Top Navigation
  • Home
  • About Us
    • About us
    • Background
    • History
    • Contact
  • Our Team
  • Contact
Main Navigation
  • गृहपृष्ठ
  • बिबिध खेल
    • भलिबल
    • फुटसल
    • बास्केटबल
    • टेबलटेनिस
    • तेक्वान्दो
    • कराँते
    • बक्सिङ
    • जुडो
    • उस्सु
    • टेनिस
    • एथ्लेटिक्स
    • आर्चरी
    • ब्याडमिण्टन
    • साइक्लिङ
    • ट्रयाथोलन
    • चेस
    • सुटिङ
    • भारत्तोलन
    • ह्याण्डबल
    • हक्की
    • पौडी
  • फुटबल
  • क्रिकेट
  • राखेप/एनओसी
  • अन्तर्राष्ट्रिय
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • शैक्षिक खेलकुद
  • अन्य
    • खेल परिचय
    • व्यक्तित्व
    • प्रतिभा
    • जानी राखौं
    • हस्ताक्षर
    • खेल कुराकानी
    • जीवन शैली
    • रोचक
    • कर्पोरेट खेलकुद
    • विविध खेल
    • फोटो फिचर
खेलकुद मञ्‍च
X-AGE Nepal X-AGE Nepal
  • गृहपृष्ठ
  • बिबिध खेल
    • भलिबल
    • फुटसल
    • बास्केटबल
    • टेबलटेनिस
    • तेक्वान्दो
    • कराँते
    • बक्सिङ
    • जुडो
    • उस्सु
    • टेनिस
    • एथ्लेटिक्स
    • आर्चरी
    • ब्याडमिण्टन
    • साइक्लिङ
    • ट्रयाथोलन
    • चेस
    • सुटिङ
    • भारत्तोलन
    • ह्याण्डबल
    • हक्की
    • पौडी
  • फुटबल
  • क्रिकेट
  • राखेप/एनओसी
  • अन्तर्राष्ट्रिय
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • शैक्षिक खेलकुद
  • अन्य
    • खेल परिचय
    • व्यक्तित्व
    • प्रतिभा
    • जानी राखौं
    • हस्ताक्षर
    • खेल कुराकानी
    • जीवन शैली
    • रोचक
    • कर्पोरेट खेलकुद
    • विविध खेल
    • फोटो फिचर
Search Here
Gyan Niketan School Gyan Niketan School
Reliance Recruitment Services Reliance Recruitment Services
कर्पोरेट खेलकुद
  • Home
  • कर्पोरेट खेलकुद
  • सर्वाधिक पुरस्कार राशीको सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिप भोलिदेखि
सर्वाधिक पुरस्कार राशीको सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिप भोलिदेखि
खेलकुद  मञ्‍च
खेलकुद मञ्‍च आइतबार, असार १, २०८२
Chelsea World School Chelsea World School
National School of Sciences National School of Sciences

काठमाडौं । सूर्य नेपाल गल्फ टुर २०२४–२५ को अन्तिम तथा सर्वाधिक नगद पुरस्कार राशीको प्रतियोगिता, सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिप सोमबारदेखि गोकर्ण गल्फ क्लबमा सुरु हुँदैछ । असार २ गतेदेखि ५ गतेसम्म हुने प्रतियोगिता ७२ होलको हुनेछ । ३६ होलपछि कट लागू हुने नियम रहेको छ ।

नेपाल प्रोफेसनल गल्फर्स एसोसिएसनका महासचिव दिपक आचार्यका अनुसार कट बनाउने शीर्ष २१ प्रोफेसनल खेलाडीहरू (टाइ परेमा हो समेत) तथा त्यही स्कोर बनाउने एमेच्योर खेलाडीहरूले अन्तिम दुई राउन्डको लागि स्थान बनाउने छन । चार दिने प्रतियोगितामा ३८ जना प्रोफेसनल गल्फरले  हालसम्मकै सर्वाधिक १६ लाख नगद पुरस्कार राशीको लागि दाबेदारी प्रस्तुत गर्ने छन् । साथै प्रतियोगितामा १५ जना उत्कृष्ट एमेच्योर खेलाडीहरू पनि प्रतिस्पर्धा गर्ने छन् । विजेताले उपाधिसहित ३ लाख नगद पुरस्कार प्राप्त गर्ने छन् । दोस्रो हुने खेलाडीले १ लाख ८५ हजार, तेस्रोले १ लाख २५ हजार, चौथोले १ लाख ५ हजार र पाँचौं हुनेले ९२ हजार रुपैयाँ हात पार्ने छन् । शीर्ष २१ भित्र रहने सबै खेलाडी नगद पुरस्कारको हकदार बन्ने छन् । 

सिजनभर उत्कृष्ट प्रदर्शन गर्दै तीन उपाधि जितेर ७ लाख ४२ हजार ५ सय नगद पुरस्कार पाएका निरज तामाङ जारी सिजनको अर्डर अफ मेरिटकप शीर्ष स्थानमा छन् । तोरण शाही (४ लाख ९ हजार ५ सय) दोस्रो र भुवन नगरकोटी (३ लाख ६४ हजार ५ सय) तेस्रो स्थानमा छन् । भारतमा प्रोफेसनल गल्फ टुर खेलिरहेका शुक्रबहादुर राई र सुबास तामाङले यसपटक पनि उत्कृष्ट प्रदर्शन गर्ने अपेक्षा गरिएको छ । एमेच्योरतर्फ यो सिजनमा उपाधि जितेका सदभाव आचार्य र राहुल विश्वकर्मा तथा भुटानका शीर्ष एमेच्योर निम दोर्जी तामाङले प्रो गल्फरहरूलाई कडा टक्कर दिने अनुमान गरिएको छ ।

चार दिने प्रतियोगितापछि असार ७ गते (शनिबार) प्रो-एम प्रतियोगिता हुनेछ । जहाँ  २५ जना प्रोफेसनल र सय जना कर्पोरेटस्तरका एमेच्योर खेलाडीले भाग लिनेछन् । नेपाल प्रोफेसनल गल्फर्स एसोसिएसनका अध्यक्ष रवीन्द्र मान श्रेष्ठले भने, “यो सिजनको अन्तिम प्रतियोगिता नेपाली गल्फ इतिहासमै सबैभन्दा ठूलो पुरस्कार राशीसहित हुँदैछ । खेलाडीहरू निकै जोशमा छन्, उनीहरू सिजनलाई सफलतापूर्वक टुंग्याउन तत्पर छन् । सूर्य नेपाल प्रा.लि.लाई नेपाली गल्फको निरन्तर प्रगतिमा दिएको साथका लागि हामी हार्दिक धन्यवाद दिन्छौं ।”


प्रकाशित मिति: आइतबार, असार १, २०८२  १९:२७
Malpi institute Malpi institute
प्रतिक्रिया दिनुहोस्
Munasri Construction Munasri Construction
थप कर्पोरेट खेलकुद
नागरिक उड्डयन र ग्लोबल आईएमइ च्याम्पियन
नागरिक उड्डयन र ग्लोबल आईएमइ च्याम्पियन आइतबार, जेठ १०, २०८३
रोहिणी इन्टरनेशनल एजुकेसनको ब्रान्ड एम्बेसडरमा रविन्द्र ढाँट
रोहिणी इन्टरनेशनल एजुकेसनको ब्रान्ड एम्बेसडरमा रविन्द्र ढाँट आइतबार, भदौ २२, २०८२
पल्सर स्पोर्टस अवार्ड २०८१ को चार विधाका मनोनयन सार्वजनिक 
पल्सर स्पोर्टस अवार्ड २०८१ को चार विधाका मनोनयन सार्वजनिक  आइतबार, भदौ २२, २०८२
खेलाडीको स्वास्थ्य उपचारका लागि सम्झौता
खेलाडीको स्वास्थ्य उपचारका लागि सम्झौता बिहीबार, भदौ १९, २०८२
आसन्न महिला भलिबल लिगको मुख्य प्रायोजकमा दुगड ग्रुपको ज्ञान ब्राण्ड अनुबन्ध
आसन्न महिला भलिबल लिगको मुख्य प्रायोजकमा दुगड ग्रुपको ज्ञान ब्राण्ड अनुबन्ध सोमबार, भदौ १६, २०८२
लुम्बिनी लाभाज भलिबल टिमलाई होन्डाको साथ
लुम्बिनी लाभाज भलिबल टिमलाई होन्डाको साथ शनिबार, भदौ १४, २०८२
काठमाडौं म्याराथन २०२५ हुँदै
काठमाडौं म्याराथन २०२५ हुँदै बुधबार, भदौ ११, २०८२
Navodit College Navodit College
ताजा समाचार
सुदूरपश्चिम बन्यो एनपीएल तेस्रो संस्करणको च्याम्पियन
सुदूरपश्चिम बन्यो एनपीएल तेस्रो संस्करणको च्याम्पियन खेलकुद मञ्‍च
लुम्बिनीलाई हराउँदै सुदूरपश्चिम बन्यो एनपीएल तेस्रो संस्करणको च्याम्पियन
लुम्बिनीलाई हराउँदै सुदूरपश्चिम बन्यो एनपीएल तेस्रो संस्करणको च्याम्पियन खेलकुद मञ्‍च
भ्याली पब्लिक बास्केटबलमा ७५ टिम
भ्याली पब्लिक बास्केटबलमा ७५ टिम खेलकुद मञ्‍च
रिब्स, राराहिल र रेडियन्ट पब्लिक विजयी
रिब्स, राराहिल र रेडियन्ट पब्लिक विजयी खेलकुद मञ्‍च
चितवनलाई हराउँदै सुदूरपश्चिम लगातार तेस्रोपटक एनपीएलको फाइनलमा
चितवनलाई हराउँदै सुदूरपश्चिम लगातार तेस्रोपटक एनपीएलको फाइनलमा खेलकुद मञ्‍च
Notice
एनएसजेएफ पल्सर स्पोर्टस अवार्ड कार्यक्रम
एनएसजेएफ पल्सर स्पोर्टस अवार्ड कार्यक्रम खेलकुद मञ्‍च
अन्तर्राष्ट्रिय रग्बी सिरिजबारे पत्रकार सम्मेलन
अन्तर्राष्ट्रिय रग्बी सिरिजबारे पत्रकार सम्मेलन खेलकुद मञ्‍च
फुटबलकी कप्तान साम्बालाई सम्मान कार्यक्रम
फुटबलकी कप्तान साम्बालाई सम्मान कार्यक्रम खेलकुद मञ्‍च
राखेपको ६२औं वार्षिकोत्सव कार्यक्रम
राखेपको ६२औं वार्षिकोत्सव कार्यक्रम खेलकुद मञ्‍च
विश्व टिम टेबलटेनिस: दक्षिण एसियाली छनोट प्रतियोगिताको उद्घाटन
विश्व टिम टेबलटेनिस: दक्षिण एसियाली छनोट प्रतियोगिताको उद्घाटन खेलकुद मञ्‍च
लोकप्रीय
  • Week
  • Month
लुम्बिनीलाई हराउँदै सुदूरपश्चिम बन्यो एनपीएल तेस्रो संस्करणको च्याम्पियन
लुम्बिनीलाई हराउँदै सुदूरपश्चिम बन्यो एनपीएल तेस्रो संस्करणको च्याम्पियन
सौराहा अन्तर्राष्ट्रिय तेक्वान्दोमा मधेश च्याम्पियन
सौराहा अन्तर्राष्ट्रिय तेक्वान्दोमा मधेश च्याम्पियन
जनकपुरमाथि विराटनगर किंग्सको रोमाञ्चक जित
जनकपुरमाथि विराटनगर किंग्सको रोमाञ्चक जित
रिब्स, राराहिल र रेडियन्ट पब्लिक विजयी
रिब्स, राराहिल र रेडियन्ट पब्लिक विजयी
हिमानी र रिसिका फाइनलमा
हिमानी र रिसिका फाइनलमा
चितवनलाई हराउँदै सुदूरपश्चिम रोयल्सको दोस्रो जित
चितवनलाई हराउँदै सुदूरपश्चिम रोयल्सको दोस्रो जित
Contact Us

Nepal Sports Group

P.O.Box: 8978 CPC 47, Kathmandu, Nepal
E-mail: khelkudmanch@gmail.com
URL: www.khelkudmanch.com

Phone

Phone/Fax: +977-1-4011733
Mobile: 9851020348 , 9841330284
Marketing: 9803264973, 9861535295
Gyanil Dhital, Marketing Manager

Our Team

S.P. Tripathee, President & Chief Editor
Main News
Photo Gallery
सुदूरपश्चिम बन्यो एनपीएल तेस्रो संस्करणको च्याम्पियन
सुदूरपश्चिम बन्यो एनपीएल तेस्रो संस्करणको च्याम्पियन शनिबार, मंसिर ५, २०८३
प्रधानमन्त्री शाहले गरे एनपीएल तेस्रो संस्करणको उद्घाटन
प्रधानमन्त्री शाहले गरे एनपीएल तेस्रो संस्करणको उद्घाटन सोमबार, कात्तिक ९, २०८३
नेपाल एसीसी प्रिमियर कप च्याम्पियन, एसिया कपमा छनोट
नेपाल एसीसी प्रिमियर कप च्याम्पियन, एसिया कपमा छनोट शनिबार, भदौ २७, २०८३
Like us on Facebook
खेलकुद मञ्‍च
© 2026 खेलकुद मञ्‍च. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्