Top Navigation
  • Home
  • About Us
    • About us
    • Background
    • History
    • Contact
  • Our Team
  • Contact
Main Navigation
  • गृहपृष्ठ
  • बिबिध खेल
    • भलिबल
    • फुटसल
    • बास्केटबल
    • टेबलटेनिस
    • तेक्वान्दो
    • कराँते
    • बक्सिङ
    • जुडो
    • उस्सु
    • टेनिस
    • एथ्लेटिक्स
    • आर्चरी
    • ब्याडमिण्टन
    • साइक्लिङ
    • ट्रयाथोलन
    • चेस
    • सुटिङ
    • भारत्तोलन
    • ह्याण्डबल
    • हक्की
    • पौडी
  • फुटबल
  • क्रिकेट
  • राखेप/एनओसी
  • अन्तर्राष्ट्रिय
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • शैक्षिक खेलकुद
  • अन्य
    • खेल परिचय
    • व्यक्तित्व
    • प्रतिभा
    • जानी राखौं
    • हस्ताक्षर
    • खेल कुराकानी
    • जीवन शैली
    • रोचक
    • कर्पोरेट खेलकुद
    • विविध खेल
    • फोटो फिचर
Khelkudmanch
X-AGE Nepal X-AGE Nepal
  • गृहपृष्ठ
  • बिबिध खेल
    • भलिबल
    • फुटसल
    • बास्केटबल
    • टेबलटेनिस
    • तेक्वान्दो
    • कराँते
    • बक्सिङ
    • जुडो
    • उस्सु
    • टेनिस
    • एथ्लेटिक्स
    • आर्चरी
    • ब्याडमिण्टन
    • साइक्लिङ
    • ट्रयाथोलन
    • चेस
    • सुटिङ
    • भारत्तोलन
    • ह्याण्डबल
    • हक्की
    • पौडी
  • फुटबल
  • क्रिकेट
  • राखेप/एनओसी
  • अन्तर्राष्ट्रिय
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • शैक्षिक खेलकुद
  • अन्य
    • खेल परिचय
    • व्यक्तित्व
    • प्रतिभा
    • जानी राखौं
    • हस्ताक्षर
    • खेल कुराकानी
    • जीवन शैली
    • रोचक
    • कर्पोरेट खेलकुद
    • विविध खेल
    • फोटो फिचर
Search Here
Gyan Niketan School Gyan Niketan School
Reliance Recruitment Services Reliance Recruitment Services
क्रिकेट
  • Home
  • क्रिकेट
  • मार्क वाटको शतकमा लुम्बिनीमाथि कर्णालीको शानदार जित
मार्क वाटको शतकमा लुम्बिनीमाथि कर्णालीको शानदार जित
खेलकुद  मञ्‍च
खेलकुद मञ्‍च शनिबार, मंसिर ७, २०८२
Chelsea World School Chelsea World School

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–२ मा कर्णाली याक्सले लुम्बिनी लायन्समाथि शानदार जित निकालेको छ । शनिबार सम्पन्न खेलमा कर्णालीले लुम्बिनीलाई ९ विकेटले पराजित गरेको हो ।

लुम्बिनीले दिएको १ सय ५७ रनको लक्ष्य पछ्याएको कर्णालीले १२ ओभर २ बलमा एक विकेट गुमाएर पूरा गर्यो । कर्णालीका लागि ओपनर मार्क वाटले ४४ बलमा ६ चौका र १२ छक्कासहित अविजित १ सय १४ रनको शतकीय पारी खेलेका थिए । उनी एनपीएल-२ मा पहिलो शतक प्रहार गर्ने खेलाडी बनेका छन् ।

प्रियांकन पञ्चाल १२ रनमा आउट हुँदा विल्लियम वोसिष्टो २९ रनमा अविजित रहेका थिए । बलिङमा लुम्बिनीका लागि शेर मल्लले १ विकेट लिए ।

त्यसअघि टीयु क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको लुम्बिनीले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ५६ रन बनाएको थियो । लुम्बिनीका लागि कप्तान रोहित पौडेलले ४३ बलमा ४ चौका र २ छक्कासहित सर्वाधिक ४९ रन बनाएका थिए ।

रूबेन ट्रम्पलम्यानले १४ बलमा १ चौका र ३ छक्कासहित अविजित २९ रन बनाए । जोहानीस जोनाथन स्मितले २३ रन तथा डार्सी सर्टले १९ रन बनाउँदा अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् । शेर मल्ल ७ रनमा अविजित रहेका थिए ।

बलिङमा कर्णलीका लागि नन्दन यादवले सर्वाधिक २ विकेट लिए । गुल्सन झा, मार्क वाट, विपिन खत्री र युवराज खत्रीले समान १/१ विकेट लिएका थिए । आज हुने दोस्रो खेल विराटनगर किंग्स र काठमाडौं गोर्खाजबीच हुनेछ ।


प्रकाशित मिति: शनिबार, मंसिर ७, २०८२  १५:२९
Malpi institute Malpi institute
Jupiter Overseas Concern Jupiter Overseas Concern
प्रतिक्रिया दिनुहोस्
Brilliant College Brilliant College
Xavier Academy Xavier Academy
Kailashkut Multiple campus Kailashkut Multiple campus
थप क्रिकेट
पोखरालाई हराउँदै सुदूरपश्चिमको लगातार दोस्रो जित
पोखरालाई हराउँदै सुदूरपश्चिमको लगातार दोस्रो जित शुक्रबार, मंसिर ६, २०८२
लुम्बिनी लायन्ससँग चितवन राइनोज पराजित
लुम्बिनी लायन्ससँग चितवन राइनोज पराजित बिहीबार, मंसिर ५, २०८२
हर्मितको अलराउन्डर प्रदर्शनमा सुदूरपश्चिमले काठमाण्डुलाई हरायो
हर्मितको अलराउन्डर प्रदर्शनमा सुदूरपश्चिमले काठमाण्डुलाई हरायो बुधबार, मंसिर ४, २०८२
कीर्तिमानी खेलमा पोखरामाथि विराटनगरको सानदार जित
कीर्तिमानी खेलमा पोखरामाथि विराटनगरको सानदार जित मंगलबार, मंसिर ३, २०८२
चितवनले कर्णालीलाई चार विकेटले हरायो
चितवनले कर्णालीलाई चार विकेटले हरायो मंगलबार, मंसिर ३, २०८२
साविक विजेता जनकपुरलाई काठमाण्डुले हरायो
साविक विजेता जनकपुरलाई काठमाण्डुले हरायो सोमबार, मंसिर २, २०८२
Navodit College Navodit College
ताजा समाचार
श्रृजना ज्ञान सागर र ल्यान्डमार्क फुटसल च्याम्पियन
श्रृजना ज्ञान सागर र ल्यान्डमार्क फुटसल च्याम्पियन खेलकुद मञ्‍च
गरिमा रोड रेसमा राजन र सन्तोषी च्याम्पियन
गरिमा रोड रेसमा राजन र सन्तोषी च्याम्पियन खेलकुद मञ्‍च
मार्क वाटको शतकमा लुम्बिनीमाथि कर्णालीको शानदार जित
मार्क वाटको शतकमा लुम्बिनीमाथि कर्णालीको शानदार जित खेलकुद मञ्‍च
विश्व कराते च्याम्पियनसिपमा भाग लिन नेपाली टोली इजिप्ट जाने
विश्व कराते च्याम्पियनसिपमा भाग लिन नेपाली टोली इजिप्ट जाने खेलकुद मञ्‍च
प्याब्सन मध्य क्षेत्रीय बास्केटबल सोमबारदेखि
प्याब्सन मध्य क्षेत्रीय बास्केटबल सोमबारदेखि खेलकुद मञ्‍च
Notice
अन्तर्राष्ट्रिय रग्बी सिरिजबारे पत्रकार सम्मेलन
अन्तर्राष्ट्रिय रग्बी सिरिजबारे पत्रकार सम्मेलन खेलकुद मञ्‍च
फुटबलकी कप्तान साम्बालाई सम्मान कार्यक्रम
फुटबलकी कप्तान साम्बालाई सम्मान कार्यक्रम खेलकुद मञ्‍च
राखेपको ६२औं वार्षिकोत्सव कार्यक्रम
राखेपको ६२औं वार्षिकोत्सव कार्यक्रम खेलकुद मञ्‍च
विश्व टिम टेबलटेनिस: दक्षिण एसियाली छनोट प्रतियोगिताको उद्घाटन
विश्व टिम टेबलटेनिस: दक्षिण एसियाली छनोट प्रतियोगिताको उद्घाटन खेलकुद मञ्‍च
एनएसजेएफको आयोजनामा बजाज पल्सर स्पोर्टस अवार्ड २०८१ घोषणा कार्यक्रम
एनएसजेएफको आयोजनामा बजाज पल्सर स्पोर्टस अवार्ड २०८१ घोषणा कार्यक्रम खेलकुद मञ्‍च
लोकप्रीय
  • Week
  • Month
रेडियन्ट कपमा स्वर्णिम र पुष्पसदन विजयी
रेडियन्ट कपमा स्वर्णिम र पुष्पसदन विजयी
हर्मितको अलराउन्डर प्रदर्शनमा सुदूरपश्चिमले काठमाण्डुलाई हरायो
हर्मितको अलराउन्डर प्रदर्शनमा सुदूरपश्चिमले काठमाण्डुलाई हरायो
किस्क र एलाइटलाई ओएसिस कपको उपाधि
किस्क र एलाइटलाई ओएसिस कपको उपाधि
पोखरालाई हराउँदै सुदूरपश्चिमको लगातार दोस्रो जित
पोखरालाई हराउँदै सुदूरपश्चिमको लगातार दोस्रो जित
कर्णाली दोस्रो पटक एभरेस्ट महिला भलिबल लिगको च्याम्पियन
कर्णाली दोस्रो पटक एभरेस्ट महिला भलिबल लिगको च्याम्पियन
रेडियन्ट कपमा स्वर्णिम र पुष्पसदन विजयी
रेडियन्ट कपमा स्वर्णिम र पुष्पसदन विजयी
विश्वकप लिग-२ सिरिज : नेपालको लगातार तेस्रो हार
विश्वकप लिग-२ सिरिज : नेपालको लगातार तेस्रो हार
हङकङ सिक्सेस : नेपालले भारतलाई ९२ रनले हरायो
हङकङ सिक्सेस : नेपालले भारतलाई ९२ रनले हरायो
आईसीसी लिग-२ सिरिज : नेपाल अमेरिकासँग पराजित
आईसीसी लिग-२ सिरिज : नेपाल अमेरिकासँग पराजित
मिस्टिक माउन्टेन टेनिस प्रतियोगिता आयोजना हुँदै
मिस्टिक माउन्टेन टेनिस प्रतियोगिता आयोजना हुँदै
Contact Us

Nepal Sports Group

P.O.Box: 8978 CPC 47, Kathmandu, Nepal
E-mail: khelkudmanch@gmail.com
URL: www.khelkudmanch.com

Phone

Phone/Fax: +977-1-4011733
Mobile: 9851020348 , 9841330284
Marketing: 9803264973, 9861535295
Gyanil Dhital, Marketing Manager

Our Team

S.P. Tripathee, President & Chief Editor
Main News
पोखरालाई हराउँदै सुदूरपश्चिमको लगातार दोस्रो जित
पोखरालाई हराउँदै सुदूरपश्चिमको लगातार दोस्रो जित शुक्रबार, मंसिर ६, २०८२
रेडियन्ट कपमा जेसिस क्वाटरफाइनलमा
रेडियन्ट कपमा जेसिस क्वाटरफाइनलमा शुक्रबार, मंसिर ६, २०८२
प्याब्सन मध्य क्षेत्रीय बास्केटबल सोमबारदेखि
प्याब्सन मध्य क्षेत्रीय बास्केटबल सोमबारदेखि शुक्रबार, मंसिर ६, २०८२
Photo Gallery
सान्तोस फर्किएका नेमारलाई भव्य स्वागत
सान्तोस फर्किएका नेमारलाई भव्य स्वागत आइतबार, माघ २०, २०८१
भारताथि नेपालको सानदार जित
भारताथि नेपालको सानदार जित बिहीबार, मंसिर २८, २०८०
यूएईलाई हराउँदै नेपाल १० वर्षपछि टि-२० विश्वकपमा
यूएईलाई हराउँदै नेपाल १० वर्षपछि टि-२० विश्वकपमा शुक्रबार, कात्तिक १७, २०८०
Like us on Facebook
Khelkudmanch
© 2025 Khelkudmanch. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्