Top Navigation
  • Home
  • About Us
    • About us
    • Background
    • History
    • Contact
  • Our Team
  • Contact
Main Navigation
  • गृहपृष्ठ
  • बिबिध खेल
    • भलिबल
    • फुटसल
    • बास्केटबल
    • टेबलटेनिस
    • तेक्वान्दो
    • कराँते
    • बक्सिङ
    • जुडो
    • उस्सु
    • टेनिस
    • एथ्लेटिक्स
    • आर्चरी
    • ब्याडमिण्टन
    • साइक्लिङ
    • ट्रयाथोलन
    • चेस
    • सुटिङ
    • भारत्तोलन
    • ह्याण्डबल
    • हक्की
    • पौडी
  • फुटबल
  • क्रिकेट
  • राखेप/एनओसी
  • अन्तर्राष्ट्रिय
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • शैक्षिक खेलकुद
  • अन्य
    • खेल परिचय
    • व्यक्तित्व
    • प्रतिभा
    • जानी राखौं
    • हस्ताक्षर
    • खेल कुराकानी
    • जीवन शैली
    • रोचक
    • कर्पोरेट खेलकुद
    • विविध खेल
    • फोटो फिचर
Khelkudmanch
X-AGE Nepal X-AGE Nepal
  • गृहपृष्ठ
  • बिबिध खेल
    • भलिबल
    • फुटसल
    • बास्केटबल
    • टेबलटेनिस
    • तेक्वान्दो
    • कराँते
    • बक्सिङ
    • जुडो
    • उस्सु
    • टेनिस
    • एथ्लेटिक्स
    • आर्चरी
    • ब्याडमिण्टन
    • साइक्लिङ
    • ट्रयाथोलन
    • चेस
    • सुटिङ
    • भारत्तोलन
    • ह्याण्डबल
    • हक्की
    • पौडी
  • फुटबल
  • क्रिकेट
  • राखेप/एनओसी
  • अन्तर्राष्ट्रिय
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • शैक्षिक खेलकुद
  • अन्य
    • खेल परिचय
    • व्यक्तित्व
    • प्रतिभा
    • जानी राखौं
    • हस्ताक्षर
    • खेल कुराकानी
    • जीवन शैली
    • रोचक
    • कर्पोरेट खेलकुद
    • विविध खेल
    • फोटो फिचर
Search Here
Gyan Niketan School Gyan Niketan School
Reliance Recruitment Services Reliance Recruitment Services
विविध खेल
  • Home
  • विविध खेल
  • भुटानविरुद्ध नेपालको आक्रामक बलिङ, ११७ रनको जित
भुटानविरुद्ध नेपालको आक्रामक बलिङ, ११७ रनको जित
उमेश दाहाल
उमेश दाहाल मंगलबार, असोज २३, २०७५
Chelsea World School Chelsea World School
National School of Sciences National School of Sciences

काठमाडौं, २३ असोज — सन् २०२० मा आयोजना हुने आईसीसी टीट्वेन्टी विश्वकपको पहिलो चरणको एसियाली छनोट प्रतियोगिता अन्तरगतको चौथो खेलमा नेपालले भुटानमाथि ११७ रनको सानदार जित निकालेको छ । भुटानले टस जितेर फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको नेपालले  २० ओभरमा ४ विकेट गुमाएर १५० रन बनाएको थियो । 

१५१ रनको लक्ष्य पछ्याएको भुटान १६.४ ओभर खेल्दा  ३३ रनमै समेटियो । भुटानको ब्याटिङ धरासायी बनाउने क्रममा स्पीनरद्वय सन्दीप लामिछाने र ललित राजवंशीले ३–३ विकेट लिए । सन्दीपले ४ ओभरमा २ मेडन गर्दै  ६ रन दिए भने ललितले पनि २ मेडन गर्दै ४ रन मात्रै दिए । 

त्यसैगरी वसन्त रेग्मीले २ र दीपेन्द्रसिंह ऐरीले  र शरद भेषावाकरले ज्ञ-१ विकेट लिए । भुटानका तेन्जिङ वाङचुकले मात्रै दोहोरो अंकको स्कोर बनाउन सके । १९ बल खेलेका उनले ११  रन बनाए । भुटानका ११ ब्याट्सम्यानले नेपालविरुद्ध ४ वटा बाउन्ड्री प्रहार गर्न सके ।  

पहिलो ओभरमा २ विकेट गुमाएको भुटानको  चौथो ओभरमा २, छैटौं र सातौं ओभरमा १–१, नवौं र दशौं ओभरमा १–१  विकेट गुमेको थियो ।  

 ब्याटिङ तर्फ  स्कोर ६ रन हुँदा पहिलो ओभरमा नै विनोद भण्डारीको विकेट गुमाएको नेपालका लागि प्रदीप ऐरी र अनिलकुमार साहले राम्रो साझेदारी गरे । 

नोपलका लागि प्रदीप ऐरीले सर्वाधिक ७५ रन बनाए । ६८ बलको सामना गरेका ऐरीले ६ चौका र २ छक्का प्रहार गरी अविजित रहे अनिलकुमार साहले २७ र दीपेन्द्रसिंह ऐरीले १५, आरिफ शेखले १३, करण केसीले ११ रन बनाए । 

नेपालले प्रतियोगिताको यसअघिका ३ खेलमा सहज  निकालेको थियो । म्यानमार र मलेसियालार्इ ८ विकेटले हराएको नेपालले थाइल्याण्डलार्इ डकवर्ड लुइस  नियमका आधारमा १४० रनले पराजित गरेको थियो । 

२० ओभरको अन्तर्राष्ट्रिय प्रतियोगितामा भुटानविरुद्ध नेपालको यो पहिलो खेल हो । 


प्रकाशित मिति: मंगलबार, असोज २३, २०७५  ११:१०
Malpi institute Malpi institute
Jupiter Overseas Concern Jupiter Overseas Concern
प्रतिक्रिया दिनुहोस्
Brilliant College Brilliant College
Xavier Academy Xavier Academy
Kailashkut Multiple campus Kailashkut Multiple campus
थप विविध खेल
सञ्जय र अनिलको जोडी प्रिक्वाटरफाइनलमा
सञ्जय र अनिलको जोडी प्रिक्वाटरफाइनलमा बिहीबार, माघ १६, २०८२
यलम्बर कप राष्ट्रिय खुला ब्याडमिन्टन सुरु
यलम्बर कप राष्ट्रिय खुला ब्याडमिन्टन सुरु बुधबार, माघ १५, २०८२
मेयर कप टेबलटेनिसको आठौं संस्करण वडा २१ मा
मेयर कप टेबलटेनिसको आठौं संस्करण वडा २१ मा सोमबार, माघ १३, २०८२
कबड्डीको वार्षिक साधारणसभा सम्पन्न
कबड्डीको वार्षिक साधारणसभा सम्पन्न सोमबार, माघ १३, २०८२
प्रथम स्वयम्भू एकायन कराते प्रतियोगिता २०८२ सम्पन्न
प्रथम स्वयम्भू एकायन कराते प्रतियोगिता २०८२ सम्पन्न आइतबार, माघ १२, २०८२
माउन्ट एभरेष्ट तेक्वान्दो फागुनमा हुने
माउन्ट एभरेष्ट तेक्वान्दो फागुनमा हुने आइतबार, माघ १२, २०८२
भन्सार दिवसको अवसरमा चार किलोमिटर दौड सम्पन्न
भन्सार दिवसको अवसरमा चार किलोमिटर दौड सम्पन्न शनिबार, माघ ११, २०८२
Navodit College Navodit College
ताजा समाचार
आयोजक एक्सेल्सियर र रेडियन्टको दोहोरो जित
आयोजक एक्सेल्सियर र रेडियन्टको दोहोरो जित खेलकुद मञ्‍च
फेरिल्यान्ड र एन्जल्स हार्ट च्याम्पियन
फेरिल्यान्ड र एन्जल्स हार्ट च्याम्पियन खेलकुद मञ्‍च
सञ्जय र अनिलको जोडी प्रिक्वाटरफाइनलमा
सञ्जय र अनिलको जोडी प्रिक्वाटरफाइनलमा खेलकुद मञ्‍च
बास्केटबलमा स्वर्णिमको दोहोरो जित
बास्केटबलमा स्वर्णिमको दोहोरो जित खेलकुद मञ्‍च
भ्याली पब्लिक र इबीए उपाधिनजिक
भ्याली पब्लिक र इबीए उपाधिनजिक खेलकुद मञ्‍च
Notice
अन्तर्राष्ट्रिय रग्बी सिरिजबारे पत्रकार सम्मेलन
अन्तर्राष्ट्रिय रग्बी सिरिजबारे पत्रकार सम्मेलन खेलकुद मञ्‍च
फुटबलकी कप्तान साम्बालाई सम्मान कार्यक्रम
फुटबलकी कप्तान साम्बालाई सम्मान कार्यक्रम खेलकुद मञ्‍च
राखेपको ६२औं वार्षिकोत्सव कार्यक्रम
राखेपको ६२औं वार्षिकोत्सव कार्यक्रम खेलकुद मञ्‍च
विश्व टिम टेबलटेनिस: दक्षिण एसियाली छनोट प्रतियोगिताको उद्घाटन
विश्व टिम टेबलटेनिस: दक्षिण एसियाली छनोट प्रतियोगिताको उद्घाटन खेलकुद मञ्‍च
एनएसजेएफको आयोजनामा बजाज पल्सर स्पोर्टस अवार्ड २०८१ घोषणा कार्यक्रम
एनएसजेएफको आयोजनामा बजाज पल्सर स्पोर्टस अवार्ड २०८१ घोषणा कार्यक्रम खेलकुद मञ्‍च
लोकप्रीय
  • Week
  • Month
भ्याली पब्लिक र ह्वाइट हेभेनको जित
भ्याली पब्लिक र ह्वाइट हेभेनको जित
झिल्टुङ क्रस कन्ट्री दौडमा अर्जुन र फुलमति पहिलो
झिल्टुङ क्रस कन्ट्री दौडमा अर्जुन र फुलमति पहिलो
आयोजक फेरिल्यान्डको सफल सुरुआत
आयोजक फेरिल्यान्डको सफल सुरुआत
भूपेन्द्रलाई न्युयोर्क स्टेट एसेम्ब्लीको सम्मान
भूपेन्द्रलाई न्युयोर्क स्टेट एसेम्ब्लीको सम्मान
बास्केटबलमा स्वर्णिमको दोहोरो जित
बास्केटबलमा स्वर्णिमको दोहोरो जित
भ्याली पब्लिक र ह्वाइट हेभेनको जित
भ्याली पब्लिक र ह्वाइट हेभेनको जित
मार्वलस र बाल दीक्षा सदन सेमिफाइनलमा
मार्वलस र बाल दीक्षा सदन सेमिफाइनलमा
फ्ल्यास स्पोर्ट्स जुनियर टेनिस सुरु
फ्ल्यास स्पोर्ट्स जुनियर टेनिस सुरु
झिल्टुङ क्रस कन्ट्री दौडमा अर्जुन र फुलमति पहिलो
झिल्टुङ क्रस कन्ट्री दौडमा अर्जुन र फुलमति पहिलो
ओप्स खेलकुद महोत्सव : न्यु एरा र न्युटनलाई उपाधि
ओप्स खेलकुद महोत्सव : न्यु एरा र न्युटनलाई उपाधि
Contact Us

Nepal Sports Group

P.O.Box: 8978 CPC 47, Kathmandu, Nepal
E-mail: khelkudmanch@gmail.com
URL: www.khelkudmanch.com

Phone

Phone/Fax: +977-1-4011733
Mobile: 9851020348 , 9841330284
Marketing: 9803264973, 9861535295
Gyanil Dhital, Marketing Manager

Our Team

S.P. Tripathee, President & Chief Editor
Main News
बास्केटबलमा स्वर्णिमको दोहोरो जित
बास्केटबलमा स्वर्णिमको दोहोरो जित बिहीबार, माघ १६, २०८२
भ्याली पब्लिक र इबीए उपाधिनजिक
भ्याली पब्लिक र इबीए उपाधिनजिक बिहीबार, माघ १६, २०८२
सञ्जय र अनिलको जोडी प्रिक्वाटरफाइनलमा
सञ्जय र अनिलको जोडी प्रिक्वाटरफाइनलमा बिहीबार, माघ १६, २०८२
Photo Gallery
सान्तोस फर्किएका नेमारलाई भव्य स्वागत
सान्तोस फर्किएका नेमारलाई भव्य स्वागत आइतबार, माघ २०, २०८१
भारताथि नेपालको सानदार जित
भारताथि नेपालको सानदार जित बिहीबार, मंसिर २८, २०८०
यूएईलाई हराउँदै नेपाल १० वर्षपछि टि-२० विश्वकपमा
यूएईलाई हराउँदै नेपाल १० वर्षपछि टि-२० विश्वकपमा शुक्रबार, कात्तिक १७, २०८०
Like us on Facebook
Khelkudmanch
© 2026 Khelkudmanch. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्