Top Navigation
  • Home
  • About Us
    • About us
    • Background
    • History
    • Contact
  • Our Team
  • Contact
Main Navigation
  • गृहपृष्ठ
  • बिबिध खेल
    • भलिबल
    • फुटसल
    • बास्केटबल
    • टेबलटेनिस
    • तेक्वान्दो
    • कराँते
    • बक्सिङ
    • जुडो
    • उस्सु
    • टेनिस
    • एथ्लेटिक्स
    • आर्चरी
    • ब्याडमिण्टन
    • साइक्लिङ
    • ट्रयाथोलन
    • चेस
    • सुटिङ
    • भारत्तोलन
    • ह्याण्डबल
    • हक्की
    • पौडी
  • फुटबल
  • क्रिकेट
  • राखेप/एनओसी
  • अन्तर्राष्ट्रिय
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • शैक्षिक खेलकुद
  • अन्य
    • खेल परिचय
    • व्यक्तित्व
    • प्रतिभा
    • जानी राखौं
    • हस्ताक्षर
    • खेल कुराकानी
    • जीवन शैली
    • रोचक
    • कर्पोरेट खेलकुद
    • विविध खेल
    • फोटो फिचर
Khelkudmanch
X-AGE Nepal X-AGE Nepal
  • गृहपृष्ठ
  • बिबिध खेल
    • भलिबल
    • फुटसल
    • बास्केटबल
    • टेबलटेनिस
    • तेक्वान्दो
    • कराँते
    • बक्सिङ
    • जुडो
    • उस्सु
    • टेनिस
    • एथ्लेटिक्स
    • आर्चरी
    • ब्याडमिण्टन
    • साइक्लिङ
    • ट्रयाथोलन
    • चेस
    • सुटिङ
    • भारत्तोलन
    • ह्याण्डबल
    • हक्की
    • पौडी
  • फुटबल
  • क्रिकेट
  • राखेप/एनओसी
  • अन्तर्राष्ट्रिय
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • शैक्षिक खेलकुद
  • अन्य
    • खेल परिचय
    • व्यक्तित्व
    • प्रतिभा
    • जानी राखौं
    • हस्ताक्षर
    • खेल कुराकानी
    • जीवन शैली
    • रोचक
    • कर्पोरेट खेलकुद
    • विविध खेल
    • फोटो फिचर
Search Here
Gyan Niketan School Gyan Niketan School
Reliance Recruitment Services Reliance Recruitment Services
क्रिकेट
  • Home
  • क्रिकेट
  • एनपीएल २ को खेल तालिका सार्वजनिक, पहिलो खेल जनकपुर र काठमाडौंबीच हुने
एनपीएल २ को खेल तालिका सार्वजनिक, पहिलो खेल जनकपुर र काठमाडौंबीच हुने
खेलकुद  मञ्‍च
खेलकुद मञ्‍च सोमबार, कात्तिक २५, २०८२
Chelsea World School Chelsea World School

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करणको खेल तालिका सार्वजनिक भएको छ । नेपाल क्रिकेट संघ (क्यान)ले सोमबार खेल तालिका सार्वजनिक गरेको हो ।

तालिकाअनुसार मंसिर १ गते उद्घाटन खेलमा जनकपुर बोल्ट्स र काठमाडौं गोखार्ज भिड्नेछन् । यो खेल त्रिवि क्रिकेट मैदान, कीर्तिपुरमा दिउँसो ४ बजे सुरु हुनेछ ।

नेपालमा पहिलो पटक दर्शकहरूले फ्लडलाइटको उज्यालोमा क्रिकेट हेर्न पाउने भएका छन् । नेपाल क्रिकेट संघ (क्यान) ले आयोजना गर्ने नेपाल प्रिमियर लिगको दोस्रो संस्करण फ्लडलाइटमुनि हुने तय भएको हो ।

नेपाल क्रिकेट संघ क्यानले सार्वजनिक गरेको खेल तालिकाअनुसार एनपीएलका ३२ खेलमध्ये २३ खेल फ्लड लाइटमा हुनेछन् । ९ खेल मात्रै फ्लड लाइटबिना हुनेछ । फ्लड लाइटमा हुने खेल दिउँसो साढे ३ र ४ बजेबाट सुरु हुने तालिका छ । फ्लड लाइटबिनाको खेल बिहान पौने १२ बजेबाट सुरु हुनेछ ।

प्रतियोगितामा पहिलो संस्करणकै आठ टोलीको सहभागिता रहेको छ । प्रतियोगिता आगामी मंसिर २७ गतेसम्म चल्नेछ । प्रतियोगिताका सम्पूर्ण खेल त्रिवि क्रिकेट मैदानमा हुनेछ । जकनपुर बोल्ट्सले अघिल्लो वर्ष सुदूरपश्चि रोयाल्सलाई ५ विकेटले पराजित गर्दै उपाधि उचालेको थियो ।

खेल तालिका :


प्रकाशित मिति: सोमबार, कात्तिक २५, २०८२  २०:३५
Malpi institute Malpi institute
Jupiter Overseas Concern Jupiter Overseas Concern
प्रतिक्रिया दिनुहोस्
Brilliant College Brilliant College
Xavier Academy Xavier Academy
Kailashkut Multiple campus Kailashkut Multiple campus
थप क्रिकेट
क्लाउड फ्याक्ट्रीलाई कर्पोरेट क्रिकेटको उपाधि
क्लाउड फ्याक्ट्रीलाई कर्पोरेट क्रिकेटको उपाधि आइतबार, कात्तिक २४, २०८२
हङकङ सिक्सेस : नेपालले भारतलाई ९२ रनले हरायो
हङकङ सिक्सेस : नेपालले भारतलाई ९२ रनले हरायो शनिबार, कात्तिक २३, २०८२
नेपालको लगातार चौंथो हार, युएईसँग चार विकेटले पराजित
नेपालको लगातार चौंथो हार, युएईसँग चार विकेटले पराजित बुधबार, कात्तिक २०, २०८२
जोस ब्राउन सुदूरपश्चिम रोयल्समा अनुबन्धित
जोस ब्राउन सुदूरपश्चिम रोयल्समा अनुबन्धित सोमबार, कात्तिक १८, २०८२
विश्वकप लिग-२ सिरिज : नेपालको लगातार तेस्रो हार
विश्वकप लिग-२ सिरिज : नेपालको लगातार तेस्रो हार शनिबार, कात्तिक १६, २०८२
आईसीसी लिग-२ सिरिज : नेपाल युएईसँग पराजित
आईसीसी लिग-२ सिरिज : नेपाल युएईसँग पराजित बिहीबार, कात्तिक १४, २०८२
Navodit College Navodit College
ताजा समाचार
नेपाल पुलिस क्लबलाई झापा महिला गोल्डकपको उपाधि
नेपाल पुलिस क्लबलाई झापा महिला गोल्डकपको उपाधि खेलकुद मञ्‍च
न्यु जेनिथ र निसर्ग विजयी
न्यु जेनिथ र निसर्ग विजयी खेलकुद मञ्‍च
सुमनले हङकङमा ट्रान्सलानटाउ रेसमा प्रतिस्पर्धा गर्ने
सुमनले हङकङमा ट्रान्सलानटाउ रेसमा प्रतिस्पर्धा गर्ने खेलकुद मञ्‍च
टोप्स अन्तरविद्यालय बास्केटबल बिहीबारदेखि
टोप्स अन्तरविद्यालय बास्केटबल बिहीबारदेखि खेलकुद मञ्‍च
ज्ञानोदय र काष्ठमण्डपलाई सफलता
ज्ञानोदय र काष्ठमण्डपलाई सफलता खेलकुद मञ्‍च
Notice
अन्तर्राष्ट्रिय रग्बी सिरिजबारे पत्रकार सम्मेलन
अन्तर्राष्ट्रिय रग्बी सिरिजबारे पत्रकार सम्मेलन खेलकुद मञ्‍च
फुटबलकी कप्तान साम्बालाई सम्मान कार्यक्रम
फुटबलकी कप्तान साम्बालाई सम्मान कार्यक्रम खेलकुद मञ्‍च
राखेपको ६२औं वार्षिकोत्सव कार्यक्रम
राखेपको ६२औं वार्षिकोत्सव कार्यक्रम खेलकुद मञ्‍च
विश्व टिम टेबलटेनिस: दक्षिण एसियाली छनोट प्रतियोगिताको उद्घाटन
विश्व टिम टेबलटेनिस: दक्षिण एसियाली छनोट प्रतियोगिताको उद्घाटन खेलकुद मञ्‍च
एनएसजेएफको आयोजनामा बजाज पल्सर स्पोर्टस अवार्ड २०८१ घोषणा कार्यक्रम
एनएसजेएफको आयोजनामा बजाज पल्सर स्पोर्टस अवार्ड २०८१ घोषणा कार्यक्रम खेलकुद मञ्‍च
लोकप्रीय
  • Week
  • Month
हङकङ सिक्सेस : नेपालले भारतलाई ९२ रनले हरायो
हङकङ सिक्सेस : नेपालले भारतलाई ९२ रनले हरायो
मिस्टिक माउन्टेन टेनिस : प्रदीप र शिभाली च्याम्पियन
मिस्टिक माउन्टेन टेनिस : प्रदीप र शिभाली च्याम्पियन
स्वस्तिका र शिभाली सेमिफाइनलमा
स्वस्तिका र शिभाली सेमिफाइनलमा
सर्वज्ञ, स्वर्णिमा र निम्ति च्याम्पियन
सर्वज्ञ, स्वर्णिमा र निम्ति च्याम्पियन
मिस्टिक माउन्टेन टेनिसमा देवाशिषको विजयी सुरुआत
मिस्टिक माउन्टेन टेनिसमा देवाशिषको विजयी सुरुआत
अपराजित रहँदै नेपाल टी-२० विश्व कप छनोट च्याम्पियन
अपराजित रहँदै नेपाल टी-२० विश्व कप छनोट च्याम्पियन
टी-२० विश्वकप छनोट : ओमानलाई हराउँदै अपराजित नेपाल शीर्षस्थानमा
टी-२० विश्वकप छनोट : ओमानलाई हराउँदै अपराजित नेपाल शीर्षस्थानमा
विश्वकप लिग-२ सिरिज : नेपालको लगातार तेस्रो हार
विश्वकप लिग-२ सिरिज : नेपालको लगातार तेस्रो हार
आईसीसी लिग-२ सिरिज : नेपाल अमेरिकासँग पराजित
आईसीसी लिग-२ सिरिज : नेपाल अमेरिकासँग पराजित
हङकङ सिक्सेस : नेपालले भारतलाई ९२ रनले हरायो
हङकङ सिक्सेस : नेपालले भारतलाई ९२ रनले हरायो
Contact Us

Nepal Sports Group

P.O.Box: 8978 CPC 47, Kathmandu, Nepal
E-mail: khelkudmanch@gmail.com
URL: www.khelkudmanch.com

Phone

Phone/Fax: +977-1-4011733
Mobile: 9851020348 , 9841330284
Marketing: 9803264973, 9861535295
Gyanil Dhital, Marketing Manager

Our Team

S.P. Tripathee, President & Chief Editor
Main News
एनपीएल २ को खेल तालिका सार्वजनिक, पहिलो खेल जनकपुर र काठमाडौंबीच हुने
एनपीएल २ को खेल तालिका सार्वजनिक, पहिलो खेल जनकपुर र काठमाडौंबीच हुने सोमबार, कात्तिक २५, २०८२
न्यु जेनिथ र निसर्ग विजयी
न्यु जेनिथ र निसर्ग विजयी सोमबार, कात्तिक २५, २०८२
Photo Gallery
सान्तोस फर्किएका नेमारलाई भव्य स्वागत
सान्तोस फर्किएका नेमारलाई भव्य स्वागत आइतबार, माघ २०, २०८१
भारताथि नेपालको सानदार जित
भारताथि नेपालको सानदार जित बिहीबार, मंसिर २८, २०८०
यूएईलाई हराउँदै नेपाल १० वर्षपछि टि-२० विश्वकपमा
यूएईलाई हराउँदै नेपाल १० वर्षपछि टि-२० विश्वकपमा शुक्रबार, कात्तिक १७, २०८०
Like us on Facebook
Khelkudmanch
© 2025 Khelkudmanch. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्