Top Navigation
  • Home
  • About Us
    • About us
    • Background
    • History
    • Contact
  • Our Team
  • Contact
Main Navigation
  • गृहपृष्ठ
  • बिबिध खेल
    • भलिबल
    • फुटसल
    • बास्केटबल
    • टेबलटेनिस
    • तेक्वान्दो
    • कराँते
    • बक्सिङ
    • जुडो
    • उस्सु
    • टेनिस
    • एथ्लेटिक्स
    • आर्चरी
    • ब्याडमिण्टन
    • साइक्लिङ
    • ट्रयाथोलन
    • चेस
    • सुटिङ
    • भारत्तोलन
    • ह्याण्डबल
    • हक्की
    • पौडी
  • फुटबल
  • क्रिकेट
  • राखेप/एनओसी
  • अन्तर्राष्ट्रिय
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • शैक्षिक खेलकुद
  • अन्य
    • खेल परिचय
    • व्यक्तित्व
    • प्रतिभा
    • जानी राखौं
    • हस्ताक्षर
    • खेल कुराकानी
    • जीवन शैली
    • रोचक
    • कर्पोरेट खेलकुद
    • विविध खेल
    • फोटो फिचर
Khelkudmanch
X-AGE Nepal X-AGE Nepal
  • गृहपृष्ठ
  • बिबिध खेल
    • भलिबल
    • फुटसल
    • बास्केटबल
    • टेबलटेनिस
    • तेक्वान्दो
    • कराँते
    • बक्सिङ
    • जुडो
    • उस्सु
    • टेनिस
    • एथ्लेटिक्स
    • आर्चरी
    • ब्याडमिण्टन
    • साइक्लिङ
    • ट्रयाथोलन
    • चेस
    • सुटिङ
    • भारत्तोलन
    • ह्याण्डबल
    • हक्की
    • पौडी
  • फुटबल
  • क्रिकेट
  • राखेप/एनओसी
  • अन्तर्राष्ट्रिय
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • शैक्षिक खेलकुद
  • अन्य
    • खेल परिचय
    • व्यक्तित्व
    • प्रतिभा
    • जानी राखौं
    • हस्ताक्षर
    • खेल कुराकानी
    • जीवन शैली
    • रोचक
    • कर्पोरेट खेलकुद
    • विविध खेल
    • फोटो फिचर
Search Here
Gyan Niketan School Gyan Niketan School
Reliance Recruitment Services Reliance Recruitment Services
WORLD CUP
  • Home
  • WORLD CUP
  • ब्राजिलविरुद्ध स्वीटजरल्याण्ड, नेयमारसामू रोनाल्डोलार्इ पछ्याउने माैका
ब्राजिलविरुद्ध स्वीटजरल्याण्ड, नेयमारसामू रोनाल्डोलार्इ पछ्याउने माैका विश्वकप विशेषः
खेलकुद  मञ्‍च
खेलकुद मञ्‍च शनिबार, असार २, २०७५
Chelsea World School Chelsea World School
National School of Sciences National School of Sciences

एजेन्सी, ३ असार – विश्वकप फुटबलको समुह चरणको प्रथम चरण चलिरहँदा अाइतबार राति ११ः४५ बजे समुह 'इ' अन्तर्गत ब्राजिल र स्वीटजरल्याण्ड भिड्दै छन्।

४ पटकको विश्व विजेता ब्राजिलले विश्वकपमा खासै तहल्का मच्चाउन नसकेको स्वीटजरल्याण्डलार्इ सहजै हराउने अनुमान सबैले गरेका छन्। तर, रुसको रोस्तोभ एरेनामा हुने खेलको नतिजा ब्राजिलले सहजै अाफ्नो पक्षमा पार्छ भन्न सकिँदैन।

पछिल्लो समय प्रतिभाशाली खेलाडी उत्पादन जस्ता पक्षमा अगाडी अाइरहेको स्वीटजरल्याण्ड पनि ब्राजिललार्इ रोक्ने क्षमता राख्दछ। फुटबल खेलमा प्राय अनपेक्षित नतिजा अाउँछ भन्ने कुरालार्इ अर्जेन्टिना र अाइसल्याण्डबीचको खेलको नतिजाले प्रष्ट्याइसकेको छ।

१९५८, १९६२, १९७०, १९९४ र २००२का संस्करणको विजेता ब्राजिल २००२ पछिका संस्करणमा प्रभावशाली साबित हुन सकेको छैन। युरोपियन छनाैट चरणमा पोर्चुगलसँगै समुह 'बी'मा रहेको स्वीटजरल्याण्डले २१ मध्ये ११ विश्वकपमा सहभागिता जनाए पनि क्वाटरफाइनल भन्दा माथिको यात्रा तय गर्न सकेको छैन।

२००६ मा जर्मनीले अायोजना गरेको प्रतियोगिता पश्चात लगातार छनाैट भइरहेको स्वीटजरल्याण्डको यस पटक अन्तिम १६ सम्मको यात्रा नै कठिन मानिएको छ।

सर्बिया, कोस्टारिका र ब्राजिल पनि उसको समुहमा रहेका कारण अन्तिम १६का लागि निकै संघर्ष गर्नु पर्ने हुन्छ। जसका लागि स्वीटजरल्याण्डले अाज हुने खेलमा पराजित भएपनि कम गोल खान प्रयत्न गर्नेछ।

धेरै फुटबल समर्थकहरुले चोटबाट मुक्त भएर पनि लय नगुमार्इ पुन खेलमा फर्केका स्टार फरवार्ड नेयमारलार्इ यस पटकको सर्वाधिक गोल कर्ताको सूचीमा पर्ने पहिल्यै अनुमान गरिसकेका छन्।

तर, उक्त दाैडमा सामिल हुनका लागि नेयमारले अाजको खेलमा कम्तिमा पनि २ गोल गर्नु अावश्यक छ। किनकी पोर्चुगलका सुपरस्ट्राइकर रोनाल्डो यसअघिको खेलमा ह्याट्रिक गर्दै गोलकर्ताको सूचीमा अाफ्नो नाम पहिल्यै लेखाइसकेका छन्।

तुलनात्मक रुपले रोनाल्डोका अब अाउने २ खेलहरु मोरक्को र इरानसँग रहेकाले गोल गर्ने सम्भावना बढी छ। नेयमारको टोलीले सर्बिया तथा कोस्टारिका जस्ता अनुभवी टोलीहरुसँग खेल्नु पर्ने हुनाले गोल गर्ने सम्भावना कम रहेको छ। समुहका अन्य टोलीभन्दा कमजोर मानिएको स्वीटजरल्याण्डविरुद्ध गोल गर्नु नेयमारका लागि चुनाैतीका साथै माैका पनि रहेको छ।


प्रकाशित मिति: शनिबार, असार २, २०७५  ०३:०६
#WorldCup2018 #BrazilFootball
Malpi institute Malpi institute
Jupiter Overseas Concern Jupiter Overseas Concern
प्रतिक्रिया दिनुहोस्
Brilliant College Brilliant College
Xavier Academy Xavier Academy
Kailashkut Multiple campus Kailashkut Multiple campus
थप WORLD CUP
राष्ट्रव्यापी फुल कन्ट्याक्ट कराते भोलिदेखि
राष्ट्रव्यापी फुल कन्ट्याक्ट कराते भोलिदेखि 2079-5-23
फिफा पूर्वअध्यक्ष ब्लाटर र उपाध्यक्ष प्लाटिनीलाई सफाइ
फिफा पूर्वअध्यक्ष ब्लाटर र उपाध्यक्ष प्लाटिनीलाई सफाइ 2079-3-24
फर्नान्डिन्हो ब्राजिलियन क्लबमा अनुबन्धित
फर्नान्डिन्हो ब्राजिलियन क्लबमा अनुबन्धित 2079-3-14
लिभरपुलले जित्यो एफए कपको उपाधि
लिभरपुलले जित्यो एफए कपको उपाधि 2079-02-1
४६ वर्षीय विश्वकप विजेता साइमन्डको निधन
४६ वर्षीय विश्वकप विजेता साइमन्डको निधन 2079-02-1
टोकियो ओलम्पिक : सुटिङमा कल्पनाको राष्ट्रिय कीर्तिमान
टोकियो ओलम्पिक : सुटिङमा कल्पनाको राष्ट्रिय कीर्तिमान 2078-4-9
टोकियो ओलम्पिकः दक्षिण एसियाका २० राष्ट्रले जिते पदक
टोकियो ओलम्पिकः दक्षिण एसियाका २० राष्ट्रले जिते पदक 2078-4-9
Navodit College Navodit College
ताजा समाचार
हिमालयन जाभा नेशनल बास्केटबल लिगमा आर्मी र गोल्डेनगेटको विजयी सुरुवात
हिमालयन जाभा नेशनल बास्केटबल लिगमा आर्मी र गोल्डेनगेटको विजयी सुरुवात खेलकुद मञ्‍च
इनक्लाइन स्केटिङ शनिबार हुने
इनक्लाइन स्केटिङ शनिबार हुने खेलकुद मञ्‍च
मार्सल आर्ट्स र आर्चरी टोली चीन जाने
मार्सल आर्ट्स र आर्चरी टोली चीन जाने खेलकुद मञ्‍च
पारा एथेटिक्स टोली भारत प्रस्थान
पारा एथेटिक्स टोली भारत प्रस्थान खेलकुद मञ्‍च
एसियाली खेलकुदको प्रवर्धनका लागि ‘एसियन गेम्स फन रन’को तयारी
एसियाली खेलकुदको प्रवर्धनका लागि ‘एसियन गेम्स फन रन’को तयारी खेलकुद मञ्‍च
Notice
अन्तर्राष्ट्रिय रग्बी सिरिजबारे पत्रकार सम्मेलन
अन्तर्राष्ट्रिय रग्बी सिरिजबारे पत्रकार सम्मेलन खेलकुद मञ्‍च
फुटबलकी कप्तान साम्बालाई सम्मान कार्यक्रम
फुटबलकी कप्तान साम्बालाई सम्मान कार्यक्रम खेलकुद मञ्‍च
राखेपको ६२औं वार्षिकोत्सव कार्यक्रम
राखेपको ६२औं वार्षिकोत्सव कार्यक्रम खेलकुद मञ्‍च
विश्व टिम टेबलटेनिस: दक्षिण एसियाली छनोट प्रतियोगिताको उद्घाटन
विश्व टिम टेबलटेनिस: दक्षिण एसियाली छनोट प्रतियोगिताको उद्घाटन खेलकुद मञ्‍च
एनएसजेएफको आयोजनामा बजाज पल्सर स्पोर्टस अवार्ड २०८१ घोषणा कार्यक्रम
एनएसजेएफको आयोजनामा बजाज पल्सर स्पोर्टस अवार्ड २०८१ घोषणा कार्यक्रम खेलकुद मञ्‍च
लोकप्रीय
  • Week
  • Month
मार्सल आर्ट्स र आर्चरी टोली चीन जाने
मार्सल आर्ट्स र आर्चरी टोली चीन जाने
पारा एथेटिक्स टोली भारत प्रस्थान
पारा एथेटिक्स टोली भारत प्रस्थान
हिमालयन जाभा नेशनल बास्केटबल लिगमा आर्मी र गोल्डेनगेटको विजयी सुरुवात
हिमालयन जाभा नेशनल बास्केटबल लिगमा आर्मी र गोल्डेनगेटको विजयी सुरुवात
एसियाली खेलकुदको प्रवर्धनका लागि ‘एसियन गेम्स फन रन’को तयारी
एसियाली खेलकुदको प्रवर्धनका लागि ‘एसियन गेम्स फन रन’को तयारी
इनक्लाइन स्केटिङ शनिबार हुने
इनक्लाइन स्केटिङ शनिबार हुने
एन्जीलालाई मनास्लुको सम्मान
एन्जीलालाई मनास्लुको सम्मान
प्याब्सन क्रिकेट लिगमा बागमती सेमिफाइनलमा
प्याब्सन क्रिकेट लिगमा बागमती सेमिफाइनलमा
मिल्सबेरी इन्टर–ए लेभल बास्केटबलमा माल्पी च्याम्पियन
मिल्सबेरी इन्टर–ए लेभल बास्केटबलमा माल्पी च्याम्पियन
जेम्सलाई यु–१४ क्रिकेट उपाधि
जेम्सलाई यु–१४ क्रिकेट उपाधि
टी–२० विश्वकपः नेपाल समूह चरणबाट बाहिरियो, वेष्ट इन्डिज सुपर एटमा
टी–२० विश्वकपः नेपाल समूह चरणबाट बाहिरियो, वेष्ट इन्डिज सुपर एटमा
Contact Us

Nepal Sports Group

P.O.Box: 8978 CPC 47, Kathmandu, Nepal
E-mail: khelkudmanch@gmail.com
URL: www.khelkudmanch.com

Phone

Phone/Fax: +977-1-4011733
Mobile: 9851020348 , 9841330284
Marketing: 9803264973, 9861535295
Gyanil Dhital, Marketing Manager

Our Team

S.P. Tripathee, President & Chief Editor
Main News
हिमालयन जाभा नेशनल बास्केटबल लिगमा आर्मी र गोल्डेनगेटको विजयी सुरुवात
हिमालयन जाभा नेशनल बास्केटबल लिगमा आर्मी र गोल्डेनगेटको विजयी सुरुवात बुधबार, फागुन २७, २०८२
Photo Gallery
सान्तोस फर्किएका नेमारलाई भव्य स्वागत
सान्तोस फर्किएका नेमारलाई भव्य स्वागत आइतबार, माघ २०, २०८१
भारताथि नेपालको सानदार जित
भारताथि नेपालको सानदार जित बिहीबार, मंसिर २८, २०८०
यूएईलाई हराउँदै नेपाल १० वर्षपछि टि-२० विश्वकपमा
यूएईलाई हराउँदै नेपाल १० वर्षपछि टि-२० विश्वकपमा शुक्रबार, कात्तिक १७, २०८०
Like us on Facebook
Khelkudmanch
© 2026 Khelkudmanch. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्