Top Navigation
  • Home
  • About Us
    • About us
    • Background
    • History
    • Contact
  • Our Team
  • Contact
Main Navigation
  • गृहपृष्ठ
  • बिबिध खेल
    • भलिबल
    • फुटसल
    • बास्केटबल
    • टेबलटेनिस
    • तेक्वान्दो
    • कराँते
    • बक्सिङ
    • जुडो
    • उस्सु
    • टेनिस
    • एथ्लेटिक्स
    • आर्चरी
    • ब्याडमिण्टन
    • साइक्लिङ
    • ट्रयाथोलन
    • चेस
    • सुटिङ
    • भारत्तोलन
    • ह्याण्डबल
    • हक्की
    • पौडी
  • फुटबल
  • क्रिकेट
  • राखेप/एनओसी
  • अन्तर्राष्ट्रिय
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • शैक्षिक खेलकुद
  • अन्य
    • खेल परिचय
    • व्यक्तित्व
    • प्रतिभा
    • जानी राखौं
    • हस्ताक्षर
    • खेल कुराकानी
    • जीवन शैली
    • रोचक
    • कर्पोरेट खेलकुद
    • विविध खेल
    • फोटो फिचर
Khelkudmanch
X-AGE Nepal X-AGE Nepal
  • गृहपृष्ठ
  • बिबिध खेल
    • भलिबल
    • फुटसल
    • बास्केटबल
    • टेबलटेनिस
    • तेक्वान्दो
    • कराँते
    • बक्सिङ
    • जुडो
    • उस्सु
    • टेनिस
    • एथ्लेटिक्स
    • आर्चरी
    • ब्याडमिण्टन
    • साइक्लिङ
    • ट्रयाथोलन
    • चेस
    • सुटिङ
    • भारत्तोलन
    • ह्याण्डबल
    • हक्की
    • पौडी
  • फुटबल
  • क्रिकेट
  • राखेप/एनओसी
  • अन्तर्राष्ट्रिय
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • शैक्षिक खेलकुद
  • अन्य
    • खेल परिचय
    • व्यक्तित्व
    • प्रतिभा
    • जानी राखौं
    • हस्ताक्षर
    • खेल कुराकानी
    • जीवन शैली
    • रोचक
    • कर्पोरेट खेलकुद
    • विविध खेल
    • फोटो फिचर
Search Here
Reliance International Academy Reliance International Academy
The Times International College The Times International College
विविध खेल
  • Home
  • विविध खेल
  • राइट टु प्रोटिन रन हाफ म्याराथनको उपाधि राजन र सन्तोषीलाई
राइट टु प्रोटिन रन हाफ म्याराथनको उपाधि राजन र सन्तोषीलाई
खेलकुद  मञ्‍च
खेलकुद मञ्‍च आइतबार, माघ १३, २०८१
Anjali Overseas Service Anjali Overseas Service
Chelsea World School Chelsea World School
Miracle Party Venue

काठमाडौं । नेपाल आर्मीका राजन रोकाया र धादिङकी सन्तोषी श्रेष्ठले चौथो राइट टु प्रोटिन रन हाफ म्याराथनको उपाधि शनिबार जितेका छन् । प्रतियोगिताको मुख्य स्पर्धा हाफ म्याराथनको पुरुषमा राजन र महिलामा सन्तोषी पहिलो भएका हुन् ।

यो दुवैको तेश्रो सहभागिता हो । तेश्रो संस्करणमा सहभागिता नजाएका राजन पहिलो संस्करणमा चौथो र दोश्रोमा दोश्रो भएका थिए । सन्तोषी पहिलो र तेश्रो संस्करणको पनि विजेता हुन् । सन्तोषीले नखेलेको दोश्रो संस्करणमा फुलमति राना पहिलो भएकी थिइन् । पुरुषमा पहिलो संस्करणमा तीर्थ पुन तथा दोश्रो र तेश्रो संस्करणमा दीपक अधिकारी पहिलो भएका थिए ।

निर्धारित २१ किलोमिटर दूरी पूरा गर्न राजनले १ घण्टा ०६ मिनेट १० सेकेन्ड समय खर्चे । राजन भन्दा ५ सेकेन्डले पछि आर्मीकै खडकबहादुर खड्का १ घण्टा ०६ मिनेट १५ सेकेन्ड समयसाथ दोश्रो भए । १ घण्टा ०६ मिनेट २० सेकेन्ड समयमा वाहोमका जुलियस मुरलुकी तेश्रो बने । आर्मीका मुकेशबहदाुर पाल र सुशीलकुमार शाही क्रमशः चौथो र पाँचौं स्थानमा रहे ।

दक्षिण एसियाली खेलकुदकी स्वर्ण विजेता ओलम्पियन सन्तोषीले निर्धारित दूरी १ घण्टा २० मिनेट ४८ सेकेन्डमा तय गरिन् । आर्मीकी पूर्णलक्ष्मी न्यौपाने (१ घण्टा २२ मिनेट ५१ सेकेन्ड) दोश्रो तथा एपीएफकी पुष्पा भण्डारी (१ घण्टा २४ मिनेट २१ सेकेन्ड) तेश्रो भए । आर्मीकी निर्मला केसीले चौथो तथा नेपाल प्रहरीकी सुमित्रा चौधरीले पाँचौं स्थानमा दौड टुंगाए । पुरुष/महिला दुवैमा शीर्ष ५ स्थानमा रहनेले क्रमशः १ लाख ५० हजार, १ लाख, ७० हजार, ५० हजार र ३० हजार नगद पुरस्कार प्राप्त गरे ।

नेपाल भेटेरिनरी संघद्वारा आयोजित प्रतियोगिताको पुरुष खुला १० किलोमिटर दौडमा आर्मीका सञ्जय श्रेष्ठ पहिलो भए । उनले ३० मिनेट १०:०७ सेकेन्डमा दौड सकाए । दोलखाका मिङमार शेर्पा (३१ मिनेट ०८:४० सेकेन्ड) दोश्रो तथा आर्मीका दीपक अधिकारी (३१ मिनेट १७:२९ सेकेन्ड) तेश्रो भए । आर्मीका रामजी बस्नेत चौथो र एपीएफका सन्तोषविक्रम विष्ट पाँचौं भए । पहिलोले ५० हजार, दोश्रोले ४० हजार, तेश्रोले ३० हजार, चौथोले २० हजार र पाँचौं १० हजार नगद पुरस्कार जिते । महिला ५ किलोमिटर दौडमा एपीएफकी फुलमति राना पहिलो हुँदा २३ मिनेट १३ सेकेन्डको समय निकालिन् । एपीएफका आशा रावत दोश्रो तथा दिपा परियार तेश्रो भए । दौड पूरा गर्न आशाले २३ मिनेट ३७ सेकेन्ड तथा दिपाले २३ मिनेट ४५ सेकेन्ड समय लगाए । जुम्लाकी राज्यलक्ष्मी रावल चौथो र आर्मीकी रेखा लिम्बूले पाँचौं स्थान हासिल गरे ।

विद्यालयतर्फ (कक्षा १२ सम्म) ५ किलोमिटर पुरुषमा लोकेन्द्र बोहरा पहिलो भए । उनले २१ मिनेट २०:८६ सेकेन्ड खर्चे । २१ मिनेट २३:२७ सेकेन्डसाथ कृष्णबहादुर परियार दोश्रो तथा २१ मिनेट २५:१४ सेकेन्डसाथ हस्त सुनार तेश्रो बने । सम्राट कोयाहाङ लिम्बू चौथो तथा पुकारजंग बस्नेत पाँचौं भए । व्हीलचेयरको पुरुषमा रमेश खत्री, प्रेमबहादुर विक, दिपक आले मगर, विष्णुपुकार श्रेष्ठ र अर्जुन दोङ क्रमशः शीर्ष ५ स्थानमा रहे । सो स्पर्धाको महिलामा ऐश्वर्यकुमारी कुमाल पहिलो, यानी झाँक्री मगर दोश्रो, रजनी राई तेश्रो, हिउँकला साउद चौथो र मिना मगर पाँचौं भए । चारै स्पर्धामा शीर्ष ५ स्थान हात पार्नेले क्रमशः ३० हजार, २० हजार, १५ हजार, १० हजार र ५ हजार नगद पुरस्कार प्राप्त गरे ।

विद्यालयतर्फ (कक्षा १२ सम्म) महिला ३ किलोमिटरमा अस्मिता भुजेल १७ मिनेट ३०:६७ सेकेन्ड टाइमिङमा पहिलो भइन् । १७ मिनेट ५१:५५ सेकेन्ड समयमा नारायणी भण्डारी दोश्रो तथा १८ मिनेट ००:०५ सेकेन्ड समयमा भगवती खड्का तेश्रो भए । पूजा पछाईं चौथो र पुष्पा शर्मा पाँचौं भए । पहिलो हुनेले २० हजार, दोश्रोले १५ हजार, तेश्रोले १० हजार, चौथोले ५ हजार र पाँचौंले २ हजार ५ सय नगद पुरस्कार पाए । विजेतालाई कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारी, राष्ट्रिय खेलकुद परिषद्का सदस्य-सचिव टंकलाल घिसिङ, पशु सेवा विभागका महानिर्देशक डा.उमेश दाहाल, कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव डा.राजेन्द्रप्रसाद मिश्र, राइट टु प्रोटिन हाफ म्याराथनका संयोजक डा.सितलकाजी श्रेष्ठलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे ।

युनाइटेड स्टेट्स सोयबिन एक्सपोर्ट काउन्सिल (युएसएसइसी)को मुख्य प्रायोजन, पशु सेवा विभाग र नेपाल दाना उद्योग संघको सहयोग तथा नेपाल एथलेटिक्स संघको प्राविधिक सहयोगमा भएको प्रतियोगितामा करिब ८ हजारको सहभागिता रहेको संयोजक श्रेष्ठले जनाएका छन् । सबै दौड त्रिपुरेश्वरस्थित दशरथ रंगशालाबाट सुरु भइ विभिन्न भागको परिक्रमा गरी दशरथ रंगशालामै आएर टुंगिएको थियो । उक्त ८ स्पर्धा बाहेक बालवालिकाको रन फर फनमा पनि प्रतिस्पर्धा भएको थियो ।


प्रकाशित मिति: आइतबार, माघ १३, २०८१  १२:३८
Malpi institute Malpi institute
Jupiter Overseas Concern Jupiter Overseas Concern
प्रतिक्रिया दिनुहोस्
Subisu Subisu
Brilliant College Brilliant College
Xavier Academy Xavier Academy
Kailashkut Multiple campus Kailashkut Multiple campus
थप विविध खेल
महिला रग्बी क्लबलाई उपाधि
महिला रग्बी क्लबलाई उपाधि मंगलबार, असार १०, २०८२
अमेरिकामा कुङफु खेलाडी कमल नगदसहित सम्मानित
अमेरिकामा कुङफु खेलाडी कमल नगदसहित सम्मानित मंगलबार, असार १०, २०८२
सूर्य नेपाल प्रिमियर गल्फ: एमेच्योर राहुलले जिते उपाधि
सूर्य नेपाल प्रिमियर गल्फ: एमेच्योर राहुलले जिते उपाधि बिहीबार, असार ५, २०८२
काठमाडौं जिल्लाव्यापी खेलकुद: तेक्वान्दोमा सुशील र सुरज फाइनलमा
काठमाडौं जिल्लाव्यापी खेलकुद: तेक्वान्दोमा सुशील र सुरज फाइनलमा बिहीबार, असार ५, २०८२
सूर्य नेपाल प्रिमियर गल्फ: तेस्रो दिन एमेच्योर राहुललाई एकल अग्रता
सूर्य नेपाल प्रिमियर गल्फ: तेस्रो दिन एमेच्योर राहुललाई एकल अग्रता बिहीबार, असार ५, २०८२
बिलि जिन किङ कप: नेपालको लगातार दोश्रो जित
बिलि जिन किङ कप: नेपालको लगातार दोश्रो जित बिहीबार, असार ५, २०८२
काठमाडौं जिल्लाव्यापी खेलकुद: एकल कातामा एलिनालाई स्वर्ण
काठमाडौं जिल्लाव्यापी खेलकुद: एकल कातामा एलिनालाई स्वर्ण बिहीबार, असार ५, २०८२
ताजा समाचार
चितवन राइनोजले गर्यो रिटेन र रिलीज खेलाडीको सूची सार्वजनिक
चितवन राइनोजले गर्यो रिटेन र रिलीज खेलाडीको सूची सार्वजनिक खेलकुद मञ्‍च
महिला रग्बी क्लबलाई उपाधि
महिला रग्बी क्लबलाई उपाधि खेलकुद मञ्‍च
हाइसेन्स नेपाल सायम अन्तरकलेज फुटसलमा २८ टिम, बुधबारदेखि सुरु
हाइसेन्स नेपाल सायम अन्तरकलेज फुटसलमा २८ टिम, बुधबारदेखि सुरु खेलकुद मञ्‍च
अमेरिकामा कुङफु खेलाडी कमल नगदसहित सम्मानित
अमेरिकामा कुङफु खेलाडी कमल नगदसहित सम्मानित खेलकुद मञ्‍च
खेलकुद मन्त्री चौधरीद्वारा कीर्तिपुर क्रिकेट मैदानको निरीक्षण
खेलकुद मन्त्री चौधरीद्वारा कीर्तिपुर क्रिकेट मैदानको निरीक्षण खेलकुद मञ्‍च
Health Track Nepal Health Track Nepal
Notice
खेलुकद परिषदद्वारा खेलाडी प्रोत्साहन पुरस्कार वितरण
खेलुकद परिषदद्वारा खेलाडी प्रोत्साहन पुरस्कार वितरण खेलकुद मञ्‍च
नेपाल सितोरियो कराते संघको स्पोर्ट डाटा बेश तथा वेभसाईटको उद्घाटन कार्यक्रम
नेपाल सितोरियो कराते संघको स्पोर्ट डाटा बेश तथा वेभसाईटको उद्घाटन कार्यक्रम खेलकुद मञ्‍च
भारोत्तोलन राष्ट्रिय च्याम्पियनसिप
भारोत्तोलन राष्ट्रिय च्याम्पियनसिप खेलकुद मञ्‍च
कराते प्रतियोगिताको उद्घाटन कार्यक्रम
कराते प्रतियोगिताको उद्घाटन कार्यक्रम खेलकुद मञ्‍च
नेपाली राष्ट्रिय भलिबल खेलाडीको पारिश्रमिक घोषणा एवं वितरण कार्यक्रम
नेपाली राष्ट्रिय भलिबल खेलाडीको पारिश्रमिक घोषणा एवं वितरण कार्यक्रम खेलकुद मञ्‍च
लोकप्रीय
  • Week
  • Month
टाइम्सले जित्यो हिमालयन जाभा बास्केटबलको उपाधि
टाइम्सले जित्यो हिमालयन जाभा बास्केटबलको उपाधि
आयोजक एलएनए सेमिफाइनलमा
आयोजक एलएनए सेमिफाइनलमा
मनास्लु र वारियर्सलाई उपाधि
मनास्लु र वारियर्सलाई उपाधि
दाङको अल्फा तेक्वान्दो डोजाङलाई उपाधि
दाङको अल्फा तेक्वान्दो डोजाङलाई उपाधि
काठमाडौं जिल्लाव्यापी खेलकुद: करातेमा एलिना र प्रसन्न फाइनलमा
काठमाडौं जिल्लाव्यापी खेलकुद: करातेमा एलिना र प्रसन्न फाइनलमा
टाइम्सले जित्यो हिमालयन जाभा बास्केटबलको उपाधि
टाइम्सले जित्यो हिमालयन जाभा बास्केटबलको उपाधि
यु-१४ राष्ट्रिय विद्यालय खेलकुद एथलेटिक्समा लुम्बिनी र बास्केटबलको उपाधि कोशी र बागमतीलाई
यु-१४ राष्ट्रिय विद्यालय खेलकुद एथलेटिक्समा लुम्बिनी र बास्केटबलको उपाधि कोशी र बागमतीलाई
राखेपद्वारा चार पदकसहित भुटानबाट फर्केका शारीरिक सुगठन टोलीको स्वागत
राखेपद्वारा चार पदकसहित भुटानबाट फर्केका शारीरिक सुगठन टोलीको स्वागत
आयोजक एलएनए सेमिफाइनलमा
आयोजक एलएनए सेमिफाइनलमा
मनास्लु र वारियर्सलाई उपाधि
मनास्लु र वारियर्सलाई उपाधि
Contact Us

Nepal Sports Group

P.O.Box: 8978 CPC 47, Kathmandu, Nepal
E-mail: khelkudmanch@gmail.com
URL: www.khelkudmanch.com

Phone

Phone/Fax: +977-1-4011733
Mobile: 9851020348 , 9841330284
Marketing: 9803264973, 9861535295
Gyanil Dhital, Marketing Manager

Our Team

S.P. Tripathee, President & Chief Editor
Main News
खेलकुद मन्त्री चौधरीद्वारा कीर्तिपुर क्रिकेट मैदानको निरीक्षण
खेलकुद मन्त्री चौधरीद्वारा कीर्तिपुर क्रिकेट मैदानको निरीक्षण मंगलबार, असार १०, २०८२
अमेरिकामा कुङफु खेलाडी कमल नगदसहित सम्मानित
अमेरिकामा कुङफु खेलाडी कमल नगदसहित सम्मानित मंगलबार, असार १०, २०८२
Photo Gallery
सान्तोस फर्किएका नेमारलाई भव्य स्वागत
सान्तोस फर्किएका नेमारलाई भव्य स्वागत आइतबार, माघ २०, २०८१
भारताथि नेपालको सानदार जित
भारताथि नेपालको सानदार जित बिहीबार, मंसिर २८, २०८०
यूएईलाई हराउँदै नेपाल १० वर्षपछि टि-२० विश्वकपमा
यूएईलाई हराउँदै नेपाल १० वर्षपछि टि-२० विश्वकपमा शुक्रबार, कात्तिक १७, २०८०
Like us on Facebook
Khelkudmanch
© 2025 Khelkudmanch. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्