Top Navigation
  • Home
  • About Us
    • About us
    • Background
    • History
    • Contact
  • Our Team
  • Contact
Main Navigation
  • गृहपृष्ठ
  • बिबिध खेल
    • भलिबल
    • फुटसल
    • बास्केटबल
    • टेबलटेनिस
    • तेक्वान्दो
    • कराँते
    • बक्सिङ
    • जुडो
    • उस्सु
    • टेनिस
    • एथ्लेटिक्स
    • आर्चरी
    • ब्याडमिण्टन
    • साइक्लिङ
    • ट्रयाथोलन
    • चेस
    • सुटिङ
    • भारत्तोलन
    • ह्याण्डबल
    • हक्की
    • पौडी
  • फुटबल
  • क्रिकेट
  • राखेप/एनओसी
  • अन्तर्राष्ट्रिय
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • शैक्षिक खेलकुद
  • अन्य
    • खेल परिचय
    • व्यक्तित्व
    • प्रतिभा
    • जानी राखौं
    • हस्ताक्षर
    • खेल कुराकानी
    • जीवन शैली
    • रोचक
    • कर्पोरेट खेलकुद
    • विविध खेल
    • फोटो फिचर
Khelkudmanch
X-AGE Nepal X-AGE Nepal
  • गृहपृष्ठ
  • बिबिध खेल
    • भलिबल
    • फुटसल
    • बास्केटबल
    • टेबलटेनिस
    • तेक्वान्दो
    • कराँते
    • बक्सिङ
    • जुडो
    • उस्सु
    • टेनिस
    • एथ्लेटिक्स
    • आर्चरी
    • ब्याडमिण्टन
    • साइक्लिङ
    • ट्रयाथोलन
    • चेस
    • सुटिङ
    • भारत्तोलन
    • ह्याण्डबल
    • हक्की
    • पौडी
  • फुटबल
  • क्रिकेट
  • राखेप/एनओसी
  • अन्तर्राष्ट्रिय
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • शैक्षिक खेलकुद
  • अन्य
    • खेल परिचय
    • व्यक्तित्व
    • प्रतिभा
    • जानी राखौं
    • हस्ताक्षर
    • खेल कुराकानी
    • जीवन शैली
    • रोचक
    • कर्पोरेट खेलकुद
    • विविध खेल
    • फोटो फिचर
Search Here
Reliance International Academy Reliance International Academy
The Times International College The Times International College
राखेप/एनओसी
  • Home
  • राखेप/एनओसी
  • एथलेटिक्समा लालीगुराँस १९ स्वर्णसहित टिम च्याम्पियन
एथलेटिक्समा लालीगुराँस १९ स्वर्णसहित टिम च्याम्पियन
खेलकुद  मञ्‍च
खेलकुद मञ्‍च आइतबार, मंसिर २३, २०८१
Anjali Overseas Service Anjali Overseas Service
Chelsea World School Chelsea World School
Miracle Party Venue

काठमाडौं । लालीगुराँस नेसनल एकेडेमी तेश्रो मेयर रनिङ सिल्ड खेलकुदअन्तर्गत एथलेटिक्समा टिम च्याम्पियन बनेको छ । लालीगुराँस सर्वाधिक १९ स्वर्ण जित्दै टिम च्याम्पियन बन्यो ।

लालीगुराँसले पहिलो दिन ५, दोश्रो दिन ७ र अन्तिम दिन ७ स्वर्ण जित्दै स्वर्ण संख्या १९ पुर्याउन सफल भयो । लालीगुराँसले थप ४ रजत र १ कांस्य पनि हात पार्यो । तार्केश्वर नगरपालिकाद्वारा आयोजित प्रतियोगितामा हिमरश्मि हाइ स्कुल ५ स्वर्ण, १० रजत र ५ कांस्यसाथ दोश्रो भयो ।

तेश्रो स्थानको कौशलले १ स्वर्ण, २ रजत र ५ कांस्य प्राप्त गर्यो । विभिन्न १४ विद्यालयको सहभागिता रहेको एथलेटिक्समा बाँकी १ स्वर्ण श्रृजना ज्ञान सागरले जित्यो । श्रृजना ज्ञान सागरले १ रजत र ३ कांस्य पनि हासिल गर्यो । २६ स्वर्णका लागि प्रतिस्पर्धा भएको थियो ।


प्रकाशित मिति: आइतबार, मंसिर २३, २०८१  १३:३९
Malpi institute Malpi institute
Jupiter Overseas Concern Jupiter Overseas Concern
प्रतिक्रिया दिनुहोस्
Subisu Subisu
Brilliant College Brilliant College
Xavier Academy Xavier Academy
Kailashkut Multiple campus Kailashkut Multiple campus
थप राखेप/एनओसी
प्रशासन तथा लेखा तालिम सम्पन्न
प्रशासन तथा लेखा तालिम सम्पन्न सोमबार, असार ९, २०८२
प्रशासन तथा लेखा तालिम सुरु
प्रशासन तथा लेखा तालिम सुरु आइतबार, असार ८, २०८२
हाप्किडो च्याम्पियनसिपको तयारी पूरा, पाँच सय खेलाडी सहभागि हुँदै
हाप्किडो च्याम्पियनसिपको तयारी पूरा, पाँच सय खेलाडी सहभागि हुँदै बिहीबार, असार ५, २०८२
राखेपबाट तुलाधर र कार्कीको बिदाइ
राखेपबाट तुलाधर र कार्कीको बिदाइ बिहीबार, असार ५, २०८२
एनएसजेएफलाई राखेप कर्मचारी संघको स्वागत
एनएसजेएफलाई राखेप कर्मचारी संघको स्वागत बिहीबार, असार ५, २०८२
राखेपद्वारा चार पदकसहित भुटानबाट फर्केका शारीरिक सुगठन टोलीको स्वागत
राखेपद्वारा चार पदकसहित भुटानबाट फर्केका शारीरिक सुगठन टोलीको स्वागत आइतबार, असार १, २०८२
मलेसियामा हुने एशियन कपमा नेपालका पाँच खेलाडीले प्रतिस्पर्धा गर्दै
मलेसियामा हुने एशियन कपमा नेपालका पाँच खेलाडीले प्रतिस्पर्धा गर्दै बुधबार, वैशाख २४, २०८२
ताजा समाचार
चितवन राइनोजले गर्यो रिटेन र रिलीज खेलाडीको सूची सार्वजनिक
चितवन राइनोजले गर्यो रिटेन र रिलीज खेलाडीको सूची सार्वजनिक खेलकुद मञ्‍च
महिला रग्बी क्लबलाई उपाधि
महिला रग्बी क्लबलाई उपाधि खेलकुद मञ्‍च
हाइसेन्स नेपाल सायम अन्तरकलेज फुटसलमा २८ टिम, बुधबारदेखि सुरु
हाइसेन्स नेपाल सायम अन्तरकलेज फुटसलमा २८ टिम, बुधबारदेखि सुरु खेलकुद मञ्‍च
अमेरिकामा कुङफु खेलाडी कमल नगदसहित सम्मानित
अमेरिकामा कुङफु खेलाडी कमल नगदसहित सम्मानित खेलकुद मञ्‍च
खेलकुद मन्त्री चौधरीद्वारा कीर्तिपुर क्रिकेट मैदानको निरीक्षण
खेलकुद मन्त्री चौधरीद्वारा कीर्तिपुर क्रिकेट मैदानको निरीक्षण खेलकुद मञ्‍च
Health Track Nepal Health Track Nepal
Notice
खेलुकद परिषदद्वारा खेलाडी प्रोत्साहन पुरस्कार वितरण
खेलुकद परिषदद्वारा खेलाडी प्रोत्साहन पुरस्कार वितरण खेलकुद मञ्‍च
नेपाल सितोरियो कराते संघको स्पोर्ट डाटा बेश तथा वेभसाईटको उद्घाटन कार्यक्रम
नेपाल सितोरियो कराते संघको स्पोर्ट डाटा बेश तथा वेभसाईटको उद्घाटन कार्यक्रम खेलकुद मञ्‍च
भारोत्तोलन राष्ट्रिय च्याम्पियनसिप
भारोत्तोलन राष्ट्रिय च्याम्पियनसिप खेलकुद मञ्‍च
कराते प्रतियोगिताको उद्घाटन कार्यक्रम
कराते प्रतियोगिताको उद्घाटन कार्यक्रम खेलकुद मञ्‍च
नेपाली राष्ट्रिय भलिबल खेलाडीको पारिश्रमिक घोषणा एवं वितरण कार्यक्रम
नेपाली राष्ट्रिय भलिबल खेलाडीको पारिश्रमिक घोषणा एवं वितरण कार्यक्रम खेलकुद मञ्‍च
लोकप्रीय
  • Week
  • Month
टाइम्सले जित्यो हिमालयन जाभा बास्केटबलको उपाधि
टाइम्सले जित्यो हिमालयन जाभा बास्केटबलको उपाधि
आयोजक एलएनए सेमिफाइनलमा
आयोजक एलएनए सेमिफाइनलमा
मनास्लु र वारियर्सलाई उपाधि
मनास्लु र वारियर्सलाई उपाधि
दाङको अल्फा तेक्वान्दो डोजाङलाई उपाधि
दाङको अल्फा तेक्वान्दो डोजाङलाई उपाधि
काठमाडौं जिल्लाव्यापी खेलकुद: करातेमा एलिना र प्रसन्न फाइनलमा
काठमाडौं जिल्लाव्यापी खेलकुद: करातेमा एलिना र प्रसन्न फाइनलमा
टाइम्सले जित्यो हिमालयन जाभा बास्केटबलको उपाधि
टाइम्सले जित्यो हिमालयन जाभा बास्केटबलको उपाधि
यु-१४ राष्ट्रिय विद्यालय खेलकुद एथलेटिक्समा लुम्बिनी र बास्केटबलको उपाधि कोशी र बागमतीलाई
यु-१४ राष्ट्रिय विद्यालय खेलकुद एथलेटिक्समा लुम्बिनी र बास्केटबलको उपाधि कोशी र बागमतीलाई
राखेपद्वारा चार पदकसहित भुटानबाट फर्केका शारीरिक सुगठन टोलीको स्वागत
राखेपद्वारा चार पदकसहित भुटानबाट फर्केका शारीरिक सुगठन टोलीको स्वागत
आयोजक एलएनए सेमिफाइनलमा
आयोजक एलएनए सेमिफाइनलमा
मनास्लु र वारियर्सलाई उपाधि
मनास्लु र वारियर्सलाई उपाधि
Contact Us

Nepal Sports Group

P.O.Box: 8978 CPC 47, Kathmandu, Nepal
E-mail: khelkudmanch@gmail.com
URL: www.khelkudmanch.com

Phone

Phone/Fax: +977-1-4011733
Mobile: 9851020348 , 9841330284
Marketing: 9803264973, 9861535295
Gyanil Dhital, Marketing Manager

Our Team

S.P. Tripathee, President & Chief Editor
Main News
खेलकुद मन्त्री चौधरीद्वारा कीर्तिपुर क्रिकेट मैदानको निरीक्षण
खेलकुद मन्त्री चौधरीद्वारा कीर्तिपुर क्रिकेट मैदानको निरीक्षण मंगलबार, असार १०, २०८२
अमेरिकामा कुङफु खेलाडी कमल नगदसहित सम्मानित
अमेरिकामा कुङफु खेलाडी कमल नगदसहित सम्मानित मंगलबार, असार १०, २०८२
Photo Gallery
सान्तोस फर्किएका नेमारलाई भव्य स्वागत
सान्तोस फर्किएका नेमारलाई भव्य स्वागत आइतबार, माघ २०, २०८१
भारताथि नेपालको सानदार जित
भारताथि नेपालको सानदार जित बिहीबार, मंसिर २८, २०८०
यूएईलाई हराउँदै नेपाल १० वर्षपछि टि-२० विश्वकपमा
यूएईलाई हराउँदै नेपाल १० वर्षपछि टि-२० विश्वकपमा शुक्रबार, कात्तिक १७, २०८०
Like us on Facebook
Khelkudmanch
© 2025 Khelkudmanch. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्