Top Navigation
  • Home
  • About Us
    • About us
    • Background
    • History
    • Contact
  • Our Team
  • Contact
Main Navigation
  • गृहपृष्ठ
  • बिबिध खेल
    • भलिबल
    • फुटसल
    • बास्केटबल
    • टेबलटेनिस
    • तेक्वान्दो
    • कराँते
    • बक्सिङ
    • जुडो
    • उस्सु
    • टेनिस
    • एथ्लेटिक्स
    • आर्चरी
    • ब्याडमिण्टन
    • साइक्लिङ
    • ट्रयाथोलन
    • चेस
    • सुटिङ
    • भारत्तोलन
    • ह्याण्डबल
    • हक्की
    • पौडी
  • फुटबल
  • क्रिकेट
  • राखेप/एनओसी
  • अन्तर्राष्ट्रिय
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • शैक्षिक खेलकुद
  • अन्य
    • खेल परिचय
    • व्यक्तित्व
    • प्रतिभा
    • जानी राखौं
    • हस्ताक्षर
    • खेल कुराकानी
    • जीवन शैली
    • रोचक
    • कर्पोरेट खेलकुद
    • विविध खेल
    • फोटो फिचर
Khelkudmanch
X-AGE Nepal X-AGE Nepal
  • गृहपृष्ठ
  • बिबिध खेल
    • भलिबल
    • फुटसल
    • बास्केटबल
    • टेबलटेनिस
    • तेक्वान्दो
    • कराँते
    • बक्सिङ
    • जुडो
    • उस्सु
    • टेनिस
    • एथ्लेटिक्स
    • आर्चरी
    • ब्याडमिण्टन
    • साइक्लिङ
    • ट्रयाथोलन
    • चेस
    • सुटिङ
    • भारत्तोलन
    • ह्याण्डबल
    • हक्की
    • पौडी
  • फुटबल
  • क्रिकेट
  • राखेप/एनओसी
  • अन्तर्राष्ट्रिय
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • शैक्षिक खेलकुद
  • अन्य
    • खेल परिचय
    • व्यक्तित्व
    • प्रतिभा
    • जानी राखौं
    • हस्ताक्षर
    • खेल कुराकानी
    • जीवन शैली
    • रोचक
    • कर्पोरेट खेलकुद
    • विविध खेल
    • फोटो फिचर
Search Here
Gyan Niketan School Gyan Niketan School
Reliance Recruitment Services Reliance Recruitment Services
विविध खेल
  • Home
  • विविध खेल
  • नेपालगन्जका मंगले तामाङ वर्ल्ड म्याराथनको बरियतामा
नेपालगन्जका मंगले तामाङ वर्ल्ड म्याराथनको बरियतामा
खेलकुद  मञ्‍च
खेलकुद मञ्‍च बिहीबार, पुस १०, २०८२
Chelsea World School Chelsea World School
National School of Sciences National School of Sciences

काठमाडौं । नेपालगन्जका मंगले तामाङ अबोट वल्र्ड म्याराथन मेजर्सको विश्व वरियतामा नेपालबाट सुचिकृत हुने बढी उमेरका एकमात्र धावक बनेका छन् । गत मंसिर २२ गते सम्पन्न ११औं धारा नेपालगन्ज म्याराथनमा भेट्रानतर्फ ४२.१९५ किमी दुरी चार घण्टा ३८ मिनेट ५० सेकेन्डमा पुरा गरेपछि मंगलेको नाम विश्व वरियतामा लेखिएको हो । उनको जन्म २०१५ असार २७ गते हो ।

संसारका उत्कृष्ट म्याराथन रेसहरुलाई एउटा प्लेटफर्ममा जोड्ने अबोट वल्र्ड म्याराथन मेजर्सले विश्वभरका उमेर समुहका धावकहरुको सुचिकृत गर्दै वरियताक्रम निर्धारण गर्दछ । साथै मेजर म्याराथनको नतिजा र इलाईट रनरहरुको प्रदर्शनलाई पनि मापन गर्दै अवसर र पुरस्कृत समेत गर्दछ ।

वल्र्ड म्याराथन मेजर्सको ६५–६९ बर्ष उमेरसमुहमा नेपालबाट एकमात्र धावक मंगले विश्व वरियताको २६७८ नम्बरमा रहेका छन् । मंगले नेपालगन्ज उपमहानगरपालिका वडा नं १२ निवासी हुन् । मंगलेको उपलब्धिमा वडा नं १२का अध्यक्ष तरुण बज्राचार्यले खुशी व्यक्त गरे । ‘६८ बर्षको उमेरमा पनि मंगले दाइले प्राप्त गरेको उपलब्धि वडाको मात्र नभई सिंगो सहरको लागि गर्वको बिषय हो ।’ उनले भने –‘यसले दौड संस्कृतिको विकासमा टेवा पुग्छ, समाजलाई स्वस्थ बनाउन सघाउँछ, साथै नेपालगन्जलाई अन्तर्राष्ट्रिय मन्चमा स्थापित गर्दै जान्छ ।’ त्यसैगरी सिकागो म्याराथनमा ३ः३३ः०८ को समय निकालेका नेपालका अशोककुमार चापागाईं ६०–६४ बर्ष उमेर समुहमा विश्व वरियताको १७०३ नम्बरमा छन् ।

त्यस्तै नेपालगन्ज म्याराथनमा ३ः४५ः१२ समयमा दुरी पुरा गरेका रमेश शाक्य ५५–५९ बर्ष उमेर समुहमा विश्व वरियताको ७३३४ स्थान र आबुधावी म्याराथनमा ४ः३०ः५० को समय निकालेका देबकुमार कुवँर १६०८३ स्थानमा छन् । ५०–५४ बर्ष उमेर समुहमा नेपालबाट पाण्डव महतो ३ः०६ः४५ समयका साथ २६९८,  उमेश मानन्धर ३ः५२ः३६ समयसहित १६०८०, युवराज खनाल ३ः५४ः४८ समयसहित १६९३०, भरतकुमार श्रेष्ठ ४ः०६ः३० सहित २१०१४ स्थान, टीबहादुर हमाल ४ः३०ः४९ सहित २७६९९ र राजेश श्रेष्ठ ४ः४१ः४२ समयका साथ ३००७२ बरियतामा छन् । यसमा पाण्डव, युवराज र राजेशले न्युयोर्क सिटी म्याराथन, हमालले आबुधावी र भरतले नेपालगन्ज म्याराथनमा दौडिएका थिए । भरत बाँकेको खजुराका बासिन्दा हुन् ।

त्यस्तै ४५–४९ बर्ष उमेरसमुहमा सुशील कुमार श्रेष्ठ, कुमारप्रसाद अधिकारी, श्याम चालिसे, सुर्य गुरुङ, यलम्बर श्रेष्ठ, कुमार श्रेष्ठ, सन्देशकुमार श्रेष्ठ, प्रेम गिरी, कुमारविक्रम रेग्मी नेपालको शीर्ष नौ भित्र छन् भने विश्व बरियतामा न्युयोर्क सिटी म्याराथनमार्फत सुशील २ः५०ः०८ समयका साथ १२२६, नेपालगन्ज म्याराथनमा भाग लिएका कुमार ३ः२६ः१९ समयका साथ १०९८४, सिकागो म्याराथन दौडिएका श्यामले ४ः०४ः१८ समयका साथ २६२०४, भ्यालेन्सिया म्याराथन कुदेका सुर्य ४ः०४ः२० समयका साथ २६२१२, आबुधाबी म्याराथन दौडिएका यलम्बर ४ः१८ः५४ समयसहित ३०६३८ स्थान,  सिकागो म्याराथन कुदेका कुमार श्रेष्ठले ४ः३०ः४५ समयका साथ ३४२०८, न्युयोर्क सिटी म्याराथन दौडिएका सन्देश ४ः३३ः३२ समयका साथ ३४८५३, आबुधाबी म्याराथन कुदेका प्रेम गिरी ४ः४८ः११ समयका साथ ३८२५१ र थाइल्याण्डको बाङ्सेन ४२ चोनबुरी म्याराथन कुदेका कुमार विक्रम अधिकारी ४ः५०ः४३ समयका साथ ३८७८० स्थानमा रहेका छन् । सुर्खेतका कुमार हाल नेपाली दुतावास(बैंकक, थाइल्याण्ड)मा कार्यरत छन् ।

४०–४४ बर्ष उमेरसमुहमा नेपालबाट शीर्ष दशभित्र क्रमशः मुहाइजरबीन मोहम्मद, सन्तोष राई, बलदेव कुवँर, तपेश जोशी, प्रकाश प्रसाई, ललित शाही, माधव बुढाथोकी, विकल गुरुङ, बिरेन्द्र गुरुङ र कृष्णकुमार महर्जन रहेका छन् । विश्व बरियतामा भने मुहाइजरबीन १२७५ नम्बरमा छन् । क्वालालम्पुर म्याराथनमा २ः४४ः३६ सयमले उनलाई विश्व बरियता प्रदान गरेको हो । सन्तोष राईले भ्यालेन्सिया म्याराथनमा ३ः००ः१९ को समयले विश्व बरियतामा ५६५६ नं दिएको छ ।

बलदेव कुवँर सिकागो म्याराथनमा ३ः०३ः४३ समय निकाल्दै ६४८८, तपेश जोशीले फिलाडेल्फिया म्याराथनमा ३ः१४ः४५ समयका साथ १०१७१, प्रकाश प्रसाईंले क्यालिफोर्निया इन्टरनेसनल म्याराथनमा ३ः४३ः२२ समय निकाल्दा २२१६०,  ललित शाहीले आबुधावी म्याराथनमा ३ः५८ः०५ समय निकाल्दा २९६६४,  माधव बुढाथोकीले आबुधावी म्याराथनमा ४ः१९ः३२ समय निकाल्दा ३७६९०, विकल गुरुङले न्युयोर्क सिटी म्याराथनमा ४ः२३ः४७ समयका साथ ३८९५३, वीरेन्द्र गुरुङले न्युयोर्क सिटी म्याराथनमा ४ः२८ः२४ समयका साथ ४०५४५ र कृष्ण कुमार महर्जनले नेपालगन्ज म्याराथनमा ४ः३७ः५१ सयम निकाल्दा ४३१९९ मा पर्न सफल भएका छन् ।

यही उमेर समुहमा निरज लवजुले छेन्दु इन्टरनेसनल म्याराथनमा ५ः०१ः५१ समयका साथ ४९११०, भिष्म पाण्डले न्युयोर्क सिटी म्याराथनमा ५ः०६ः१९ समयका साथ ४९८१६, आमोदप्रसाद आचार्यले न्युयोर्क सिटी म्याराथनमा ५ः१५ः२३ समयका साथ ५११४७,  मेघराज लामाले आबुधाबी म्याराथनमा ५ः१९ः०१ समयका साथ ५१७०१, पुर्णबहादुर ओलीले आबुधाबी म्याराथनमा ६ः०३ः२४ समयसहित ५६५६५ र रबिनकुमार राईले गल्फ बैंक ६४२ म्याराथनमा ६ः१४ः३१ समयका साथ ५७२२६ स्थान हासिल गरेका छन् ।

त्यस्तै महिलातर्फ ५०–५४ बर्ष उमेर समुहमा पुनम राई र इन्दिरा चापागाईं सुचिकृत छन् । पुनमले  न्युयोर्क सिटी म्याराथनमा ३ः५४ः३१ समय निकाल्दै नेपालको शीर्ष तथा विश्व बरियतामा २८१७ स्थान हासिल गर्दा इन्दिराले सिकागो म्याराथनमा निकालेको ४ः४३ः२० को समयले नेपालको दोस्रो तथा विश्व बरियताको ८३६४ स्थान दिलाएको छ । ४५–४९ बर्ष उमेरसमुहमा स्वरुपा खड्का र सकुन अधिकारी रहेका छन् । स्वरुपाले न्युयोर्क सिटी म्याराथनमा ३ः११ः०० को समयले विश्व बरियतामा ३५४ स्थान दिलाएको छ भने सकुनका लागि सिकागो म्याराथनमा निकालेको ५ः२७ः५१ को समयले १६२७० स्थान दिलाएको छ । वल्र्ड एथ्लेटिक्सको वरियतामा भने नेपालबाट सन्तोषी श्रेष्ठको मात्र नाम सुचिकृत छ ।


प्रकाशित मिति: बिहीबार, पुस १०, २०८२  २०:२०
Malpi institute Malpi institute
Jupiter Overseas Concern Jupiter Overseas Concern
प्रतिक्रिया दिनुहोस्
Brilliant College Brilliant College
Xavier Academy Xavier Academy
Kailashkut Multiple campus Kailashkut Multiple campus
थप विविध खेल
एरिकाले कराते वान प्रिमियर लिग खेल्ने
एरिकाले कराते वान प्रिमियर लिग खेल्ने मंगलबार, चैत २४, २०८२
बागमती टेबलटेनिसमा शाक्य
बागमती टेबलटेनिसमा शाक्य मंगलबार, चैत २४, २०८२
एचजेएनबीएल : गोल्डेनगेटमाथि रोमाञ्चक जित निकाल्दै आर्मी फाईनलमा
एचजेएनबीएल : गोल्डेनगेटमाथि रोमाञ्चक जित निकाल्दै आर्मी फाईनलमा मंगलबार, चैत २४, २०८२
एरिका गुरुङलाई सुराई दो को प्रायोजन
एरिका गुरुङलाई सुराई दो को प्रायोजन मंगलबार, चैत २४, २०८२
कान्तिपुर हाफ म्याराथन बैशाख ५ मा हुने
कान्तिपुर हाफ म्याराथन बैशाख ५ मा हुने सोमबार, चैत २३, २०८२
सिमान्तलाई दोहोरो स्वर्ण
सिमान्तलाई दोहोरो स्वर्ण सोमबार, चैत २३, २०८२
फेन्सिङ खेलाडी अनिताले सगरमाथा आरोहण गर्ने
फेन्सिङ खेलाडी अनिताले सगरमाथा आरोहण गर्ने सोमबार, चैत २३, २०८२
Navodit College Navodit College
ताजा समाचार
एरिकाले कराते वान प्रिमियर लिग खेल्ने
एरिकाले कराते वान प्रिमियर लिग खेल्ने खेलकुद मञ्‍च
बागमती टेबलटेनिसमा शाक्य
बागमती टेबलटेनिसमा शाक्य खेलकुद मञ्‍च
एचजेएनबीएल : गोल्डेनगेटमाथि रोमाञ्चक जित निकाल्दै आर्मी फाईनलमा
एचजेएनबीएल : गोल्डेनगेटमाथि रोमाञ्चक जित निकाल्दै आर्मी फाईनलमा खेलकुद मञ्‍च
एरिका गुरुङलाई सुराई दो को प्रायोजन
एरिका गुरुङलाई सुराई दो को प्रायोजन खेलकुद मञ्‍च
कान्तिपुर हाफ म्याराथन बैशाख ५ मा हुने
कान्तिपुर हाफ म्याराथन बैशाख ५ मा हुने खेलकुद मञ्‍च
Notice
अन्तर्राष्ट्रिय रग्बी सिरिजबारे पत्रकार सम्मेलन
अन्तर्राष्ट्रिय रग्बी सिरिजबारे पत्रकार सम्मेलन खेलकुद मञ्‍च
फुटबलकी कप्तान साम्बालाई सम्मान कार्यक्रम
फुटबलकी कप्तान साम्बालाई सम्मान कार्यक्रम खेलकुद मञ्‍च
राखेपको ६२औं वार्षिकोत्सव कार्यक्रम
राखेपको ६२औं वार्षिकोत्सव कार्यक्रम खेलकुद मञ्‍च
विश्व टिम टेबलटेनिस: दक्षिण एसियाली छनोट प्रतियोगिताको उद्घाटन
विश्व टिम टेबलटेनिस: दक्षिण एसियाली छनोट प्रतियोगिताको उद्घाटन खेलकुद मञ्‍च
एनएसजेएफको आयोजनामा बजाज पल्सर स्पोर्टस अवार्ड २०८१ घोषणा कार्यक्रम
एनएसजेएफको आयोजनामा बजाज पल्सर स्पोर्टस अवार्ड २०८१ घोषणा कार्यक्रम खेलकुद मञ्‍च
लोकप्रीय
  • Week
  • Month
ग्रासरुटदेखि नै खेलाडी उत्पादनमा जोड दिनु पर्छ – मन्त्री पोखरेल
ग्रासरुटदेखि नै खेलाडी उत्पादनमा जोड दिनु पर्छ – मन्त्री पोखरेल
किक बक्सिङ विकास कार्यक्रमको उद्घाटन
किक बक्सिङ विकास कार्यक्रमको उद्घाटन
श्यान्टु र एरिका वर्ष सर्वोत्कृष्ट खेलाडी
श्यान्टु र एरिका वर्ष सर्वोत्कृष्ट खेलाडी
एनएनआईपीए स्पोर्ट्स अवार्डको तयारी पूरा
एनएनआईपीए स्पोर्ट्स अवार्डको तयारी पूरा
एचजेएनबीएल : प्लेबक्स र कीर्तिपुर विजयी
एचजेएनबीएल : प्लेबक्स र कीर्तिपुर विजयी
बागमती तेक्वान्दोमा पुरी निर्विरोध
बागमती तेक्वान्दोमा पुरी निर्विरोध
नेकोस अन्तर्राष्ट्रिय जुडोलाई जापान बी एन्ड टी ट्रेडिङको साथ
नेकोस अन्तर्राष्ट्रिय जुडोलाई जापान बी एन्ड टी ट्रेडिङको साथ
पामका बविन र सचिकलालाई स्वर्ण
पामका बविन र सचिकलालाई स्वर्ण
नेकोस जुडोमा पाम र एमएमएसी टिम च्याम्पियन
नेकोस जुडोमा पाम र एमएमएसी टिम च्याम्पियन
प्रिन्स र आदित्यलाई स्वर्ण
प्रिन्स र आदित्यलाई स्वर्ण
Contact Us

Nepal Sports Group

P.O.Box: 8978 CPC 47, Kathmandu, Nepal
E-mail: khelkudmanch@gmail.com
URL: www.khelkudmanch.com

Phone

Phone/Fax: +977-1-4011733
Mobile: 9851020348 , 9841330284
Marketing: 9803264973, 9861535295
Gyanil Dhital, Marketing Manager

Our Team

S.P. Tripathee, President & Chief Editor
Main News
एचजेएनबीएल : गोल्डेनगेटमाथि रोमाञ्चक जित निकाल्दै आर्मी फाईनलमा
एचजेएनबीएल : गोल्डेनगेटमाथि रोमाञ्चक जित निकाल्दै आर्मी फाईनलमा मंगलबार, चैत २४, २०८२
सिमान्तलाई दोहोरो स्वर्ण
सिमान्तलाई दोहोरो स्वर्ण सोमबार, चैत २३, २०८२
कान्तिपुर हाफ म्याराथन बैशाख ५ मा हुने
कान्तिपुर हाफ म्याराथन बैशाख ५ मा हुने सोमबार, चैत २३, २०८२
Photo Gallery
एरिका गुरुङ तमु धीको सद्भावना दूत
एरिका गुरुङ तमु धीको सद्भावना दूत सोमबार, चैत ९, २०८२
भुवनलाई सूर्य नेपाल वेस्टर्न ओपनको उपाधि
भुवनलाई सूर्य नेपाल वेस्टर्न ओपनको उपाधि शुक्रबार, चैत ६, २०८२
पुलिसलाई लगातार दोस्रो पटक जय ट्रफीको उपाधि
पुलिसलाई लगातार दोस्रो पटक जय ट्रफीको उपाधि बिहीबार, चैत ५, २०८२
Like us on Facebook
Khelkudmanch
© 2026 Khelkudmanch. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्