Top Navigation
  • Home
  • About Us
    • About us
    • Background
    • History
    • Contact
  • Our Team
  • Contact
Main Navigation
  • गृहपृष्ठ
  • बिबिध खेल
    • भलिबल
    • फुटसल
    • बास्केटबल
    • टेबलटेनिस
    • तेक्वान्दो
    • कराँते
    • बक्सिङ
    • जुडो
    • उस्सु
    • टेनिस
    • एथ्लेटिक्स
    • आर्चरी
    • ब्याडमिण्टन
    • साइक्लिङ
    • ट्रयाथोलन
    • चेस
    • सुटिङ
    • भारत्तोलन
    • ह्याण्डबल
    • हक्की
    • पौडी
  • फुटबल
  • क्रिकेट
  • राखेप/एनओसी
  • अन्तर्राष्ट्रिय
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • शैक्षिक खेलकुद
  • अन्य
    • खेल परिचय
    • व्यक्तित्व
    • प्रतिभा
    • जानी राखौं
    • हस्ताक्षर
    • खेल कुराकानी
    • जीवन शैली
    • रोचक
    • कर्पोरेट खेलकुद
    • विविध खेल
    • फोटो फिचर
Khelkudmanch
X-AGE Nepal X-AGE Nepal
  • गृहपृष्ठ
  • बिबिध खेल
    • भलिबल
    • फुटसल
    • बास्केटबल
    • टेबलटेनिस
    • तेक्वान्दो
    • कराँते
    • बक्सिङ
    • जुडो
    • उस्सु
    • टेनिस
    • एथ्लेटिक्स
    • आर्चरी
    • ब्याडमिण्टन
    • साइक्लिङ
    • ट्रयाथोलन
    • चेस
    • सुटिङ
    • भारत्तोलन
    • ह्याण्डबल
    • हक्की
    • पौडी
  • फुटबल
  • क्रिकेट
  • राखेप/एनओसी
  • अन्तर्राष्ट्रिय
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • शैक्षिक खेलकुद
  • अन्य
    • खेल परिचय
    • व्यक्तित्व
    • प्रतिभा
    • जानी राखौं
    • हस्ताक्षर
    • खेल कुराकानी
    • जीवन शैली
    • रोचक
    • कर्पोरेट खेलकुद
    • विविध खेल
    • फोटो फिचर
Search Here
Gyan Niketan School Gyan Niketan School
Reliance Recruitment Services Reliance Recruitment Services
क्रिकेट
  • Home
  • क्रिकेट
  • केपी ओली कप टि-२० क्रिकेट उपाधिका लागि आर्मी र मधेश प्रदेश खेल्ने
केपी ओली कप टि-२० क्रिकेट उपाधिका लागि आर्मी र मधेश प्रदेश खेल्ने
खेलकुद  मञ्‍च
खेलकुद मञ्‍च बिहीबार, मंसिर १४, २०८०
Chelsea World School Chelsea World School

काठमाडौं । पोखरामा जारी प्रथम केपी ओली कप राष्ट्रिय टि-२० क्रिकेट प्रतियोगिताको उपाधिका लागि विभागीय त्रिभुवन आर्मी क्लव र मधेश प्रदेशले खेल्ने भएका छन् । पोखरा रंगशालाको क्रिकेट मैदानमा आज बिहीबार  सम्पन्न पहिलो सेमिफाइनल खेलमा आर्मीले बागमती प्रदेशलाई ४ विकेटले र मधेश प्रदेशले विभागीय क्लव एपीएफलाई ११ रनले पराजित गरेको हो ।

दोस्रो सेमिफाइनलमा मधेशले जितको लागि दिएको १ सय ९८ रनको विशाल विजयी लक्ष्य पछ्याएको एपिएफले २० ओभरमा ९ विकेट गुमाएर १ सय ८६ रन मात्र बनायो । एपिएफका लागि कप्तान प्रदीप ऐरीले ५५ रनको र सन्दीप जोराले ५४ रनको अर्धशतकीय इनिङ खेले पनि विभागीय टिमलाई जित दिलाउन सकेनन् ।

प्रदीप ऐरीले ४२ बलमा ३ चौका र ४ छक्कासहित ५५ रनको र सन्दीप जोराले ३१ बलमा ३ चौका र ५ छक्कासहित ५४ रनको योगदान गरेका थिए । तेस्रो विकेटका लागि प्रदीप ऐरी र सन्दीप जोराले १ सय ६ रनको शतकीय साझेदारी गरेका थिए ।

तर, एपिएफका अन्य ब्याटर नचल्दा सेमिफाइनल खेल जित्न सकेन । लोकेश बमले १५ बलमा ३ चौका र २ छक्कासहित ३२ रन, सुमित महर्जनले १३ रन, आसिफ शेखले ४ रन, पुरन बिकले ४ रन र अरुण ऐरी शून्यमा आउट भएका थिए । भुवन कार्कीले अविजित १४ रन  र मौसम ढकालले अविजित १ रन  बनाएका थिए ।

मधेश प्रदेशका लागि विशाल पटेलले ४ ओभरमा ३५ रन खर्चेर सर्वाधिक ३ विकेट लिएका थिए । कप्तान हरिशंकर शाहले ३ ओभरमा ३३ रन खर्चेर २ विकेट लिएका थिए । यस्तै, प्रदीप पासवानले ४ ओभरमा ३७ रन खर्चेर २ विकेट लिएका थिए ।

त्यसअघि, पोखरा रंगशालामा टस जितेर पहिला ब्याटिङ रोजेको मधेश प्रदेशले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर विशाल १ सय ९७ रन बनाएको थियो । मधेशका लागि ओपनर अनिल शाहले ३६ बलमा २ चौका र ६ छक्कासहित ५७ रनको उत्कृष्ट अर्धशतकीय इनिङ खेलेका थिए ।

शीर्षक्रमका ब्याटर इमरान शेखले ३२ बलमा ३ चौका र ४ छक्कासहित ५० रनको अर्धशतकीय इनिङ खेलेका थिए । ओपनर तथा कप्तान हरिशंकर शाह १२ बलमा १ चौकासहित १० रनमा आउट भएका थिए । दोस्रो विकेटका लागि अनिल र इमरानले ९२ रनको साझेदारी गर्दै विशाल योगफलको आधार तय गरेका थिए ।

पवन सरार्फ १९ बलमा ४ चौका र २ छक्कासहित ३३ रनमा आउट भएका थिए । रुपेश सिंहले ८ बलमा ३ चौका र १ छक्कासहित २१ रन बनाए । हिमान्शु दत्त ७ बलमा २ चौका र १ छक्कासहित १५ रन तथा विशाल शुश्लिङ र मयन यादवले समान ४ रन बनाएका थिए ।

एपिएफका लागि स्पिनर मौसम ढकालले ४ ओभरमा ४७ रन खर्चेर सर्वाधिक ३ विकेट लिएका थिए । यस्तै, अमरसिंह राउटेलाले ४ ओभरमा ३० रन खर्चेर २ विकेट लिएका थिए । अब मधेश प्रदेशले उपाधिका लागि भोलि शुक्रबार विभागीय क्लव त्रिभुवन आर्मीसँग खेल्नेछ ।

प्रतियोगिताको च्याम्पियन टोलीले रु पाँच लाख, शिल्ड, मेडल र प्रमाणपत्र पुरस्कार प्राप्त गर्नेछन् । यसैगरी उपविजेता टोलीलाई रु दुई लाख ५० हजार, शिल्ड, मेडल र प्रमाणपत्र पुरस्कार पाउनेछन् । प्रतियोगितामा ‘म्यान अफ द सिरिज’ले नगद रु ३० हजार, ‘बेस्ट बलर’ले रु २० हजार पुरस्कार पाउने आयोजक मदन भण्डारी स्पोर्टस् एकेडेमीले जनाएको छ ।


प्रकाशित मिति: बिहीबार, मंसिर १४, २०८०  १९:०६
#KP Oli Cup T20 Cricket
Malpi institute Malpi institute
Jupiter Overseas Concern Jupiter Overseas Concern
प्रतिक्रिया दिनुहोस्
Brilliant College Brilliant College
Xavier Academy Xavier Academy
Kailashkut Multiple campus Kailashkut Multiple campus
थप क्रिकेट
पोखराको प्लेअफ पुग्ने आशा कायमै, कर्णाली बाहिरियो
पोखराको प्लेअफ पुग्ने आशा कायमै, कर्णाली बाहिरियो मंगलबार, मंसिर १७, २०८२
चितवनमाथि जनकपुरको सानदार जित
चितवनमाथि जनकपुरको सानदार जित मंगलबार, मंसिर १७, २०८२
एसीसी यु-१९ प्रिमियर कपमा नेपाल उपविजेता
एसीसी यु-१९ प्रिमियर कपमा नेपाल उपविजेता सोमबार, मंसिर १६, २०८२
कर्णालीमाथि सहज जितसँगै काठमाण्डू प्लेअफ नजिक
कर्णालीमाथि सहज जितसँगै काठमाण्डू प्लेअफ नजिक आइतबार, मंसिर १५, २०८२
जनकपुरलाई हराउँदै अपराजित सुदूरपश्चिम प्लेअफमा
जनकपुरलाई हराउँदै अपराजित सुदूरपश्चिम प्लेअफमा शनिबार, मंसिर १४, २०८२
पोखरामाथि लुम्बिनीको रोमाञ्चक जित
पोखरामाथि लुम्बिनीको रोमाञ्चक जित शनिबार, मंसिर १४, २०८२
कर्णालीमाथि विराटनगरको रोमाञ्जक जित
कर्णालीमाथि विराटनगरको रोमाञ्जक जित शुक्रबार, मंसिर १३, २०८२
Navodit College Navodit College
ताजा समाचार
नेपाल चाइनिज ताइपेईसँग पराजित
नेपाल चाइनिज ताइपेईसँग पराजित खेलकुद मञ्‍च
पोखराको प्लेअफ पुग्ने आशा कायमै, कर्णाली बाहिरियो
पोखराको प्लेअफ पुग्ने आशा कायमै, कर्णाली बाहिरियो खेलकुद मञ्‍च
चितवनमाथि जनकपुरको सानदार जित
चितवनमाथि जनकपुरको सानदार जित खेलकुद मञ्‍च
विश्व ईस्पोर्टस च्याम्पियनसिप खेल्ने नेपाली टोलीलाई एनओसीको बिदाई
विश्व ईस्पोर्टस च्याम्पियनसिप खेल्ने नेपाली टोलीलाई एनओसीको बिदाई खेलकुद मञ्‍च
एसीसी यु-१९ प्रिमियर कपमा नेपाल उपविजेता
एसीसी यु-१९ प्रिमियर कपमा नेपाल उपविजेता खेलकुद मञ्‍च
Notice
अन्तर्राष्ट्रिय रग्बी सिरिजबारे पत्रकार सम्मेलन
अन्तर्राष्ट्रिय रग्बी सिरिजबारे पत्रकार सम्मेलन खेलकुद मञ्‍च
फुटबलकी कप्तान साम्बालाई सम्मान कार्यक्रम
फुटबलकी कप्तान साम्बालाई सम्मान कार्यक्रम खेलकुद मञ्‍च
राखेपको ६२औं वार्षिकोत्सव कार्यक्रम
राखेपको ६२औं वार्षिकोत्सव कार्यक्रम खेलकुद मञ्‍च
विश्व टिम टेबलटेनिस: दक्षिण एसियाली छनोट प्रतियोगिताको उद्घाटन
विश्व टिम टेबलटेनिस: दक्षिण एसियाली छनोट प्रतियोगिताको उद्घाटन खेलकुद मञ्‍च
एनएसजेएफको आयोजनामा बजाज पल्सर स्पोर्टस अवार्ड २०८१ घोषणा कार्यक्रम
एनएसजेएफको आयोजनामा बजाज पल्सर स्पोर्टस अवार्ड २०८१ घोषणा कार्यक्रम खेलकुद मञ्‍च
लोकप्रीय
  • Week
  • Month
पोखराको पहिलो जित, जनकपुरको लगातार तेस्रो हार
पोखराको पहिलो जित, जनकपुरको लगातार तेस्रो हार
लुम्बिनीलाई हराउँदै अपराजित सुदूरपश्चिम प्लेअफ नजिक
लुम्बिनीलाई हराउँदै अपराजित सुदूरपश्चिम प्लेअफ नजिक
पोखरामाथि लुम्बिनीको रोमाञ्चक जित
पोखरामाथि लुम्बिनीको रोमाञ्चक जित
कर्णालीमाथि सहज जितसँगै काठमाण्डू प्लेअफ नजिक
कर्णालीमाथि सहज जितसँगै काठमाण्डू प्लेअफ नजिक
जनकपुरलाई हराउँदै अपराजित सुदूरपश्चिम प्लेअफमा
जनकपुरलाई हराउँदै अपराजित सुदूरपश्चिम प्लेअफमा
रेडियन्ट कपमा स्वर्णिम र पुष्पसदन विजयी
रेडियन्ट कपमा स्वर्णिम र पुष्पसदन विजयी
पोखरालाई हराउँदै सुदूरपश्चिमको लगातार दोस्रो जित
पोखरालाई हराउँदै सुदूरपश्चिमको लगातार दोस्रो जित
पोखराको पहिलो जित, जनकपुरको लगातार तेस्रो हार
पोखराको पहिलो जित, जनकपुरको लगातार तेस्रो हार
लुम्बिनीलाई हराउँदै अपराजित सुदूरपश्चिम प्लेअफ नजिक
लुम्बिनीलाई हराउँदै अपराजित सुदूरपश्चिम प्लेअफ नजिक
हङकङ सिक्सेस : नेपालले भारतलाई ९२ रनले हरायो
हङकङ सिक्सेस : नेपालले भारतलाई ९२ रनले हरायो
Contact Us

Nepal Sports Group

P.O.Box: 8978 CPC 47, Kathmandu, Nepal
E-mail: khelkudmanch@gmail.com
URL: www.khelkudmanch.com

Phone

Phone/Fax: +977-1-4011733
Mobile: 9851020348 , 9841330284
Marketing: 9803264973, 9861535295
Gyanil Dhital, Marketing Manager

Our Team

S.P. Tripathee, President & Chief Editor
Main News
चितवनमाथि जनकपुरको सानदार जित
चितवनमाथि जनकपुरको सानदार जित मंगलबार, मंसिर १७, २०८२
एसीसी यु-१९ प्रिमियर कपमा नेपाल उपविजेता
एसीसी यु-१९ प्रिमियर कपमा नेपाल उपविजेता सोमबार, मंसिर १६, २०८२
पोखराको प्लेअफ पुग्ने आशा कायमै, कर्णाली बाहिरियो
पोखराको प्लेअफ पुग्ने आशा कायमै, कर्णाली बाहिरियो मंगलबार, मंसिर १७, २०८२
Photo Gallery
सान्तोस फर्किएका नेमारलाई भव्य स्वागत
सान्तोस फर्किएका नेमारलाई भव्य स्वागत आइतबार, माघ २०, २०८१
भारताथि नेपालको सानदार जित
भारताथि नेपालको सानदार जित बिहीबार, मंसिर २८, २०८०
यूएईलाई हराउँदै नेपाल १० वर्षपछि टि-२० विश्वकपमा
यूएईलाई हराउँदै नेपाल १० वर्षपछि टि-२० विश्वकपमा शुक्रबार, कात्तिक १७, २०८०
Like us on Facebook
Khelkudmanch
© 2025 Khelkudmanch. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्