Top Navigation
  • Home
  • About Us
    • About us
    • Background
    • History
    • Contact
  • Our Team
  • Contact
Main Navigation
  • गृहपृष्ठ
  • बिबिध खेल
    • भलिबल
    • फुटसल
    • बास्केटबल
    • टेबलटेनिस
    • तेक्वान्दो
    • कराँते
    • बक्सिङ
    • जुडो
    • उस्सु
    • टेनिस
    • एथ्लेटिक्स
    • आर्चरी
    • ब्याडमिण्टन
    • साइक्लिङ
    • ट्रयाथोलन
    • चेस
    • सुटिङ
    • भारत्तोलन
    • ह्याण्डबल
    • हक्की
    • पौडी
  • फुटबल
  • क्रिकेट
  • राखेप/एनओसी
  • अन्तर्राष्ट्रिय
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • शैक्षिक खेलकुद
  • अन्य
    • खेल परिचय
    • व्यक्तित्व
    • प्रतिभा
    • जानी राखौं
    • हस्ताक्षर
    • खेल कुराकानी
    • जीवन शैली
    • रोचक
    • कर्पोरेट खेलकुद
    • विविध खेल
    • फोटो फिचर
Khelkudmanch
X-AGE Nepal X-AGE Nepal
  • गृहपृष्ठ
  • बिबिध खेल
    • भलिबल
    • फुटसल
    • बास्केटबल
    • टेबलटेनिस
    • तेक्वान्दो
    • कराँते
    • बक्सिङ
    • जुडो
    • उस्सु
    • टेनिस
    • एथ्लेटिक्स
    • आर्चरी
    • ब्याडमिण्टन
    • साइक्लिङ
    • ट्रयाथोलन
    • चेस
    • सुटिङ
    • भारत्तोलन
    • ह्याण्डबल
    • हक्की
    • पौडी
  • फुटबल
  • क्रिकेट
  • राखेप/एनओसी
  • अन्तर्राष्ट्रिय
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • शैक्षिक खेलकुद
  • अन्य
    • खेल परिचय
    • व्यक्तित्व
    • प्रतिभा
    • जानी राखौं
    • हस्ताक्षर
    • खेल कुराकानी
    • जीवन शैली
    • रोचक
    • कर्पोरेट खेलकुद
    • विविध खेल
    • फोटो फिचर
Search Here
Gyan Niketan School Gyan Niketan School
Reliance Recruitment Services Reliance Recruitment Services
शैक्षिक खेलकुद
  • Home
  • शैक्षिक खेलकुद
  • यु–१६ टी–२० सान कपमा सैनिक र सान विजयी
यु–१६ टी–२० सान कपमा सैनिक र सान विजयी
खेलकुद  मञ्‍च
खेलकुद मञ्‍च मंगलबार, जेठ २९, २०७५
Chelsea World School Chelsea World School

काठमाडाैं, – सैनिक आवसिय महाविद्यालय र सानले कागेश्वरी मनोहरा यु–१६ टी–२० सान कप क्रिकेट प्रतियोगितामा सोमबार जीत हात पारेको छ।

राष्ट्रिय खेलकुद परिषद्अन्तर्गत नेपाल खेलकुद विज्ञान प्रतिष्ठान (सान) द्वारा आयोजित प्रतियोगितामा सैनिकले वाईवाई ग्रेट हिमालय क्रिकेट एकेडेमीलाई १७ रनले पराजित गरेको हो।

टस हारेर ब्याटिङको निम्तो पाएको सैनिकले निर्धारित २० ओभरमा ५ विकेट क्षतिमा १ सय २४ बनाएको थियो। ‘म्यान अफ द म्याच’ निश्चल तामाङले २४ र कृष कार्कीले २४ रन बनाएका थिए। बलिङतर्फ ग्रेट हिमालयका अशोक पौडेलले २ विकेट लिए।

जवाफी ब्याटिङमा उत्रेको ग्रेट हिमालयले २० ओभरमा ८ विवेट गुमाउदै १ सय ७ रन जोड्यो। अभिषेक थापाले ३६ तथा सिचम खनालले ३१ रन जोडे।

आयोजक सान ‘रातो’ ले नेपाल क्रिकेट स्कुललाई ३ रनले हरायो। टस जितेर ब्याटिङ रोजेको सानले निर्धारित २० ओभरमा ८ विकेट नोक्सानीमा १ सय २३ रनको योगफल खडा गर्यो। दिवाकर कुँवरले ३२ बलमा अर्धशतक पूरा गर्ने क्रममा ५१ रन बनाए। दिवाकर ‘म्यान अफ म्याच’ चुनिए।

जवाफमा नेपाल क्रिकेट स्कुलले पूरै २० ओभर खेल्दै ६ विकेट क्षतिमा १ सय २० रन बनायो। सम्भव श्रेष्ठले ५८ रन जोडे।


प्रकाशित मिति: मंगलबार, जेठ २९, २०७५  १२:०६
#Khelkudmanch #SanU16Cricket
Malpi institute Malpi institute
Jupiter Overseas Concern Jupiter Overseas Concern
प्रतिक्रिया दिनुहोस्
Brilliant College Brilliant College
Xavier Academy Xavier Academy
Kailashkut Multiple campus Kailashkut Multiple campus
थप शैक्षिक खेलकुद
प्रथम अन्तरविद्यालय अन्डर-१२ छात्र फुटसल सम्पन्न, विद्यावाणीले जित्यो उपाधि
प्रथम अन्तरविद्यालय अन्डर-१२ छात्र फुटसल सम्पन्न, विद्यावाणीले जित्यो उपाधि आइतबार, भदौ २२, २०८२
दौडमा सफल पुन र सांग्रिला श्रेष्ठ पहिलो
दौडमा सफल पुन र सांग्रिला श्रेष्ठ पहिलो आइतबार, भदौ २२, २०८२
करातेमा समृद्धि स्कुल टिम च्याम्पियन
करातेमा समृद्धि स्कुल टिम च्याम्पियन आइतबार, भदौ २२, २०८२
बिहानी कपको उपाधि सिद्धेश्वरलाई
बिहानी कपको उपाधि सिद्धेश्वरलाई आइतबार, भदौ २२, २०८२
काष्ठमण्डप कप मंगलबारदेखि
काष्ठमण्डप कप मंगलबारदेखि शनिबार, भदौ २१, २०८२
नेपालगन्जमा यु-१४ छात्र-छात्रा फुटबल हुँदै
नेपालगन्जमा यु-१४ छात्र-छात्रा फुटबल हुँदै मंगलबार, भदौ १७, २०८२
बास्केटबलमा प्रिमियर र क्वासन च्याम्पियन
बास्केटबलमा प्रिमियर र क्वासन च्याम्पियन मंगलबार, भदौ १७, २०८२
Navodit College Navodit College
ताजा समाचार
मिस्टिक माउन्टेन टेनिसमा देवाशिषको विजयी सुरुआत
मिस्टिक माउन्टेन टेनिसमा देवाशिषको विजयी सुरुआत खेलकुद मञ्‍च
जोस ब्राउन सुदूरपश्चिम रोयल्समा अनुबन्धित
जोस ब्राउन सुदूरपश्चिम रोयल्समा अनुबन्धित खेलकुद मञ्‍च
भेट्रान एथलेटिक्स टोली भारत प्रस्थान
भेट्रान एथलेटिक्स टोली भारत प्रस्थान खेलकुद मञ्‍च
विश्वकप लिग-२ सिरिज : नेपालको लगातार तेस्रो हार
विश्वकप लिग-२ सिरिज : नेपालको लगातार तेस्रो हार खेलकुद मञ्‍च
नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीको मुख्य प्रशिक्षकमा हरि खड्का नियुक्त
नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीको मुख्य प्रशिक्षकमा हरि खड्का नियुक्त खेलकुद मञ्‍च
Notice
अन्तर्राष्ट्रिय रग्बी सिरिजबारे पत्रकार सम्मेलन
अन्तर्राष्ट्रिय रग्बी सिरिजबारे पत्रकार सम्मेलन खेलकुद मञ्‍च
फुटबलकी कप्तान साम्बालाई सम्मान कार्यक्रम
फुटबलकी कप्तान साम्बालाई सम्मान कार्यक्रम खेलकुद मञ्‍च
राखेपको ६२औं वार्षिकोत्सव कार्यक्रम
राखेपको ६२औं वार्षिकोत्सव कार्यक्रम खेलकुद मञ्‍च
विश्व टिम टेबलटेनिस: दक्षिण एसियाली छनोट प्रतियोगिताको उद्घाटन
विश्व टिम टेबलटेनिस: दक्षिण एसियाली छनोट प्रतियोगिताको उद्घाटन खेलकुद मञ्‍च
एनएसजेएफको आयोजनामा बजाज पल्सर स्पोर्टस अवार्ड २०८१ घोषणा कार्यक्रम
एनएसजेएफको आयोजनामा बजाज पल्सर स्पोर्टस अवार्ड २०८१ घोषणा कार्यक्रम खेलकुद मञ्‍च
लोकप्रीय
  • Week
  • Month
मिस्टिक माउन्टेन टेनिस प्रतियोगिता आयोजना हुँदै
मिस्टिक माउन्टेन टेनिस प्रतियोगिता आयोजना हुँदै
विश्वकप लिग-२ सिरिज : नेपालको लगातार तेस्रो हार
विश्वकप लिग-२ सिरिज : नेपालको लगातार तेस्रो हार
अञ्जना चम्किएपछि नेपालले टाइब्रेकरमा भारतलाई हरायो
अञ्जना चम्किएपछि नेपालले टाइब्रेकरमा भारतलाई हरायो
कप्तान रोहितको शतकमा नेपालले युएईलाई दियो २३४ रनको लक्ष्य
कप्तान रोहितको शतकमा नेपालले युएईलाई दियो २३४ रनको लक्ष्य
नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीको मुख्य प्रशिक्षकमा हरि खड्का नियुक्त
नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीको मुख्य प्रशिक्षकमा हरि खड्का नियुक्त
अपराजित रहँदै नेपाल टी-२० विश्व कप छनोट च्याम्पियन
अपराजित रहँदै नेपाल टी-२० विश्व कप छनोट च्याम्पियन
टी-२० विश्वकप छनोट : ओमानलाई हराउँदै अपराजित नेपाल शीर्षस्थानमा
टी-२० विश्वकप छनोट : ओमानलाई हराउँदै अपराजित नेपाल शीर्षस्थानमा
टी-२० विश्वकप छनोट : जापानलाई हराउँदै नेपाल समूह विजेता
टी-२० विश्वकप छनोट : जापानलाई हराउँदै नेपाल समूह विजेता
आईसीसी लिग-२ सिरिज : नेपाल अमेरिकासँग पराजित
आईसीसी लिग-२ सिरिज : नेपाल अमेरिकासँग पराजित
मिस्टिक माउन्टेन टेनिस प्रतियोगिता आयोजना हुँदै
मिस्टिक माउन्टेन टेनिस प्रतियोगिता आयोजना हुँदै
Contact Us

Nepal Sports Group

P.O.Box: 8978 CPC 47, Kathmandu, Nepal
E-mail: khelkudmanch@gmail.com
URL: www.khelkudmanch.com

Phone

Phone/Fax: +977-1-4011733
Mobile: 9851020348 , 9841330284
Marketing: 9803264973, 9861535295
Gyanil Dhital, Marketing Manager

Our Team

S.P. Tripathee, President & Chief Editor
Main News
मिस्टिक माउन्टेन टेनिसमा देवाशिषको विजयी सुरुआत
मिस्टिक माउन्टेन टेनिसमा देवाशिषको विजयी सुरुआत मंगलबार, कात्तिक १९, २०८२
Photo Gallery
सान्तोस फर्किएका नेमारलाई भव्य स्वागत
सान्तोस फर्किएका नेमारलाई भव्य स्वागत आइतबार, माघ २०, २०८१
भारताथि नेपालको सानदार जित
भारताथि नेपालको सानदार जित बिहीबार, मंसिर २८, २०८०
यूएईलाई हराउँदै नेपाल १० वर्षपछि टि-२० विश्वकपमा
यूएईलाई हराउँदै नेपाल १० वर्षपछि टि-२० विश्वकपमा शुक्रबार, कात्तिक १७, २०८०
Like us on Facebook
Khelkudmanch
© 2025 Khelkudmanch. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्