Top Navigation
  • Home
  • About Us
    • About us
    • Background
    • History
    • Contact
  • Our Team
  • Contact
Main Navigation
  • गृहपृष्ठ
  • बिबिध खेल
    • भलिबल
    • फुटसल
    • बास्केटबल
    • टेबलटेनिस
    • तेक्वान्दो
    • कराँते
    • बक्सिङ
    • जुडो
    • उस्सु
    • टेनिस
    • एथ्लेटिक्स
    • आर्चरी
    • ब्याडमिण्टन
    • साइक्लिङ
    • ट्रयाथोलन
    • चेस
    • सुटिङ
    • भारत्तोलन
    • ह्याण्डबल
    • हक्की
    • पौडी
  • फुटबल
  • क्रिकेट
  • राखेप/एनओसी
  • अन्तर्राष्ट्रिय
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • शैक्षिक खेलकुद
  • अन्य
    • खेल परिचय
    • व्यक्तित्व
    • प्रतिभा
    • जानी राखौं
    • हस्ताक्षर
    • खेल कुराकानी
    • जीवन शैली
    • रोचक
    • कर्पोरेट खेलकुद
    • विविध खेल
    • फोटो फिचर
Khelkudmanch
X-AGE Nepal X-AGE Nepal
  • गृहपृष्ठ
  • बिबिध खेल
    • भलिबल
    • फुटसल
    • बास्केटबल
    • टेबलटेनिस
    • तेक्वान्दो
    • कराँते
    • बक्सिङ
    • जुडो
    • उस्सु
    • टेनिस
    • एथ्लेटिक्स
    • आर्चरी
    • ब्याडमिण्टन
    • साइक्लिङ
    • ट्रयाथोलन
    • चेस
    • सुटिङ
    • भारत्तोलन
    • ह्याण्डबल
    • हक्की
    • पौडी
  • फुटबल
  • क्रिकेट
  • राखेप/एनओसी
  • अन्तर्राष्ट्रिय
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • शैक्षिक खेलकुद
  • अन्य
    • खेल परिचय
    • व्यक्तित्व
    • प्रतिभा
    • जानी राखौं
    • हस्ताक्षर
    • खेल कुराकानी
    • जीवन शैली
    • रोचक
    • कर्पोरेट खेलकुद
    • विविध खेल
    • फोटो फिचर
Search Here
Gyan Niketan School Gyan Niketan School
Reliance Recruitment Services Reliance Recruitment Services
विविध खेल
  • Home
  • विविध खेल
  • सशिन र सुमनको जोडीद्वारा उपाधी रक्षा
सशिन र सुमनको जोडीद्वारा उपाधी रक्षा नागबहालद्वारा लगातार तीन जितका साथ रनिङ्ग ट्रफी कब्जा
खेलकुद  मञ्‍च
खेलकुद मञ्‍च बिहीबार, मंसिर ५, २०८२
Chelsea World School Chelsea World School

काठमाडौं । नागबहालका सशिन डङ्गोल र सुमन शाक्यको जोडी पाटनमा जारी १५ औं यल कपको पुरुष युगल तर्फ उपाधी रक्षा गर्न सफल भएका छन् । डङ्गोल र शाक्यको जोडीले सेमिफाईनलमा ओकुबहालका दिपेश शाक्य र निशेष शाक्यको जोडीलाई २१–१२, २२–२० ले पराजित गर्दै उपाधी रक्षा गरेका हुन् ।

यस्तै सशिनले सुधा शाक्य संग मिलेर मिक्स युगल तर्फको उपाधी पनि जितेका छन् । उक्त जोडीले नागबहालकै सुमन शाक्य र लस्ता शाक्यको जोडीलाई १७–२१, २१–१२, २१–१४ ले पराजित गर्दै दोहोरो उपाधीको आनन्द लिएका हुन् ।

पुरुष युगल तर्फ प्रयाग पोखरीका सुनिल बाराही र पुजन चित्रकारको जोडी तथा दथुँलका राजु बज्राचार्य र सुमित महर्जनको जोडी संयुक्त तेश्रो भए ।

पुरुष युगल तर्फका बिजेताले नगद ५० हजार उपबिजेतले नगद २५ हजार र तेश्रो स्थानकाले नगद १० हजार सहित मेडल, ट्रफी र प्रमाण पत्र प्राप्त गरे । यस्तै मिक्स युगल तर्फका बिजेता, उपबिजेता र सेमिफाइनलिस्टले क्रमश नगद २५ हजार, १५ हजार र ५ हजार सहित मेडल, ट्रफी र प्रमाण पत्र प्राप्त गरे ।

ललितपुर वडा नं. ७ भिन्छेबहाल स्थित मयूरवर्ण महाविहारको कोर्टमा आयोजित प्रतियोगिताको मास्टर ४५ बर्ष माथि भिन्छेबहालका अनिल बज्राचार्य र सुगत रत्न शाक्यको जोडीले भिन्छेबहालकै शान्त रत्न बज्राचार्य र राजभाई बज्राचार्यको जोडीलाई २१–१७, २१–१७ को समान अन्तरले पराजित गर्दै उपाधीमा आफ्नो नाम लेखाएका हुन् ।

पिन्छेंका राजेश महर्जन र राजु महर्जनको जोडी तथा ओकुबहालका शान्ता डङ्गोल र स्वदेश शाक्यको जोडी संयुक्त तेश्रो भए । बिजयी खेलाडीले नगद २० हजार, उपबिजयीले नगद १० हजार र तृतीय स्थान प्राप्त गर्नेले नगद ५ हजार सहित मेडल, ट्रफी र प्रमाण पत्र प्राप्त गरे ।

महिला एकल तर्फ चिकुबहालकी टिशा रानी शाक्यले भिन्छेबहालकी कृष्मा बज्राचार्यलाई २१–९, २१–८ ले पराजित गर्दै उपाधी जितिन् । तेश्रो स्थानमा नागबहालकी सुधा शाक्य र लस्ता शाक्य रहे । शिर्ष तीन स्थान प्राप्त गर्नेले क्रमश १५ हजार, १० हजार र ५ हजार सहित मेडल, ट्रफी र प्रमाण पत्र प्राप्त गरे ।

ब्वाईज यु १५ तर्फ नागबहालका सबिन शाक्यले उपाधी उचाले । उनले ओकुबहालका आरभ शाक्यलाई २१–१५, १४–२१, २१–१७ ले पराजित गरेका हुन् । तेश्रो स्थानमा भिन्छेबहालका रोनिश बज्राचार्य र  कोन्टीका बिषेक खड्गी रहे । शिर्ष तीन स्थान प्राप्त गर्नेले क्रमश नगद २५ हजार, १५ हजार र ५ हजार सहित मेडल, ट्रफी र प्रमाण पत्र प्राप्त गरे ।

यसका साथै पाँच स्पर्धामा तीन स्पर्धामा जित निकाल्दै टिम च्याम्पियनका साथ नागबहालले रनिङ्ग ट्रफी हात पार्यो । नागबहालको यो लगातार तीन पटक टिम च्याम्पियन जित हो । नागबहालले रनिङ्ग ट्रफीमा आफ्नो अधिकार जमाएको छ ।

बिजयी खेलाडीहरुलाई ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनल लगायतकाले ट्रफी, मेडल र नगद पुरस्कार वितरण गरेका थिए ।


प्रकाशित मिति: बिहीबार, मंसिर ५, २०८२  २१:५५
Malpi institute Malpi institute
Jupiter Overseas Concern Jupiter Overseas Concern
प्रतिक्रिया दिनुहोस्
Brilliant College Brilliant College
Xavier Academy Xavier Academy
Kailashkut Multiple campus Kailashkut Multiple campus
थप विविध खेल
रग्बी टोली बंगलादेश प्रस्थान
रग्बी टोली बंगलादेश प्रस्थान बिहीबार, मंसिर ५, २०८२
धमला बेलायतमा सम्मानित
धमला बेलायतमा सम्मानित बुधबार, मंसिर ४, २०८२
उसु खेलाडी न्युजिल्यान्ड प्रस्थान
उसु खेलाडी न्युजिल्यान्ड प्रस्थान बुधबार, मंसिर ४, २०८२
दावा अल्ट्रा–ट्रेल रनमा सहभागी हुने
दावा अल्ट्रा–ट्रेल रनमा सहभागी हुने बुधबार, मंसिर ४, २०८२
पुष्पसदन, ग्रिनफिल्ड र स्वर्णिमलाई उपाधि
पुष्पसदन, ग्रिनफिल्ड र स्वर्णिमलाई उपाधि सोमबार, मंसिर २, २०८२
भिन्छेबहालका रोनिश अन्तिम आठमा
भिन्छेबहालका रोनिश अन्तिम आठमा आइतबार, मंसिर १, २०८२
Navodit College Navodit College
ताजा समाचार
सशिन र सुमनको जोडीद्वारा उपाधी रक्षा
सशिन र सुमनको जोडीद्वारा उपाधी रक्षा खेलकुद मञ्‍च
रग्बी टोली बंगलादेश प्रस्थान
रग्बी टोली बंगलादेश प्रस्थान खेलकुद मञ्‍च
एथलेटिक्स साफ पदक विजेतालाई राखेपको बधाई
एथलेटिक्स साफ पदक विजेतालाई राखेपको बधाई खेलकुद मञ्‍च
लुम्बिनी लायन्ससँग चितवन राइनोज पराजित
लुम्बिनी लायन्ससँग चितवन राइनोज पराजित खेलकुद मञ्‍च
रेडियन्ट कपमा स्वर्णिम र पुष्पसदन विजयी
रेडियन्ट कपमा स्वर्णिम र पुष्पसदन विजयी खेलकुद मञ्‍च
Notice
अन्तर्राष्ट्रिय रग्बी सिरिजबारे पत्रकार सम्मेलन
अन्तर्राष्ट्रिय रग्बी सिरिजबारे पत्रकार सम्मेलन खेलकुद मञ्‍च
फुटबलकी कप्तान साम्बालाई सम्मान कार्यक्रम
फुटबलकी कप्तान साम्बालाई सम्मान कार्यक्रम खेलकुद मञ्‍च
राखेपको ६२औं वार्षिकोत्सव कार्यक्रम
राखेपको ६२औं वार्षिकोत्सव कार्यक्रम खेलकुद मञ्‍च
विश्व टिम टेबलटेनिस: दक्षिण एसियाली छनोट प्रतियोगिताको उद्घाटन
विश्व टिम टेबलटेनिस: दक्षिण एसियाली छनोट प्रतियोगिताको उद्घाटन खेलकुद मञ्‍च
एनएसजेएफको आयोजनामा बजाज पल्सर स्पोर्टस अवार्ड २०८१ घोषणा कार्यक्रम
एनएसजेएफको आयोजनामा बजाज पल्सर स्पोर्टस अवार्ड २०८१ घोषणा कार्यक्रम खेलकुद मञ्‍च
लोकप्रीय
  • Week
  • Month
किस्क र एलाइटलाई ओएसिस कपको उपाधि
किस्क र एलाइटलाई ओएसिस कपको उपाधि
हर्मितको अलराउन्डर प्रदर्शनमा सुदूरपश्चिमले काठमाण्डुलाई हरायो
हर्मितको अलराउन्डर प्रदर्शनमा सुदूरपश्चिमले काठमाण्डुलाई हरायो
कर्णाली दोस्रो पटक एभरेस्ट महिला भलिबल लिगको च्याम्पियन
कर्णाली दोस्रो पटक एभरेस्ट महिला भलिबल लिगको च्याम्पियन
साविक विजेता जनकपुरलाई काठमाण्डुले हरायो
साविक विजेता जनकपुरलाई काठमाण्डुले हरायो
चितवनले कर्णालीलाई चार विकेटले हरायो
चितवनले कर्णालीलाई चार विकेटले हरायो
विश्वकप लिग-२ सिरिज : नेपालको लगातार तेस्रो हार
विश्वकप लिग-२ सिरिज : नेपालको लगातार तेस्रो हार
हङकङ सिक्सेस : नेपालले भारतलाई ९२ रनले हरायो
हङकङ सिक्सेस : नेपालले भारतलाई ९२ रनले हरायो
आईसीसी लिग-२ सिरिज : नेपाल अमेरिकासँग पराजित
आईसीसी लिग-२ सिरिज : नेपाल अमेरिकासँग पराजित
मिस्टिक माउन्टेन टेनिस प्रतियोगिता आयोजना हुँदै
मिस्टिक माउन्टेन टेनिस प्रतियोगिता आयोजना हुँदै
घोराहीमा चौथो राष्ट्रिय स्कुल स्तरीय हाप्किडो हुने
घोराहीमा चौथो राष्ट्रिय स्कुल स्तरीय हाप्किडो हुने
Contact Us

Nepal Sports Group

P.O.Box: 8978 CPC 47, Kathmandu, Nepal
E-mail: khelkudmanch@gmail.com
URL: www.khelkudmanch.com

Phone

Phone/Fax: +977-1-4011733
Mobile: 9851020348 , 9841330284
Marketing: 9803264973, 9861535295
Gyanil Dhital, Marketing Manager

Our Team

S.P. Tripathee, President & Chief Editor
Main News
हर्मितको अलराउन्डर प्रदर्शनमा सुदूरपश्चिमले काठमाण्डुलाई हरायो
हर्मितको अलराउन्डर प्रदर्शनमा सुदूरपश्चिमले काठमाण्डुलाई हरायो बुधबार, मंसिर ४, २०८२
रेडियन्ट कपमा स्वर्णिम र पुष्पसदन विजयी
रेडियन्ट कपमा स्वर्णिम र पुष्पसदन विजयी बिहीबार, मंसिर ५, २०८२
धमला बेलायतमा सम्मानित
धमला बेलायतमा सम्मानित बुधबार, मंसिर ४, २०८२
Photo Gallery
सान्तोस फर्किएका नेमारलाई भव्य स्वागत
सान्तोस फर्किएका नेमारलाई भव्य स्वागत आइतबार, माघ २०, २०८१
भारताथि नेपालको सानदार जित
भारताथि नेपालको सानदार जित बिहीबार, मंसिर २८, २०८०
यूएईलाई हराउँदै नेपाल १० वर्षपछि टि-२० विश्वकपमा
यूएईलाई हराउँदै नेपाल १० वर्षपछि टि-२० विश्वकपमा शुक्रबार, कात्तिक १७, २०८०
Like us on Facebook
Khelkudmanch
© 2025 Khelkudmanch. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्