Top Navigation
  • Home
  • About Us
    • About us
    • Background
    • History
    • Contact
  • Our Team
  • Contact
Main Navigation
  • गृहपृष्ठ
  • बिबिध खेल
    • भलिबल
    • फुटसल
    • बास्केटबल
    • टेबलटेनिस
    • तेक्वान्दो
    • कराँते
    • बक्सिङ
    • जुडो
    • उस्सु
    • टेनिस
    • एथ्लेटिक्स
    • आर्चरी
    • ब्याडमिण्टन
    • साइक्लिङ
    • ट्रयाथोलन
    • चेस
    • सुटिङ
    • भारत्तोलन
    • ह्याण्डबल
    • हक्की
    • पौडी
  • फुटबल
  • क्रिकेट
  • राखेप/एनओसी
  • अन्तर्राष्ट्रिय
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • शैक्षिक खेलकुद
  • अन्य
    • खेल परिचय
    • व्यक्तित्व
    • प्रतिभा
    • जानी राखौं
    • हस्ताक्षर
    • खेल कुराकानी
    • जीवन शैली
    • रोचक
    • कर्पोरेट खेलकुद
    • विविध खेल
    • फोटो फिचर
Khelkudmanch
X-AGE Nepal X-AGE Nepal
  • गृहपृष्ठ
  • बिबिध खेल
    • भलिबल
    • फुटसल
    • बास्केटबल
    • टेबलटेनिस
    • तेक्वान्दो
    • कराँते
    • बक्सिङ
    • जुडो
    • उस्सु
    • टेनिस
    • एथ्लेटिक्स
    • आर्चरी
    • ब्याडमिण्टन
    • साइक्लिङ
    • ट्रयाथोलन
    • चेस
    • सुटिङ
    • भारत्तोलन
    • ह्याण्डबल
    • हक्की
    • पौडी
  • फुटबल
  • क्रिकेट
  • राखेप/एनओसी
  • अन्तर्राष्ट्रिय
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • शैक्षिक खेलकुद
  • अन्य
    • खेल परिचय
    • व्यक्तित्व
    • प्रतिभा
    • जानी राखौं
    • हस्ताक्षर
    • खेल कुराकानी
    • जीवन शैली
    • रोचक
    • कर्पोरेट खेलकुद
    • विविध खेल
    • फोटो फिचर
Search Here
Gyan Niketan School Gyan Niketan School
Reliance Recruitment Services Reliance Recruitment Services
विविध खेल
  • Home
  • विविध खेल
  • रसिलाद्वारा चौथो ललितपुर मेयर कप राष्ट्रिय ब्याडमिन्टनको उपाधी रक्षा
रसिलाद्वारा चौथो ललितपुर मेयर कप राष्ट्रिय ब्याडमिन्टनको उपाधी रक्षा
खेलकुद  मञ्‍च
खेलकुद मञ्‍च शनिबार, पुस २६, २०८२
Chelsea World School Chelsea World School
National School of Sciences National School of Sciences

ललितपुर । चौथो ललितपुर मेयर कप राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता २०८२ मा बिजय हात पार्दै त्रिभुवन आर्मी क्लबकी रसिला महर्जनले उपाधी रक्षा गरेकी छिन् ।

तीन पटककी उपाधी बिजेता समेत रहेकी महर्जनले चौथो उपाधी जित्ने क्रमममा आफ्नै क्लबकी शेस्ना सिरपाली माथि जित निकालिन् । पहिलो सेट २०–२२ ले पछाडी परेकी रसिला खेलमा फर्कदै दोश्रो र तेश्रो सेट २१–१५, २१–९ ले आफ्नो पक्षमा पार्दै जित हात पार्न सफल भएकी हुन् । रसिलाले नगद ५० हजार सहित मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गरिन् । उपबिजेता शेस्नाले नगद २५ हजार सहित मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गरिन् । तेश्रो स्थानमा आर्मीकी रिहाना सेरचन र भोजपुरकी नङ्गशल तामाङ्ग रहे । सेरचन र तामाङ्गले नगद १० हजार सहित मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गरे ।

ललितपुर महानगरपालिकाको मुख्य प्रायोजन रहेको प्रतियोगिताको पुरुष एकल तर्फ आर्मीका प्रफुल महर्जनले पहिलो पटक उपाधीमा नाम लेखाए । महर्जनले सप्तरीका बिष्णु कटुवाललाई २१–९, २१–६ ले पराजित गर्दै उपाधीमा आफ्नो नाम लेखाएका हुन् । बिजेताले नगद ५० हजार सहित मेडल, ट्रफी र प्रमाण पत्र प्राप्त गरे । यस्तै उपबिजेताले नगद २५ हजार सहित मेडल, ट्रफी र प्रमाण पत्र प्राप्त गरे । तेश्रो स्थानमा आर्मीका बिधान अधिकारी र एपिएफका क्षितिज खनाल रहे । अधिकारी र खनालले नगद १० हजार सहित मेडल, ट्रफी र प्रमाण पत्र प्राप्त  गरे ।

बालकुमारी रिमिक्स क्लबको कभर्डहलमा भएको पुरुष युगल तर्फको प्रतिस्पर्धामा आर्मीका बिधान अधिकारी र पविन लिङ्गथेपको जोडीले जित हात पारे । बिधान र पविनको यो प्रतियोगितामा लगातार चौंथो पटकको जित हो । बिधान र पविनको जोडीले आर्मीका प्रफुल महर्जन र टाईम आउटका रुकेश महर्जनको जोडीलाई २१–२३, २१–१७, २१–१८ ले पराजित गर्दै उपाधीमा आफ्नो नाम लेखाएका हुन् । तेश्रो स्थानमा एपिएफका देवराज राना र प्रनिश सिंह ठकुरीको जोडी तथा तीनचुलीका सुनिल कार्की र महेश खड्काको जोडी रहे । बिजयी खेलाडीहरुले नगद ५० हजार, उपबिजयीले नगद २५ हजार र तेश्रो स्थान प्राप्त गर्नेले नगद १० हजार सहित मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गरे ।

यु १७ महिला एकल तर्फको खेलमा आर्मीकी रिहाना सेरचन बिजय भईन् । सेरचनले फिटनेपाल स्पोर्टस्प्लेक्सकी निभा राईलाई २१–१४, २१–१४ को समान अन्तरले पराजित गरेकी हुन् । यस विधामा एपिएफकी स्वर्लिन श्रेष्ठ र आर्मीकी समृद्धि श्रेष्ठ संयुक्त तेश्रो स्थानमा रहे । यु १७ पुरुष एकल तर्फ आर्मीका सदीप राईले उपाधीमा नाम लेखाए । उनले आफ्नै क्लबका प्रतिक बिष्टलाई २१–१९, २१–१५ ले पराजित गर्दै उपाधी चुमेका हुन् । आर्मीका रिजन महर्जन र सौर्य महर्जनले तेश्रो स्थानमा चित्त बुझाए । शिर्ष तीन स्थान प्राप्त गर्ने खेलाडीहरुले नगद २० हजार, १० हजार र ५ हजार सहित मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गरे ।

मास्टर युगल ४५ बर्ष माथिको प्रतिस्पर्धामा पिस फिटनेश क्लबका संजय कपाली र अनिल थामसुहाङ्गको जोडीले युनिटी ब्याडमिन्टन क्लका आङ्गकुसाङ्ग शेर्पा र लाक्पा शेर्पाको जोडीलाई १७–२१, २१–१७, २२–२० को कठिन जित निकाल्दै मास्टरको उपाधी जिते । बालकुमारी रिमिक्सका शान्ता डङ्गोल र ज्ञानु कुमालको जोडी तथा कोटेश्वरका अच्युत बस्नेत र महेश भट्टराईको जोडी संयुक्त तेश्रो भए । बिजेताहरुले क्रमश नगद नगद ३० हजार, १५ हजार र ७ हजार ५ सय सहित मेडल, प्रमाणपत्र र ट्रफी प्राप्त गरे ।

बिजेता खेलाडीहरुलाई ललितपुर महानगरपालिकाकी उपमेयर मञ्जली शाक्य बज्राचार्य लगायतले पुरस्कार वितरण गरेका थिए ।  प्रतियोगितामा पुरुष एकल र महिला एकल खुला, शिर्ष २० बरियता बाहेकको पुरुष युगल, यु–१७ पुरुष तथा महिला एकल खुला, ४५ बर्ष माथिको मास्टर युगल खुला गरि ६ विधामा करिव २ सय २६ खेलाडीहरुले प्रतिस्पर्धा गरेका थिए । ४ लाख २५ हजार पुरस्कार रासी रहेको प्रतियोगिताको अनुमानित लागत ३२ लाख २० हजार ५ सय रहेको छ ।


प्रकाशित मिति: शनिबार, पुस २६, २०८२  २०:४९
Malpi institute Malpi institute
Jupiter Overseas Concern Jupiter Overseas Concern
प्रतिक्रिया दिनुहोस्
Munasri Construction Munasri Construction
थप विविध खेल
आइएचएफ नेसन्स वुमेन्स ट्रफीः माल्दिभ्सविरुद्ध नेपालको जित
आइएचएफ नेसन्स वुमेन्स ट्रफीः माल्दिभ्सविरुद्ध नेपालको जित सोमबार, कात्तिक ३, २०८३
कांस्य पदक भिडन्तमा रेनु पराजित
कांस्य पदक भिडन्तमा रेनु पराजित सोमबार, कात्तिक ३, २०८३
निसर्ग बाटिकालाई १४ औं एनएसए कप पौडी उपाधि
निसर्ग बाटिकालाई १४ औं एनएसए कप पौडी उपाधि मंगलबार, असोज २७, २०८३
कटारीलाई दोस्रो शिखर ढकाल स्मृति यू–१७ टी–वान राष्ट्रिय रग्बीको उपाधि
कटारीलाई दोस्रो शिखर ढकाल स्मृति यू–१७ टी–वान राष्ट्रिय रग्बीको उपाधि मंगलबार, असोज २७, २०८३
पौडी च्याम्पियनसिपमा राष्ट्रिय कीर्तिमानको ओइरो
पौडी च्याम्पियनसिपमा राष्ट्रिय कीर्तिमानको ओइरो मंगलबार, असोज २७, २०८३
विवेक, मनीषा, राधिका र सन्ध्यालाई स्वर्ण
विवेक, मनीषा, राधिका र सन्ध्यालाई स्वर्ण शुक्रबार, असोज २३, २०८३
पूर्व सदस्य–सचिव घिसिङद्वारा रग्बी पदक विजेता पुरस्कृत
पूर्व सदस्य–सचिव घिसिङद्वारा रग्बी पदक विजेता पुरस्कृत सोमबार, असोज १९, २०८३
Navodit College Navodit College
ताजा समाचार
एनपिएललाई आईसीसीको मान्यता ऐतिहासिक उपलब्धि: अध्यक्ष धिमिरे
एनपिएललाई आईसीसीको मान्यता ऐतिहासिक उपलब्धि: अध्यक्ष धिमिरे खेलकुद मञ्‍च
आइएचएफ नेसन्स वुमेन्स ट्रफीः माल्दिभ्सविरुद्ध नेपालको जित
आइएचएफ नेसन्स वुमेन्स ट्रफीः माल्दिभ्सविरुद्ध नेपालको जित खेलकुद मञ्‍च
कांस्य पदक भिडन्तमा रेनु पराजित
कांस्य पदक भिडन्तमा रेनु पराजित खेलकुद मञ्‍च
ओमानलाई हराउँदै नेपाल लिग टुमा छैटौं
ओमानलाई हराउँदै नेपाल लिग टुमा छैटौं खेलकुद मञ्‍च
निसर्ग बाटिकालाई १४ औं एनएसए कप पौडी उपाधि
निसर्ग बाटिकालाई १४ औं एनएसए कप पौडी उपाधि खेलकुद मञ्‍च
Notice
अन्तर्राष्ट्रिय रग्बी सिरिजबारे पत्रकार सम्मेलन
अन्तर्राष्ट्रिय रग्बी सिरिजबारे पत्रकार सम्मेलन खेलकुद मञ्‍च
फुटबलकी कप्तान साम्बालाई सम्मान कार्यक्रम
फुटबलकी कप्तान साम्बालाई सम्मान कार्यक्रम खेलकुद मञ्‍च
राखेपको ६२औं वार्षिकोत्सव कार्यक्रम
राखेपको ६२औं वार्षिकोत्सव कार्यक्रम खेलकुद मञ्‍च
विश्व टिम टेबलटेनिस: दक्षिण एसियाली छनोट प्रतियोगिताको उद्घाटन
विश्व टिम टेबलटेनिस: दक्षिण एसियाली छनोट प्रतियोगिताको उद्घाटन खेलकुद मञ्‍च
एनएसजेएफको आयोजनामा बजाज पल्सर स्पोर्टस अवार्ड २०८१ घोषणा कार्यक्रम
एनएसजेएफको आयोजनामा बजाज पल्सर स्पोर्टस अवार्ड २०८१ घोषणा कार्यक्रम खेलकुद मञ्‍च
लोकप्रीय
  • Week
  • Month
ओमानमाथि नेपालको ११३ रनको शानदार जित
ओमानमाथि नेपालको ११३ रनको शानदार जित
कटारीलाई दोस्रो शिखर ढकाल स्मृति यू–१७ टी–वान राष्ट्रिय रग्बीको उपाधि
कटारीलाई दोस्रो शिखर ढकाल स्मृति यू–१७ टी–वान राष्ट्रिय रग्बीको उपाधि
पौडी च्याम्पियनसिपमा राष्ट्रिय कीर्तिमानको ओइरो
पौडी च्याम्पियनसिपमा राष्ट्रिय कीर्तिमानको ओइरो
निसर्ग बाटिकालाई १४ औं एनएसए कप पौडी उपाधि
निसर्ग बाटिकालाई १४ औं एनएसए कप पौडी उपाधि
नेपालका पाँच जनालाई ओसिएको सम्मान
नेपालका पाँच जनालाई ओसिएको सम्मान
दसौं राष्ट्रिय खेलकुद निर्धारित समयमै हुन्छ- मन्त्री पोखरेल
दसौं राष्ट्रिय खेलकुद निर्धारित समयमै हुन्छ- मन्त्री पोखरेल
तेन्जिङले दिए उत्साह, २० औं एसियाली खेलकुदमा नेपाललाई पहिलो पदक
तेन्जिङले दिए उत्साह, २० औं एसियाली खेलकुदमा नेपाललाई पहिलो पदक
जोन डेवी कपमा पाँच टिम च्याम्पियन
जोन डेवी कपमा पाँच टिम च्याम्पियन
ओमानमाथि नेपालको ११३ रनको शानदार जित
ओमानमाथि नेपालको ११३ रनको शानदार जित
मोहमद र केनिशलाई अन्तर्राष्ट्रिय युथ तेक्वान्दो च्याम्पियनसिपमा स्वर्ण
मोहमद र केनिशलाई अन्तर्राष्ट्रिय युथ तेक्वान्दो च्याम्पियनसिपमा स्वर्ण
Contact Us

Nepal Sports Group

P.O.Box: 8978 CPC 47, Kathmandu, Nepal
E-mail: khelkudmanch@gmail.com
URL: www.khelkudmanch.com

Phone

Phone/Fax: +977-1-4011733
Mobile: 9851020348 , 9841330284
Marketing: 9803264973, 9861535295
Gyanil Dhital, Marketing Manager

Our Team

S.P. Tripathee, President & Chief Editor
Main News
कांस्य पदक भिडन्तमा रेनु पराजित
कांस्य पदक भिडन्तमा रेनु पराजित सोमबार, कात्तिक ३, २०८३
ओमानलाई हराउँदै नेपाल लिग टुमा छैटौं
ओमानलाई हराउँदै नेपाल लिग टुमा छैटौं सोमबार, कात्तिक ३, २०८३
Photo Gallery
नेपाल एसीसी प्रिमियर कप च्याम्पियन, एसिया कपमा छनोट
नेपाल एसीसी प्रिमियर कप च्याम्पियन, एसिया कपमा छनोट शनिबार, भदौ २७, २०८३
आर्मीले जित्याे पिएम कपकाे उपाधि
आर्मीले जित्याे पिएम कपकाे उपाधि शुक्रबार, वैशाख ४, २०८३
एरिका गुरुङ तमु धीको सद्भावना दूत
एरिका गुरुङ तमु धीको सद्भावना दूत सोमबार, चैत ९, २०८२
Like us on Facebook
Khelkudmanch
© 2026 Khelkudmanch. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्