Top Navigation
  • Home
  • About Us
    • About us
    • Background
    • History
    • Contact
  • Our Team
  • Contact
Main Navigation
  • गृहपृष्ठ
  • बिबिध खेल
    • भलिबल
    • फुटसल
    • बास्केटबल
    • टेबलटेनिस
    • तेक्वान्दो
    • कराँते
    • बक्सिङ
    • जुडो
    • उस्सु
    • टेनिस
    • एथ्लेटिक्स
    • आर्चरी
    • ब्याडमिण्टन
    • साइक्लिङ
    • ट्रयाथोलन
    • चेस
    • सुटिङ
    • भारत्तोलन
    • ह्याण्डबल
    • हक्की
    • पौडी
  • फुटबल
  • क्रिकेट
  • राखेप/एनओसी
  • अन्तर्राष्ट्रिय
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • शैक्षिक खेलकुद
  • अन्य
    • खेल परिचय
    • व्यक्तित्व
    • प्रतिभा
    • जानी राखौं
    • हस्ताक्षर
    • खेल कुराकानी
    • जीवन शैली
    • रोचक
    • कर्पोरेट खेलकुद
    • विविध खेल
    • फोटो फिचर
Khelkudmanch
X-AGE Nepal X-AGE Nepal
  • गृहपृष्ठ
  • बिबिध खेल
    • भलिबल
    • फुटसल
    • बास्केटबल
    • टेबलटेनिस
    • तेक्वान्दो
    • कराँते
    • बक्सिङ
    • जुडो
    • उस्सु
    • टेनिस
    • एथ्लेटिक्स
    • आर्चरी
    • ब्याडमिण्टन
    • साइक्लिङ
    • ट्रयाथोलन
    • चेस
    • सुटिङ
    • भारत्तोलन
    • ह्याण्डबल
    • हक्की
    • पौडी
  • फुटबल
  • क्रिकेट
  • राखेप/एनओसी
  • अन्तर्राष्ट्रिय
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • शैक्षिक खेलकुद
  • अन्य
    • खेल परिचय
    • व्यक्तित्व
    • प्रतिभा
    • जानी राखौं
    • हस्ताक्षर
    • खेल कुराकानी
    • जीवन शैली
    • रोचक
    • कर्पोरेट खेलकुद
    • विविध खेल
    • फोटो फिचर
Search Here
Reliance International Academy Reliance International Academy
The Times International College The Times International College
राखेप/एनओसी
  • Home
  • राखेप/एनओसी
  • हाप्किडोमा पदक विजेता नेपाली खेलाडीहरूलाई सम्मान
हाप्किडोमा पदक विजेता नेपाली खेलाडीहरूलाई सम्मान
खेलकुद  मञ्‍च
खेलकुद मञ्‍च मंगलबार, असार १७, २०८२
Anjali Overseas Service Anjali Overseas Service
Chelsea World School Chelsea World School
Miracle Party Venue

काठमाडौं । किर्गिस्तानको बिश्केक शहरमा जुन २४ देखि २५ सम्म सम्पन्न अन्तर्राष्ट्रिय हाप्किडो च्याम्पियनसिप २०२५ मा पदक जितेका नेपाली खेलाडीहरूको सम्मानमा नेपाल हाप्किडो संघले काठमाडौंमा एक विशेष सम्मान कार्यक्रम आयोजना गर्यो ।च्याम्पियनसिपमा समीर गुरुङ र राजेन्द्र तामाङले स्वर्ण पदक र सरोज गुरुङले रजत पदक प्राप्त गरेका थिए । कार्यक्रमका राष्ट्रिय खेलकुद परिषद् (राखेप)का बोर्ड उपाध्यक्ष ध्रुव आचार्यले पदक विजेता खेलाडीहरूलाई सम्मानपत्र प्रदान गरेका थिए ।

कार्यक्रममा उपाध्यक्ष आचार्यले अन्तर्राष्ट्रिय मञ्चमा पदक जितेर देशको गौरव बढाउने खेलाडीहरूको योगदानको उच्च प्रशंसा गर्दै खेलाडीहरूको सफलता केवल व्यक्तिगत उपलब्धि मात्र नभएर राष्ट्रलाई सन्देश र नेपाली युवा अन्तर्राष्ट्रियस्तरमा प्रतिस्पर्धा गर्न सक्षम छन् भन्ने उदाहरण भएको बताए । उनले खेलाडीहरूको निरन्तर मेहनत, लगनशीलता र आत्मविश्वासको सराहना गर्दै सरकार तथा खेलकुद सम्बन्धित निकायहरूले यस्ता खेलाडीहरूको प्रोत्साहन र संरक्षणमा अझ बढी ध्यान दिनुपर्ने आवश्यकतामा पनि जोड दिए ।

उपाध्यक्ष आचार्यले खेलकुदलाई राष्ट्र निर्माणको एक महत्वपूर्ण आधारका रूपमा व्याख्या गर्दै नेपाल हाप्किडो संघले सञ्चालन गरेका कार्यक्रमहरू प्रशंसनीय रहेको बताउँदै आगामी दिनमा यस्ता खेलहरूलाई अझ बढी संस्थागत र व्यावसायिक बनाउनु पर्ने धारणा राखेका थिए ।

संघका अध्यक्ष काली बहादुर घर्ती मगरले कार्यक्रममा बोल्दै अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपाली खेलाडीहरूको उत्कृष्ट प्रदर्शनले देशलाई गौरवान्वित बनाएको उल्लेख गरे । उनले आगामी दिनमा संघले तालिम, प्रतिस्पर्धा र संरचनात्मक विकासमा जोड दिने प्रतिबद्धता व्यक्त गरे । उनले ग्रामीण भेगका युवालाई अवसर दिन विद्यालयस्तरीय कार्यक्रम, प्रदेशस्तरीय प्रतियोगिता र प्रशिक्षक विकास तालिम प्राथमिकतामा राखिने जानकारी दिए । कार्यक्रमको अन्त्यमा पदक विजेता खेलाडीहरूलाई बधाई दिँदै निरन्तर सफलता प्राप्त गर्न शुभकामना दिए ।

कार्यक्रममा नेपाल हाप्किडो संघका महासचिव ईन्द्र बहादुर महरा, पदाधिकारी तथा सदस्यहरु, प्रमुख प्रशिक्षक, प्रशिक्षकहरू, खेलाडी तथा खेलाडीका परिवारजन, सञ्चारकर्मी तथा खेलप्रेमीहरुको उपस्थिति रहेको थियो ।


प्रकाशित मिति: मंगलबार, असार १७, २०८२  ११:०७
Malpi institute Malpi institute
Jupiter Overseas Concern Jupiter Overseas Concern
प्रतिक्रिया दिनुहोस्
Subisu Subisu
Brilliant College Brilliant College
Xavier Academy Xavier Academy
Kailashkut Multiple campus Kailashkut Multiple campus
थप राखेप/एनओसी
लालीगुराँस एकेडेमीद्वारा खेलाडी र प्रशिक्षक सम्मान
लालीगुराँस एकेडेमीद्वारा खेलाडी र प्रशिक्षक सम्मान मंगलबार, असार १७, २०८२
बागमतीका ओलम्पियनले मासिक भत्ता पाउने
बागमतीका ओलम्पियनले मासिक भत्ता पाउने मंगलबार, असार १७, २०८२
नेपाल ओलम्पियन्स एसोसिएसनमा नयाँ नेतृत्व चयन
नेपाल ओलम्पियन्स एसोसिएसनमा नयाँ नेतृत्व चयन मंगलबार, असार १७, २०८२
कराते टोली श्रीलंका प्रस्थान
कराते टोली श्रीलंका प्रस्थान मंगलबार, असार १७, २०८२
एसियाली युथ टेबलटेनिसका लागि खेलाडीसहित ८ सदस्यीय टोली उज्वेकिस्तान प्रस्थान
एसियाली युथ टेबलटेनिसका लागि खेलाडीसहित ८ सदस्यीय टोली उज्वेकिस्तान प्रस्थान बुधबार, असार ११, २०८२
स्वस्थ्य शरीर र शान्ति प्रवर्द्धनका लागि ओलम्पिक डे
स्वस्थ्य शरीर र शान्ति प्रवर्द्धनका लागि ओलम्पिक डे बुधबार, असार ११, २०८२
ताजा समाचार
महिला ह्याण्डबलको उपाधि एपिएफलाई 
महिला ह्याण्डबलको उपाधि एपिएफलाई  खेलकुद मञ्‍च
कामपा–४ को दौडमा विकेश र रन्जुलाई उपाधि
कामपा–४ को दौडमा विकेश र रन्जुलाई उपाधि खेलकुद मञ्‍च
हाप्किडोमा पदक विजेता नेपाली खेलाडीहरूलाई सम्मान
हाप्किडोमा पदक विजेता नेपाली खेलाडीहरूलाई सम्मान खेलकुद मञ्‍च
एरिकालाई थाइल्यान्डमा स्वर्ण
एरिकालाई थाइल्यान्डमा स्वर्ण खेलकुद मञ्‍च
लालीगुराँस एकेडेमीद्वारा खेलाडी र प्रशिक्षक सम्मान
लालीगुराँस एकेडेमीद्वारा खेलाडी र प्रशिक्षक सम्मान खेलकुद मञ्‍च
Notice
खेलुकद परिषदद्वारा खेलाडी प्रोत्साहन पुरस्कार वितरण
खेलुकद परिषदद्वारा खेलाडी प्रोत्साहन पुरस्कार वितरण खेलकुद मञ्‍च
नेपाल सितोरियो कराते संघको स्पोर्ट डाटा बेश तथा वेभसाईटको उद्घाटन कार्यक्रम
नेपाल सितोरियो कराते संघको स्पोर्ट डाटा बेश तथा वेभसाईटको उद्घाटन कार्यक्रम खेलकुद मञ्‍च
भारोत्तोलन राष्ट्रिय च्याम्पियनसिप
भारोत्तोलन राष्ट्रिय च्याम्पियनसिप खेलकुद मञ्‍च
कराते प्रतियोगिताको उद्घाटन कार्यक्रम
कराते प्रतियोगिताको उद्घाटन कार्यक्रम खेलकुद मञ्‍च
नेपाली राष्ट्रिय भलिबल खेलाडीको पारिश्रमिक घोषणा एवं वितरण कार्यक्रम
नेपाली राष्ट्रिय भलिबल खेलाडीको पारिश्रमिक घोषणा एवं वितरण कार्यक्रम खेलकुद मञ्‍च
लोकप्रीय
  • Week
  • Month
मनास्लु र वारियर्सलाई एसडब्लुएससी कप
मनास्लु र वारियर्सलाई एसडब्लुएससी कप
स्वस्थ्य शरीर र शान्ति प्रवर्द्धनका लागि ओलम्पिक डे
स्वस्थ्य शरीर र शान्ति प्रवर्द्धनका लागि ओलम्पिक डे
मार्सल आर्ट्समा सहभागी हुन भुपेन्द्र र सुदेन बेलायत जाने
मार्सल आर्ट्समा सहभागी हुन भुपेन्द्र र सुदेन बेलायत जाने
कराते टोली थाइल्यान्ड जाने
कराते टोली थाइल्यान्ड जाने
एसियाली युथ टेबलटेनिसका लागि खेलाडीसहित ८ सदस्यीय टोली उज्वेकिस्तान प्रस्थान
एसियाली युथ टेबलटेनिसका लागि खेलाडीसहित ८ सदस्यीय टोली उज्वेकिस्तान प्रस्थान
टाइम्सले जित्यो हिमालयन जाभा बास्केटबलको उपाधि
टाइम्सले जित्यो हिमालयन जाभा बास्केटबलको उपाधि
आयोजक एलएनए सेमिफाइनलमा
आयोजक एलएनए सेमिफाइनलमा
एनएसआरए राष्ट्रिय स्क्वास च्याम्पियन्सीप आजदेखि
एनएसआरए राष्ट्रिय स्क्वास च्याम्पियन्सीप आजदेखि
दाङको अल्फा तेक्वान्दो डोजाङलाई उपाधि
दाङको अल्फा तेक्वान्दो डोजाङलाई उपाधि
मनास्लु र वारियर्सलाई एसडब्लुएससी कप
मनास्लु र वारियर्सलाई एसडब्लुएससी कप
Contact Us

Nepal Sports Group

P.O.Box: 8978 CPC 47, Kathmandu, Nepal
E-mail: khelkudmanch@gmail.com
URL: www.khelkudmanch.com

Phone

Phone/Fax: +977-1-4011733
Mobile: 9851020348 , 9841330284
Marketing: 9803264973, 9861535295
Gyanil Dhital, Marketing Manager

Our Team

S.P. Tripathee, President & Chief Editor
Main News
कराते टोली श्रीलंका प्रस्थान
कराते टोली श्रीलंका प्रस्थान मंगलबार, असार १७, २०८२
तेक्वान्दोमा आयोजक काभ्रेस्थली टिम च्याम्पियन
तेक्वान्दोमा आयोजक काभ्रेस्थली टिम च्याम्पियन मंगलबार, असार १७, २०८२
हाप्किडोमा पदक विजेता नेपाली खेलाडीहरूलाई सम्मान
हाप्किडोमा पदक विजेता नेपाली खेलाडीहरूलाई सम्मान मंगलबार, असार १७, २०८२
Photo Gallery
सान्तोस फर्किएका नेमारलाई भव्य स्वागत
सान्तोस फर्किएका नेमारलाई भव्य स्वागत आइतबार, माघ २०, २०८१
भारताथि नेपालको सानदार जित
भारताथि नेपालको सानदार जित बिहीबार, मंसिर २८, २०८०
यूएईलाई हराउँदै नेपाल १० वर्षपछि टि-२० विश्वकपमा
यूएईलाई हराउँदै नेपाल १० वर्षपछि टि-२० विश्वकपमा शुक्रबार, कात्तिक १७, २०८०
Like us on Facebook
Khelkudmanch
© 2025 Khelkudmanch. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्