Top Navigation
  • Home
  • About Us
    • About us
    • Background
    • History
    • Contact
  • Our Team
  • Contact
Main Navigation
  • गृहपृष्ठ
  • बिबिध खेल
    • भलिबल
    • फुटसल
    • बास्केटबल
    • टेबलटेनिस
    • तेक्वान्दो
    • कराँते
    • बक्सिङ
    • जुडो
    • उस्सु
    • टेनिस
    • एथ्लेटिक्स
    • आर्चरी
    • ब्याडमिण्टन
    • साइक्लिङ
    • ट्रयाथोलन
    • चेस
    • सुटिङ
    • भारत्तोलन
    • ह्याण्डबल
    • हक्की
    • पौडी
  • फुटबल
  • क्रिकेट
  • राखेप/एनओसी
  • अन्तर्राष्ट्रिय
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • शैक्षिक खेलकुद
  • अन्य
    • खेल परिचय
    • व्यक्तित्व
    • प्रतिभा
    • जानी राखौं
    • हस्ताक्षर
    • खेल कुराकानी
    • जीवन शैली
    • रोचक
    • कर्पोरेट खेलकुद
    • विविध खेल
    • फोटो फिचर
Khelkudmanch
X-AGE Nepal X-AGE Nepal
  • गृहपृष्ठ
  • बिबिध खेल
    • भलिबल
    • फुटसल
    • बास्केटबल
    • टेबलटेनिस
    • तेक्वान्दो
    • कराँते
    • बक्सिङ
    • जुडो
    • उस्सु
    • टेनिस
    • एथ्लेटिक्स
    • आर्चरी
    • ब्याडमिण्टन
    • साइक्लिङ
    • ट्रयाथोलन
    • चेस
    • सुटिङ
    • भारत्तोलन
    • ह्याण्डबल
    • हक्की
    • पौडी
  • फुटबल
  • क्रिकेट
  • राखेप/एनओसी
  • अन्तर्राष्ट्रिय
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • शैक्षिक खेलकुद
  • अन्य
    • खेल परिचय
    • व्यक्तित्व
    • प्रतिभा
    • जानी राखौं
    • हस्ताक्षर
    • खेल कुराकानी
    • जीवन शैली
    • रोचक
    • कर्पोरेट खेलकुद
    • विविध खेल
    • फोटो फिचर
Search Here
Gyan Niketan School Gyan Niketan School
Reliance Recruitment Services Reliance Recruitment Services
विविध खेल
  • Home
  • विविध खेल
  • सुदेश र स्वरिनले जिते मिनी टुर्नामेन्ट
सुदेश र स्वरिनले जिते मिनी टुर्नामेन्ट
खेलकुद  मञ्‍च
खेलकुद मञ्‍च सोमबार, भदौ १७, २०८१
Chelsea World School Chelsea World School
National School of Sciences National School of Sciences

काठमाडौं । नेपाल ब्याडमिन्टन संघको आयोजनामा भएको नेपाल सटल टाईम मिनी टुर्नामेन्ट २०२४ मा यु-१५ पुरुषतर्फ त्रिभुवन आर्मी क्लबका सुदेश राजकोटी र महिलातर्फ मध्यपुर ब्याडमिन्ट एकेडेमीकी स्वरिना श्रेष्ठले जित हात पार्दै स्वर्ण पदक प्राप्त गरे ।ब्याडमिन्टन खेलप्रति आकर्षण गर्दै बिश्वब्यापी रुपमा ब्याडमिन्टन खेलको विकास गर्ने उद्धेश्यले बिश्व ब्याडमिन्टन महासंघले संचालन गरेको सटल टाईम मिनी टुर्नामेन्ट २०२४ एकदिने प्रतियोगितामा पुरुषतर्फ भोजपुरका सदीप राई दोश्रो र आर्मीका रिजन मगर एवं धन्यतरीका सत्यम कार्की संयुक्त तेश्रो हुँदै रजत तथा कास्य पदक प्राप्त गरे ।

महिलातर्फ सिन्धुपाल्चोककी अस्ना श्रेष्ठले रजत प्राप्त गर्दा आर्मीकी युनिशा गुरुङ्ग र केबिसीकी प्रेनेशा श्रेष्ठले संयुक्त कास्य प्राप्त गरे । भक्तपुर सिपाडोलस्थित भादगाउँ स्पोर्टस् क्लबको कभर्डहलमा भएको प्रतियोगिताको यु-१२ ब्वाईजतर्फ नेपाल पुलिस स्कुलका प्रनिश कार्कीले आर्मीका दीप थिङ्गलाई पराजित गर्दै स्वर्ण हात पारे । नेपाल पुलिस स्कुलका सिद्धान्त श्रेष्ठ र जेनिश तामाङ्ग संयुक्त तेश्रो हुँदै कास्य जित्न सफल भए । गर्ल्सतर्फ आर्मीकी अजरेन्का शेरचनले आश्रुती कार्कीलाई पराजित गर्दै स्वर्ण जितिन् । केबिसीकी रेन्शा श्रेष्ठ र काभ्रे ब्याडमिन्टनकी दिवा श्रेष्ठ संयुक्त तेश्रो हुँदै कास्य पाए ।

नेपाल ब्याडमिन्टन संघका पूर्व अध्यक्ष प्रकाश बहादुर शाहीले उद्घाटन गरेको प्रतियोगिताका बिजयी खेलाडीहरुलाई नेपाल ब्याडमिन्टन संघका अध्यक्ष रामजी बहादुर श्रेष्ठ, नेपालका लागि योनेक्सका आधिकारीक विक्रेता योनेक्स सनराईजका प्रोपाईटर राजु बास्तोला, संघका पदाधिकारीलगायतले पुरस्कार वितरण गरेका थिए । प्रतियोगितामा पुरुषतर्फ ५५ र महिलातर्फ २५ खेलाडीहरुले सहभागिता जनाएका थिए । 


प्रकाशित मिति: सोमबार, भदौ १७, २०८१  ०९:१४
Malpi institute Malpi institute
Jupiter Overseas Concern Jupiter Overseas Concern
प्रतिक्रिया दिनुहोस्
Brilliant College Brilliant College
Xavier Academy Xavier Academy
Kailashkut Multiple campus Kailashkut Multiple campus
थप विविध खेल
नागार्जुन उपमेयर कप तेक्वान्दो फागुन अन्तिम साता
नागार्जुन उपमेयर कप तेक्वान्दो फागुन अन्तिम साता मंगलबार, माघ २८, २०८२
धावक रोकाया सम्मानित
धावक रोकाया सम्मानित मंगलबार, माघ २८, २०८२
एडभेन्चर रनिङ महासंघद्वारा खेलाडी सम्मानित
एडभेन्चर रनिङ महासंघद्वारा खेलाडी सम्मानित सोमबार, माघ २७, २०८२
छैटौँ मेयर कप तथा १०औं केभिन रोहन स्मृति प्रतियोगिता सम्पन्न
छैटौँ मेयर कप तथा १०औं केभिन रोहन स्मृति प्रतियोगिता सम्पन्न शनिबार, माघ २५, २०८२
शिभालीको जोडी पहिलो
शिभालीको जोडी पहिलो शनिबार, माघ २५, २०८२
त्रिभूवन विश्वविद्यालयको ह्याट्रिक
त्रिभूवन विश्वविद्यालयको ह्याट्रिक शुक्रबार, माघ २४, २०८२
विश्व पारा एथलेटिक्समा नेपालका २ खेलाडी
विश्व पारा एथलेटिक्समा नेपालका २ खेलाडी शुक्रबार, माघ २४, २०८२
Navodit College Navodit College
ताजा समाचार
एन्जीलालाई मनास्लुको सम्मान
एन्जीलालाई मनास्लुको सम्मान खेलकुद मञ्‍च
नेपालले इटलीलाई दियो १२४ रनको लक्ष्य
नेपालले इटलीलाई दियो १२४ रनको लक्ष्य खेलकुद मञ्‍च
आयोजक फराक र खुम्जुङ सेमिफाइनलमा
आयोजक फराक र खुम्जुङ सेमिफाइनलमा खेलकुद मञ्‍च
आयोजक प्याब्सन काठमाडौंको विजयी सुरुआत
आयोजक प्याब्सन काठमाडौंको विजयी सुरुआत खेलकुद मञ्‍च
लालीगुराँस र सत्य साइलाई उपाधि
लालीगुराँस र सत्य साइलाई उपाधि खेलकुद मञ्‍च
Notice
अन्तर्राष्ट्रिय रग्बी सिरिजबारे पत्रकार सम्मेलन
अन्तर्राष्ट्रिय रग्बी सिरिजबारे पत्रकार सम्मेलन खेलकुद मञ्‍च
फुटबलकी कप्तान साम्बालाई सम्मान कार्यक्रम
फुटबलकी कप्तान साम्बालाई सम्मान कार्यक्रम खेलकुद मञ्‍च
राखेपको ६२औं वार्षिकोत्सव कार्यक्रम
राखेपको ६२औं वार्षिकोत्सव कार्यक्रम खेलकुद मञ्‍च
विश्व टिम टेबलटेनिस: दक्षिण एसियाली छनोट प्रतियोगिताको उद्घाटन
विश्व टिम टेबलटेनिस: दक्षिण एसियाली छनोट प्रतियोगिताको उद्घाटन खेलकुद मञ्‍च
एनएसजेएफको आयोजनामा बजाज पल्सर स्पोर्टस अवार्ड २०८१ घोषणा कार्यक्रम
एनएसजेएफको आयोजनामा बजाज पल्सर स्पोर्टस अवार्ड २०८१ घोषणा कार्यक्रम खेलकुद मञ्‍च
लोकप्रीय
  • Week
  • Month
खुम्बु र आमादब्लाको जित
खुम्बु र आमादब्लाको जित
आयोजक फराक र खुम्जुङ सेमिफाइनलमा
आयोजक फराक र खुम्जुङ सेमिफाइनलमा
छैटौँ मेयर कप तथा १०औं केभिन रोहन स्मृति प्रतियोगिता सम्पन्न
छैटौँ मेयर कप तथा १०औं केभिन रोहन स्मृति प्रतियोगिता सम्पन्न
एक्सेल्सियर र काष्ठमण्डपको तीन टोली उपाधिनजिक
एक्सेल्सियर र काष्ठमण्डपको तीन टोली उपाधिनजिक
धावक रोकाया सम्मानित
धावक रोकाया सम्मानित
भ्याली पब्लिक र ह्वाइट हेभेनको जित
भ्याली पब्लिक र ह्वाइट हेभेनको जित
मार्वलस र बाल दीक्षा सदन सेमिफाइनलमा
मार्वलस र बाल दीक्षा सदन सेमिफाइनलमा
फ्ल्यास स्पोर्ट्स जुनियर टेनिस सुरु
फ्ल्यास स्पोर्ट्स जुनियर टेनिस सुरु
खुम्बु र आमादब्लाको जित
खुम्बु र आमादब्लाको जित
गेटवेलाई क्याम्ब्रिज फुटसल उपाधि
गेटवेलाई क्याम्ब्रिज फुटसल उपाधि
Contact Us

Nepal Sports Group

P.O.Box: 8978 CPC 47, Kathmandu, Nepal
E-mail: khelkudmanch@gmail.com
URL: www.khelkudmanch.com

Phone

Phone/Fax: +977-1-4011733
Mobile: 9851020348 , 9841330284
Marketing: 9803264973, 9861535295
Gyanil Dhital, Marketing Manager

Our Team

S.P. Tripathee, President & Chief Editor
Main News
आयोजक फराक र खुम्जुङ सेमिफाइनलमा
आयोजक फराक र खुम्जुङ सेमिफाइनलमा बुधबार, माघ २९, २०८२
लालीगुराँस र सत्य साइलाई उपाधि
लालीगुराँस र सत्य साइलाई उपाधि बुधबार, माघ २९, २०८२
आयोजक प्याब्सन काठमाडौंको विजयी सुरुआत
आयोजक प्याब्सन काठमाडौंको विजयी सुरुआत बुधबार, माघ २९, २०८२
Photo Gallery
सान्तोस फर्किएका नेमारलाई भव्य स्वागत
सान्तोस फर्किएका नेमारलाई भव्य स्वागत आइतबार, माघ २०, २०८१
भारताथि नेपालको सानदार जित
भारताथि नेपालको सानदार जित बिहीबार, मंसिर २८, २०८०
यूएईलाई हराउँदै नेपाल १० वर्षपछि टि-२० विश्वकपमा
यूएईलाई हराउँदै नेपाल १० वर्षपछि टि-२० विश्वकपमा शुक्रबार, कात्तिक १७, २०८०
Like us on Facebook
Khelkudmanch
© 2026 Khelkudmanch. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्