Top Navigation
  • Home
  • About Us
    • About us
    • Background
    • History
    • Contact
  • Our Team
  • Contact
Main Navigation
  • गृहपृष्ठ
  • बिबिध खेल
    • भलिबल
    • फुटसल
    • बास्केटबल
    • टेबलटेनिस
    • तेक्वान्दो
    • कराँते
    • बक्सिङ
    • जुडो
    • उस्सु
    • टेनिस
    • एथ्लेटिक्स
    • आर्चरी
    • ब्याडमिण्टन
    • साइक्लिङ
    • ट्रयाथोलन
    • चेस
    • सुटिङ
    • भारत्तोलन
    • ह्याण्डबल
    • हक्की
    • पौडी
  • फुटबल
  • क्रिकेट
  • राखेप/एनओसी
  • अन्तर्राष्ट्रिय
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • शैक्षिक खेलकुद
  • अन्य
    • खेल परिचय
    • व्यक्तित्व
    • प्रतिभा
    • जानी राखौं
    • हस्ताक्षर
    • खेल कुराकानी
    • जीवन शैली
    • रोचक
    • कर्पोरेट खेलकुद
    • विविध खेल
    • फोटो फिचर
Khelkudmanch
X-AGE Nepal X-AGE Nepal
  • गृहपृष्ठ
  • बिबिध खेल
    • भलिबल
    • फुटसल
    • बास्केटबल
    • टेबलटेनिस
    • तेक्वान्दो
    • कराँते
    • बक्सिङ
    • जुडो
    • उस्सु
    • टेनिस
    • एथ्लेटिक्स
    • आर्चरी
    • ब्याडमिण्टन
    • साइक्लिङ
    • ट्रयाथोलन
    • चेस
    • सुटिङ
    • भारत्तोलन
    • ह्याण्डबल
    • हक्की
    • पौडी
  • फुटबल
  • क्रिकेट
  • राखेप/एनओसी
  • अन्तर्राष्ट्रिय
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • शैक्षिक खेलकुद
  • अन्य
    • खेल परिचय
    • व्यक्तित्व
    • प्रतिभा
    • जानी राखौं
    • हस्ताक्षर
    • खेल कुराकानी
    • जीवन शैली
    • रोचक
    • कर्पोरेट खेलकुद
    • विविध खेल
    • फोटो फिचर
Search Here
Gyan Niketan School Gyan Niketan School
Reliance Recruitment Services Reliance Recruitment Services
विविध खेल
  • Home
  • विविध खेल
  • अमेरिकामा कुङफु खेलाडी कमल नगदसहित सम्मानित
अमेरिकामा कुङफु खेलाडी कमल नगदसहित सम्मानित
खेलकुद  मञ्‍च
खेलकुद मञ्‍च मंगलबार, असार १०, २०८२
Chelsea World School Chelsea World School
National School of Sciences National School of Sciences

काठमाडौं । उमा कुङफु खेलाडी कमल मगर अमेरिकामा नगदसहित सम्मानित भएका छन् । नेपालमा उमा कुङफु खेलको विकास र विस्तारमा योगदान पुर्याएको र अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक जित्दै नेपालको गौरव बढाएकोमा कमललाई सम्मान गरिएको हो ।

कमललाई अमेरिकामा रहेका वरिष्ठ कानुन व्यवसायी खगेन्द्र घर्ती क्षेत्री, सिद्धार्थ लामालगायतले २ लाख ७४ हजार नगदसहित सम्मान गरेका हुन् । त्यसमा क्षेत्रीले १ लाख २ हजार ७ सय ५० र लामाले ६८ हजार ५ सय रुपैयाँ सहयोग गरेका थिए । न्युयोर्कस्थित च्याम्पियन मार्सल आर्ट्स क्लब, युएसएमा आयोजित कार्यक्रममा कमललाई प्रशंसा पत्रसहित नगद प्रदान गरिएको थियो ।

त्यसै अवसरमा न्युयोर्क स्टेट एसेम्बलीका सदस्य स्टेवन वी.रागाले कमललाई ‘सर्टिफिकेट अफ मेरिट’ प्रदान गरी सम्मान गरे । त्यस्तै, न्युयोर्कको ज्याक्सन हाइट्समा आयोजना गरिएको ‘हिमालयन स्ट्रिट फेयर–हाम्रो मेला’ कार्यक्रममा क्विन्स बरो अध्यक्ष माननीय डोनेभान रिचार्डले कमललाई ‘साइटेसन अफ अनर’ बाट सम्मान गरे ।

सम्मानित भएपछि कमलले च्याम्पियन मार्सल आटर्स क्लबप्रति आभार व्यक्त गर्दै यस्तो सम्मानले खेलाडीलाई आफ्नो खेल जीवन अगाडि बढाउन प्रेरणा दिने बताउदै भविष्यमा पनि नेपाली खेलाडीलाई सहयोग गर्न आग्रह गरे । उनले क्लबका अध्यक्ष ११औं दक्षिण एसियाली खेलकुदका स्वर्ण विजेता सुनिल लामा र क्लब परिवारप्रति आभार व्यक्त गर्दै धन्यवाद दिए ।

सम्मान कार्यक्रममा च्याम्पियन मार्सल आटर्स क्लबका अध्यक्ष लामाले इमानदार, उत्तरदायी र सहयोगी खेलाडीका रूपमा परिचित कमलको सफलताले नेपाललाई अन्तर्राष्ट्रिय जगतमा गौरवान्वित तुल्याएको बताए । उनले कमलको प्रेरणादायी यात्रा भविष्यका पुस्ताका लागि मार्गदर्शक बन्ने विश्वास व्यक्त गरे ।

सोलुखुम्बुको दुधकुण्ड नगरपालिका १० निवासी चौथो डान कमल प्रशिक्षक र निर्णायकको भूमिकामा पनि उत्तिकै सक्रिय रहेको नेपाल उमा कुङफु संघका उपाध्यक्ष सिद्धार्थ लामाले बताए । कमलले इन्टरनेसनल ब्याटल अफ डेटोना, अमेरिका, युरोपियन च्याम्पियनसिप, बेलायत, डब्लुएमएसी प्यान्डेमिक गेम्स, अष्ट्रिया, १३औं वर्ल्ड मार्सल आटर्स गेम्स, क्रोएसिया, १२औं डब्लुएमए वर्ल्ड च्याम्पियनसिप, बेलायत र ७औं वर्ल्ड कुङफु च्याम्पियनसिप, थाइल्यान्डमा स्वर्ण स्वर्ण जितेका छन् ।

उनले निर्णायकको रूपमा कमलले विभिन्न राष्ट्रिय उमा कुङफु च्याम्पियनसिप, उमा वर्ल्ड च्याम्पियनसिप  ग्रीस, १४औं राष्ट्रिय कुङफु च्याम्पियनसिप, भारत, केम्पो खुकुरी च्याम्पियनसिपलगायत विभिन्न प्रतियोगितामा निर्णायकको भूमिका निर्वाह गरेका छन् ।
कमलले चीनको बेइजिङ साओलिन उसु स्कुलमा एक महिनाको विशेष प्रशिक्षण लिएर सियाङसिङवान, ब्रॉडस्वर्ड, डबल सेक्सन स्टाफ, नाइन सेक्सन ह्विप, कुङ फु फ्यान, कुडजेल, छिगोङ जस्ता विधामा दक्षता हासिल गरेका छन् । कमल नेपाल उमा कुङफु संघका महासचिव पनि हुन् ।


प्रकाशित मिति: मंगलबार, असार १०, २०८२  ०९:५६
Malpi institute Malpi institute
Jupiter Overseas Concern Jupiter Overseas Concern
प्रतिक्रिया दिनुहोस्
Brilliant College Brilliant College
Xavier Academy Xavier Academy
Kailashkut Multiple campus Kailashkut Multiple campus
थप विविध खेल
त्रिभूवन विश्वविद्यालयको ह्याट्रिक
त्रिभूवन विश्वविद्यालयको ह्याट्रिक शुक्रबार, माघ २४, २०८२
विश्व पारा एथलेटिक्समा नेपालका २ खेलाडी
विश्व पारा एथलेटिक्समा नेपालका २ खेलाडी शुक्रबार, माघ २४, २०८२
विश्वविद्यालय खेलकुद धुलिखेलमा सुरु, त्रिभूवन विश्वविद्यालयलाई दोहोरो उपाधि
विश्वविद्यालय खेलकुद धुलिखेलमा सुरु, त्रिभूवन विश्वविद्यालयलाई दोहोरो उपाधि बिहीबार, माघ २३, २०८२
बक्सर चन्द्र सम्मानित
बक्सर चन्द्र सम्मानित बुधबार, माघ २२, २०८२
नेपाल राफ्टिङ एण्ड कायक क्लब फिस्लिङ ‘ए’ प्रथम, कायकमा विजय माझी च्याम्पियन
नेपाल राफ्टिङ एण्ड कायक क्लब फिस्लिङ ‘ए’ प्रथम, कायकमा विजय माझी च्याम्पियन बुधबार, माघ २२, २०८२
कविराजलाई विश्व तेक्वान्दोको उत्कृष्ट पारा प्रशिक्षक अवार्ड
कविराजलाई विश्व तेक्वान्दोको उत्कृष्ट पारा प्रशिक्षक अवार्ड मंगलबार, माघ २१, २०८२
राष्ट्रिय क्वानमुकान करातेमा बालाजु टिम च्याम्पियन
राष्ट्रिय क्वानमुकान करातेमा बालाजु टिम च्याम्पियन सोमबार, माघ २०, २०८२
Navodit College Navodit College
ताजा समाचार
त्रिभूवन विश्वविद्यालयको ह्याट्रिक
त्रिभूवन विश्वविद्यालयको ह्याट्रिक खेलकुद मञ्‍च
विश्व पारा एथलेटिक्समा नेपालका २ खेलाडी
विश्व पारा एथलेटिक्समा नेपालका २ खेलाडी खेलकुद मञ्‍च
एक्सेल्सियर कपमा सात टिम च्याम्पियन
एक्सेल्सियर कपमा सात टिम च्याम्पियन खेलकुद मञ्‍च
विश्वविद्यालय खेलकुद धुलिखेलमा सुरु, त्रिभूवन विश्वविद्यालयलाई दोहोरो उपाधि
विश्वविद्यालय खेलकुद धुलिखेलमा सुरु, त्रिभूवन विश्वविद्यालयलाई दोहोरो उपाधि खेलकुद मञ्‍च
एक्सेल्सियर र काष्ठमण्डपको तीन टोली उपाधिनजिक
एक्सेल्सियर र काष्ठमण्डपको तीन टोली उपाधिनजिक खेलकुद मञ्‍च
Notice
अन्तर्राष्ट्रिय रग्बी सिरिजबारे पत्रकार सम्मेलन
अन्तर्राष्ट्रिय रग्बी सिरिजबारे पत्रकार सम्मेलन खेलकुद मञ्‍च
फुटबलकी कप्तान साम्बालाई सम्मान कार्यक्रम
फुटबलकी कप्तान साम्बालाई सम्मान कार्यक्रम खेलकुद मञ्‍च
राखेपको ६२औं वार्षिकोत्सव कार्यक्रम
राखेपको ६२औं वार्षिकोत्सव कार्यक्रम खेलकुद मञ्‍च
विश्व टिम टेबलटेनिस: दक्षिण एसियाली छनोट प्रतियोगिताको उद्घाटन
विश्व टिम टेबलटेनिस: दक्षिण एसियाली छनोट प्रतियोगिताको उद्घाटन खेलकुद मञ्‍च
एनएसजेएफको आयोजनामा बजाज पल्सर स्पोर्टस अवार्ड २०८१ घोषणा कार्यक्रम
एनएसजेएफको आयोजनामा बजाज पल्सर स्पोर्टस अवार्ड २०८१ घोषणा कार्यक्रम खेलकुद मञ्‍च
लोकप्रीय
  • Week
  • Month
गेटवेलाई क्याम्ब्रिज फुटसल उपाधि
गेटवेलाई क्याम्ब्रिज फुटसल उपाधि
क्वानमुकान राष्ट्रिय करातेमा सदिक्षालाई स्वर्ण
क्वानमुकान राष्ट्रिय करातेमा सदिक्षालाई स्वर्ण
प्रेसिडेन्ट कप तेक्वान्दो सम्पन्न
प्रेसिडेन्ट कप तेक्वान्दो सम्पन्न
नरहरिपुर टिम च्याम्पियन
नरहरिपुर टिम च्याम्पियन
समृद्धिलाई डिएभी फुटसल उपाधि
समृद्धिलाई डिएभी फुटसल उपाधि
भ्याली पब्लिक र ह्वाइट हेभेनको जित
भ्याली पब्लिक र ह्वाइट हेभेनको जित
मार्वलस र बाल दीक्षा सदन सेमिफाइनलमा
मार्वलस र बाल दीक्षा सदन सेमिफाइनलमा
फ्ल्यास स्पोर्ट्स जुनियर टेनिस सुरु
फ्ल्यास स्पोर्ट्स जुनियर टेनिस सुरु
गेटवेलाई क्याम्ब्रिज फुटसल उपाधि
गेटवेलाई क्याम्ब्रिज फुटसल उपाधि
झिल्टुङ क्रस कन्ट्री दौडमा अर्जुन र फुलमति पहिलो
झिल्टुङ क्रस कन्ट्री दौडमा अर्जुन र फुलमति पहिलो
Contact Us

Nepal Sports Group

P.O.Box: 8978 CPC 47, Kathmandu, Nepal
E-mail: khelkudmanch@gmail.com
URL: www.khelkudmanch.com

Phone

Phone/Fax: +977-1-4011733
Mobile: 9851020348 , 9841330284
Marketing: 9803264973, 9861535295
Gyanil Dhital, Marketing Manager

Our Team

S.P. Tripathee, President & Chief Editor
Main News
एक्सेल्सियर र काष्ठमण्डपको तीन टोली उपाधिनजिक
एक्सेल्सियर र काष्ठमण्डपको तीन टोली उपाधिनजिक बिहीबार, माघ २३, २०८२
आसिफको अर्धशतकमा दोस्रो अभ्यास खेलमा नेपालले क्यानडालाई हरायो
आसिफको अर्धशतकमा दोस्रो अभ्यास खेलमा नेपालले क्यानडालाई हरायो बिहीबार, माघ २३, २०८२
एक्सेल्सियर कपमा सात टिम च्याम्पियन
एक्सेल्सियर कपमा सात टिम च्याम्पियन शुक्रबार, माघ २४, २०८२
Photo Gallery
सान्तोस फर्किएका नेमारलाई भव्य स्वागत
सान्तोस फर्किएका नेमारलाई भव्य स्वागत आइतबार, माघ २०, २०८१
भारताथि नेपालको सानदार जित
भारताथि नेपालको सानदार जित बिहीबार, मंसिर २८, २०८०
यूएईलाई हराउँदै नेपाल १० वर्षपछि टि-२० विश्वकपमा
यूएईलाई हराउँदै नेपाल १० वर्षपछि टि-२० विश्वकपमा शुक्रबार, कात्तिक १७, २०८०
Like us on Facebook
Khelkudmanch
© 2026 Khelkudmanch. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्