Top Navigation
  • Home
  • About Us
    • About us
    • Background
    • History
    • Contact
  • Our Team
  • Contact
Main Navigation
  • गृहपृष्ठ
  • बिबिध खेल
    • भलिबल
    • फुटसल
    • बास्केटबल
    • टेबलटेनिस
    • तेक्वान्दो
    • कराँते
    • बक्सिङ
    • जुडो
    • उस्सु
    • टेनिस
    • एथ्लेटिक्स
    • आर्चरी
    • ब्याडमिण्टन
    • साइक्लिङ
    • ट्रयाथोलन
    • चेस
    • सुटिङ
    • भारत्तोलन
    • ह्याण्डबल
    • हक्की
    • पौडी
  • फुटबल
  • क्रिकेट
  • राखेप/एनओसी
  • अन्तर्राष्ट्रिय
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • शैक्षिक खेलकुद
  • अन्य
    • खेल परिचय
    • व्यक्तित्व
    • प्रतिभा
    • जानी राखौं
    • हस्ताक्षर
    • खेल कुराकानी
    • जीवन शैली
    • रोचक
    • कर्पोरेट खेलकुद
    • विविध खेल
    • फोटो फिचर
Khelkudmanch
X-AGE Nepal X-AGE Nepal
  • गृहपृष्ठ
  • बिबिध खेल
    • भलिबल
    • फुटसल
    • बास्केटबल
    • टेबलटेनिस
    • तेक्वान्दो
    • कराँते
    • बक्सिङ
    • जुडो
    • उस्सु
    • टेनिस
    • एथ्लेटिक्स
    • आर्चरी
    • ब्याडमिण्टन
    • साइक्लिङ
    • ट्रयाथोलन
    • चेस
    • सुटिङ
    • भारत्तोलन
    • ह्याण्डबल
    • हक्की
    • पौडी
  • फुटबल
  • क्रिकेट
  • राखेप/एनओसी
  • अन्तर्राष्ट्रिय
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • शैक्षिक खेलकुद
  • अन्य
    • खेल परिचय
    • व्यक्तित्व
    • प्रतिभा
    • जानी राखौं
    • हस्ताक्षर
    • खेल कुराकानी
    • जीवन शैली
    • रोचक
    • कर्पोरेट खेलकुद
    • विविध खेल
    • फोटो फिचर
Search Here
Gyan Niketan School Gyan Niketan School
Reliance Recruitment Services Reliance Recruitment Services
विविध खेल
  • Home
  • विविध खेल
  • हिमालयन च्यालेन्जर्स चेसमा लियोनको लगातार तेस्रो जित
हिमालयन च्यालेन्जर्स चेसमा लियोनको लगातार तेस्रो जित
खेलकुद  मञ्‍च
खेलकुद मञ्‍च बुधबार, माघ १, २०८२
Chelsea World School Chelsea World School
National School of Sciences National School of Sciences

काठमाडौं । हिमालयन च्यालेन्जर्स फिडे रेटिङ क्लासिकल चेस प्रतियोगितामा मंगलबार पुष्पसदन हाईस्कुलका लियोन महर्जनले हार्दिक पन्तलाई पराजित गर्दै लगातार तेस्रो जित हात पारेका छन् । १२ वर्षीय लियोनले दुई घन्टा ४५ मिनेटको प्रतिस्पर्धापछि १६०५ रेटेड हार्दिकको चुनौती पन्छाएका हुन् । हिमालयन च्यालेन्जर्सको तेस्रो चरणका खेल सकिदा अनरेटेड लियोनले तीनै खेलमा रेटेड खेलाडीलाई हराएका छन् ।

उनले पहिलो चरणमा ईश्वर लामा (१५५१) र दोस्रो चरणमा अनमोल राई (१५३४) लाई पराजित गरेका थिए । उनले चौथो चरणमा वुधबार १६०७ रेटेड रोहित श्रेष्ठविरुद्ध खेल्दैछन् ।

हिमालयन चेस एकेडेमीद्वारा काठमाडौं जिल्ला चेस संघसँग सहकार्य गर्दै युवा खेलाडीको स्तरोन्नतिको लागि आयोजित हिमालयन च्यालेन्जर्सको तेस्रो दिन शीर्ष वरीयताका अभिक शाह (१९१८ रेटेड) र सजल न्यौपाने (१६९७) ले पनि शतप्रतिशत जितलाई कायम राखे ।

सेन्ट जेभियर्स कलेजका अभिकले शुभांग प्रधानलाई पराजत गरे भने द ब्रिटिश कलेजका सजलले निहाना श्रेष्ठको अपराजित यात्रामा पूर्णविराम लगाइदिए । चौथो चरणमा वुधबार अभिकविरुद्ध सजलको खेल हुँदैछ ।

तेस्रो चरणका खेलमा अग्रता आचार्यले सात्विकमान तुलाधर, रोहित श्रेष्ठले रेयांश खनाल, विमश लोहनी ईश्वर लामा, अनमोल राईले नायुमा मगर, आशिर्वाद थापाले अभिक रेग्मी, प्रवीर केसीले रेयांश महर्जन, उजिभानी कँडेलले विराज सरिया, निवा राईले रियांशु पौडेल, वियांका गौतमले श्रेयांश सापकोटा, सूर्यप्रताप सिंह कार्कीले ओजस्वी श्रेष्ठ र अरण्य तुलाधरले अभियान राईविरुद्ध जित निकाले ।

काठमाडौं ११ थापाथलीस्थित हिमालयन चेस हलमा सञ्चालित प्रतियोगितामा अभिक, सजल र लियोन तेस्रो चरणसम्म शतप्रतिशत जितसहित शीर्ष तीन स्थानमा छन् । प्रत्येक जितमा ३ अंक दिइने नियमानुसार यी तीन खेलाडीले ९–९ अंक बनाएका  छन् ।

१३ खेलाडीले ६–६ अंक जोडेका छन् । दस खेलाडीको खातामा ३ अंक रहेको छ । चार खेलाडी अंकको खाता खोल्न संघर्षरत्  छन् । स्वीस प्रणालीको आधारमा नौ चरणमा आयोजित प्रतियोगितामा हरेक दिन एक चरणको खेल हुनेछ।

प्रत्येक चरणमा खेलाडीलाई ९० मिनेटसँगै ३० मिनेटको इन्क्रिमेन्ट समय दिइनेछ । कुल २८ वटा स्कुल र कलेजका ६ महिला र २४ पुरुष गरी ३० जना खेलाडी सहभागि हिमालयन च्यालेन्जर्स क्लासिक चेस माघ ४ गतेसम्म सञ्चालन हुनेछ ।

अचेल छोटो अवधिका र्यापिड र ब्लिज चल्तीमा रहेपनि खेलाडीका स्तरबृद्धि लागि उपयुक्त मानिएको क्लासिकल चेसको प्रतियोगिता युवा खेलाडीलाई अवसर दिन आयोजना गरिएको एकेडेमीकी संस्थापक मोनालिशा खम्बू बताउँछिन् । प्रत्येक राउन्डको समाप्तिपछि पूर्वराष्ट्रिय च्याम्पियन केशव श्रेष्ठ र फिडे मास्टर रिजेन्द्र राजभण्डारीले खेलको विश्लेषण गरिरहेका छन् ।

हिमालयन चेस एकेडेमीले एसईई कप, हिमालयन १०० फर गिनिज वर्ल्ड रेकड्स, हिमालयन तीज चेस टोर्नी, प्यट्रिओटिक पन च्याम्पियनसिप, हिमालयन डुओ, हिमालयन ब्लिज कप, देशकै पहिलो फ्रिस्टाइल चेस प्रतियोगिता हिमालयन फ्रिस्टाइल च्याम्पियनसिप, हिमालयन १०० एक्स टु, हिमालयन क्वीन्स ग्याम्बिट र एचसीए युथ कप गरी दस प्रतियोगिता सफलतापूर्वक आयोजना गरिसकेको छ । त्यसैले उसको ११ औं प्रतियोगिता हो–हिमालयन च्यालेन्जर्स क्लासिकल चेस ।

चेसलाई प्रवद्र्धन र विकास गर्ने उद्देष्यले २०८० साल चैत १ गते उद्घाटन गरिएको स्थापित हिमालयन चेस एकेडेमीले फ्रेसर, बिगिनर्स, एड्भान्स बिगिनर्स, इन्टरमिडियट, एड्भान्स र इलिट प्रोग्राम गरी ६ वटा कोर्समा करिब २ सयलाई थापाथलीस्थित आफ्नै चेस हल र भक्तपुर शाखामा प्रशिक्षण दिइसकेको छ ।

भर्चुअल रुपमा अनलाइन कक्षा नियमित भइरहेको छ । स्कुल र समुदायमा कार्याशाला तथा प्रशिक्षण सञ्चालन गर्दै आएको छ । उसले कमनवेल्थ च्याम्पियन भारतीय इन्टरनेसनल मास्टर (आईएम) अतनु लहिरी ल्याएर काठमाडौंमा विशेष प्रशिक्षण पनि दिएको थियो ।


प्रकाशित मिति: बुधबार, माघ १, २०८२  १९:४८
Malpi institute Malpi institute
Jupiter Overseas Concern Jupiter Overseas Concern
प्रतिक्रिया दिनुहोस्
Brilliant College Brilliant College
Xavier Academy Xavier Academy
Kailashkut Multiple campus Kailashkut Multiple campus
थप विविध खेल
एचजेएनबीएल : टाईम्स र गोल्डेनगेट विजयी
एचजेएनबीएल : टाईम्स र गोल्डेनगेट विजयी सोमबार, चैत १६, २०८२
काजल उत्कृष्ट रेफ्री
काजल उत्कृष्ट रेफ्री सोमबार, चैत १६, २०८२
हाइ अल्टिच्यूट ट्रेनिङ सेन्टरका लागि जग्गा प्राप्त
हाइ अल्टिच्यूट ट्रेनिङ सेन्टरका लागि जग्गा प्राप्त सोमबार, चैत १६, २०८२
एचजेएनबीएल : हाउण्ड्सको साताैँ जित
एचजेएनबीएल : हाउण्ड्सको साताैँ जित आइतबार, चैत १५, २०८२
‘मिस्टर हिमालय’ राष्ट्रिय शारीरिक सुगठनको उपाधि क्षितिजलाई
‘मिस्टर हिमालय’ राष्ट्रिय शारीरिक सुगठनको उपाधि क्षितिजलाई आइतबार, चैत १५, २०८२
कार्कीको ललितपुरदेखि उत्तरप्रदेशसम्मको दौड पूरा
कार्कीको ललितपुरदेखि उत्तरप्रदेशसम्मको दौड पूरा आइतबार, चैत १५, २०८२
एचजेएनबीएल : टाईम्सको लगातार नवौँ जित
एचजेएनबीएल : टाईम्सको लगातार नवौँ जित शनिबार, चैत १४, २०८२
Navodit College Navodit College
ताजा समाचार
एसियन कप छनोटमा नेपाल लाओससँग पराजित
एसियन कप छनोटमा नेपाल लाओससँग पराजित खेलकुद मञ्‍च
ग्रासरुटदेखि नै खेलाडी उत्पादनमा जोड दिनु पर्छ – मन्त्री पोखरेल
ग्रासरुटदेखि नै खेलाडी उत्पादनमा जोड दिनु पर्छ – मन्त्री पोखरेल खेलकुद मञ्‍च
एचजेएनबीएल : टाईम्स र गोल्डेनगेट विजयी
एचजेएनबीएल : टाईम्स र गोल्डेनगेट विजयी खेलकुद मञ्‍च
काजल उत्कृष्ट रेफ्री
काजल उत्कृष्ट रेफ्री खेलकुद मञ्‍च
हाइ अल्टिच्यूट ट्रेनिङ सेन्टरका लागि जग्गा प्राप्त
हाइ अल्टिच्यूट ट्रेनिङ सेन्टरका लागि जग्गा प्राप्त खेलकुद मञ्‍च
Notice
अन्तर्राष्ट्रिय रग्बी सिरिजबारे पत्रकार सम्मेलन
अन्तर्राष्ट्रिय रग्बी सिरिजबारे पत्रकार सम्मेलन खेलकुद मञ्‍च
फुटबलकी कप्तान साम्बालाई सम्मान कार्यक्रम
फुटबलकी कप्तान साम्बालाई सम्मान कार्यक्रम खेलकुद मञ्‍च
राखेपको ६२औं वार्षिकोत्सव कार्यक्रम
राखेपको ६२औं वार्षिकोत्सव कार्यक्रम खेलकुद मञ्‍च
विश्व टिम टेबलटेनिस: दक्षिण एसियाली छनोट प्रतियोगिताको उद्घाटन
विश्व टिम टेबलटेनिस: दक्षिण एसियाली छनोट प्रतियोगिताको उद्घाटन खेलकुद मञ्‍च
एनएसजेएफको आयोजनामा बजाज पल्सर स्पोर्टस अवार्ड २०८१ घोषणा कार्यक्रम
एनएसजेएफको आयोजनामा बजाज पल्सर स्पोर्टस अवार्ड २०८१ घोषणा कार्यक्रम खेलकुद मञ्‍च
लोकप्रीय
  • Week
  • Month
बागमती तेक्वान्दोमा पुरी निर्विरोध
बागमती तेक्वान्दोमा पुरी निर्विरोध
खुला ट्रेल रेसमा मिलन र सुनसरी पहिलो
खुला ट्रेल रेसमा मिलन र सुनसरी पहिलो
टेनिस टोली श्रीलंका प्रस्थान
टेनिस टोली श्रीलंका प्रस्थान
एचजेएनबीएल : हाउण्ड्सको फराकिलो जित
एचजेएनबीएल : हाउण्ड्सको फराकिलो जित
वैद्य अन्तर्राष्ट्रिय कराते सेमिनारमा सहभागी हुने
वैद्य अन्तर्राष्ट्रिय कराते सेमिनारमा सहभागी हुने
बागमती तेक्वान्दोमा पुरी निर्विरोध
बागमती तेक्वान्दोमा पुरी निर्विरोध
नेकोस अन्तर्राष्ट्रिय जुडोलाई जापान बी एन्ड टी ट्रेडिङको साथ
नेकोस अन्तर्राष्ट्रिय जुडोलाई जापान बी एन्ड टी ट्रेडिङको साथ
पामका बविन र सचिकलालाई स्वर्ण
पामका बविन र सचिकलालाई स्वर्ण
नेकोस जुडोमा पाम र एमएमएसी टिम च्याम्पियन
नेकोस जुडोमा पाम र एमएमएसी टिम च्याम्पियन
जिम्न्याष्टिक प्रशिक्षक टोली भारत जाने
जिम्न्याष्टिक प्रशिक्षक टोली भारत जाने
Contact Us

Nepal Sports Group

P.O.Box: 8978 CPC 47, Kathmandu, Nepal
E-mail: khelkudmanch@gmail.com
URL: www.khelkudmanch.com

Phone

Phone/Fax: +977-1-4011733
Mobile: 9851020348 , 9841330284
Marketing: 9803264973, 9861535295
Gyanil Dhital, Marketing Manager

Our Team

S.P. Tripathee, President & Chief Editor
Main News
ग्रासरुटदेखि नै खेलाडी उत्पादनमा जोड दिनु पर्छ – मन्त्री पोखरेल
ग्रासरुटदेखि नै खेलाडी उत्पादनमा जोड दिनु पर्छ – मन्त्री पोखरेल मंगलबार, चैत १७, २०८२
एचजेएनबीएल : टाईम्स र गोल्डेनगेट विजयी
एचजेएनबीएल : टाईम्स र गोल्डेनगेट विजयी सोमबार, चैत १६, २०८२
काजल उत्कृष्ट रेफ्री
काजल उत्कृष्ट रेफ्री सोमबार, चैत १६, २०८२
Photo Gallery
एरिका गुरुङ तमु धीको सद्भावना दूत
एरिका गुरुङ तमु धीको सद्भावना दूत सोमबार, चैत ९, २०८२
भुवनलाई सूर्य नेपाल वेस्टर्न ओपनको उपाधि
भुवनलाई सूर्य नेपाल वेस्टर्न ओपनको उपाधि शुक्रबार, चैत ६, २०८२
पुलिसलाई लगातार दोस्रो पटक जय ट्रफीको उपाधि
पुलिसलाई लगातार दोस्रो पटक जय ट्रफीको उपाधि बिहीबार, चैत ५, २०८२
Like us on Facebook
Khelkudmanch
© 2026 Khelkudmanch. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्