Top Navigation
  • Home
  • About Us
    • About us
    • Background
    • History
    • Contact
  • Our Team
  • Contact
Main Navigation
  • गृहपृष्ठ
  • बिबिध खेल
    • भलिबल
    • फुटसल
    • बास्केटबल
    • टेबलटेनिस
    • तेक्वान्दो
    • कराँते
    • बक्सिङ
    • जुडो
    • उस्सु
    • टेनिस
    • एथ्लेटिक्स
    • आर्चरी
    • ब्याडमिण्टन
    • साइक्लिङ
    • ट्रयाथोलन
    • चेस
    • सुटिङ
    • भारत्तोलन
    • ह्याण्डबल
    • हक्की
    • पौडी
  • फुटबल
  • क्रिकेट
  • राखेप/एनओसी
  • अन्तर्राष्ट्रिय
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • शैक्षिक खेलकुद
  • अन्य
    • खेल परिचय
    • व्यक्तित्व
    • प्रतिभा
    • जानी राखौं
    • हस्ताक्षर
    • खेल कुराकानी
    • जीवन शैली
    • रोचक
    • कर्पोरेट खेलकुद
    • विविध खेल
    • फोटो फिचर
Khelkudmanch
X-AGE Nepal X-AGE Nepal
  • गृहपृष्ठ
  • बिबिध खेल
    • भलिबल
    • फुटसल
    • बास्केटबल
    • टेबलटेनिस
    • तेक्वान्दो
    • कराँते
    • बक्सिङ
    • जुडो
    • उस्सु
    • टेनिस
    • एथ्लेटिक्स
    • आर्चरी
    • ब्याडमिण्टन
    • साइक्लिङ
    • ट्रयाथोलन
    • चेस
    • सुटिङ
    • भारत्तोलन
    • ह्याण्डबल
    • हक्की
    • पौडी
  • फुटबल
  • क्रिकेट
  • राखेप/एनओसी
  • अन्तर्राष्ट्रिय
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • शैक्षिक खेलकुद
  • अन्य
    • खेल परिचय
    • व्यक्तित्व
    • प्रतिभा
    • जानी राखौं
    • हस्ताक्षर
    • खेल कुराकानी
    • जीवन शैली
    • रोचक
    • कर्पोरेट खेलकुद
    • विविध खेल
    • फोटो फिचर
Search Here
Gyan Niketan School Gyan Niketan School
Reliance Recruitment Services Reliance Recruitment Services
क्रिकेट
  • Home
  • क्रिकेट
  • लुम्बिनी लायन्ससँग चितवन राइनोज पराजित
लुम्बिनी लायन्ससँग चितवन राइनोज पराजित
खेलकुद  मञ्‍च
खेलकुद मञ्‍च बिहीबार, मंसिर ५, २०८२
Chelsea World School Chelsea World School

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–२ मा लुम्बिनी लायन्सले चितवन राइनोजलाई पराजित गरेको छ । बिहीबार सम्पन्न खेलमा लुम्बिनीले चितवनलाई ६ विकेटले पराजित गरेको हो ।

चितवनले दिएको १ सय ४३ रनको लक्ष्य पछ्याएको लुम्बिनीले १८ ओभर ३ बलमा ४ विकेट गुमाएर पूरा गर्यो । लुम्बिनीका लागि गुल्बादिन नइबले २४ बलमा ३ चौका र ३ छक्कासहित सर्वाधिक अविजित ४४ रन बनाएका थिए ।

कप्तान रोहित पौडेल ३९ रन, सन्दीप जोरा २८ रन, डार्सी सर्ट ११ रन, दीलिप नाथ १० रनमा आउट भएका थिए । जेजे स्मित ४ रनमा अविजित रहे । बलिङमा चितवनका लागि रिजन ढकालले २ विकेट तथा सोहेल तन्विरले १ विकेट लिएका थिए ।

त्यसअघि, टीयु क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको चितवनले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ४२ रन बनाएको थियो । चितवनका लागि रवि वोपराले ५५ बलमा ४ चौका र ३ छक्कासहित ६६ रनको अर्धसतकीय पारी खेलेका थिए ।

कप्तान कुशल मल्ल २१ रन, सैफ जैब १५ रन, देव खनाल १४ रन, दीपक बोहरा १० रन र सोहिल तन्विर ५ रनमा आउट भएका थिए । अर्जुन साउद ८ रनमा अविजित रहे ।

बलिङमा लुम्बिनीका लागि रुवेन ट्रम्पेल्मेनले सर्वाधिक ३ विकेट लिए । अभिषेश गौतम र गुल्बादिन नइबले समान २/२ विकेट लिएका थिए ।

सिजन–२ को पहिलो खेलमा जित हात पारेको लुम्बिनीको १ खेलबाट २ अंक भएको छ । पराजित चितवनको २ खेलबाट १ जित र १ हार सहित २ अंक रहेको छ । चितवनले पहिलो खेलमा कर्णाली याक्सलाई ४ विकेटले पराजित गरेको थियो ।


प्रकाशित मिति: बिहीबार, मंसिर ५, २०८२  १९:३८
Malpi institute Malpi institute
Jupiter Overseas Concern Jupiter Overseas Concern
प्रतिक्रिया दिनुहोस्
Brilliant College Brilliant College
Xavier Academy Xavier Academy
Kailashkut Multiple campus Kailashkut Multiple campus
थप क्रिकेट
हर्मितको अलराउन्डर प्रदर्शनमा सुदूरपश्चिमले काठमाण्डुलाई हरायो
हर्मितको अलराउन्डर प्रदर्शनमा सुदूरपश्चिमले काठमाण्डुलाई हरायो बुधबार, मंसिर ४, २०८२
कीर्तिमानी खेलमा पोखरामाथि विराटनगरको सानदार जित
कीर्तिमानी खेलमा पोखरामाथि विराटनगरको सानदार जित मंगलबार, मंसिर ३, २०८२
चितवनले कर्णालीलाई चार विकेटले हरायो
चितवनले कर्णालीलाई चार विकेटले हरायो मंगलबार, मंसिर ३, २०८२
साविक विजेता जनकपुरलाई काठमाण्डुले हरायो
साविक विजेता जनकपुरलाई काठमाण्डुले हरायो सोमबार, मंसिर २, २०८२
सूर्य प्लाइ सुदूरपश्चिम रोयल्सको स्ट्रेन्थ पार्टनर
सूर्य प्लाइ सुदूरपश्चिम रोयल्सको स्ट्रेन्थ पार्टनर बिहीबार, कात्तिक २८, २०८२
एनपीएल २ को खेल तालिका सार्वजनिक, पहिलो खेल जनकपुर र काठमाडौंबीच हुने
एनपीएल २ को खेल तालिका सार्वजनिक, पहिलो खेल जनकपुर र काठमाडौंबीच हुने सोमबार, कात्तिक २५, २०८२
Navodit College Navodit College
ताजा समाचार
सशिन र सुमनको जोडीद्वारा उपाधी रक्षा
सशिन र सुमनको जोडीद्वारा उपाधी रक्षा खेलकुद मञ्‍च
रग्बी टोली बंगलादेश प्रस्थान
रग्बी टोली बंगलादेश प्रस्थान खेलकुद मञ्‍च
एथलेटिक्स साफ पदक विजेतालाई राखेपको बधाई
एथलेटिक्स साफ पदक विजेतालाई राखेपको बधाई खेलकुद मञ्‍च
लुम्बिनी लायन्ससँग चितवन राइनोज पराजित
लुम्बिनी लायन्ससँग चितवन राइनोज पराजित खेलकुद मञ्‍च
रेडियन्ट कपमा स्वर्णिम र पुष्पसदन विजयी
रेडियन्ट कपमा स्वर्णिम र पुष्पसदन विजयी खेलकुद मञ्‍च
Notice
अन्तर्राष्ट्रिय रग्बी सिरिजबारे पत्रकार सम्मेलन
अन्तर्राष्ट्रिय रग्बी सिरिजबारे पत्रकार सम्मेलन खेलकुद मञ्‍च
फुटबलकी कप्तान साम्बालाई सम्मान कार्यक्रम
फुटबलकी कप्तान साम्बालाई सम्मान कार्यक्रम खेलकुद मञ्‍च
राखेपको ६२औं वार्षिकोत्सव कार्यक्रम
राखेपको ६२औं वार्षिकोत्सव कार्यक्रम खेलकुद मञ्‍च
विश्व टिम टेबलटेनिस: दक्षिण एसियाली छनोट प्रतियोगिताको उद्घाटन
विश्व टिम टेबलटेनिस: दक्षिण एसियाली छनोट प्रतियोगिताको उद्घाटन खेलकुद मञ्‍च
एनएसजेएफको आयोजनामा बजाज पल्सर स्पोर्टस अवार्ड २०८१ घोषणा कार्यक्रम
एनएसजेएफको आयोजनामा बजाज पल्सर स्पोर्टस अवार्ड २०८१ घोषणा कार्यक्रम खेलकुद मञ्‍च
लोकप्रीय
  • Week
  • Month
किस्क र एलाइटलाई ओएसिस कपको उपाधि
किस्क र एलाइटलाई ओएसिस कपको उपाधि
हर्मितको अलराउन्डर प्रदर्शनमा सुदूरपश्चिमले काठमाण्डुलाई हरायो
हर्मितको अलराउन्डर प्रदर्शनमा सुदूरपश्चिमले काठमाण्डुलाई हरायो
कर्णाली दोस्रो पटक एभरेस्ट महिला भलिबल लिगको च्याम्पियन
कर्णाली दोस्रो पटक एभरेस्ट महिला भलिबल लिगको च्याम्पियन
साविक विजेता जनकपुरलाई काठमाण्डुले हरायो
साविक विजेता जनकपुरलाई काठमाण्डुले हरायो
चितवनले कर्णालीलाई चार विकेटले हरायो
चितवनले कर्णालीलाई चार विकेटले हरायो
विश्वकप लिग-२ सिरिज : नेपालको लगातार तेस्रो हार
विश्वकप लिग-२ सिरिज : नेपालको लगातार तेस्रो हार
हङकङ सिक्सेस : नेपालले भारतलाई ९२ रनले हरायो
हङकङ सिक्सेस : नेपालले भारतलाई ९२ रनले हरायो
आईसीसी लिग-२ सिरिज : नेपाल अमेरिकासँग पराजित
आईसीसी लिग-२ सिरिज : नेपाल अमेरिकासँग पराजित
मिस्टिक माउन्टेन टेनिस प्रतियोगिता आयोजना हुँदै
मिस्टिक माउन्टेन टेनिस प्रतियोगिता आयोजना हुँदै
घोराहीमा चौथो राष्ट्रिय स्कुल स्तरीय हाप्किडो हुने
घोराहीमा चौथो राष्ट्रिय स्कुल स्तरीय हाप्किडो हुने
Contact Us

Nepal Sports Group

P.O.Box: 8978 CPC 47, Kathmandu, Nepal
E-mail: khelkudmanch@gmail.com
URL: www.khelkudmanch.com

Phone

Phone/Fax: +977-1-4011733
Mobile: 9851020348 , 9841330284
Marketing: 9803264973, 9861535295
Gyanil Dhital, Marketing Manager

Our Team

S.P. Tripathee, President & Chief Editor
Main News
हर्मितको अलराउन्डर प्रदर्शनमा सुदूरपश्चिमले काठमाण्डुलाई हरायो
हर्मितको अलराउन्डर प्रदर्शनमा सुदूरपश्चिमले काठमाण्डुलाई हरायो बुधबार, मंसिर ४, २०८२
रेडियन्ट कपमा स्वर्णिम र पुष्पसदन विजयी
रेडियन्ट कपमा स्वर्णिम र पुष्पसदन विजयी बिहीबार, मंसिर ५, २०८२
धमला बेलायतमा सम्मानित
धमला बेलायतमा सम्मानित बुधबार, मंसिर ४, २०८२
Photo Gallery
सान्तोस फर्किएका नेमारलाई भव्य स्वागत
सान्तोस फर्किएका नेमारलाई भव्य स्वागत आइतबार, माघ २०, २०८१
भारताथि नेपालको सानदार जित
भारताथि नेपालको सानदार जित बिहीबार, मंसिर २८, २०८०
यूएईलाई हराउँदै नेपाल १० वर्षपछि टि-२० विश्वकपमा
यूएईलाई हराउँदै नेपाल १० वर्षपछि टि-२० विश्वकपमा शुक्रबार, कात्तिक १७, २०८०
Like us on Facebook
Khelkudmanch
© 2025 Khelkudmanch. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्