Top Navigation
  • Home
  • About Us
    • About us
    • Background
    • History
    • Contact
  • Our Team
  • Contact
Main Navigation
  • गृहपृष्ठ
  • बिबिध खेल
    • भलिबल
    • फुटसल
    • बास्केटबल
    • टेबलटेनिस
    • तेक्वान्दो
    • कराँते
    • बक्सिङ
    • जुडो
    • उस्सु
    • टेनिस
    • एथ्लेटिक्स
    • आर्चरी
    • ब्याडमिण्टन
    • साइक्लिङ
    • ट्रयाथोलन
    • चेस
    • सुटिङ
    • भारत्तोलन
    • ह्याण्डबल
    • हक्की
    • पौडी
  • फुटबल
  • क्रिकेट
  • राखेप/एनओसी
  • अन्तर्राष्ट्रिय
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • शैक्षिक खेलकुद
  • अन्य
    • खेल परिचय
    • व्यक्तित्व
    • प्रतिभा
    • जानी राखौं
    • हस्ताक्षर
    • खेल कुराकानी
    • जीवन शैली
    • रोचक
    • कर्पोरेट खेलकुद
    • विविध खेल
    • फोटो फिचर
Khelkudmanch
X-AGE Nepal X-AGE Nepal
  • गृहपृष्ठ
  • बिबिध खेल
    • भलिबल
    • फुटसल
    • बास्केटबल
    • टेबलटेनिस
    • तेक्वान्दो
    • कराँते
    • बक्सिङ
    • जुडो
    • उस्सु
    • टेनिस
    • एथ्लेटिक्स
    • आर्चरी
    • ब्याडमिण्टन
    • साइक्लिङ
    • ट्रयाथोलन
    • चेस
    • सुटिङ
    • भारत्तोलन
    • ह्याण्डबल
    • हक्की
    • पौडी
  • फुटबल
  • क्रिकेट
  • राखेप/एनओसी
  • अन्तर्राष्ट्रिय
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • शैक्षिक खेलकुद
  • अन्य
    • खेल परिचय
    • व्यक्तित्व
    • प्रतिभा
    • जानी राखौं
    • हस्ताक्षर
    • खेल कुराकानी
    • जीवन शैली
    • रोचक
    • कर्पोरेट खेलकुद
    • विविध खेल
    • फोटो फिचर
Search Here
Gyan Niketan School Gyan Niketan School
Reliance Recruitment Services Reliance Recruitment Services
क्रिकेट
  • Home
  • क्रिकेट
  • एसिसी इमर्जिङ कपमा समूह चरणबाटै बाहिरियो नेपाल
एसिसी इमर्जिङ कपमा समूह चरणबाटै बाहिरियो नेपाल
खेलकुद  मञ्‍च
खेलकुद मञ्‍च सोमबार, साउन १, २०८०
Chelsea World School Chelsea World School
National School of Sciences National School of Sciences

काठमाडौं । नेपाल एसीसी इमर्जिङ टिम्स एसिया कपमा भारतको ‘ए’ टोलीसँग पराजित हुदै प्रतियोगिताको समूह चरणबाटै बाहिरीएको छ । श्रीलंकाको आर प्रेमदासा रंगशालामा सोमबार भएको खेलमा नेपाललाई ९ विकेटले पराजित गर्दै भारतको ‘ए’ टोली एक खेल अगावै सेमिफाइनलमा प्रवेश गरेको छ ।

नेपाल प्रतियोगितामा लगातार दोस्रो हारसँगै एक खेल खेल्न बाँकी रहँदै प्रतियोगिताबाट बाहिरिएको हो । आजै भएको अर्को खेलमा युएई ‘ए’ टोलीलाई १ सय ८४ रनको फराकिलो अन्तरले पराजित गर्दै पाकिस्तानको ‘ए’ टोली पनि एक खेल अगावै सेमिफाइनल प्रवेश गरेको छ ।

नेपालले जितको लागि दिएको १ सय ६८ रनको लक्ष्य पछ्याएको भारतको ‘ए’ टोलीले २२ ओभर १ बलमा एक विकेट गुमाएर १ सय ७२ रन बनाउँदै खेल जितेको हो । भारत ‘ए’ टोलीको सहज जितमा ओपनर अभिषेक शर्मा र साई सुदर्शनले सानदार अर्धशतकीय इनिङ्स खेलेका थिए ।

अभिषेक शर्माले ६९ बलमा १२ चौका र २ छक्कासहित सर्वाधिक ८७ रनको योगदान दिए । कप्तान रोहितकुमार पौडेलको बलमा ठूलो सट खेल्ने धुनमा अभिषेक लङअनमा कुशल मल्लबाट क्याच आउट भएपछि शतक बनाउन चुकेका थिए ।

ओपनर अभिषेक शर्मा र साई सुदर्शनले पहिलो विकेटका लागि १९ ओभरमा १ सय ३९ रनको शतकीय साझेदारी गर्दै जितको आधार तय गरेका थिए । साई सुदर्शन ५२ बलमा ८ चौका र १ छक्कासहित ५८ रनमा र ध्रुब जुरेल १२ बलमा १ चौका र २ छक्कासहित २१ रनमा नट आउट रहेका थिए ।

त्यसअघि, टस जितेर पहिला ब्याटिङ रोजेको नेपाल ३७.२ ओभरमा १ सय ६७ रनमा अलआउट हुन पुगेको थियो । शुक्रबार पाकिस्तानको ‘ए’ टोली सँगको पहिलो खेलमा नेपालका शीर्ष ६ ब्याटरको सम्झन लायक प्रदर्शन थिएन । दोस्रो खेलमा भारतको ‘ए’ टोलीसँग पनि त्यहिँ प्रदर्शनले निरन्तरता पायो ।

नेपालका लागि कप्तान रोहितकुमार पौडेलले ८५ बलमा ७ चौकासहित सर्वाधिक ६५ रनको अर्धशतकीय इनिङ्स खेलेका थिए । गुलशन झा ३० बलमा २ चौका र २ छक्कासहित ३८ रनमा क्याच आउट भएका थिए ।

एक समय ९०–६ को दयनीय अवस्थामा पुगेको नेपाललाई सातौं विकेटका लागि कप्तान रोहितकुमार पौडेल र गुलशन झाले ५६ बलमा ५४ रनको साझेदारी गर्दै सम्मानजक योगफलमा पुर्याएका थिए । कमजोर ब्याटिङ गरेको नेपालका लागि अन्य कुनैपनि ब्याटरले सम्झन लायक इनिङ खेल्न सकेनन् ।

ओपनर कुशल भुर्तेललाई तीव्र गतिका बलर हर्षित रानाले इनिङको दोस्रो बलमै एलबीडल्लू आउट गर्दै शून्यमा पेभेर्लिएन फर्काएका थिए । आसिफ शेख युवा स्टार तीव्र गतिका बलर राजवर्धन हंगेगाकरको बलमा एज लागेर विकेटकिपर ध्रुब जुरेलबाट ७ रनमा समातिन पुगेका थिए ।

देव खनाल २१ बलमा ३ चौकासहित १५ रनमा टप एज लागेर अभिषेक शर्माबाट क्याच आउट भएका थिए । दोस्रो विकेटका लागि आसिफ शेख र देव खनालले २७ रनको साझेदारी गरेका थिए । खराब प्रदर्शनका कारण आलोचनामा पर्दै आएका पवन सरार्फ ६ रनमा आउट भए ।

भीम सार्की हर्षित रानाको नवौं ओभरको पाँचौं बलमा एज लागेर ४ रनमा बोल्ड भएपछि नेपाल ३५-४ को खराब अवस्थामा पुगेको थियो । राजवर्धनकै दशौं ओभरको अन्तिम सर्ट बलमा कुशल मल्ल सेकेन्ड सिलिपमा शून्यमा अभिषेक शर्माबाट क्याच आउट हुन पुगेका थिए ।

एक समय १० ओभरमा ३७-५ को दयनिय अवस्थामा पुगेको नेपाललाई छैटौं विकेटका लागि कप्तान रोहितकुमार पौडेल र अलराउन्डर सोमपाल कामीले ५३ रनको साझेदारी गरेका थिए । सोमपाल स्पिनर मानव सुथारको बलमा स्वीप खेल्ने धुनमा १४ रनमा एलबीडब्लू आउट हुन पुगेका थिए ।

भारत ‘ए’ टोलीका लागि स्पिनर निशान्त सिन्धुले ३.२ ओभरमा १४ रन खर्चेर सर्वाधिक ४ विकेट लिए । राजवर्धन हंगागेकारले ६ ओभरमा १ मेडनसहित २५ रन खर्चेर ३ विकेट लिएका थिए । हर्षित रानाले ५ ओभरमा १ मेडनसहित १६ रन खर्चेर २ विकेट लिए । मानव सुथारले एक विकेट हात पारेका थिए ।

प्रतियोगितामा ८ टोलीको सहभागीता रहेको छ । समूह ‘ए’ मा श्रीलंकाको ‘ए’ टोली, बंगलादेशको ‘ए’ टोली, अफगानिस्तानको ‘ए’ टोली र ओमानको ‘ए’ टोली रहेका छन् । समूह ‘बी’ मा नेपाल, पाकिस्तानको ‘ए’ टोली, भारतको ‘ए’ टोली र संयुक्त अरब इमिरेट्स (यूएई) को ‘ए’ टोली रहेका छन् ।

नेपालले समूह चरणको तेस्रो तथा अन्तिम खेल बुधबार जुलाई १९ तारिखमा यूएईको ‘ए’ टोलीसँग खेल्नेछ । दुबै समूह चरणको खेलपछि अंक तालिकाको पहिलो र दोस्रो स्थानमा रहने टोली सेमिफाइनलमा प्रवेश गर्नेछन् । दुबै सेमिफाइनल खेल जुलाई २१ तारिखमा र फाइनल खेल २३ तारिखमा हुनेछ ।

नेपालले यो प्रतियोगितालाई एशिया कपको तयारीको रूपमा लिएको छ । एशिया कप आगामी अगष्ट–सेप्टेम्बरमा पाकिस्तान र श्रीलंकामै हुनेछ । नेपाल एशिया कपमा पनि भारत र पाकिस्तान रहेको समूह ‘ए’ मा नै परेको छ ।


प्रकाशित मिति: मंगलबार, साउन २, २०८०  ०२:१९
#NepalCricket
Malpi institute Malpi institute
Jupiter Overseas Concern Jupiter Overseas Concern
प्रतिक्रिया दिनुहोस्
Brilliant College Brilliant College
Xavier Academy Xavier Academy
Kailashkut Multiple campus Kailashkut Multiple campus
थप क्रिकेट
जेम्सलाई यु–१४ क्रिकेट उपाधि
जेम्सलाई यु–१४ क्रिकेट उपाधि शनिबार, फागुन १६, २०८२
एलआरआई च्याम्पियन
एलआरआई च्याम्पियन शुक्रबार, फागुन १५, २०८२
जेम्स र विश्वज्ञान सेमिफाइनलमा
जेम्स र विश्वज्ञान सेमिफाइनलमा शुक्रबार, फागुन १५, २०८२
अक्षरा र ग्यालेक्सी सेमिफाइनलमा
अक्षरा र ग्यालेक्सी सेमिफाइनलमा बिहीबार, फागुन १४, २०८२
मातृभूमि यु–१४ क्रिकेटको उद्घाटन
मातृभूमि यु–१४ क्रिकेटको उद्घाटन बुधबार, फागुन १३, २०८२
टी-२० विश्वकपः स्कटल्यान्डमाथि नेपालको जित
टी-२० विश्वकपः स्कटल्यान्डमाथि नेपालको जित मंगलबार, फागुन ५, २०८२
स्कटल्यान्डले नेपाललाई दियो १७१ रनको लक्ष्य
स्कटल्यान्डले नेपाललाई दियो १७१ रनको लक्ष्य मंगलबार, फागुन ५, २०८२
Navodit College Navodit College
ताजा समाचार
जेम्सलाई यु–१४ क्रिकेट उपाधि
जेम्सलाई यु–१४ क्रिकेट उपाधि खेलकुद मञ्‍च
एलए अन्तरविद्यालय नेट च्याम्पियनसिप सम्पन्न
एलए अन्तरविद्यालय नेट च्याम्पियनसिप सम्पन्न खेलकुद मञ्‍च
एलआरआई च्याम्पियन
एलआरआई च्याम्पियन खेलकुद मञ्‍च
जेम्स र विश्वज्ञान सेमिफाइनलमा
जेम्स र विश्वज्ञान सेमिफाइनलमा खेलकुद मञ्‍च
एन्जल्स हार्ट र केभीकेएसएसलाई तेजस्वी कप
एन्जल्स हार्ट र केभीकेएसएसलाई तेजस्वी कप खेलकुद मञ्‍च
Notice
अन्तर्राष्ट्रिय रग्बी सिरिजबारे पत्रकार सम्मेलन
अन्तर्राष्ट्रिय रग्बी सिरिजबारे पत्रकार सम्मेलन खेलकुद मञ्‍च
फुटबलकी कप्तान साम्बालाई सम्मान कार्यक्रम
फुटबलकी कप्तान साम्बालाई सम्मान कार्यक्रम खेलकुद मञ्‍च
राखेपको ६२औं वार्षिकोत्सव कार्यक्रम
राखेपको ६२औं वार्षिकोत्सव कार्यक्रम खेलकुद मञ्‍च
विश्व टिम टेबलटेनिस: दक्षिण एसियाली छनोट प्रतियोगिताको उद्घाटन
विश्व टिम टेबलटेनिस: दक्षिण एसियाली छनोट प्रतियोगिताको उद्घाटन खेलकुद मञ्‍च
एनएसजेएफको आयोजनामा बजाज पल्सर स्पोर्टस अवार्ड २०८१ घोषणा कार्यक्रम
एनएसजेएफको आयोजनामा बजाज पल्सर स्पोर्टस अवार्ड २०८१ घोषणा कार्यक्रम खेलकुद मञ्‍च
लोकप्रीय
  • Week
  • Month
मिल्सबेरी इन्टर–ए लेभल बास्केटबलमा माल्पी च्याम्पियन
मिल्सबेरी इन्टर–ए लेभल बास्केटबलमा माल्पी च्याम्पियन
सुदूरपश्चिमलाई दोश्रो राष्ट्रिय हक्कीको उपाधि
सुदूरपश्चिमलाई दोश्रो राष्ट्रिय हक्कीको उपाधि
मानसिंह र बेलमोन्टको विजयी सुरुआत
मानसिंह र बेलमोन्टको विजयी सुरुआत
हिमालय र संस्कृति सेमिफाइनलमा
हिमालय र संस्कृति सेमिफाइनलमा
अक्षरा र ग्यालेक्सी सेमिफाइनलमा
अक्षरा र ग्यालेक्सी सेमिफाइनलमा
खुम्बु र आमादब्लाको जित
खुम्बु र आमादब्लाको जित
गेटवेलाई क्याम्ब्रिज फुटसल उपाधि
गेटवेलाई क्याम्ब्रिज फुटसल उपाधि
एन्जीलालाई मनास्लुको सम्मान
एन्जीलालाई मनास्लुको सम्मान
प्याब्सन क्रिकेट लिगमा बागमती सेमिफाइनलमा
प्याब्सन क्रिकेट लिगमा बागमती सेमिफाइनलमा
क्वानमुकान राष्ट्रिय करातेमा सदिक्षालाई स्वर्ण
क्वानमुकान राष्ट्रिय करातेमा सदिक्षालाई स्वर्ण
Contact Us

Nepal Sports Group

P.O.Box: 8978 CPC 47, Kathmandu, Nepal
E-mail: khelkudmanch@gmail.com
URL: www.khelkudmanch.com

Phone

Phone/Fax: +977-1-4011733
Mobile: 9851020348 , 9841330284
Marketing: 9803264973, 9861535295
Gyanil Dhital, Marketing Manager

Our Team

S.P. Tripathee, President & Chief Editor
Main News
एन्जल्स हार्ट र केभीकेएसएसलाई तेजस्वी कप
एन्जल्स हार्ट र केभीकेएसएसलाई तेजस्वी कप शुक्रबार, फागुन १५, २०८२
एलए अन्तरविद्यालय नेट च्याम्पियनसिप सम्पन्न
एलए अन्तरविद्यालय नेट च्याम्पियनसिप सम्पन्न शुक्रबार, फागुन १५, २०८२
जेम्स र विश्वज्ञान सेमिफाइनलमा
जेम्स र विश्वज्ञान सेमिफाइनलमा शुक्रबार, फागुन १५, २०८२
Photo Gallery
सान्तोस फर्किएका नेमारलाई भव्य स्वागत
सान्तोस फर्किएका नेमारलाई भव्य स्वागत आइतबार, माघ २०, २०८१
भारताथि नेपालको सानदार जित
भारताथि नेपालको सानदार जित बिहीबार, मंसिर २८, २०८०
यूएईलाई हराउँदै नेपाल १० वर्षपछि टि-२० विश्वकपमा
यूएईलाई हराउँदै नेपाल १० वर्षपछि टि-२० विश्वकपमा शुक्रबार, कात्तिक १७, २०८०
Like us on Facebook
Khelkudmanch
© 2026 Khelkudmanch. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्