Top Navigation
  • Home
  • About Us
    • About us
    • Background
    • History
    • Contact
  • Our Team
  • Contact
Main Navigation
  • गृहपृष्ठ
  • बिबिध खेल
    • भलिबल
    • फुटसल
    • बास्केटबल
    • टेबलटेनिस
    • तेक्वान्दो
    • कराँते
    • बक्सिङ
    • जुडो
    • उस्सु
    • टेनिस
    • एथ्लेटिक्स
    • आर्चरी
    • ब्याडमिण्टन
    • साइक्लिङ
    • ट्रयाथोलन
    • चेस
    • सुटिङ
    • भारत्तोलन
    • ह्याण्डबल
    • हक्की
    • पौडी
  • फुटबल
  • क्रिकेट
  • राखेप/एनओसी
  • अन्तर्राष्ट्रिय
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • शैक्षिक खेलकुद
  • अन्य
    • खेल परिचय
    • व्यक्तित्व
    • प्रतिभा
    • जानी राखौं
    • हस्ताक्षर
    • खेल कुराकानी
    • जीवन शैली
    • रोचक
    • कर्पोरेट खेलकुद
    • विविध खेल
    • फोटो फिचर
Khelkudmanch
X-AGE Nepal X-AGE Nepal
  • गृहपृष्ठ
  • बिबिध खेल
    • भलिबल
    • फुटसल
    • बास्केटबल
    • टेबलटेनिस
    • तेक्वान्दो
    • कराँते
    • बक्सिङ
    • जुडो
    • उस्सु
    • टेनिस
    • एथ्लेटिक्स
    • आर्चरी
    • ब्याडमिण्टन
    • साइक्लिङ
    • ट्रयाथोलन
    • चेस
    • सुटिङ
    • भारत्तोलन
    • ह्याण्डबल
    • हक्की
    • पौडी
  • फुटबल
  • क्रिकेट
  • राखेप/एनओसी
  • अन्तर्राष्ट्रिय
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • शैक्षिक खेलकुद
  • अन्य
    • खेल परिचय
    • व्यक्तित्व
    • प्रतिभा
    • जानी राखौं
    • हस्ताक्षर
    • खेल कुराकानी
    • जीवन शैली
    • रोचक
    • कर्पोरेट खेलकुद
    • विविध खेल
    • फोटो फिचर
Search Here
Gyan Niketan School Gyan Niketan School
Reliance Recruitment Services Reliance Recruitment Services
शैक्षिक खेलकुद
  • Home
  • शैक्षिक खेलकुद
  • काष्ठमण्डप कपमा ५ टिम च्याम्पियन
काष्ठमण्डप कपमा ५ टिम च्याम्पियन
खेलकुद  मञ्‍च
खेलकुद मञ्‍च बुधबार, पुस २, २०८२
Chelsea World School Chelsea World School
National School of Sciences National School of Sciences

काठमाडौं । टीआईए, दीक्षालय, आयोजक काष्ठमण्डप विद्यालय, वेदव्यास र रातो बंगला तेश्रो काष्ठमण्डप कपमा बुधबार च्याम्पियन बनेका छन् । बास्केटबलको ब्वाइजमा टीआईए र गर्ल्समा दीक्षलय पहिलो भए ।

फुटसलको जुनियर ब्वाइज यु-१३ मा काष्ठमण्डप, सिनियर ब्वाइजमा वेदव्यास र गर्ल्समा रातो बंगलाले उपाधि जिते । बास्केटबलको ब्वाइज फाइनलमा टीआईएले मातृभूमिलाई ५८-४३ ले पराजित गर्यो । टीआईएका रोशन नगरकोटीले २९ अंक जोडे ।

गर्ल्सको उपाधि भिडन्तमा दीक्षालयले काष्ठमण्डपलाई १५-१४ को झीनोअन्तरले हरायो । दीक्षलयकी लाक्पा डोमा शेर्पाले ९ स्कोर गरिन् । ब्वाइजमा टीआईएका वर्दान थापा तथा गर्ल्समा दीक्षालयकी दिपशिखा गोले तामाङ ‘मोस्ट भेलुएबल प्लेयर’ घोषित भए ।

फुटसलः

जुनियर ब्वाइजको फाइनलमा काष्ठमण्डपले विद्यावाणी पाठशालालाई ४-१ गोलअन्तरले पराजित गर्यो । काष्ठमण्डपका सुजस्विन ओझाले २ तथा वैभवसिंह भण्डारी र सिद्धार्थ वज्राचार्यले १-१ गोल गरे ।

सिनियर ब्वाइजको फाइनलमा वेदव्यासले मातृभूमिलाई १-० गोलले हरायो । अनमोल न्यौपानेले निर्णायक गोल गरे । सिनियर गर्ल्सको फाइनलमा रातो बंगलाले एभीएमलाई १-० गोलले पाखा लगायो । रातो बंगलाकी अदिति रावलले गोल गरिन् ।

जुनियर ब्वाइजमा काष्ठमण्डपका सुजस्विन ओझा, सिनियर ब्वाइजमा वेदव्यासका अनमोल न्यौपाने र सिनियर गर्ल्समा रातो बंगलाकी सान्भी कार्की उत्कृष्ट खेलाडी चुनिए ।

जुनियर ब्वाइजमा काष्ठमण्डपका सौर्य गौतम, सिनियर ब्वाइजमा मातृभूमिका रियान महर्जन र सिनियर गर्ल्समा रातो बंगलाकी लिना घिमिरे उत्कृष्ट गोलरक्षक बने ।

विजेतालाई बूढानीलकण्ठ नगरपालिका वडा ९ की अध्यक्ष सुमित्रा त्रिपाठी पाण्डे र काष्ठमण्डपकी संस्थापक एवं निर्देशक डा. शिवा थापाले एक कार्यक्रमबीच पुरस्कृत गरे ।

आठदिने प्रतियोगिताअन्तर्गत बास्केटबलको ब्वाइज-गल्र्समा समान १२-१२ टिम सहभागी थिए । फुटसलको जुनियर ब्वाइजमा १२, सिनियर ब्वाइजमा ९ र सिनियर गर्ल्समा ८ टिमले भाग लिएको काष्ठमण्डपका इसीए इन्चार्ज सुन्दर बुढाथोकीले जनाएका छन् ।


प्रकाशित मिति: बुधबार, पुस २, २०८२  १७:४४
Malpi institute Malpi institute
Jupiter Overseas Concern Jupiter Overseas Concern
प्रतिक्रिया दिनुहोस्
Brilliant College Brilliant College
Xavier Academy Xavier Academy
Kailashkut Multiple campus Kailashkut Multiple campus
थप शैक्षिक खेलकुद
फुटसल टोली सम्मानित
फुटसल टोली सम्मानित आइतबार, फागुन १७, २०८२
एलए अन्तरविद्यालय नेट च्याम्पियनसिप सम्पन्न
एलए अन्तरविद्यालय नेट च्याम्पियनसिप सम्पन्न शुक्रबार, फागुन १५, २०८२
एन्जल्स हार्ट र केभीकेएसएसलाई तेजस्वी कप
एन्जल्स हार्ट र केभीकेएसएसलाई तेजस्वी कप शुक्रबार, फागुन १५, २०८२
आयोजक एलएको दुवै टोली फाइनलमा
आयोजक एलएको दुवै टोली फाइनलमा बिहीबार, फागुन १४, २०८२
तेजस्वी र केभीकेएसएस फाइनलमा
तेजस्वी र केभीकेएसएस फाइनलमा बिहीबार, फागुन १४, २०८२
एलए र लोयल्टी उपाधिनजिक
एलए र लोयल्टी उपाधिनजिक बुधबार, फागुन १३, २०८२
हिमालय र संस्कृति सेमिफाइनलमा
हिमालय र संस्कृति सेमिफाइनलमा बुधबार, फागुन १३, २०८२
Navodit College Navodit College
ताजा समाचार
हिमालयन क्वीन्स ग्याम्बिट आइतबार हुने
हिमालयन क्वीन्स ग्याम्बिट आइतबार हुने खेलकुद मञ्‍च
हिमालयन जाभा नेशनल बास्केटबल लिगमा कीर्तिपुर र सोलो विजयी
हिमालयन जाभा नेशनल बास्केटबल लिगमा कीर्तिपुर र सोलो विजयी खेलकुद मञ्‍च
नागार्जुन उपमेयर कप तेक्वान्दो शुक्रबारदेखि
नागार्जुन उपमेयर कप तेक्वान्दो शुक्रबारदेखि खेलकुद मञ्‍च
हिमालयन जाभा नेशनल बास्केटबल लिगमा आर्मी र गोल्डेनगेटको विजयी सुरुवात
हिमालयन जाभा नेशनल बास्केटबल लिगमा आर्मी र गोल्डेनगेटको विजयी सुरुवात खेलकुद मञ्‍च
इनक्लाइन स्केटिङ शनिबार हुने
इनक्लाइन स्केटिङ शनिबार हुने खेलकुद मञ्‍च
Notice
अन्तर्राष्ट्रिय रग्बी सिरिजबारे पत्रकार सम्मेलन
अन्तर्राष्ट्रिय रग्बी सिरिजबारे पत्रकार सम्मेलन खेलकुद मञ्‍च
फुटबलकी कप्तान साम्बालाई सम्मान कार्यक्रम
फुटबलकी कप्तान साम्बालाई सम्मान कार्यक्रम खेलकुद मञ्‍च
राखेपको ६२औं वार्षिकोत्सव कार्यक्रम
राखेपको ६२औं वार्षिकोत्सव कार्यक्रम खेलकुद मञ्‍च
विश्व टिम टेबलटेनिस: दक्षिण एसियाली छनोट प्रतियोगिताको उद्घाटन
विश्व टिम टेबलटेनिस: दक्षिण एसियाली छनोट प्रतियोगिताको उद्घाटन खेलकुद मञ्‍च
एनएसजेएफको आयोजनामा बजाज पल्सर स्पोर्टस अवार्ड २०८१ घोषणा कार्यक्रम
एनएसजेएफको आयोजनामा बजाज पल्सर स्पोर्टस अवार्ड २०८१ घोषणा कार्यक्रम खेलकुद मञ्‍च
लोकप्रीय
  • Week
  • Month
मार्सल आर्ट्स र आर्चरी टोली चीन जाने
मार्सल आर्ट्स र आर्चरी टोली चीन जाने
हिमालयन जाभा नेशनल बास्केटबल लिगमा आर्मी र गोल्डेनगेटको विजयी सुरुवात
हिमालयन जाभा नेशनल बास्केटबल लिगमा आर्मी र गोल्डेनगेटको विजयी सुरुवात
पारा एथेटिक्स टोली भारत प्रस्थान
पारा एथेटिक्स टोली भारत प्रस्थान
एसियाली खेलकुदको प्रवर्धनका लागि ‘एसियन गेम्स फन रन’को तयारी
एसियाली खेलकुदको प्रवर्धनका लागि ‘एसियन गेम्स फन रन’को तयारी
इनक्लाइन स्केटिङ शनिबार हुने
इनक्लाइन स्केटिङ शनिबार हुने
एन्जीलालाई मनास्लुको सम्मान
एन्जीलालाई मनास्लुको सम्मान
प्याब्सन क्रिकेट लिगमा बागमती सेमिफाइनलमा
प्याब्सन क्रिकेट लिगमा बागमती सेमिफाइनलमा
मिल्सबेरी इन्टर–ए लेभल बास्केटबलमा माल्पी च्याम्पियन
मिल्सबेरी इन्टर–ए लेभल बास्केटबलमा माल्पी च्याम्पियन
जेम्सलाई यु–१४ क्रिकेट उपाधि
जेम्सलाई यु–१४ क्रिकेट उपाधि
टी–२० विश्वकपः नेपाल समूह चरणबाट बाहिरियो, वेष्ट इन्डिज सुपर एटमा
टी–२० विश्वकपः नेपाल समूह चरणबाट बाहिरियो, वेष्ट इन्डिज सुपर एटमा
Contact Us

Nepal Sports Group

P.O.Box: 8978 CPC 47, Kathmandu, Nepal
E-mail: khelkudmanch@gmail.com
URL: www.khelkudmanch.com

Phone

Phone/Fax: +977-1-4011733
Mobile: 9851020348 , 9841330284
Marketing: 9803264973, 9861535295
Gyanil Dhital, Marketing Manager

Our Team

S.P. Tripathee, President & Chief Editor
Main News
हिमालयन जाभा नेशनल बास्केटबल लिगमा आर्मी र गोल्डेनगेटको विजयी सुरुवात
हिमालयन जाभा नेशनल बास्केटबल लिगमा आर्मी र गोल्डेनगेटको विजयी सुरुवात बुधबार, फागुन २७, २०८२
Photo Gallery
सान्तोस फर्किएका नेमारलाई भव्य स्वागत
सान्तोस फर्किएका नेमारलाई भव्य स्वागत आइतबार, माघ २०, २०८१
भारताथि नेपालको सानदार जित
भारताथि नेपालको सानदार जित बिहीबार, मंसिर २८, २०८०
यूएईलाई हराउँदै नेपाल १० वर्षपछि टि-२० विश्वकपमा
यूएईलाई हराउँदै नेपाल १० वर्षपछि टि-२० विश्वकपमा शुक्रबार, कात्तिक १७, २०८०
Like us on Facebook
Khelkudmanch
© 2026 Khelkudmanch. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्