • आर्चरी
    • ब्याडमिण्टन
    • साइक्लिङ
    • ट्रयाथोलन
    • चेस
    • सुटिङ
    • भारत्तोलन
    • ह्याण्डबल
    • हक्की
    • पौडी
  • फुटबल
  • क्रिकेट
  • राखेप/एनओसी
  • अन्तर्राष्ट्रिय
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • शैक्षिक खेलकुद
  • अन्य
    • खेल परिचय
    • व्यक्तित्व
    • प्रतिभा
    • जानी राखौं
    • हस्ताक्षर
    • खेल कुराकानी
    • जीवन शैली
    • रोचक
    • कर्पोरेट खेलकुद
    • विविध खेल
    • फोटो फिचर
Search Here
Gyan Niketan School Gyan Niketan School
Reliance Recruitment Services Reliance Recruitment Services
क्रिकेट
  • Home
  • क्रिकेट
  • कर्णालीलाई हराउँदै सुदूरपश्चिमको लगातार तेश्रो जीत
कर्णालीलाई हराउँदै सुदूरपश्चिमको लगातार तेश्रो जीत
खेलकुद  मञ्‍च
खेलकुद मञ्‍च सोमबार, मंसिर ९, २०८२
Chelsea World School Chelsea World School

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–२ मा साबिक उपविजेता सुदूरपश्चिम रोयल्सले लगातार तेस्रो जित निकालेको छ । सोमबार सम्पन्न खेलमा सुदूरपश्चिमले कर्णाली याक्सलाई ४५ रनले पराजित गरेको हो ।

सुदूरपश्चिमले दिएको १ सय ४० रनको लक्ष्य पछ्याएको कर्णालीले १९.२ ओभर अलआउट हुँदै ९४ रनमात्र बनाउन सक्यो । जारी एनपीएल सिजन–२ मा कुनैपनि टोलीले बनाएको अहिलेसम्मकै न्यून स्कोर हो ।

कर्णालीका लागि पवन सर्राफले २६ बलमा ४ चौकासहित सर्वाधिक २७ रन बनाए । त्यस्तै मार्क वाटले १७ रन, कप्तान सोमपाल कामीले १४ रन र गुल्शन झाले १३ रन बनाउँदा कर्णालीका अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

सुदूरपश्चिमका लागि कप्तान दीपेन्द्र सिंह ऐरीले ४ ओभरमा २३ रन खर्चेर सर्वाधिक ४ विकेट लिएका थिए । हर्मित सिंह र अविनाश बोहोराले समान २/२ विकेट लिए । त्यस्तै स्कट कुग्लेन र हेमन्त धामीले समान १/१ विकेट लिएका थिए ।

त्यसअघि, टीयु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय ३९ रन बनाएको थियो । सुदूरपश्चिमका लागि कप्तान दीपेन्द्र सिंह ऐरीले २८ बलमा १ चौका र २ छक्कासहित सर्वाधिक ३९ रन बनाए ।

आरिफ शेखले २५ बलमा ३ चौकासहित २७ रन बनाए । त्यस्तै हर्मित सिंहले १९ रन, क्रिस लिनले १८ रन, विनोद भण्डारी ११ रन र स्कटले १० रन  बनाउँदा सुदूरपश्चिमका अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

कर्णालीका लागि कप्तान सोमपाल कामीले ४ ओभरमा ३२ रन दिएर सर्वाधिक ३ विकेट लिए । त्यस्तै नन्दन यादवले २ विकेट, मार्क वाट, विपिन शर्मा र युवराज खत्रीले समान १/१ विकेट लिएका थिए ।

जीतसँगै सुदूरपश्चिमले ३ खेलबाट ६ अंक बनाएको छ । पराजित कर्णालीले ३ खेलबाट २ अंक बनाएको छ ।‌ भोलि काठमाडौं गोर्खाज र लुम्बिनी लायन्सबीच खेल हुनेछ ।


प्रकाशित मिति: सोमबार, मंसिर ९, २०८२  २०:४३
Malpi institute Malpi institute
Jupiter Overseas Concern Jupiter Overseas Concern
प्रतिक्रिया दिनुहोस्
Brilliant College Brilliant College
Xavier Academy Xavier Academy
Kailashkut Multiple campus Kailashkut Multiple campus
थप क्रिकेट
जनकपुरलाई हराउँदै विराटनगरको लगातार तेस्रो जित
जनकपुरलाई हराउँदै विराटनगरको लगातार तेस्रो जित सोमबार, मंसिर ९, २०८२
काठमान्डुलाई हराउँदै विराटनगरको लगातार दोस्रो जित
काठमान्डुलाई हराउँदै विराटनगरको लगातार दोस्रो जित शनिबार, मंसिर ७, २०८२
मार्क वाटको शतकमा लुम्बिनीमाथि कर्णालीको शानदार जित
मार्क वाटको शतकमा लुम्बिनीमाथि कर्णालीको शानदार जित शनिबार, मंसिर ७, २०८२
पोखरालाई हराउँदै सुदूरपश्चिमको लगातार दोस्रो जित
पोखरालाई हराउँदै सुदूरपश्चिमको लगातार दोस्रो जित शुक्रबार, मंसिर ६, २०८२
लुम्बिनी लायन्ससँग चितवन राइनोज पराजित
लुम्बिनी लायन्ससँग चितवन राइनोज पराजित बिहीबार, मंसिर ५, २०८२
हर्मितको अलराउन्डर प्रदर्शनमा सुदूरपश्चिमले काठमाण्डुलाई हरायो
हर्मितको अलराउन्डर प्रदर्शनमा सुदूरपश्चिमले काठमाण्डुलाई हरायो बुधबार, मंसिर ४, २०८२
Navodit College Navodit College
ताजा समाचार
कर्णालीलाई हराउँदै सुदूरपश्चिमको लगातार तेश्रो जीत
कर्णालीलाई हराउँदै सुदूरपश्चिमको लगातार तेश्रो जीत खेलकुद मञ्‍च
यङ टेनिस स्टार्स सुरु
यङ टेनिस स्टार्स सुरु खेलकुद मञ्‍च
रेडियन्ट कपमा बेबी एन्जल र केभीसी सेमिफाइनलमा
रेडियन्ट कपमा बेबी एन्जल र केभीसी सेमिफाइनलमा खेलकुद मञ्‍च
प्याब्सन मध्य क्षेत्रीय बास्केटबल सुरु
प्याब्सन मध्य क्षेत्रीय बास्केटबल सुरु खेलकुद मञ्‍च
जनकपुरलाई हराउँदै विराटनगरको लगातार तेस्रो जित
जनकपुरलाई हराउँदै विराटनगरको लगातार तेस्रो जित खेलकुद मञ्‍च
Notice
अन्तर्राष्ट्रिय रग्बी सिरिजबारे पत्रकार सम्मेलन
अन्तर्राष्ट्रिय रग्बी सिरिजबारे पत्रकार सम्मेलन खेलकुद मञ्‍च
फुटबलकी कप्तान साम्बालाई सम्मान कार्यक्रम
फुटबलकी कप्तान साम्बालाई सम्मान कार्यक्रम खेलकुद मञ्‍च
राखेपको ६२औं वार्षिकोत्सव कार्यक्रम
राखेपको ६२औं वार्षिकोत्सव कार्यक्रम खेलकुद मञ्‍च
विश्व टिम टेबलटेनिस: दक्षिण एसियाली छनोट प्रतियोगिताको उद्घाटन
विश्व टिम टेबलटेनिस: दक्षिण एसियाली छनोट प्रतियोगिताको उद्घाटन खेलकुद मञ्‍च
एनएसजेएफको आयोजनामा बजाज पल्सर स्पोर्टस अवार्ड २०८१ घोषणा कार्यक्रम
एनएसजेएफको आयोजनामा बजाज पल्सर स्पोर्टस अवार्ड २०८१ घोषणा कार्यक्रम खेलकुद मञ्‍च
लोकप्रीय
  • Week
  • Month
रेडियन्ट कपमा स्वर्णिम र पुष्पसदन विजयी
रेडियन्ट कपमा स्वर्णिम र पुष्पसदन विजयी
पोखरालाई हराउँदै सुदूरपश्चिमको लगातार दोस्रो जित
पोखरालाई हराउँदै सुदूरपश्चिमको लगातार दोस्रो जित
हर्मितको अलराउन्डर प्रदर्शनमा सुदूरपश्चिमले काठमाण्डुलाई हरायो
हर्मितको अलराउन्डर प्रदर्शनमा सुदूरपश्चिमले काठमाण्डुलाई हरायो
साविक विजेता जनकपुरलाई काठमाण्डुले हरायो
साविक विजेता जनकपुरलाई काठमाण्डुले हरायो
चितवनले कर्णालीलाई चार विकेटले हरायो
चितवनले कर्णालीलाई चार विकेटले हरायो
रेडियन्ट कपमा स्वर्णिम र पुष्पसदन विजयी
रेडियन्ट कपमा स्वर्णिम र पुष्पसदन विजयी
विश्वकप लिग-२ सिरिज : नेपालको लगातार तेस्रो हार
विश्वकप लिग-२ सिरिज : नेपालको लगातार तेस्रो हार
पोखरालाई हराउँदै सुदूरपश्चिमको लगातार दोस्रो जित
पोखरालाई हराउँदै सुदूरपश्चिमको लगातार दोस्रो जित
हङकङ सिक्सेस : नेपालले भारतलाई ९२ रनले हरायो
हङकङ सिक्सेस : नेपालले भारतलाई ९२ रनले हरायो
आईसीसी लिग-२ सिरिज : नेपाल अमेरिकासँग पराजित
आईसीसी लिग-२ सिरिज : नेपाल अमेरिकासँग पराजित
Contact Us

Nepal Sports Group

P.O.Box: 8978 CPC 47, Kathmandu, Nepal
E-mail: khelkudmanch@gmail.com
URL: www.khelkudmanch.com

Phone

Phone/Fax: +977-1-4011733
Mobile: 9851020348 , 9841330284
Marketing: 9803264973, 9861535295
Gyanil Dhital, Marketing Manager

Our Team

S.P. Tripathee, President & Chief Editor
Main News
जनकपुरलाई हराउँदै विराटनगरको लगातार तेस्रो जित
जनकपुरलाई हराउँदै विराटनगरको लगातार तेस्रो जित सोमबार, मंसिर ९, २०८२
ओएसिस, स्किब्स र रेडियन्ट क्वाटरफाइनलमा
ओएसिस, स्किब्स र रेडियन्ट क्वाटरफाइनलमा आइतबार, मंसिर ८, २०८२
प्याब्सन मध्य क्षेत्रीय बास्केटबल सुरु
प्याब्सन मध्य क्षेत्रीय बास्केटबल सुरु सोमबार, मंसिर ९, २०८२
Photo Gallery
सान्तोस फर्किएका नेमारलाई भव्य स्वागत
सान्तोस फर्किएका नेमारलाई भव्य स्वागत आइतबार, माघ २०, २०८१
भारताथि नेपालको सानदार जित
भारताथि नेपालको सानदार जित बिहीबार, मंसिर २८, २०८०
यूएईलाई हराउँदै नेपाल १० वर्षपछि टि-२० विश्वकपमा
यूएईलाई हराउँदै नेपाल १० वर्षपछि टि-२० विश्वकपमा शुक्रबार, कात्तिक १७, २०८०
Like us on Facebook
Khelkudmanch
© 2025 Khelkudmanch. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्