Top Navigation
  • Home
  • About Us
    • About us
    • Background
    • History
    • Contact
  • Our Team
  • Contact
Main Navigation
  • गृहपृष्ठ
  • बिबिध खेल
    • भलिबल
    • फुटसल
    • बास्केटबल
    • टेबलटेनिस
    • तेक्वान्दो
    • कराँते
    • बक्सिङ
    • जुडो
    • उस्सु
    • टेनिस
    • एथ्लेटिक्स
    • आर्चरी
    • ब्याडमिण्टन
    • साइक्लिङ
    • ट्रयाथोलन
    • चेस
    • सुटिङ
    • भारत्तोलन
    • ह्याण्डबल
    • हक्की
    • पौडी
  • फुटबल
  • क्रिकेट
  • राखेप/एनओसी
  • अन्तर्राष्ट्रिय
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • शैक्षिक खेलकुद
  • अन्य
    • खेल परिचय
    • व्यक्तित्व
    • प्रतिभा
    • जानी राखौं
    • हस्ताक्षर
    • खेल कुराकानी
    • जीवन शैली
    • रोचक
    • कर्पोरेट खेलकुद
    • विविध खेल
    • फोटो फिचर
Khelkudmanch
X-AGE Nepal X-AGE Nepal
  • गृहपृष्ठ
  • बिबिध खेल
    • भलिबल
    • फुटसल
    • बास्केटबल
    • टेबलटेनिस
    • तेक्वान्दो
    • कराँते
    • बक्सिङ
    • जुडो
    • उस्सु
    • टेनिस
    • एथ्लेटिक्स
    • आर्चरी
    • ब्याडमिण्टन
    • साइक्लिङ
    • ट्रयाथोलन
    • चेस
    • सुटिङ
    • भारत्तोलन
    • ह्याण्डबल
    • हक्की
    • पौडी
  • फुटबल
  • क्रिकेट
  • राखेप/एनओसी
  • अन्तर्राष्ट्रिय
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • शैक्षिक खेलकुद
  • अन्य
    • खेल परिचय
    • व्यक्तित्व
    • प्रतिभा
    • जानी राखौं
    • हस्ताक्षर
    • खेल कुराकानी
    • जीवन शैली
    • रोचक
    • कर्पोरेट खेलकुद
    • विविध खेल
    • फोटो फिचर
Search Here
Gyan Niketan School Gyan Niketan School
Reliance Recruitment Services Reliance Recruitment Services
विविध खेल
  • Home
  • विविध खेल
  • दक्षिण एसियाली युथ टेबलटेनिसका पदक विजेता खेलाडी सम्मनित
दक्षिण एसियाली युथ टेबलटेनिसका पदक विजेता खेलाडी सम्मनित
खेलकुद  मञ्‍च
खेलकुद मञ्‍च आइतबार, वैशाख २८, २०८२
Chelsea World School Chelsea World School
National School of Sciences National School of Sciences

काठमाडौँ । स्ट्याग च्याम्पियन्स टेबलटेनिस एकेडेमीले दक्षिण एसियाली युथ टेबलटेनिस च्याम्पियन्सिपमा पदक जित्ने आफ्ना पाँच खेलाडीलाई शनिबार नगदसहित सम्मान गरेको छ ।

अखिल नेपाल टेबलटेनिस संघका अध्यक्ष वृजेन्द्रबहादुर हमाल, उपाध्यक्षद्वय गोवर्धन श्रेष्ठ र सुमन खड्गी, महासचिव कुँवेरप्रकाश सिंह तथा राष्ट्रिय टेबलटेनिस टिमका प्रमुख प्रशिक्षक मोहनदास बासुकलाले स्ट्याग एकेडेमीका पदक विजेता खेलाडीलाई सम्मान गरे । सबै खेलाडीलाई जनही १० हजार रुपियाँ, मायाको चिनो र प्रमाण पत्रसहित सम्मान गरे । स्ट्याग च्याम्पियन्स लगातार नौ पटक राष्ट्रिय टेबलटेनिस च्याम्पियन नविता श्रेष्ठ र प्रशिक्षक राकेश महर्जनले खोलेको टेबलटेनिस एकेडेमी हो ।

लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा गत वैशाख ११ देखि १४ गतेसम्म भएको प्रतियोगतामा नेपालले एक स्वर्ण, ६ रजत र ५ कांस्यसहित १२ पदक जितेको थियो । स्ट्याग च्याम्पियन्स टेबलटेनिस एकेडेमीले यु–१९ उमेर समूहमा गनञ्जय दाहाल र प्रवेश बस्नेत तथा यु–१५ मा पदक जित्ने शुभश्री श्रेष्ठ, प्राज्ना महर्जन र सुरम्या शाक्यलाई सम्मान गरेको हो ।

दक्षिण एसियाली युथ टेबलटेनिसमा गनन्जयले यु–१९ ब्वाइज टिममा स्वर्ण, यु–१९ ब्वाइज डबल्समा रजत तथा यु–१९ ब्वाइज एकल र यु–१९ मिक्स डबल्समा काश्य पदक जितेका थिए । यसैगरी प्रवेशले यु–१९ ब्वाइज टिममा स्वर्ण र यु–१९ ब्वाइज डबल्समा रजत पदक हासिल गरेका  थिए ।

शुभश्रीले यु–१५ गर्ल्स डबल्समा रजत र यु–१५ गर्ल्स एकल र यु–१५ गर्ल्स टिममा नेपाललाई काश्य पदक दिलाइन् । प्राज्नाले यु–१५ गर्ल्स डबल्समा रजत र यु–१५ गर्ल्स टिममा काश्य तथा सुरम्याले यु–१५ गर्ल्स टिममा काश्य पदक जिते । गनन्जयय र प्रवेश यु–१९ को ब्वाइज टिम इभेन्टमा पहिलो भएर उज्वेकिस्तानमा हुने एसियाली जुनियर टेबलटेनिसका लागि छनोट पनि भएका छन् ।


प्रकाशित मिति: आइतबार, वैशाख २८, २०८२  ०९:४८
Malpi institute Malpi institute
Jupiter Overseas Concern Jupiter Overseas Concern
प्रतिक्रिया दिनुहोस्
Brilliant College Brilliant College
Xavier Academy Xavier Academy
Kailashkut Multiple campus Kailashkut Multiple campus
थप विविध खेल
एचजेएनबीएल : सोलो र प्लेबक्स एरेना विजयी
एचजेएनबीएल : सोलो र प्लेबक्स एरेना विजयी शनिबार, फागुन ३०, २०८२
मिलन, रोशनी र सामीलाई स्वर्ण
मिलन, रोशनी र सामीलाई स्वर्ण शनिबार, फागुन ३०, २०८२
हिमालयन जाभा नेशनल बास्केटबल : हाउण्ड्सााथि टाईम्सको रोमाञ्चक जित
हिमालयन जाभा नेशनल बास्केटबल : हाउण्ड्सााथि टाईम्सको रोमाञ्चक जित शनिबार, फागुन ३०, २०८२
हिमालयन क्वीन्स ग्याम्बिट आइतबार हुने
हिमालयन क्वीन्स ग्याम्बिट आइतबार हुने बिहीबार, फागुन २८, २०८२
हिमालयन जाभा नेशनल बास्केटबल लिगमा कीर्तिपुर र सोलो विजयी
हिमालयन जाभा नेशनल बास्केटबल लिगमा कीर्तिपुर र सोलो विजयी बिहीबार, फागुन २८, २०८२
नागार्जुन उपमेयर कप तेक्वान्दो शुक्रबारदेखि
नागार्जुन उपमेयर कप तेक्वान्दो शुक्रबारदेखि बिहीबार, फागुन २८, २०८२
हिमालयन जाभा नेशनल बास्केटबल लिगमा आर्मी र गोल्डेनगेटको विजयी सुरुवात
हिमालयन जाभा नेशनल बास्केटबल लिगमा आर्मी र गोल्डेनगेटको विजयी सुरुवात बुधबार, फागुन २७, २०८२
Navodit College Navodit College
ताजा समाचार
आइची नागोया एसियाड फन रन सम्पन्न
आइची नागोया एसियाड फन रन सम्पन्न खेलकुद मञ्‍च
एचजेएनबीएल : सोलो र प्लेबक्स एरेना विजयी
एचजेएनबीएल : सोलो र प्लेबक्स एरेना विजयी खेलकुद मञ्‍च
मिलन, रोशनी र सामीलाई स्वर्ण
मिलन, रोशनी र सामीलाई स्वर्ण खेलकुद मञ्‍च
हिमालयन जाभा नेशनल बास्केटबल : हाउण्ड्सााथि टाईम्सको रोमाञ्चक जित
हिमालयन जाभा नेशनल बास्केटबल : हाउण्ड्सााथि टाईम्सको रोमाञ्चक जित खेलकुद मञ्‍च
हिमालयन क्वीन्स ग्याम्बिट आइतबार हुने
हिमालयन क्वीन्स ग्याम्बिट आइतबार हुने खेलकुद मञ्‍च
Notice
अन्तर्राष्ट्रिय रग्बी सिरिजबारे पत्रकार सम्मेलन
अन्तर्राष्ट्रिय रग्बी सिरिजबारे पत्रकार सम्मेलन खेलकुद मञ्‍च
फुटबलकी कप्तान साम्बालाई सम्मान कार्यक्रम
फुटबलकी कप्तान साम्बालाई सम्मान कार्यक्रम खेलकुद मञ्‍च
राखेपको ६२औं वार्षिकोत्सव कार्यक्रम
राखेपको ६२औं वार्षिकोत्सव कार्यक्रम खेलकुद मञ्‍च
विश्व टिम टेबलटेनिस: दक्षिण एसियाली छनोट प्रतियोगिताको उद्घाटन
विश्व टिम टेबलटेनिस: दक्षिण एसियाली छनोट प्रतियोगिताको उद्घाटन खेलकुद मञ्‍च
एनएसजेएफको आयोजनामा बजाज पल्सर स्पोर्टस अवार्ड २०८१ घोषणा कार्यक्रम
एनएसजेएफको आयोजनामा बजाज पल्सर स्पोर्टस अवार्ड २०८१ घोषणा कार्यक्रम खेलकुद मञ्‍च
लोकप्रीय
  • Week
  • Month
मार्सल आर्ट्स र आर्चरी टोली चीन जाने
मार्सल आर्ट्स र आर्चरी टोली चीन जाने
हिमालयन जाभा नेशनल बास्केटबल लिगमा आर्मी र गोल्डेनगेटको विजयी सुरुवात
हिमालयन जाभा नेशनल बास्केटबल लिगमा आर्मी र गोल्डेनगेटको विजयी सुरुवात
पारा एथेटिक्स टोली भारत प्रस्थान
पारा एथेटिक्स टोली भारत प्रस्थान
मिलन, रोशनी र सामीलाई स्वर्ण
मिलन, रोशनी र सामीलाई स्वर्ण
एचजेएनबीएल : सोलो र प्लेबक्स एरेना विजयी
एचजेएनबीएल : सोलो र प्लेबक्स एरेना विजयी
प्याब्सन क्रिकेट लिगमा बागमती सेमिफाइनलमा
प्याब्सन क्रिकेट लिगमा बागमती सेमिफाइनलमा
मिल्सबेरी इन्टर–ए लेभल बास्केटबलमा माल्पी च्याम्पियन
मिल्सबेरी इन्टर–ए लेभल बास्केटबलमा माल्पी च्याम्पियन
जेम्सलाई यु–१४ क्रिकेट उपाधि
जेम्सलाई यु–१४ क्रिकेट उपाधि
टी–२० विश्वकपः नेपाल समूह चरणबाट बाहिरियो, वेष्ट इन्डिज सुपर एटमा
टी–२० विश्वकपः नेपाल समूह चरणबाट बाहिरियो, वेष्ट इन्डिज सुपर एटमा
एलए अन्तरविद्यालय नेट च्याम्पियनसिप सम्पन्न
एलए अन्तरविद्यालय नेट च्याम्पियनसिप सम्पन्न
Contact Us

Nepal Sports Group

P.O.Box: 8978 CPC 47, Kathmandu, Nepal
E-mail: khelkudmanch@gmail.com
URL: www.khelkudmanch.com

Phone

Phone/Fax: +977-1-4011733
Mobile: 9851020348 , 9841330284
Marketing: 9803264973, 9861535295
Gyanil Dhital, Marketing Manager

Our Team

S.P. Tripathee, President & Chief Editor
Main News
मिलन, रोशनी र सामीलाई स्वर्ण
मिलन, रोशनी र सामीलाई स्वर्ण शनिबार, फागुन ३०, २०८२
एचजेएनबीएल : सोलो र प्लेबक्स एरेना विजयी
एचजेएनबीएल : सोलो र प्लेबक्स एरेना विजयी शनिबार, फागुन ३०, २०८२
हिमालयन जाभा नेशनल बास्केटबल : हाउण्ड्सााथि टाईम्सको रोमाञ्चक जित
हिमालयन जाभा नेशनल बास्केटबल : हाउण्ड्सााथि टाईम्सको रोमाञ्चक जित शनिबार, फागुन ३०, २०८२
Photo Gallery
सान्तोस फर्किएका नेमारलाई भव्य स्वागत
सान्तोस फर्किएका नेमारलाई भव्य स्वागत आइतबार, माघ २०, २०८१
भारताथि नेपालको सानदार जित
भारताथि नेपालको सानदार जित बिहीबार, मंसिर २८, २०८०
यूएईलाई हराउँदै नेपाल १० वर्षपछि टि-२० विश्वकपमा
यूएईलाई हराउँदै नेपाल १० वर्षपछि टि-२० विश्वकपमा शुक्रबार, कात्तिक १७, २०८०
Like us on Facebook
Khelkudmanch
© 2026 Khelkudmanch. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्