Top Navigation
  • Home
  • About Us
    • About us
    • Background
    • History
    • Contact
  • Our Team
  • Contact
Main Navigation
  • गृहपृष्ठ
  • बिबिध खेल
    • भलिबल
    • फुटसल
    • बास्केटबल
    • टेबलटेनिस
    • तेक्वान्दो
    • कराँते
    • बक्सिङ
    • जुडो
    • उस्सु
    • टेनिस
    • एथ्लेटिक्स
    • आर्चरी
    • ब्याडमिण्टन
    • साइक्लिङ
    • ट्रयाथोलन
    • चेस
    • सुटिङ
    • भारत्तोलन
    • ह्याण्डबल
    • हक्की
    • पौडी
  • फुटबल
  • क्रिकेट
  • राखेप/एनओसी
  • अन्तर्राष्ट्रिय
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • शैक्षिक खेलकुद
  • अन्य
    • खेल परिचय
    • व्यक्तित्व
    • प्रतिभा
    • जानी राखौं
    • हस्ताक्षर
    • खेल कुराकानी
    • जीवन शैली
    • रोचक
    • कर्पोरेट खेलकुद
    • विविध खेल
    • फोटो फिचर
Khelkudmanch
X-AGE Nepal X-AGE Nepal
  • गृहपृष्ठ
  • बिबिध खेल
    • भलिबल
    • फुटसल
    • बास्केटबल
    • टेबलटेनिस
    • तेक्वान्दो
    • कराँते
    • बक्सिङ
    • जुडो
    • उस्सु
    • टेनिस
    • एथ्लेटिक्स
    • आर्चरी
    • ब्याडमिण्टन
    • साइक्लिङ
    • ट्रयाथोलन
    • चेस
    • सुटिङ
    • भारत्तोलन
    • ह्याण्डबल
    • हक्की
    • पौडी
  • फुटबल
  • क्रिकेट
  • राखेप/एनओसी
  • अन्तर्राष्ट्रिय
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • शैक्षिक खेलकुद
  • अन्य
    • खेल परिचय
    • व्यक्तित्व
    • प्रतिभा
    • जानी राखौं
    • हस्ताक्षर
    • खेल कुराकानी
    • जीवन शैली
    • रोचक
    • कर्पोरेट खेलकुद
    • विविध खेल
    • फोटो फिचर
Search Here
Gyan Niketan School Gyan Niketan School
Reliance Recruitment Services Reliance Recruitment Services
फुटबल
  • Home
  • फुटबल
  • एक्सपर्ट भगवती क्लबको मुख्य प्रायोजक
एक्सपर्ट भगवती क्लबको मुख्य प्रायोजक
खेलकुद  मञ्‍च
खेलकुद मञ्‍च बिहीबार, माघ ९, २०८२
Chelsea World School Chelsea World School
National School of Sciences National School of Sciences

काठमाडौं । एक्सपर्ट एजुकेसन एन्ड भिसा सर्भिसेज महाराजगन्जले ए डिभिजन टोली श्री भगवती क्लबलाई मुख्य प्रायोजन गरेको छ । एक्सपर्ट एजुकेसनका निर्देशक जयराम अर्याल र श्री भगवतीका अध्यक्ष गणेशलाल श्रेष्ठले समझौता पत्रमा हस्ताक्षर गरे ।

सम्झौता एक वर्षको रहने बताइएको छ । श्री भगवतीले राष्ट्रिय लिगलगायत खेल्ने सबै प्रतियोगितामा एक्सपर्टको लोगो आफ्नो जर्सीमा प्रयोग गर्नेछ । अब क्लबको नाम एक्सपर्ट एजुकेसन टोखा नगरपालिका श्री भगवती रहने छ ।

जारी राष्ट्रिय लिगमा श्री भगवतीले यसअघि एक्सपर्टको लोगो प्रयोग गरेको थिएन । २ खेलमा टोलीले १ अंक जोडेको छ । पहिलो खेलमा चर्च ब्वाइजसँग बराबरी खेलेको श्री भगवती दोस्रो खेलमा जावलाखेल युथ क्लबसँग पराजित भएको थियो । श्री भगवती यसै वर्ष ए डिभिजन लिगमा बढुवा भएको थियो ।

एक्सपर्ट एजुकेसनका निर्देशक अर्यालले श्री भगवतीसँग विगतबाट सहकार्य गर्दै आएकोमा अहिले मुख्य प्रायोजकका  रुपमा अझै फराकिलो भएर आवद्ध हुन पाएकोमा खुसी व्यक्त गरे । उनले खेलकुदमा कुनै जात र धर्म नरहने भएकाले यसले सबैलाई समेट्ने बताए । उनले सहयोगका लागि सधैं तयार रहेको बताए ।

श्री भगवतीका अध्यक्ष श्रेष्ठले प्रायोजनका लागि एक्सपर्टलाई धन्यवाद दिए । श्रेष्ठले २०४७ सालमा टोखामा क्लब स्थापना भएको स्मरण गर्दै टोली ए डिभिजनमा पुग्नुमा टोखा नगरपालिका र त्यसका सबै वडाको सहयोग रहेको बताए ।

श्री भगवतीका कप्तान अशोक खवासले हौसला र साथका लागि एक्सपर्टलाई धन्यवाद दिए । उनले आफूहरुबाट गरिएको आशा पूरा गर्न र  क्लबको परिचय बनाउन कोशिस गर्ने प्रतिबद्धता व्यक्त गरे । श्री भगवतीका पूर्व अध्यक्ष तथा अखिल नेपाल फुटबल संघ (एन्फा) का केन्द्रीय सदस्य मनिष जोशीले यो सम्झौताले खेलकुद र शिक्षा को सहकार्य भएको बताउदै बी डिभिजनदेखि नै एक्सपर्टको सहयोग रहेको स्मरण गरे ।

नेपालयका सुबासचन्द्र प्रधानले फुटबललगायत खेलकुदका अन्य प्रतियोगिता आयोजनाका लागि एक्सपर्टको सधैं साथ रहने रहेको स्मरण गरे । उनले श्री भगवतीलाई सफलताको शुभकामना दिए । सोही अवसरमा एक्सपर्टले टोलीका खेलाडीलाई गिफ्ट ह्याम्पर प्रदान गरेको थियो ।


प्रकाशित मिति: बिहीबार, माघ ९, २०८२  २१:५३
Malpi institute Malpi institute
Jupiter Overseas Concern Jupiter Overseas Concern
प्रतिक्रिया दिनुहोस्
Brilliant College Brilliant College
Xavier Academy Xavier Academy
Kailashkut Multiple campus Kailashkut Multiple campus
थप फुटबल
एसियन कप छनोटमा नेपाल लाओससँग पराजित
एसियन कप छनोटमा नेपाल लाओससँग पराजित मंगलबार, चैत १७, २०८२
विद्यावाणीलाई अर्किड कपको उपाधि
विद्यावाणीलाई अर्किड कपको उपाधि आइतबार, फागुन १०, २०८२
विद्यावाणी र एकलब्य फाइनलमा
विद्यावाणी र एकलब्य फाइनलमा शनिबार, फागुन ९, २०८२
लिटिल एन्जल्सलाई लोयल्टी कप
लिटिल एन्जल्सलाई लोयल्टी कप शुक्रबार, फागुन ८, २०८२
खुम्बु ल्होसार कपमा आयोजक महेन्द्र ज्योति च्याम्पियन
खुम्बु ल्होसार कपमा आयोजक महेन्द्र ज्योति च्याम्पियन आइतबार, फागुन ३, २०८२
आयोजक महेन्द्र ज्योति र नाम्चे फाइनलमा
आयोजक महेन्द्र ज्योति र नाम्चे फाइनलमा शुक्रबार, फागुन १, २०८२
काठमाडौँ किकर्सले जित्यो प्रथम इन्डो–नेपाल फुटबल च्याम्पियनसिपको उपाधि
काठमाडौँ किकर्सले जित्यो प्रथम इन्डो–नेपाल फुटबल च्याम्पियनसिपको उपाधि बिहीबार, माघ ३०, २०८२
Navodit College Navodit College
ताजा समाचार
एरिकाले कराते वान प्रिमियर लिग खेल्ने
एरिकाले कराते वान प्रिमियर लिग खेल्ने खेलकुद मञ्‍च
बागमती टेबलटेनिसमा शाक्य
बागमती टेबलटेनिसमा शाक्य खेलकुद मञ्‍च
एचजेएनबीएल : गोल्डेनगेटमाथि रोमाञ्चक जित निकाल्दै आर्मी फाईनलमा
एचजेएनबीएल : गोल्डेनगेटमाथि रोमाञ्चक जित निकाल्दै आर्मी फाईनलमा खेलकुद मञ्‍च
एरिका गुरुङलाई सुराई दो को प्रायोजन
एरिका गुरुङलाई सुराई दो को प्रायोजन खेलकुद मञ्‍च
कान्तिपुर हाफ म्याराथन बैशाख ५ मा हुने
कान्तिपुर हाफ म्याराथन बैशाख ५ मा हुने खेलकुद मञ्‍च
Notice
अन्तर्राष्ट्रिय रग्बी सिरिजबारे पत्रकार सम्मेलन
अन्तर्राष्ट्रिय रग्बी सिरिजबारे पत्रकार सम्मेलन खेलकुद मञ्‍च
फुटबलकी कप्तान साम्बालाई सम्मान कार्यक्रम
फुटबलकी कप्तान साम्बालाई सम्मान कार्यक्रम खेलकुद मञ्‍च
राखेपको ६२औं वार्षिकोत्सव कार्यक्रम
राखेपको ६२औं वार्षिकोत्सव कार्यक्रम खेलकुद मञ्‍च
विश्व टिम टेबलटेनिस: दक्षिण एसियाली छनोट प्रतियोगिताको उद्घाटन
विश्व टिम टेबलटेनिस: दक्षिण एसियाली छनोट प्रतियोगिताको उद्घाटन खेलकुद मञ्‍च
एनएसजेएफको आयोजनामा बजाज पल्सर स्पोर्टस अवार्ड २०८१ घोषणा कार्यक्रम
एनएसजेएफको आयोजनामा बजाज पल्सर स्पोर्टस अवार्ड २०८१ घोषणा कार्यक्रम खेलकुद मञ्‍च
लोकप्रीय
  • Week
  • Month
ग्रासरुटदेखि नै खेलाडी उत्पादनमा जोड दिनु पर्छ – मन्त्री पोखरेल
ग्रासरुटदेखि नै खेलाडी उत्पादनमा जोड दिनु पर्छ – मन्त्री पोखरेल
किक बक्सिङ विकास कार्यक्रमको उद्घाटन
किक बक्सिङ विकास कार्यक्रमको उद्घाटन
श्यान्टु र एरिका वर्ष सर्वोत्कृष्ट खेलाडी
श्यान्टु र एरिका वर्ष सर्वोत्कृष्ट खेलाडी
एनएनआईपीए स्पोर्ट्स अवार्डको तयारी पूरा
एनएनआईपीए स्पोर्ट्स अवार्डको तयारी पूरा
एचजेएनबीएल : प्लेबक्स र कीर्तिपुर विजयी
एचजेएनबीएल : प्लेबक्स र कीर्तिपुर विजयी
बागमती तेक्वान्दोमा पुरी निर्विरोध
बागमती तेक्वान्दोमा पुरी निर्विरोध
नेकोस अन्तर्राष्ट्रिय जुडोलाई जापान बी एन्ड टी ट्रेडिङको साथ
नेकोस अन्तर्राष्ट्रिय जुडोलाई जापान बी एन्ड टी ट्रेडिङको साथ
पामका बविन र सचिकलालाई स्वर्ण
पामका बविन र सचिकलालाई स्वर्ण
नेकोस जुडोमा पाम र एमएमएसी टिम च्याम्पियन
नेकोस जुडोमा पाम र एमएमएसी टिम च्याम्पियन
प्रिन्स र आदित्यलाई स्वर्ण
प्रिन्स र आदित्यलाई स्वर्ण
Contact Us

Nepal Sports Group

P.O.Box: 8978 CPC 47, Kathmandu, Nepal
E-mail: khelkudmanch@gmail.com
URL: www.khelkudmanch.com

Phone

Phone/Fax: +977-1-4011733
Mobile: 9851020348 , 9841330284
Marketing: 9803264973, 9861535295
Gyanil Dhital, Marketing Manager

Our Team

S.P. Tripathee, President & Chief Editor
Main News
एचजेएनबीएल : गोल्डेनगेटमाथि रोमाञ्चक जित निकाल्दै आर्मी फाईनलमा
एचजेएनबीएल : गोल्डेनगेटमाथि रोमाञ्चक जित निकाल्दै आर्मी फाईनलमा मंगलबार, चैत २४, २०८२
सिमान्तलाई दोहोरो स्वर्ण
सिमान्तलाई दोहोरो स्वर्ण सोमबार, चैत २३, २०८२
कान्तिपुर हाफ म्याराथन बैशाख ५ मा हुने
कान्तिपुर हाफ म्याराथन बैशाख ५ मा हुने सोमबार, चैत २३, २०८२
Photo Gallery
एरिका गुरुङ तमु धीको सद्भावना दूत
एरिका गुरुङ तमु धीको सद्भावना दूत सोमबार, चैत ९, २०८२
भुवनलाई सूर्य नेपाल वेस्टर्न ओपनको उपाधि
भुवनलाई सूर्य नेपाल वेस्टर्न ओपनको उपाधि शुक्रबार, चैत ६, २०८२
पुलिसलाई लगातार दोस्रो पटक जय ट्रफीको उपाधि
पुलिसलाई लगातार दोस्रो पटक जय ट्रफीको उपाधि बिहीबार, चैत ५, २०८२
Like us on Facebook
Khelkudmanch
© 2026 Khelkudmanch. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्