Top Navigation
  • Home
  • About Us
    • About us
    • Background
    • History
    • Contact
  • Our Team
  • Contact
Main Navigation
  • गृहपृष्ठ
  • बिबिध खेल
    • भलिबल
    • फुटसल
    • बास्केटबल
    • टेबलटेनिस
    • तेक्वान्दो
    • कराँते
    • बक्सिङ
    • जुडो
    • उस्सु
    • टेनिस
    • एथ्लेटिक्स
    • आर्चरी
    • ब्याडमिण्टन
    • साइक्लिङ
    • ट्रयाथोलन
    • चेस
    • सुटिङ
    • भारत्तोलन
    • ह्याण्डबल
    • हक्की
    • पौडी
  • फुटबल
  • क्रिकेट
  • राखेप/एनओसी
  • अन्तर्राष्ट्रिय
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • शैक्षिक खेलकुद
  • अन्य
    • खेल परिचय
    • व्यक्तित्व
    • प्रतिभा
    • जानी राखौं
    • हस्ताक्षर
    • खेल कुराकानी
    • जीवन शैली
    • रोचक
    • कर्पोरेट खेलकुद
    • विविध खेल
    • फोटो फिचर
Khelkudmanch
X-AGE Nepal X-AGE Nepal
  • गृहपृष्ठ
  • बिबिध खेल
    • भलिबल
    • फुटसल
    • बास्केटबल
    • टेबलटेनिस
    • तेक्वान्दो
    • कराँते
    • बक्सिङ
    • जुडो
    • उस्सु
    • टेनिस
    • एथ्लेटिक्स
    • आर्चरी
    • ब्याडमिण्टन
    • साइक्लिङ
    • ट्रयाथोलन
    • चेस
    • सुटिङ
    • भारत्तोलन
    • ह्याण्डबल
    • हक्की
    • पौडी
  • फुटबल
  • क्रिकेट
  • राखेप/एनओसी
  • अन्तर्राष्ट्रिय
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • शैक्षिक खेलकुद
  • अन्य
    • खेल परिचय
    • व्यक्तित्व
    • प्रतिभा
    • जानी राखौं
    • हस्ताक्षर
    • खेल कुराकानी
    • जीवन शैली
    • रोचक
    • कर्पोरेट खेलकुद
    • विविध खेल
    • फोटो फिचर
Search Here
Reliance International Academy Reliance International Academy
The Times International College The Times International College
क्रिकेट
  • Home
  • क्रिकेट
  • बैङ्कर्स टोलीले हात पार्यो मैत्रीपूर्ण क्रिकेट प्रतियोगिताको उपाधि
बैङ्कर्स टोलीले हात पार्यो मैत्रीपूर्ण क्रिकेट प्रतियोगिताको उपाधि
खेलकुद  मञ्‍च
खेलकुद मञ्‍च बिहीबार, फागुन ८, २०८१
Anjali Overseas Service Anjali Overseas Service
Chelsea World School Chelsea World School
Miracle Party Venue

काठमाडौं । राष्ट्रिय समाचार समिति (रासस)को ६४औँ वार्षिकोत्सवका अवसरमा रासस महेन्द्रनगर कार्यालयले आयोजना गरेको मैत्रीपूर्ण क्रिकेट प्रतियोगिताको उपाधि बैङ्कर्स टोलीले हात पारेको छ । बुधबार महेन्द्रनगरस्थित कवर्डहलमा आयोजित फाइनल खेलमा जिल्ला क्रिकेट सङ्घ कञ्चनपुरलाई चार विकेटले पराजित गर्दै बैङ्कर्स टोलीले उपाधि हात पारेको हो ।

बुधबार भएको पहिलो खेलमा बैङ्कर्स टोलीले महाकाली प्रादेशिक अस्पतालको टोलीलाई पराजित गरेर फाइनलमा प्रवेश गरेको थियो भने दोस्रो खेलमा जिल्ला क्रिकेट सङ्घको टोलीले राससको टोलीलाई पराजित गरेर फाइनल प्रवेश गरेको थियो । फाइनल खेलमा टस जितेर ब्याटिङ रोजेको क्रिकेट सङ्घ कञ्चनपुरको टोलीले निर्धारित १० ओभरको खेलमा छ विकेट गुमाएर ८२ रन मात्रै बनाउन सक्यो । सङ्घका लागि निरज चन्दले २९ र नरेन्द्र भट्टले ३५ रन बनाउनबाहेक अन्यले दोहोरो अङ्कमा रन बनाउन सकेनन् । बलिङमा बैङ्कर्स टोलीका हरिश चन्द र प्रदीप तिवारीले समान दुई/दुई विकेट लिए । ८३ रनको लक्ष्य पाएको बैङ्कर्स टोलीले जवाफी ब्याटिङ गर्दै छ विकेटको क्षतिमा नौ ओभरमा लक्ष्य पूरा गर्यो । उसका लागि गौतम मिश्रले २३, ललित कलौनी १५ र हरिश चन्द २३ रन बनाए । बलिङमा क्रिकेट सङ्घका आषिश खत्रीले दुई विकेट लिएभने नरेन्द्र भट्ट, भुपाल विष्ट, खेम भट्ट र निरज चन्दले एक/एक विकेट लिए ।

यसअघि जिल्ला क्रिकेट सङ्घ र राससको टोलीबीच भएको खेलमा क्रिकेट सङ्घले राससको टोलीलाई ३७ रनले पराजित गरेको थियो । टस हारेर ब्याटिङको निम्तो पाएको क्रिकेट सङ्घको टोलीले निर्धारित १० ओभरमा दुई विकेटको क्षतिमा १०२ रन बनायो । क्रिकेट सङ्घका विशाल सोनारले सर्वाधिक ४९ रन बनाए भने भुपाल विष्टले २९ रन बनाउँदा अन्य ब्याट्सम्यानले दोहोरो अङ्कमा रन जोड्न सकेनन् । बलिङमा राससका भुपाल केसी र प्रेम नेपालीले एक/एक विकेट लिए । १०३ रनको चुनौतीपूर्ण लक्ष्य पाएको राससको टोलीले निर्धारित १० ओभरको खेलमा पाँच विकेट गुमाएर ६५ रन मात्रै बनाउन सक्यो । राससका प्रेम नेपालीले सर्वाधिक ३७ रन बनाए भने भुपाल केसीले २२ रन बनाउनबाहेक अन्य ब्याट्सम्यानले रन बनाउन सकेनन् । बलिङमा क्रिकेट सङ्घका खेमराज भट्टले तीन विकेट लिए भने नरेन्द्रराज भट्टले एक विकेट लिए ।

पहिलो खेलमा बैङ्कर्स टोलीले सात विकेटले महाकाली अस्पतालको टोलीलाई पराजित गरेको थियो । पहिले ब्याटिङ गरेको महाकाली प्रादेशिक अस्पतालको टोलीले निर्धारित १० ओभेरमा सात विकेट गुमाएर ६८ रन मात्रै बनाउन सक्यो । अस्पतालका रोहित भट्टले १९ रन बनाए । यसैगरी, किसन सिंह विष्टले १० रन बनाउँदा समीर श्रेष्ठले १७ रन बनाउनबाहेक अन्यले दोहोरो अङ्कमा रन बनाउन सकेनन् । बलिङमा बैङ्कर्स टोलीका हरिश चन्दले तीन विकेट लिए भने किसन भट्ट, भगत बुढा र वासुदेव जोशीले एकरएक विकेट लिए ।

जवाफी ब्याटिङमा उत्रिएको बैङ्कर्स टोलीले नौ ओभरमा लक्ष्य पूरा गर्‍यो । उसका लागि ललित कलौनीले सर्वाधिक २१ रन बनाए । त्यसैगरी पुष्कर विष्टले १६ रन बनाउँदा गौतम मिश्रले ११ रनको योगदान गरे । बलिङमा महाकाली अस्पतालका भुपेस चटौत, रमेश नाथ र दीपक महराले एकरएक विकेट लिए ।

उपाधि विजेता टोलीलाई कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी नारायण सापकोटाले ट्रफी प्रदान गरेका थिए । समापन समारोहमा प्रजिअ सापकोटाले राससको वार्षिकोत्सवका अवसरमा शुभकामना व्यक्त गर्दै मैत्रीपूर्ण क्रिकेटले यहाँको खेलको विकासमा सहयोग पुग्ने बताए । कार्यक्रममा जिल्ला प्रहरी कार्यालयका प्रमुख चक्रराज जोशी, पत्रकार महासङ्घ कञ्चनपुरका अध्यक्ष सुरेश धामी, वरिष्ठ पत्रकार चित्राङ्ग थापा, जिल्ला क्रिकेट सङ्घ कञ्चनपुरका अध्यक्ष वीरेन्द्रबहादुर चन्द र महाकाली प्रादेशिक अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कृष्णानन्द भट्टले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रममा जिल्ला क्रिकेट सङ्घका पदाधिकारी, पत्रकार महासङ्घका पदाधिकारी, स्थानीय बुद्धिजीवी, खेलाडीलगायतको उपस्थिति रहेको थियो ।


प्रकाशित मिति: बिहीबार, फागुन ८, २०८१  १०:३५
Malpi institute Malpi institute
Jupiter Overseas Concern Jupiter Overseas Concern
प्रतिक्रिया दिनुहोस्
Subisu Subisu
Brilliant College Brilliant College
Xavier Academy Xavier Academy
Kailashkut Multiple campus Kailashkut Multiple campus
थप क्रिकेट
चितवन राइनोजले गर्यो रिटेन र रिलीज खेलाडीको सूची सार्वजनिक
चितवन राइनोजले गर्यो रिटेन र रिलीज खेलाडीको सूची सार्वजनिक मंगलबार, असार १०, २०८२
खेलकुद मन्त्री चौधरीद्वारा कीर्तिपुर क्रिकेट मैदानको निरीक्षण
खेलकुद मन्त्री चौधरीद्वारा कीर्तिपुर क्रिकेट मैदानको निरीक्षण मंगलबार, असार १०, २०८२
एमएम कप: एपीएफद्वारा बागमती पराजित
एमएम कप: एपीएफद्वारा बागमती पराजित आइतबार, वैशाख १४, २०८२
रेडियन्ट क्रिकेट एकेडेमी सञ्चालनमा
रेडियन्ट क्रिकेट एकेडेमी सञ्चालनमा मंगलबार, फागुन २७, २०८१
क्रिकेट खेलाडी ऐरीलाई गृहनगरमा सम्मान
क्रिकेट खेलाडी ऐरीलाई गृहनगरमा सम्मान मंगलबार, फागुन १३, २०८१
डीएभीलाई अन्तरस्कुल टि-२० क्रिकेटको उपाधि
डीएभीलाई अन्तरस्कुल टि-२० क्रिकेटको उपाधि सोमबार, फागुन ५, २०८१
ताजा समाचार
चितवन राइनोजले गर्यो रिटेन र रिलीज खेलाडीको सूची सार्वजनिक
चितवन राइनोजले गर्यो रिटेन र रिलीज खेलाडीको सूची सार्वजनिक खेलकुद मञ्‍च
महिला रग्बी क्लबलाई उपाधि
महिला रग्बी क्लबलाई उपाधि खेलकुद मञ्‍च
हाइसेन्स नेपाल सायम अन्तरकलेज फुटसलमा २८ टिम, बुधबारदेखि सुरु
हाइसेन्स नेपाल सायम अन्तरकलेज फुटसलमा २८ टिम, बुधबारदेखि सुरु खेलकुद मञ्‍च
अमेरिकामा कुङफु खेलाडी कमल नगदसहित सम्मानित
अमेरिकामा कुङफु खेलाडी कमल नगदसहित सम्मानित खेलकुद मञ्‍च
खेलकुद मन्त्री चौधरीद्वारा कीर्तिपुर क्रिकेट मैदानको निरीक्षण
खेलकुद मन्त्री चौधरीद्वारा कीर्तिपुर क्रिकेट मैदानको निरीक्षण खेलकुद मञ्‍च
Health Track Nepal Health Track Nepal
Notice
खेलुकद परिषदद्वारा खेलाडी प्रोत्साहन पुरस्कार वितरण
खेलुकद परिषदद्वारा खेलाडी प्रोत्साहन पुरस्कार वितरण खेलकुद मञ्‍च
नेपाल सितोरियो कराते संघको स्पोर्ट डाटा बेश तथा वेभसाईटको उद्घाटन कार्यक्रम
नेपाल सितोरियो कराते संघको स्पोर्ट डाटा बेश तथा वेभसाईटको उद्घाटन कार्यक्रम खेलकुद मञ्‍च
भारोत्तोलन राष्ट्रिय च्याम्पियनसिप
भारोत्तोलन राष्ट्रिय च्याम्पियनसिप खेलकुद मञ्‍च
कराते प्रतियोगिताको उद्घाटन कार्यक्रम
कराते प्रतियोगिताको उद्घाटन कार्यक्रम खेलकुद मञ्‍च
नेपाली राष्ट्रिय भलिबल खेलाडीको पारिश्रमिक घोषणा एवं वितरण कार्यक्रम
नेपाली राष्ट्रिय भलिबल खेलाडीको पारिश्रमिक घोषणा एवं वितरण कार्यक्रम खेलकुद मञ्‍च
लोकप्रीय
  • Week
  • Month
टाइम्सले जित्यो हिमालयन जाभा बास्केटबलको उपाधि
टाइम्सले जित्यो हिमालयन जाभा बास्केटबलको उपाधि
आयोजक एलएनए सेमिफाइनलमा
आयोजक एलएनए सेमिफाइनलमा
मनास्लु र वारियर्सलाई उपाधि
मनास्लु र वारियर्सलाई उपाधि
दाङको अल्फा तेक्वान्दो डोजाङलाई उपाधि
दाङको अल्फा तेक्वान्दो डोजाङलाई उपाधि
काठमाडौं जिल्लाव्यापी खेलकुद: करातेमा एलिना र प्रसन्न फाइनलमा
काठमाडौं जिल्लाव्यापी खेलकुद: करातेमा एलिना र प्रसन्न फाइनलमा
टाइम्सले जित्यो हिमालयन जाभा बास्केटबलको उपाधि
टाइम्सले जित्यो हिमालयन जाभा बास्केटबलको उपाधि
यु-१४ राष्ट्रिय विद्यालय खेलकुद एथलेटिक्समा लुम्बिनी र बास्केटबलको उपाधि कोशी र बागमतीलाई
यु-१४ राष्ट्रिय विद्यालय खेलकुद एथलेटिक्समा लुम्बिनी र बास्केटबलको उपाधि कोशी र बागमतीलाई
राखेपद्वारा चार पदकसहित भुटानबाट फर्केका शारीरिक सुगठन टोलीको स्वागत
राखेपद्वारा चार पदकसहित भुटानबाट फर्केका शारीरिक सुगठन टोलीको स्वागत
आयोजक एलएनए सेमिफाइनलमा
आयोजक एलएनए सेमिफाइनलमा
मनास्लु र वारियर्सलाई उपाधि
मनास्लु र वारियर्सलाई उपाधि
Contact Us

Nepal Sports Group

P.O.Box: 8978 CPC 47, Kathmandu, Nepal
E-mail: khelkudmanch@gmail.com
URL: www.khelkudmanch.com

Phone

Phone/Fax: +977-1-4011733
Mobile: 9851020348 , 9841330284
Marketing: 9803264973, 9861535295
Gyanil Dhital, Marketing Manager

Our Team

S.P. Tripathee, President & Chief Editor
Main News
खेलकुद मन्त्री चौधरीद्वारा कीर्तिपुर क्रिकेट मैदानको निरीक्षण
खेलकुद मन्त्री चौधरीद्वारा कीर्तिपुर क्रिकेट मैदानको निरीक्षण मंगलबार, असार १०, २०८२
अमेरिकामा कुङफु खेलाडी कमल नगदसहित सम्मानित
अमेरिकामा कुङफु खेलाडी कमल नगदसहित सम्मानित मंगलबार, असार १०, २०८२
Photo Gallery
सान्तोस फर्किएका नेमारलाई भव्य स्वागत
सान्तोस फर्किएका नेमारलाई भव्य स्वागत आइतबार, माघ २०, २०८१
भारताथि नेपालको सानदार जित
भारताथि नेपालको सानदार जित बिहीबार, मंसिर २८, २०८०
यूएईलाई हराउँदै नेपाल १० वर्षपछि टि-२० विश्वकपमा
यूएईलाई हराउँदै नेपाल १० वर्षपछि टि-२० विश्वकपमा शुक्रबार, कात्तिक १७, २०८०
Like us on Facebook
Khelkudmanch
© 2025 Khelkudmanch. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्