Top Navigation
  • Home
  • About Us
    • About us
    • Background
    • History
    • Contact
  • Our Team
  • Contact
Main Navigation
  • गृहपृष्ठ
  • बिबिध खेल
    • भलिबल
    • फुटसल
    • बास्केटबल
    • टेबलटेनिस
    • तेक्वान्दो
    • कराँते
    • बक्सिङ
    • जुडो
    • उस्सु
    • टेनिस
    • एथ्लेटिक्स
    • आर्चरी
    • ब्याडमिण्टन
    • साइक्लिङ
    • ट्रयाथोलन
    • चेस
    • सुटिङ
    • भारत्तोलन
    • ह्याण्डबल
    • हक्की
    • पौडी
  • फुटबल
  • क्रिकेट
  • राखेप/एनओसी
  • अन्तर्राष्ट्रिय
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • शैक्षिक खेलकुद
  • अन्य
    • खेल परिचय
    • व्यक्तित्व
    • प्रतिभा
    • जानी राखौं
    • हस्ताक्षर
    • खेल कुराकानी
    • जीवन शैली
    • रोचक
    • कर्पोरेट खेलकुद
    • विविध खेल
    • फोटो फिचर
Khelkudmanch
X-AGE Nepal X-AGE Nepal
  • गृहपृष्ठ
  • बिबिध खेल
    • भलिबल
    • फुटसल
    • बास्केटबल
    • टेबलटेनिस
    • तेक्वान्दो
    • कराँते
    • बक्सिङ
    • जुडो
    • उस्सु
    • टेनिस
    • एथ्लेटिक्स
    • आर्चरी
    • ब्याडमिण्टन
    • साइक्लिङ
    • ट्रयाथोलन
    • चेस
    • सुटिङ
    • भारत्तोलन
    • ह्याण्डबल
    • हक्की
    • पौडी
  • फुटबल
  • क्रिकेट
  • राखेप/एनओसी
  • अन्तर्राष्ट्रिय
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • शैक्षिक खेलकुद
  • अन्य
    • खेल परिचय
    • व्यक्तित्व
    • प्रतिभा
    • जानी राखौं
    • हस्ताक्षर
    • खेल कुराकानी
    • जीवन शैली
    • रोचक
    • कर्पोरेट खेलकुद
    • विविध खेल
    • फोटो फिचर
Search Here
Gyan Niketan School Gyan Niketan School
Reliance Recruitment Services Reliance Recruitment Services
WORLD CUP
  • Home
  • WORLD CUP
  • विश्वकप छनोटको फाइनल चरणबाट नेपाल बाहिरियो, टोली भोलि स्वदेश फर्किँदै
2076-04-12 विश्वकप छनोटको फाइनल चरणबाट नेपाल बाहिरियो, टोली भोलि स्वदेश फर्किँदै
खेलकुद  मञ्‍च
खेलकुद मञ्‍च 2076-04-12
Chelsea World School Chelsea World School
National School of Sciences National School of Sciences

काठमाडौं, साउन १२ । आईसीसी टी–२० विश्वकपको एसियाली छनोटको फाइनल चरणबाट नेपाल बाहिरिएको छ । विश्वकपको ग्लोबल छनोटका लागि छानिन असफल भएसँगै नेपाली राष्ट्रिय क्रिकेट टोली भोलि स्वदेश फर्किने भएको हो ।

नेपाली टीम मलेसियन एयरलाइन्सको विमानबाट भोलि राति साढे १० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने नेपाली टोलीका टेक्निकल एनालिस्ट रमन शिवाकोटीले जानकारी दिए । शिवाकोटीका अनुसार सन्दीप लामिछाने र सोमपाल कामी भने स्वदेश फर्किने छैनन् । दुबै ग्लोबल टी–२० मा सहभागी हुन आज राति नै क्यानडा प्रस्थान गर्ने छन् ।

मलेसिया र कुवेतलाई हराएको नेपाल कतार र सिंगापुरसँग पराजित भयो । प्रतियोगिताकै बलियो टिम नेपालको क्रिकेट कमजोर देखिँदा कप्तान पारस खड्का आफ्नो स्तरको क्रिकेट नै खेल्न नसकेको बताउँछन् । आइतबार फाइनल सरह बनेको समूह चरणको अन्तिम खेलमा त नेपालको बलिङ, ब्याटिङ दुबै कमजोर रह्यो । यसले नेपाली टिम टी–२० विश्वकपसम्म पुग्न चुक्यो । एसिया छनोटको फाइनल चरणमा नेपालले देखाएको खेलले ग्लोबल छनोटमा पुग्ने स्तर नरहेकै देखिनु दुःखद छ । त्यसैले कप्तान पारस खड्का भन्छन, ‘यो हाम्रो स्तरको क्रिकेट नै होइन ।’ उनका अनुसार सिंगापुरले निकै राम्रो क्रिकेट खेल्यो, उनीहरुको बलिङ र ब्याटिङ दुबै उत्कृष्ट थियो ।

आइतबार सिंगापुरले दिएको एक सय ९२ रनको विशाल लक्ष्य पछ्याएको नेपाल एक सय नौ रनमै समेटिएको हो । विशाल लक्ष्य पछ्याएको नेपालका कुनै ब्याट्सम्यानले जिम्मेवारीपूर्ण ब्याटिङ नगर्दा सिंगापुर ८२ रनले विजयी भयो । जितसँगै सिंगापुर टी–२० विश्वकप क्रिकेटको ग्लोबल छनोटमा पुग्न सफल भएको छ । निर्धारित २० ओभरको खेलमा १५ ओभर मात्रै मैदानमा टिक्न सकेको नेपालका चार खेलाडीले मात्र दोहोरो अंकमा रन बनाउन सकेका थिए । उपकप्तान ज्ञानेन्द्र मल्लले सर्वाधिक ३९ तथा दीपेन्द्रसिंह ऐरीले २३ रन जोडे । कप्तान पारस खड्काले १२ रन बनाउँदा सोमपाल कामीले ११ रनको पारी खेले ।

मैदान प्रवेश गर्ने बित्तिकै लामो सट हान्न खोज्नु नेपाली ब्याट्सम्यानको मुख्य कमजोरी बन्यो । विकेट गए पनि लामो साझेदारी गर्दै टिमलाई जिताउन सकिन्छ भन्नेमा कुनै पनि ब्याट्सम्यान विश्वस्त देखिएनन् । निकै हतारमा देखिएका नेपाली ब्याट्सम्यान सिंगापुरका बलरसामु निरीह सावित बनेका थिए । सिंगापुरलाई जिताउन सेलाडोर विजयकुमार एक्लैले चार विकेट हात पारे । चार ओभरको स्पेलमा उनले २५ रन मात्र खर्चिएका थिए । विनोथ भास्करणको नाममा दुई विकेट रह्यो । यसअघि इन्डियन एसोसियसन ग्राउन्डमा टस जितेर पहिले ब्याटिङ गरेको सिंगापुरले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा एक सय ९१ रनको योगफल खडा गरेको हो ।


प्रकाशित मिति: आइतबार, साउन १२, २०७६  १३:०७
Malpi institute Malpi institute
Jupiter Overseas Concern Jupiter Overseas Concern
प्रतिक्रिया दिनुहोस्
Brilliant College Brilliant College
Xavier Academy Xavier Academy
Kailashkut Multiple campus Kailashkut Multiple campus
थप WORLD CUP
राष्ट्रव्यापी फुल कन्ट्याक्ट कराते भोलिदेखि
राष्ट्रव्यापी फुल कन्ट्याक्ट कराते भोलिदेखि 2079-5-23
फिफा पूर्वअध्यक्ष ब्लाटर र उपाध्यक्ष प्लाटिनीलाई सफाइ
फिफा पूर्वअध्यक्ष ब्लाटर र उपाध्यक्ष प्लाटिनीलाई सफाइ 2079-3-24
फर्नान्डिन्हो ब्राजिलियन क्लबमा अनुबन्धित
फर्नान्डिन्हो ब्राजिलियन क्लबमा अनुबन्धित 2079-3-14
लिभरपुलले जित्यो एफए कपको उपाधि
लिभरपुलले जित्यो एफए कपको उपाधि 2079-02-1
४६ वर्षीय विश्वकप विजेता साइमन्डको निधन
४६ वर्षीय विश्वकप विजेता साइमन्डको निधन 2079-02-1
टोकियो ओलम्पिक : सुटिङमा कल्पनाको राष्ट्रिय कीर्तिमान
टोकियो ओलम्पिक : सुटिङमा कल्पनाको राष्ट्रिय कीर्तिमान 2078-4-9
टोकियो ओलम्पिकः दक्षिण एसियाका २० राष्ट्रले जिते पदक
टोकियो ओलम्पिकः दक्षिण एसियाका २० राष्ट्रले जिते पदक 2078-4-9
Navodit College Navodit College
ताजा समाचार
तारकेश्वोर नगरपालिकाद्वारा खेलाडी सम्मानित
तारकेश्वोर नगरपालिकाद्वारा खेलाडी सम्मानित खेलकुद मञ्‍च
ब्याडमिन्टनमा हिमरश्मि र एथलेटिक्समा कौशल टिम च्याम्पियन
ब्याडमिन्टनमा हिमरश्मि र एथलेटिक्समा कौशल टिम च्याम्पियन खेलकुद मञ्‍च
केएमसी बास्केटबल आइतबारदेखि
केएमसी बास्केटबल आइतबारदेखि खेलकुद मञ्‍च
जुडोको रेफ्री सेमिनार सम्पन्न
जुडोको रेफ्री सेमिनार सम्पन्न खेलकुद मञ्‍च
अन्तर वडा टेबलटेनिस : सुर्जलाई स्वर्ण
अन्तर वडा टेबलटेनिस : सुर्जलाई स्वर्ण खेलकुद मञ्‍च
Notice
अन्तर्राष्ट्रिय रग्बी सिरिजबारे पत्रकार सम्मेलन
अन्तर्राष्ट्रिय रग्बी सिरिजबारे पत्रकार सम्मेलन खेलकुद मञ्‍च
फुटबलकी कप्तान साम्बालाई सम्मान कार्यक्रम
फुटबलकी कप्तान साम्बालाई सम्मान कार्यक्रम खेलकुद मञ्‍च
राखेपको ६२औं वार्षिकोत्सव कार्यक्रम
राखेपको ६२औं वार्षिकोत्सव कार्यक्रम खेलकुद मञ्‍च
विश्व टिम टेबलटेनिस: दक्षिण एसियाली छनोट प्रतियोगिताको उद्घाटन
विश्व टिम टेबलटेनिस: दक्षिण एसियाली छनोट प्रतियोगिताको उद्घाटन खेलकुद मञ्‍च
एनएसजेएफको आयोजनामा बजाज पल्सर स्पोर्टस अवार्ड २०८१ घोषणा कार्यक्रम
एनएसजेएफको आयोजनामा बजाज पल्सर स्पोर्टस अवार्ड २०८१ घोषणा कार्यक्रम खेलकुद मञ्‍च
लोकप्रीय
  • Week
  • Month
मेयर कप अन्तर वडा टेबलटेनिस आइतबारदेखि
मेयर कप अन्तर वडा टेबलटेनिस आइतबारदेखि
आईएसएफ स्पोर्ट्स टिचर्स ट्रेनिङ कोर्स माघमा
आईएसएफ स्पोर्ट्स टिचर्स ट्रेनिङ कोर्स माघमा
ओप्स खेलकुद महोत्सव बिहीबारदेखि
ओप्स खेलकुद महोत्सव बिहीबारदेखि
शिभालीले एसिया-प्यासिफिक एलिट खेल्ने
शिभालीले एसिया-प्यासिफिक एलिट खेल्ने
पावर तेक्वान्दोमा रक्षा र सुमित च्याम्पियन
पावर तेक्वान्दोमा रक्षा र सुमित च्याम्पियन
विश्व बक्सिङका पदक विजेता चन्द्रको भब्य स्वागत
विश्व बक्सिङका पदक विजेता चन्द्रको भब्य स्वागत
राखेपको १२४औं बोर्ड बैठक सम्पन्न
राखेपको १२४औं बोर्ड बैठक सम्पन्न
काठमाण्डुलाई हराउँदै लुम्बिनी दोस्रो क्वालिफायरमा, विराटनगरसँग भिड्ने
काठमाण्डुलाई हराउँदै लुम्बिनी दोस्रो क्वालिफायरमा, विराटनगरसँग भिड्ने
अन्तरवडा राष्ट्रिय टेबलटेनिसमा सुरम्यलाई स्वर्ण
अन्तरवडा राष्ट्रिय टेबलटेनिसमा सुरम्यलाई स्वर्ण
नेप्लिज तेक्वान्दो एकेडेमी आइओएफटिसी टिम च्याम्पियन
नेप्लिज तेक्वान्दो एकेडेमी आइओएफटिसी टिम च्याम्पियन
Contact Us

Nepal Sports Group

P.O.Box: 8978 CPC 47, Kathmandu, Nepal
E-mail: khelkudmanch@gmail.com
URL: www.khelkudmanch.com

Phone

Phone/Fax: +977-1-4011733
Mobile: 9851020348 , 9841330284
Marketing: 9803264973, 9861535295
Gyanil Dhital, Marketing Manager

Our Team

S.P. Tripathee, President & Chief Editor
Main News
अन्तर वडा टेबलटेनिस : सुर्जलाई स्वर्ण
अन्तर वडा टेबलटेनिस : सुर्जलाई स्वर्ण बिहीबार, पुस २४, २०८२
केएमसी बास्केटबल आइतबारदेखि
केएमसी बास्केटबल आइतबारदेखि शुक्रबार, पुस २५, २०८२
बिष्णु र भोज अन्तिम आठमा
बिष्णु र भोज अन्तिम आठमा बिहीबार, पुस २४, २०८२
Photo Gallery
सान्तोस फर्किएका नेमारलाई भव्य स्वागत
सान्तोस फर्किएका नेमारलाई भव्य स्वागत आइतबार, माघ २०, २०८१
भारताथि नेपालको सानदार जित
भारताथि नेपालको सानदार जित बिहीबार, मंसिर २८, २०८०
यूएईलाई हराउँदै नेपाल १० वर्षपछि टि-२० विश्वकपमा
यूएईलाई हराउँदै नेपाल १० वर्षपछि टि-२० विश्वकपमा शुक्रबार, कात्तिक १७, २०८०
Like us on Facebook
Khelkudmanch
© 2026 Khelkudmanch. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्