Top Navigation
  • Home
  • About Us
    • About us
    • Background
    • History
    • Contact
  • Our Team
  • Contact
Main Navigation
  • गृहपृष्ठ
  • बिबिध खेल
    • भलिबल
    • फुटसल
    • बास्केटबल
    • टेबलटेनिस
    • तेक्वान्दो
    • कराँते
    • बक्सिङ
    • जुडो
    • उस्सु
    • टेनिस
    • एथ्लेटिक्स
    • आर्चरी
    • ब्याडमिण्टन
    • साइक्लिङ
    • ट्रयाथोलन
    • चेस
    • सुटिङ
    • भारत्तोलन
    • ह्याण्डबल
    • हक्की
    • पौडी
  • फुटबल
  • क्रिकेट
  • राखेप/एनओसी
  • अन्तर्राष्ट्रिय
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • शैक्षिक खेलकुद
  • अन्य
    • खेल परिचय
    • व्यक्तित्व
    • प्रतिभा
    • जानी राखौं
    • हस्ताक्षर
    • खेल कुराकानी
    • जीवन शैली
    • रोचक
    • कर्पोरेट खेलकुद
    • विविध खेल
    • फोटो फिचर
Khelkudmanch
Hotel Nova Nook Hotel Nova Nook
  • गृहपृष्ठ
  • बिबिध खेल
    • भलिबल
    • फुटसल
    • बास्केटबल
    • टेबलटेनिस
    • तेक्वान्दो
    • कराँते
    • बक्सिङ
    • जुडो
    • उस्सु
    • टेनिस
    • एथ्लेटिक्स
    • आर्चरी
    • ब्याडमिण्टन
    • साइक्लिङ
    • ट्रयाथोलन
    • चेस
    • सुटिङ
    • भारत्तोलन
    • ह्याण्डबल
    • हक्की
    • पौडी
  • फुटबल
  • क्रिकेट
  • राखेप/एनओसी
  • अन्तर्राष्ट्रिय
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • शैक्षिक खेलकुद
  • अन्य
    • खेल परिचय
    • व्यक्तित्व
    • प्रतिभा
    • जानी राखौं
    • हस्ताक्षर
    • खेल कुराकानी
    • जीवन शैली
    • रोचक
    • कर्पोरेट खेलकुद
    • विविध खेल
    • फोटो फिचर
Search Here
Reliance International Academy Reliance International Academy
The Times International College The Times International College
कर्पोरेट खेलकुद
  • Home
  • कर्पोरेट खेलकुद
  • प्रिन्स समूह चरणको सबै खेलमा पराजित
प्रिन्स समूह चरणको सबै खेलमा पराजित
खेलकुद  मञ्‍च
खेलकुद मञ्‍च बुधबार, साउन १६, २०८१
Chelsea World School Chelsea World School

काठमाडौं । नेपालका प्रिन्स दाहाल पेरिस ओलम्पिक-२०२४ को ब्याडमिन्टनमा आफ्नो समूह चरणको सबै खेलमा पराजित भएका छन् । कठिन मानिएको समूह ‘पी’ मा प्रिन्ससहित ४ खेलाडी थिए । तीनै खेलमा प्रिन्सले प्रतिद्वन्द्वीलाई नतिजा सुम्पे ।

फ्रान्सको पेरिसस्थित ला चापेला एरिनाको कोर्ट नं.२ मा बुधबार समूह चणको अन्तिम खेलमा ५८औँ विश्व वरीयताका इजरायलका मिसा जिल्बरम्यानले प्रिन्सलाई २१-१२ र २१-१० को सोझो सेटमा पराजित गरे । प्रिन्सले जम्मा ३६ मिनेट कोर्टमा बिताए । पहिलो सेटमा १६ मिनेट टिकेका प्रिन्स दोश्रोमा २० मिनेट टिकेका थिए ।

तीन खेलमा प्रिन्सले दोहोरो अंकमा स्कोर गरेको पहिलो पटक हो । उनले मिसाको सर्भिसमा पहिलो सेटमा ९ र दोश्रो सेटमा ७ अंक बटुलेका थिए । आफ्नो सर्भिमा भने प्रिन्सले पहिलो र दोश्रो सेटमा समान ३-३ स्कोर गरे । प्रिन्स पहिलो खेलमा विश्व नम्बर २ डेनमार्कका भिक्टर एक्सेल्सेनसंग २१-८ र २१-६ तथा दोश्रोमा विश्व वरीयताको ४३औँ स्थानमा रहेका आयरल्यान्डका हात गुयेनसंग २१-७ र २१-५ को सोझो पराजित भएका थिए ।

गृष्माकालीन ओलम्पिकमा प्रिन्स ३ खेल खेल्दै एकै संस्करणमा बढी खेल खेल्ने नेपाली खेलाडी बनेका छन् । सबैभन्दा बढी खेल खेल्ने नेपाली खेलाडीमा पूर्व धावक बैकुण्ठ मानन्धर हुन् । उनले १९७२ देखि १९८४ को अवधिमा भएको चार ओलम्पिकमा लगातार सहभागिता जनाएका थिए ।

नेपालले ओलम्पिकको ब्याडमिन्टनमा पहिलो पटक सहभागिता जनाएको हो । सन् १९६४ को टोकियो ओलम्पिक (१८औँ संस्करण)देखि भाग लिन सुरु गरेको नेपालले पेरिस ओलम्पिक-२०२४ सम्म आइपुग्दा एक संस्करण बाहेक सबैमा निरन्तर सहभागी छ । १९औँ संस्करणमा नेपाल सहभागी भएन ।

पेरिस ओलम्पिकको तयारीका लागि २० वर्षीय प्रिन्सले करिब ४० दिन श्रीलंकामा प्रशिक्षण गरेका थिए । बुधबारको खेलमा पूर्व राष्ट्रिय च्याम्पियन रामजीबहादुर श्रेष्ठ तथा त्यसअघिका २ खेलमा अल्साल्भाडरका मार्टिनेज नवररेट्टे जोस पेड्रोले प्रिन्सको प्रशिक्षकको भूमिका निर्वाह गरेका थिए ।

खेलपछि पूर्व जुनियर नम्बर वान प्रिन्सले प्रतियोगिताबाट धेरै कुरा सिक्ने अवसर पाएको बताउँदै समग्रमा ओलम्पिक अनुभव राम्रो भएको बताए । उनले धेरैभन्दा धेरै प्रतियोगितासंगै निरन्तर प्रशिक्षणको अवसर पाउने हो भने आगामी ओलम्पिकका केहि गर्न सकिने बताउँदै ओलम्पिकमा सहभागी हुने अवसर मिलाइदिने सबैलाई धन्यवाद दिए ।

प्रिन्ससंगै जारी ओलम्पिकमा ६ खेलाडीको चुनौती समाप्त भएको छ । यसअघि टेबलटेनिसका श्यान्टु श्रेष्ठ, पौडीका डुवाना लामा र एलेक्जेन्डर शाह, जुडोकी मनीता श्रेष्ठ प्रधान तथा सुटिङकी सुस्मिता नेपाल पेरिस ओलम्पिकबाट बाहिरिसकेका छन् ।

पेरिस ओलम्पिकमा नेपालबाट ६ खेलमा ७ खेलाडी सहभागी छन् । ओलम्पिकको अन्तिम दिन अगष्ट ११ तारिखमा एथलेटिक्सकी सन्तोषी श्रेष्ठले महिला म्याराथन (४२.१९५ किलोमिटर) मा प्रतिस्पर्धा गर्ने छिन् । सन्तोषी पेरिस आइपुग्ने अन्तिम नेपाली खेलाडी हुन् । सन्तोषी मंगलबार पेरिस पुगेकी हुन् ।


प्रकाशित मिति: बुधबार, साउन १६, २०८१  २२:०२
Malpi institute Malpi institute
Jupiter Overseas Concern Jupiter Overseas Concern
प्रतिक्रिया दिनुहोस्
Subisu Subisu
Brilliant College Brilliant College
Xavier Academy Xavier Academy
Kailashkut Multiple campus Kailashkut Multiple campus
थप कर्पोरेट खेलकुद
२२औँ पल्सर स्पोर्ट्स अवार्ड भदौको अन्तिम साता पोखरामा हुने
२२औँ पल्सर स्पोर्ट्स अवार्ड भदौको अन्तिम साता पोखरामा हुने शनिबार, साउन ११, २०८२
कप्तान किरण सुत्रको ब्रान्ड एम्बेसडर
कप्तान किरण सुत्रको ब्रान्ड एम्बेसडर मंगलबार, असार १७, २०८२
सर्वाधिक पुरस्कार राशीको सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिप भोलिदेखि
सर्वाधिक पुरस्कार राशीको सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिप भोलिदेखि आइतबार, असार १, २०८२
हाप्किडो संघ र नेशनल हस्पिटलबीच सम्झौता
हाप्किडो संघ र नेशनल हस्पिटलबीच सम्झौता बुधबार, वैशाख २४, २०८२
शाइन रेसुङ्गा रन फागुनमा हुने
शाइन रेसुङ्गा रन फागुनमा हुने शनिबार, माघ २६, २०८१
खेलकुद आयोजनाका लागि चेम्बरसँग सहकार्य
खेलकुद आयोजनाका लागि चेम्बरसँग सहकार्य बुधबार, माघ २३, २०८१
कबड्डी लिगको लागि टाइटल स्पोन्सरको रुपमा केबी साम
कबड्डी लिगको लागि टाइटल स्पोन्सरको रुपमा केबी साम बिहीबार, माघ ३, २०८१
Navodit College Navodit College
ताजा समाचार
अन्तर्राष्ट्रिय तेक्वान्दोका लागि नेपाली टोली थाइल्यान्ड जाने
अन्तर्राष्ट्रिय तेक्वान्दोका लागि नेपाली टोली थाइल्यान्ड जाने खेलकुद मञ्‍च
टेनिसका मनोनित सदस्यको स्वागत
टेनिसका मनोनित सदस्यको स्वागत खेलकुद मञ्‍च
भारोत्तोलनको नेतृत्वमा कानन चौधरी निर्विरोध चयन
भारोत्तोलनको नेतृत्वमा कानन चौधरी निर्विरोध चयन खेलकुद मञ्‍च
टोखा प्याब्सनको अन्तरविद्यालय फुटसल सुरु
टोखा प्याब्सनको अन्तरविद्यालय फुटसल सुरु खेलकुद मञ्‍च
विश्व टिम टेबलटेनिसका लागि भारतको दुबै टोली छनोट
विश्व टिम टेबलटेनिसका लागि भारतको दुबै टोली छनोट खेलकुद मञ्‍च
Notice
विश्व टिम टेबलटेनिस: दक्षिण एसियाली छनोट प्रतियोगिताको उद्घाटन
विश्व टिम टेबलटेनिस: दक्षिण एसियाली छनोट प्रतियोगिताको उद्घाटन खेलकुद मञ्‍च
एनएसजेएफको आयोजनामा बजाज पल्सर स्पोर्टस अवार्ड २०८१ घोषणा कार्यक्रम
एनएसजेएफको आयोजनामा बजाज पल्सर स्पोर्टस अवार्ड २०८१ घोषणा कार्यक्रम खेलकुद मञ्‍च
खेलुकद परिषदद्वारा खेलाडी प्रोत्साहन पुरस्कार वितरण
खेलुकद परिषदद्वारा खेलाडी प्रोत्साहन पुरस्कार वितरण खेलकुद मञ्‍च
नेपाल सितोरियो कराते संघको स्पोर्ट डाटा बेश तथा वेभसाईटको उद्घाटन कार्यक्रम
नेपाल सितोरियो कराते संघको स्पोर्ट डाटा बेश तथा वेभसाईटको उद्घाटन कार्यक्रम खेलकुद मञ्‍च
भारोत्तोलन राष्ट्रिय च्याम्पियनसिप
भारोत्तोलन राष्ट्रिय च्याम्पियनसिप खेलकुद मञ्‍च
लोकप्रीय
  • Week
  • Month
आरआर स्ववियु कप-२०८२ भदौमा हुँदै 
आरआर स्ववियु कप-२०८२ भदौमा हुँदै 
एनएसजेएफको आयोजनामा बजाज पल्सर स्पोर्टस अवार्ड २०८१ घोषणा कार्यक्रम
एनएसजेएफको आयोजनामा बजाज पल्सर स्पोर्टस अवार्ड २०८१ घोषणा कार्यक्रम
३८औँ आईएसटीएफमा नेपाललाई दुई पदक
३८औँ आईएसटीएफमा नेपाललाई दुई पदक
विश्व एक्वेटिक्समा चार पौडी खेलाडी
विश्व एक्वेटिक्समा चार पौडी खेलाडी
एनएसपीएलका लागि खेलाडी दर्ता प्रक्रिया खुला
एनएसपीएलका लागि खेलाडी दर्ता प्रक्रिया खुला
पीएसजीलाई हराउँदै चेल्सीले जित्यो क्लब विश्वकपको उपाधि
पीएसजीलाई हराउँदै चेल्सीले जित्यो क्लब विश्वकपको उपाधि
आरआर स्ववियु कप-२०८२ भदौमा हुँदै 
आरआर स्ववियु कप-२०८२ भदौमा हुँदै 
क्याप्टेन इन्दु वर्मा युनिभर्सल कलेजको ब्राण्ड एम्बेस्डरमा नियुक्त
क्याप्टेन इन्दु वर्मा युनिभर्सल कलेजको ब्राण्ड एम्बेस्डरमा नियुक्त
फाईभ ए साईड इन्डोर हक्कीमा आर्मी च्याम्पियन
फाईभ ए साईड इन्डोर हक्कीमा आर्मी च्याम्पियन
एनएसजेएफको आयोजनामा बजाज पल्सर स्पोर्टस अवार्ड २०८१ घोषणा कार्यक्रम
एनएसजेएफको आयोजनामा बजाज पल्सर स्पोर्टस अवार्ड २०८१ घोषणा कार्यक्रम
Contact Us

Nepal Sports Group

P.O.Box: 8978 CPC 47, Kathmandu, Nepal
E-mail: khelkudmanch@gmail.com
URL: www.khelkudmanch.com

Phone

Phone/Fax: +977-1-4011733
Mobile: 9851020348 , 9841330284
Marketing: 9803264973, 9861535295
Gyanil Dhital, Marketing Manager

Our Team

S.P. Tripathee, President & Chief Editor
Main News
आठौं रिएले कप साउन २४ गतेदेखि
आठौं रिएले कप साउन २४ गतेदेखि बिहीबार, साउन १६, २०८२
एथलेटिक्समा शाह निर्विरोध
एथलेटिक्समा शाह निर्विरोध बिहीबार, साउन १६, २०८२
Photo Gallery
सान्तोस फर्किएका नेमारलाई भव्य स्वागत
सान्तोस फर्किएका नेमारलाई भव्य स्वागत आइतबार, माघ २०, २०८१
भारताथि नेपालको सानदार जित
भारताथि नेपालको सानदार जित बिहीबार, मंसिर २८, २०८०
यूएईलाई हराउँदै नेपाल १० वर्षपछि टि-२० विश्वकपमा
यूएईलाई हराउँदै नेपाल १० वर्षपछि टि-२० विश्वकपमा शुक्रबार, कात्तिक १७, २०८०
Like us on Facebook
Khelkudmanch
© 2025 Khelkudmanch. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्