Top Navigation
  • Home
  • About Us
    • About us
    • Background
    • History
    • Contact
  • Our Team
  • Contact
Main Navigation
  • गृहपृष्ठ
  • बिबिध खेल
    • भलिबल
    • फुटसल
    • बास्केटबल
    • टेबलटेनिस
    • तेक्वान्दो
    • कराँते
    • बक्सिङ
    • जुडो
    • उस्सु
    • टेनिस
    • एथ्लेटिक्स
    • आर्चरी
    • ब्याडमिण्टन
    • साइक्लिङ
    • ट्रयाथोलन
    • चेस
    • सुटिङ
    • भारत्तोलन
    • ह्याण्डबल
    • हक्की
    • पौडी
  • फुटबल
  • क्रिकेट
  • राखेप/एनओसी
  • अन्तर्राष्ट्रिय
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • शैक्षिक खेलकुद
  • अन्य
    • खेल परिचय
    • व्यक्तित्व
    • प्रतिभा
    • जानी राखौं
    • हस्ताक्षर
    • खेल कुराकानी
    • जीवन शैली
    • रोचक
    • कर्पोरेट खेलकुद
    • विविध खेल
    • फोटो फिचर
Khelkudmanch
Alishan Furniture World Alishan Furniture World
  • गृहपृष्ठ
  • बिबिध खेल
    • भलिबल
    • फुटसल
    • बास्केटबल
    • टेबलटेनिस
    • तेक्वान्दो
    • कराँते
    • बक्सिङ
    • जुडो
    • उस्सु
    • टेनिस
    • एथ्लेटिक्स
    • आर्चरी
    • ब्याडमिण्टन
    • साइक्लिङ
    • ट्रयाथोलन
    • चेस
    • सुटिङ
    • भारत्तोलन
    • ह्याण्डबल
    • हक्की
    • पौडी
  • फुटबल
  • क्रिकेट
  • राखेप/एनओसी
  • अन्तर्राष्ट्रिय
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • शैक्षिक खेलकुद
  • अन्य
    • खेल परिचय
    • व्यक्तित्व
    • प्रतिभा
    • जानी राखौं
    • हस्ताक्षर
    • खेल कुराकानी
    • जीवन शैली
    • रोचक
    • कर्पोरेट खेलकुद
    • विविध खेल
    • फोटो फिचर
Search Here
Reliance International Academy Reliance International Academy
The Times International College The Times International College
विविध खेल
  • Home
  • विविध खेल
  • सूर्य नेपाल काठमाडौं ओपन सम्पन्न, एमेच्योर सदभावलाई उपाधि
सूर्य नेपाल काठमाडौं ओपन सम्पन्न, एमेच्योर सदभावलाई उपाधि
खेलकुद  मञ्‍च
खेलकुद मञ्‍च शुक्रबार, मंसिर २८, २०८१
Chelsea World School Chelsea World School

काठमाडौं । डिफेन्डिङ च्याम्पियन प्रो निरज तामाङलाई दुई स्ट्रोकले हराउँदै एमेच्योर सदभाव आचार्य सूर्य नेपाल गल्फ टुर २०२४/२५ अन्तर्गत दोस्रो प्रतियोगिता सूर्य नेपाल काठमाडौं ओपनको उपाधि जित्न सफल भएका छन । आज ६-अन्डर ६२ को सनादार स्कोरमा एमेच्योर सदभाव आचार्यले समग्रमा १५-अन्डर २५७ सहित करियरको चौथो उपाधि आफ्नो नाममा लेखाए । उनले काठमाडौ ओपनमा भुवन नगरकोटीले बनाएको १४-अन्डर २५८ को रकर्ड तोडेका हुन ।

उपाधि रक्षा गर्ने दाउमा रहेका निरज तामाङले ३-अन्डर ६५ सहित समग्रमा १३-अन्डर २५९ को स्कोरमा दोस्रो भए । उनले प्रो तर्फ भने पहिलो स्थान प्राप्त गर्दा १ लाख २५ हजार नगद पुरस्कार प्राप्त गरे । दिनेश प्रजापतिले अन्तिम दिन ३-अन्डर ६५ को स्कोर निकाल्दै समग्रमा ८-अन्डर २६४ सहित तेस्रो भए । उनले ८५ हजार नगद हात पारे ।

एमेच्योर राहुल विके समग्रमा ६-अन्डर २६६ सहित चौथो भए । उनले अन्तिम दिन ४-अन्डर ६४ स्कोर दर्ज गरे । समग्रमा चौथो भएका उनी एमेच्योरतर्फ भने दोस्रो भए । नेपाल नम्बर एक प्रो भुवनले आज ४-अन्डर ६४ सहित समग्रमा ४-अन्डर २६८ सहित पाँचौ हुँदै नगद ६८ हजार जिते । विष्णु प्रसाद शर्मा र जयराम श्रेष्ठले समग्रमा ३-अन्डर २६९ को स्कोरमा संयुक्तरुपमा छौटौं स्थान बाँडे । विष्णुले ३-ओभर ७१ मा खेल सकाए । पहिलो दिनका लिडर जयरामले आज ६-अन्डर ६२ को उत्कृष्ट स्कोर तयार पार्ने क्रममा १३औं देखि १८औं होलसम्म लगातार ६ बर्डी प्रहार गरे । उनीहरू दुवैले ५१ हजार ५ सय प्राप्त गरे ।

समग्रमा इभन-पार ७२ सहित सञ्जय लामा आठौं, २-ओभर २७४ सहित दीपक मगर नवौं र ३-ओभर २७५ सहित तोरण विक्रम शाही क्रमश आठौं, नवौं र दशौं भए । सञ्जयले आज ४-अन्डर ६४, दीपकले ३-ओभर ७१ र तोरणले ३-अन्डर ६५ बनाए । उनीहरूले क्रमश ४५ हजार, ३८ हजार र ३५ हजार नगद प्राप्त गरे । 

अन्तिम दिन आज खेलको सुरूवात गर्दा सदभाव निरज भन्दा एक स्ट्रोकले पछि थिए । आज फ्रन्ट नाइनको खेल सकिंदा पनि निरजसँग एक स्ट्रोकको अग्रता नै थियो । दुवैले फ्रन्ट नाइन ४-अन्डर ३० मा सकाए । सदभावले पहिलो, चौथो, पाँचौ र छैटौं होलमा बर्डी प्रहार गरे । निरजले पनि पहिलो, दोस्रो, चौथो र सातौं होलमा चार बर्डी नै प्रहार गरे । 

११औं होल टर्निङ प्वाइन्ट बन्यो । सदभावले बर्डी प्रहार गरे भने निरजले बोगी खेले । यसपछि सदभावले एक स्ट्रोकको अग्रता बनाए । सदभावले यसपछि १३औं होलमा पनि एक सट बचाएसँगै दुई स्ट्रोकको अग्रता कायम गरे । यही अग्रतालाई निरन्तरता दिंदै सदभावले ब्याक नाइन २-अन्डर ३२ मा सकाए र उपाधि जिते । निरजले भने ब्याक नाइन १-ओभर ३५ मा पुरा गरे । सदभावले आज पनि बोगीरहित प्रदर्शन गरे । 

दिनेशले फ्रन्ट नाइन २-अन्डर ३४ मा खेले । पहिलो, चौथो, पाँचौं र आठौं होलमा एक-एक सट बचाए । तर सातौं होलमा डबल बोगी खेपे । यसपछि १४औं होलको बोगी विरूद्ध १०औं र १३औं होल बर्डीले ब्याक नाइन १-अन्डर ३३ मा सकाए । प्रतियोगिताको विजयी खेलाडीहरुलाई सूर्य नेपाल प्रालिका ब्रान्ड म्यानेजर विदुरराज अधिकारी र पिजिए नेपालका अध्यक्ष रविन्द्रमान श्रेष्ठले पुरस्कार वितरण गरे । चार दिने प्रतियोगितामा कुल  ७ लाख ३५ हजार नगद पुरस्कार राशी रहेको थियो । कट बनाएका २१ जनाले नगद पुरस्कार प्राप्त गरे ।


प्रकाशित मिति: शुक्रबार, मंसिर २८, २०८१  २१:५०
Malpi institute Malpi institute
Jupiter Overseas Concern Jupiter Overseas Concern
प्रतिक्रिया दिनुहोस्
Subisu Subisu
Brilliant College Brilliant College
Xavier Academy Xavier Academy
Kailashkut Multiple campus Kailashkut Multiple campus
थप विविध खेल
विश्व स्काइ रनिङ नेपालमा गर्न प्रस्ताव
विश्व स्काइ रनिङ नेपालमा गर्न प्रस्ताव सोमबार, साउन २०, २०८२
टोखा र तारकेश्वर शाखाको ब्ल्याक बेल्ट ग्रेडिङ
टोखा र तारकेश्वर शाखाको ब्ल्याक बेल्ट ग्रेडिङ सोमबार, साउन २०, २०८२
एथलेटिक्स परिवार नेपालले मनायो चौथो बार्षिकोत्सव
एथलेटिक्स परिवार नेपालले मनायो चौथो बार्षिकोत्सव सोमबार, साउन २०, २०८२
नेपाली यु-२० महिला रग्बी टोली घोषणा
नेपाली यु-२० महिला रग्बी टोली घोषणा सोमबार, साउन २०, २०८२
एसियन कुराशमा प्रशान्तलाई कांस्य
एसियन कुराशमा प्रशान्तलाई कांस्य सोमबार, साउन २०, २०८२
तेक्वान्दोका अशोकसहित चार खेलकर्मी सम्मानित
तेक्वान्दोका अशोकसहित चार खेलकर्मी सम्मानित आइतबार, साउन १९, २०८२
एभरेष्ट म्याराथन एम्समा आवद्ध
एभरेष्ट म्याराथन एम्समा आवद्ध आइतबार, साउन १९, २०८२
Navodit College Navodit College
ताजा समाचार
विश्व स्काइ रनिङ नेपालमा गर्न प्रस्ताव
विश्व स्काइ रनिङ नेपालमा गर्न प्रस्ताव खेलकुद मञ्‍च
टोखा र तारकेश्वर शाखाको ब्ल्याक बेल्ट ग्रेडिङ
टोखा र तारकेश्वर शाखाको ब्ल्याक बेल्ट ग्रेडिङ खेलकुद मञ्‍च
एथलेटिक्स परिवार नेपालले मनायो चौथो बार्षिकोत्सव
एथलेटिक्स परिवार नेपालले मनायो चौथो बार्षिकोत्सव खेलकुद मञ्‍च
नेपाली यु-२० महिला रग्बी टोली घोषणा
नेपाली यु-२० महिला रग्बी टोली घोषणा खेलकुद मञ्‍च
एसियन कुराशमा प्रशान्तलाई कांस्य
एसियन कुराशमा प्रशान्तलाई कांस्य खेलकुद मञ्‍च
Notice
विश्व टिम टेबलटेनिस: दक्षिण एसियाली छनोट प्रतियोगिताको उद्घाटन
विश्व टिम टेबलटेनिस: दक्षिण एसियाली छनोट प्रतियोगिताको उद्घाटन खेलकुद मञ्‍च
एनएसजेएफको आयोजनामा बजाज पल्सर स्पोर्टस अवार्ड २०८१ घोषणा कार्यक्रम
एनएसजेएफको आयोजनामा बजाज पल्सर स्पोर्टस अवार्ड २०८१ घोषणा कार्यक्रम खेलकुद मञ्‍च
खेलुकद परिषदद्वारा खेलाडी प्रोत्साहन पुरस्कार वितरण
खेलुकद परिषदद्वारा खेलाडी प्रोत्साहन पुरस्कार वितरण खेलकुद मञ्‍च
नेपाल सितोरियो कराते संघको स्पोर्ट डाटा बेश तथा वेभसाईटको उद्घाटन कार्यक्रम
नेपाल सितोरियो कराते संघको स्पोर्ट डाटा बेश तथा वेभसाईटको उद्घाटन कार्यक्रम खेलकुद मञ्‍च
भारोत्तोलन राष्ट्रिय च्याम्पियनसिप
भारोत्तोलन राष्ट्रिय च्याम्पियनसिप खेलकुद मञ्‍च
लोकप्रीय
  • Week
  • Month
एथलेटिक्समा शाह निर्विरोध
एथलेटिक्समा शाह निर्विरोध
नेपाली यु-२० महिला रग्बी टोली घोषणा
नेपाली यु-२० महिला रग्बी टोली घोषणा
आठौं रिएले कप साउन २४ गतेदेखि
आठौं रिएले कप साउन २४ गतेदेखि
भारोत्तोलनको नेतृत्वमा कानन चौधरी निर्विरोध चयन
भारोत्तोलनको नेतृत्वमा कानन चौधरी निर्विरोध चयन
टेनिसका मनोनित सदस्यको स्वागत
टेनिसका मनोनित सदस्यको स्वागत
पीएसजीलाई हराउँदै चेल्सीले जित्यो क्लब विश्वकपको उपाधि
पीएसजीलाई हराउँदै चेल्सीले जित्यो क्लब विश्वकपको उपाधि
आरआर स्ववियु कप-२०८२ भदौमा हुँदै 
आरआर स्ववियु कप-२०८२ भदौमा हुँदै 
एनएसजेएफको आयोजनामा बजाज पल्सर स्पोर्टस अवार्ड २०८१ घोषणा कार्यक्रम
एनएसजेएफको आयोजनामा बजाज पल्सर स्पोर्टस अवार्ड २०८१ घोषणा कार्यक्रम
एरिका र अञ्जनालाई इनर ह्विलको सम्मान
एरिका र अञ्जनालाई इनर ह्विलको सम्मान
३८औँ आईएसटीएफमा नेपाललाई दुई पदक
३८औँ आईएसटीएफमा नेपाललाई दुई पदक
Contact Us

Nepal Sports Group

P.O.Box: 8978 CPC 47, Kathmandu, Nepal
E-mail: khelkudmanch@gmail.com
URL: www.khelkudmanch.com

Phone

Phone/Fax: +977-1-4011733
Mobile: 9851020348 , 9841330284
Marketing: 9803264973, 9861535295
Gyanil Dhital, Marketing Manager

Our Team

S.P. Tripathee, President & Chief Editor
Main News
Photo Gallery
सान्तोस फर्किएका नेमारलाई भव्य स्वागत
सान्तोस फर्किएका नेमारलाई भव्य स्वागत आइतबार, माघ २०, २०८१
भारताथि नेपालको सानदार जित
भारताथि नेपालको सानदार जित बिहीबार, मंसिर २८, २०८०
यूएईलाई हराउँदै नेपाल १० वर्षपछि टि-२० विश्वकपमा
यूएईलाई हराउँदै नेपाल १० वर्षपछि टि-२० विश्वकपमा शुक्रबार, कात्तिक १७, २०८०
Like us on Facebook
Khelkudmanch
© 2025 Khelkudmanch. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्