Top Navigation
  • Home
  • About Us
    • About us
    • Background
    • History
    • Contact
  • Our Team
  • Contact
Main Navigation
  • गृहपृष्ठ
  • बिबिध खेल
    • भलिबल
    • फुटसल
    • बास्केटबल
    • टेबलटेनिस
    • तेक्वान्दो
    • कराँते
    • बक्सिङ
    • जुडो
    • उस्सु
    • टेनिस
    • एथ्लेटिक्स
    • आर्चरी
    • ब्याडमिण्टन
    • साइक्लिङ
    • ट्रयाथोलन
    • चेस
    • सुटिङ
    • भारत्तोलन
    • ह्याण्डबल
    • हक्की
    • पौडी
  • फुटबल
  • क्रिकेट
  • राखेप/एनओसी
  • अन्तर्राष्ट्रिय
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • शैक्षिक खेलकुद
  • अन्य
    • खेल परिचय
    • व्यक्तित्व
    • प्रतिभा
    • जानी राखौं
    • हस्ताक्षर
    • खेल कुराकानी
    • जीवन शैली
    • रोचक
    • कर्पोरेट खेलकुद
    • विविध खेल
    • फोटो फिचर
Khelkudmanch
X-AGE Nepal X-AGE Nepal
  • गृहपृष्ठ
  • बिबिध खेल
    • भलिबल
    • फुटसल
    • बास्केटबल
    • टेबलटेनिस
    • तेक्वान्दो
    • कराँते
    • बक्सिङ
    • जुडो
    • उस्सु
    • टेनिस
    • एथ्लेटिक्स
    • आर्चरी
    • ब्याडमिण्टन
    • साइक्लिङ
    • ट्रयाथोलन
    • चेस
    • सुटिङ
    • भारत्तोलन
    • ह्याण्डबल
    • हक्की
    • पौडी
  • फुटबल
  • क्रिकेट
  • राखेप/एनओसी
  • अन्तर्राष्ट्रिय
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • शैक्षिक खेलकुद
  • अन्य
    • खेल परिचय
    • व्यक्तित्व
    • प्रतिभा
    • जानी राखौं
    • हस्ताक्षर
    • खेल कुराकानी
    • जीवन शैली
    • रोचक
    • कर्पोरेट खेलकुद
    • विविध खेल
    • फोटो फिचर
Search Here
Gyan Niketan School Gyan Niketan School
Reliance Recruitment Services Reliance Recruitment Services
WORLD CUP
  • Home
  • WORLD CUP
  • फिफा विश्वकप २०१८ को नेपाली समय अनुसार खेल तालिका
फिफा विश्वकप २०१८ को नेपाली समय अनुसार खेल तालिका
खेलकुद  मञ्‍च
खेलकुद मञ्‍च शुक्रबार, जेठ १८, २०७५
Chelsea World School Chelsea World School
National School of Sciences National School of Sciences

काठमाडाैं, १८ जेठ – फुटबलको जगतमा फिफा विश्वकपले संसार भरिका सबै वर्ग तथा उमेर समूहका मानिसहरुको मनमा एक प्रकारको खुलदुली मचाउने गर्दछ। यसै सन्दर्भमा एक्काइसौं ‘फिफा विश्वकप २०१८’ १४ जुन २०१८देखि १५ जुलाई २०१८ (३१ जेष्ठ देखि ३० आषाढ २०७५)सम्म रुसमा हुनलागेको छ।

३२ वटा राष्ट्रहरूले सुरुवातिमा आठवटा समूहहरुमा रहेर विश्वकपमा आफ्नो खेल प्रदर्शन गर्नेछन् । युरोपबाट रुस (होस्ट), बेल्जियम, जर्मनी, बेलायत, स्पेन, पोल्याण्ड, आइसल्याण्ड, सर्बिया, फ्रान्स, पोर्तुगल, स्वीजरल्याण्ड, क्रोएसिया, स्वीडेन र डेनमार्क गरि १४ राष्ट्रहरुले भागलिने छन्।

त्यसैगरि एसियाबाट खेल्ने राष्ट्रहरुमा ईरान, दक्षिण कोरिया, जापान, साउदी अरेबिया र अस्ट्रेलिया गरि ५ राष्ट्रहरू छन्। अफ्रिकाबाट भागलिने ५ राष्ट्रहरूमा नाइजेरिया, इजिप्ट, सेनेगल, टिउनेसिया र मोरक्को रहेका छन। उत्तरी अमेरिकाबाट मेक्सिको, कोस्टारिका र पानामा गरि ३ राष्ट्रहरू रहेकाछन् भने दक्षिणी अमेरिकाबाट ब्राजिल, उरुग्वे, अर्जेन्टिना, कोलोम्बो र पेरु गरि ५ राष्ट्रहरूले भाग लिनेछन्।

यी राष्ट्रहरु निम्नानुसारका समूहहरूमा बाँडिनेछन् । पहिलो समूहः रुस, साउदी अरेबिया, इजिप्ट र उरुग्वे दोस्रो समूहः पोर्तुगल, स्पेन, मोरक्को र ईरान तेस्रो समूहः फ्रान्स, अस्ट्रेलिया, पेरु र डेनमार्क चौथो समूहः अर्जेन्टिना, आइसल्याण्ड, क्रोएसिया र नाइजेरिया पाँचौं समूहः ब्राजिल, स्विट्जरल्याण्ड, कोस्टारिका र सर्बिया छैटौं समूहः जर्मनी, मेक्सिको, स्वीडेन र कोरिया गणतन्त्र (दक्षिण कोरिया) सातौं समूहः बेल्जीयम, पानामा, टिउनेसिया र बेलायत आठौं समूहः पोल्याण्ड, सेनेगल, कोलम्बिया र जापान समूहगत खेलको समय तालिका (नेपाली समय अनुसार)

३१ जेष्ठ २०७५ (साँझ ८ः४५) रुस र साउदी अरेबिया (पहिलो समूह)

१ आषाढ २०७५ (साँझ ५ः४५) इजिप्ट र उरुग्वे (पहिलो समूह) (साँझ ८ः४५) मोरक्को र इरान (दोस्रो समूह) (राती ११ः४५) पोर्चुगल र स्पेन (दोस्रो समूह)

२ आषाढ २०७५ (साँझ ५ः४५) फ्रान्स र अस्ट्रेलिया (तेस्रो समूह) (साँझ ६ः४५) अर्जेन्टिना र आइसल्याण्ड (चौथो समूह) (राती ९ः४५) पेरु र डेनमार्क (तेस्रो समूह) (राती १२ः४५) क्रोएसिया र नाइजेरिया (चौथो समूह)

३ आषाढ २०७५ (साँझ ५ः४५) कोस्टारिका र सर्बिया (पाँचौ समूह) (साँझ ८ः४५) जर्मनी र मेक्सिको (छैटौं समूह) (राती ११ः४५) ब्राजिल र स्वीजरल्याण्ड (पाँचौं समूह),

४ आषाढ २०७५ (साँझ ५ः४५) स्वीडेन र कोरिया गणतन्त्र (दक्षिण कोरिया) (छैटौं समूह) (साँझ ८ः४५) बेल्जियम र पानामा (सातौं समूह) (राती ११ः४५) टिउनेसिया र बेलायत (सातौं समूह)

५ आषाढ २०७५ (साँझ ५ः४५) कोलम्बिया र जापान (आठौं समूह) (साँझ ८ः४५) पोल्याण्ड र सेनेगल (आठौं समूह) (राती ११ः४५) रुस र इजिप्ट (पहिलोसमूह)

६ आषाढ २०७५ (साँझ ५ः४५) पोर्तुगल र मोरक्को (दोस्रो समूह) (साँझ ८ः४५) उरुग्वे र साउदी अरेबिया (पहिलो समूह) (९राती ११ः४५) इरान र स्पेन (दोस्रोसमूह)

७ आषाढ २०७५ (साँझ ५ः४५) डेनमार्क र अस्ट्रेलिया (तेस्रो समूह) (साँझ ८ः४५) फ्रान्स र पेरु (तेस्रो समूह) (राती ११ः४५)अर्जेन्टिना र क्रोएसिया (चौथोसमूह)

८ आषाढ २०७५ (साँझ ५ः४५) ब्राजिल र कोस्टारिका (पाँचौं समूह) (साँझ ८ः४५) नाइजेरिया र आइसल्याण्ड (चौथो समूह) (राती ११ः४५) सर्बिया र स्विट्जरल्याण्ड (पाँचौंसमूह)

९ आषाढ २०७५ (साँझ ५ः४५) बेल्जियम र टिउनेसिया (सातौं समूह) (साँझ ८ः४५) कोरिया गणतन्त्र (दक्षिण कोरिया) र मेक्सिको (छैटौं समूह) (राती ११ः४५) जर्मनी र स्वीडेन (छैटौंसमूह)

१० आषाढ २०७५ (साँझ ५ः४५) बेलायत र पानामा (सातौं समूह) (साँझ ८ः४५) जापान र सेनेगल (आठौं समूह) (राती ११ः४५) स् पोल्याण्ड र कोलम्बिया (आठौं समूह)

११ आषाढ २०७५ (साँझ ७ः४५) उरुग्वे र रुस (पहिलो समूह) (साँझ ७ः४५) साउदी अरेबिया र जापान (पहिलो समूह) (राती ११ः४५) स्पेन र मोरक्को (दोस्रो समूह) (राती ११ः४५) इरान र पोर्तुगल (दोस्रो समूह)

१२ आषाढ २०७५ (साँझ ७ः४५) अस्ट्रेलिया र पेरु (तेस्रो समूह) (साँझ ७ः४५) डेनमार्क र फ्रान्स (तेस्रो समूह) (राती ११ः४५) नाइजेरिया र अर्जेन्टिना (चौथो समूह) (राती ११ः४५) आइसल्याण्ड र क्रोएसिया (चौथो समूह)

१३ आषाढ २०७५ (साँझ ७ः४५) कोरिया गणतन्त्र (दक्षिण कोरिया) र जर्मनी (छैटौं समूह) (साँझ ७ः४५) मेक्सिको र स्वीडेन (छैटौं समूह) (राती ११ः४५) सर्बिया र ब्राजिल (पाँचौं समूह) (राती ११ः४५) स्विट्जरल्याण्ड र कोस्टारिका (पाँचौं समूह)

१४ आषाढ २०७५ (साँझ ७ः४५) जापान र पोल्याण्ड (आठौं समूह) (साँझ ७ः४५) सेनेगल र कोलम्बिया (आठौं समूह) (राती ११ः४५) पानामा र टिउनेसिया (सातौं समूह) (राती ११ः४५)

बेलायत र बेल्जियम (सातौं समूह) यी खेलहरूबाट प्रत्येक समूहबाट पहिलो र दोस्रो गरि छानिएर १६ वटा राष्ट्रहरू नकाउट राउण्डमा जानेछन् । राउण्ड – १६ आषाढको १६ गते बाट १९ गतेसम्म चल्ने छ । ती १६ राष्ट्रहरु मध्ये ८ वटा क्वार्टर फाइनलमा जानेछन् (आषाढ २२ र २३ गते) त्यसबाट छानिएर ४ वटा सेमिफाइनलमा जानेछन् (आषाढ २६ र २७ गते) सेमि फाइनलमा हार्ने २ राष्ट्रहरुको टोलीले तेस्रो स्थानको लागि प्रतिस्पर्धा गर्नेछन् (आषाढ ३० गते) भने जित्नेहरुले आषाढ ३१ गते विश्वकपको फाइनलमा भिड्ने छन् ।


प्रकाशित मिति: शुक्रबार, जेठ १८, २०७५  १२:०६
#WorldCup2018 #Khelkudmanch #SportsWorld #SpainFootball #ArgentinaFootball #RussiaFootball #NewsNepal
Malpi institute Malpi institute
Jupiter Overseas Concern Jupiter Overseas Concern
प्रतिक्रिया दिनुहोस्
Munasri Construction Munasri Construction
थप WORLD CUP
राष्ट्रव्यापी फुल कन्ट्याक्ट कराते भोलिदेखि
राष्ट्रव्यापी फुल कन्ट्याक्ट कराते भोलिदेखि 2079-5-23
फिफा पूर्वअध्यक्ष ब्लाटर र उपाध्यक्ष प्लाटिनीलाई सफाइ
फिफा पूर्वअध्यक्ष ब्लाटर र उपाध्यक्ष प्लाटिनीलाई सफाइ 2079-3-24
फर्नान्डिन्हो ब्राजिलियन क्लबमा अनुबन्धित
फर्नान्डिन्हो ब्राजिलियन क्लबमा अनुबन्धित 2079-3-14
लिभरपुलले जित्यो एफए कपको उपाधि
लिभरपुलले जित्यो एफए कपको उपाधि 2079-02-1
४६ वर्षीय विश्वकप विजेता साइमन्डको निधन
४६ वर्षीय विश्वकप विजेता साइमन्डको निधन 2079-02-1
टोकियो ओलम्पिक : सुटिङमा कल्पनाको राष्ट्रिय कीर्तिमान
टोकियो ओलम्पिक : सुटिङमा कल्पनाको राष्ट्रिय कीर्तिमान 2078-4-9
टोकियो ओलम्पिकः दक्षिण एसियाका २० राष्ट्रले जिते पदक
टोकियो ओलम्पिकः दक्षिण एसियाका २० राष्ट्रले जिते पदक 2078-4-9
Navodit College Navodit College
ताजा समाचार
मार्वलसलाई यु–१६ बास्केटबल उपाधि
मार्वलसलाई यु–१६ बास्केटबल उपाधि खेलकुद मञ्‍च
जोन डेवी कपमा पाँच टिम च्याम्पियन
जोन डेवी कपमा पाँच टिम च्याम्पियन खेलकुद मञ्‍च
नेपाली करातेलाई जापानमा २ स्वर्णसहित ६ पदक
नेपाली करातेलाई जापानमा २ स्वर्णसहित ६ पदक खेलकुद मञ्‍च
धिरेनलाई वडा अध्यक्ष कप चेसको उपाधि
धिरेनलाई वडा अध्यक्ष कप चेसको उपाधि खेलकुद मञ्‍च
मोहमद र केनिशलाई अन्तर्राष्ट्रिय युथ तेक्वान्दो च्याम्पियनसिपमा स्वर्ण
मोहमद र केनिशलाई अन्तर्राष्ट्रिय युथ तेक्वान्दो च्याम्पियनसिपमा स्वर्ण खेलकुद मञ्‍च
Notice
अन्तर्राष्ट्रिय रग्बी सिरिजबारे पत्रकार सम्मेलन
अन्तर्राष्ट्रिय रग्बी सिरिजबारे पत्रकार सम्मेलन खेलकुद मञ्‍च
फुटबलकी कप्तान साम्बालाई सम्मान कार्यक्रम
फुटबलकी कप्तान साम्बालाई सम्मान कार्यक्रम खेलकुद मञ्‍च
राखेपको ६२औं वार्षिकोत्सव कार्यक्रम
राखेपको ६२औं वार्षिकोत्सव कार्यक्रम खेलकुद मञ्‍च
विश्व टिम टेबलटेनिस: दक्षिण एसियाली छनोट प्रतियोगिताको उद्घाटन
विश्व टिम टेबलटेनिस: दक्षिण एसियाली छनोट प्रतियोगिताको उद्घाटन खेलकुद मञ्‍च
एनएसजेएफको आयोजनामा बजाज पल्सर स्पोर्टस अवार्ड २०८१ घोषणा कार्यक्रम
एनएसजेएफको आयोजनामा बजाज पल्सर स्पोर्टस अवार्ड २०८१ घोषणा कार्यक्रम खेलकुद मञ्‍च
लोकप्रीय
  • Week
  • Month
तेन्जिङले दिए उत्साह, २० औं एसियाली खेलकुदमा नेपाललाई पहिलो पदक
तेन्जिङले दिए उत्साह, २० औं एसियाली खेलकुदमा नेपाललाई पहिलो पदक
एसियाली खेलकुद : महिला कबड्डीमा नेपालको विजयी सुरुवात
एसियाली खेलकुद : महिला कबड्डीमा नेपालको विजयी सुरुवात
जोन डेवी कपमा पाँच टिम च्याम्पियन
जोन डेवी कपमा पाँच टिम च्याम्पियन
मोहमद र केनिशलाई अन्तर्राष्ट्रिय युथ तेक्वान्दो च्याम्पियनसिपमा स्वर्ण
मोहमद र केनिशलाई अन्तर्राष्ट्रिय युथ तेक्वान्दो च्याम्पियनसिपमा स्वर्ण
धिरेनलाई वडा अध्यक्ष कप चेसको उपाधि
धिरेनलाई वडा अध्यक्ष कप चेसको उपाधि
गोल्डेन पिक, विच किड्स र ज्ञान निकेतनलाई उपाधि
गोल्डेन पिक, विच किड्स र ज्ञान निकेतनलाई उपाधि
माफ बास्केटबलमा ४४ टोली
माफ बास्केटबलमा ४४ टोली
चन्द्रागिरी टिम च्याम्पियन
चन्द्रागिरी टिम च्याम्पियन
संस्कृति, निस्ट र डाफोडिललाई आईडब्लुएस कप
संस्कृति, निस्ट र डाफोडिललाई आईडब्लुएस कप
एभीएमका प्रजित र वियंका च्याम्पियन
एभीएमका प्रजित र वियंका च्याम्पियन
Contact Us

Nepal Sports Group

P.O.Box: 8978 CPC 47, Kathmandu, Nepal
E-mail: khelkudmanch@gmail.com
URL: www.khelkudmanch.com

Phone

Phone/Fax: +977-1-4011733
Mobile: 9851020348 , 9841330284
Marketing: 9803264973, 9861535295
Gyanil Dhital, Marketing Manager

Our Team

S.P. Tripathee, President & Chief Editor
Main News
जोन डेवी कपमा पाँच टिम च्याम्पियन
जोन डेवी कपमा पाँच टिम च्याम्पियन सोमबार, असोज १२, २०८३
मोहमद र केनिशलाई अन्तर्राष्ट्रिय युथ तेक्वान्दो च्याम्पियनसिपमा स्वर्ण
मोहमद र केनिशलाई अन्तर्राष्ट्रिय युथ तेक्वान्दो च्याम्पियनसिपमा स्वर्ण सोमबार, असोज १२, २०८३
धिरेनलाई वडा अध्यक्ष कप चेसको उपाधि
धिरेनलाई वडा अध्यक्ष कप चेसको उपाधि सोमबार, असोज १२, २०८३
Photo Gallery
नेपाल एसीसी प्रिमियर कप च्याम्पियन, एसिया कपमा छनोट
नेपाल एसीसी प्रिमियर कप च्याम्पियन, एसिया कपमा छनोट शनिबार, भदौ २७, २०८३
आर्मीले जित्याे पिएम कपकाे उपाधि
आर्मीले जित्याे पिएम कपकाे उपाधि शुक्रबार, वैशाख ४, २०८३
एरिका गुरुङ तमु धीको सद्भावना दूत
एरिका गुरुङ तमु धीको सद्भावना दूत सोमबार, चैत ९, २०८२
Like us on Facebook
Khelkudmanch
© 2026 Khelkudmanch. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्