Top Navigation
  • Home
  • About Us
    • About us
    • Background
    • History
    • Contact
  • Our Team
  • Contact
Main Navigation
  • गृहपृष्ठ
  • बिबिध खेल
    • भलिबल
    • फुटसल
    • बास्केटबल
    • टेबलटेनिस
    • तेक्वान्दो
    • कराँते
    • बक्सिङ
    • जुडो
    • उस्सु
    • टेनिस
    • एथ्लेटिक्स
    • आर्चरी
    • ब्याडमिण्टन
    • साइक्लिङ
    • ट्रयाथोलन
    • चेस
    • सुटिङ
    • भारत्तोलन
    • ह्याण्डबल
    • हक्की
    • पौडी
  • फुटबल
  • क्रिकेट
  • राखेप/एनओसी
  • अन्तर्राष्ट्रिय
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • शैक्षिक खेलकुद
  • अन्य
    • खेल परिचय
    • व्यक्तित्व
    • प्रतिभा
    • जानी राखौं
    • हस्ताक्षर
    • खेल कुराकानी
    • जीवन शैली
    • रोचक
    • कर्पोरेट खेलकुद
    • विविध खेल
    • फोटो फिचर
Khelkudmanch
Hotel Nova Nook Hotel Nova Nook
  • गृहपृष्ठ
  • बिबिध खेल
    • भलिबल
    • फुटसल
    • बास्केटबल
    • टेबलटेनिस
    • तेक्वान्दो
    • कराँते
    • बक्सिङ
    • जुडो
    • उस्सु
    • टेनिस
    • एथ्लेटिक्स
    • आर्चरी
    • ब्याडमिण्टन
    • साइक्लिङ
    • ट्रयाथोलन
    • चेस
    • सुटिङ
    • भारत्तोलन
    • ह्याण्डबल
    • हक्की
    • पौडी
  • फुटबल
  • क्रिकेट
  • राखेप/एनओसी
  • अन्तर्राष्ट्रिय
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • शैक्षिक खेलकुद
  • अन्य
    • खेल परिचय
    • व्यक्तित्व
    • प्रतिभा
    • जानी राखौं
    • हस्ताक्षर
    • खेल कुराकानी
    • जीवन शैली
    • रोचक
    • कर्पोरेट खेलकुद
    • विविध खेल
    • फोटो फिचर
Search Here
Reliance International Academy Reliance International Academy
The Times International College The Times International College
शैक्षिक खेलकुद
  • Home
  • शैक्षिक खेलकुद
  • एपीएफलाई भलिबल उपाधि, बास्केटबलमा पुष्पसदनद्वारा आईडियल मोडेल पराजित
एपीएफलाई भलिबल उपाधि, बास्केटबलमा पुष्पसदनद्वारा आईडियल मोडेल पराजित
खेलकुद  मञ्‍च
खेलकुद मञ्‍च बिहीबार, जेठ २४, २०७५
एलए नेट च्याम्पियनसिपको बास्केटबलमा प्रतिस्पर्धा गर्दै खेलाडी, फाइल तस्वीर।
Chelsea World School Chelsea World School

काठमाडाैं, २४ जेठ – एपीएफ स्कुलले तेश्रो एलए नेट च्याम्पियनसिपअन्तर्गत ब्वाइज भलिबल उपाधि कब्जा गरेको छ।

हात्तीवनस्थित आयोजक लिटिल एन्जल्स स्कुलको कोर्टमा भएको फाइनलमा एपीएफले माउन्ट ओलिभ ‘ए’ लाई २५–२३, २५–२० र २६–२४ को सोझो सेटमा पराजित गर्दै उपाधि माथि कब्जा जमाएको हो।

फुटबल

ब्वाइज फुटबलमा नेपाल प्रहरी स्कुलले विद्यासागरलाई ४–०, एलए नीलोले सेन्ट जेभियर्स गोदावरीलाई ७–२, एलए रातोले नेपाल डनबस्कोलाई ३–० र ज्ञानोदयले क्रेसेन्टलाई ४–३ गोलले हराउँदै क्वाटरफाइनलमा स्थान सुरक्षित गरेका छन्।

बास्केटबल 

सिनियर ब्वाइज बास्केटबलमा पुष्पसदनले आईडियल मोडेललाई ३२–२७, जेम्सले एभेन्जलाई ५०–२८, रातो बंगलाले एलए ‘बी’ लाई ३५–१६ र एलआरआईले एलए ‘ए’ लाई ३५–१६ ले पाखा लगाएका छन्। मिनी ब्वाइज बास्केटबलमा पुष्पसदनले सेन्ट जेभियर्स जावलाखेललाई ३२–१३ र एलआरआईलाई ११–३, एलएले बृहस्पति विद्या सदनलाई २०–७ तथा रातो बंगलाले आईडियल मोडेललाई ३४–१४ ले पाखा लगाएका छन्।


प्रकाशित मिति: बिहीबार, जेठ २४, २०७५  ०५:०६
#NetChampionship #SchoolSports
Malpi institute Malpi institute
Jupiter Overseas Concern Jupiter Overseas Concern
प्रतिक्रिया दिनुहोस्
Subisu Subisu
Brilliant College Brilliant College
Xavier Academy Xavier Academy
Kailashkut Multiple campus Kailashkut Multiple campus
थप शैक्षिक खेलकुद
त्रियोग स्कुल चेसमा चार सय विद्यार्थी सहभागी
त्रियोग स्कुल चेसमा चार सय विद्यार्थी सहभागी बुधबार, साउन ८, २०८२
ज्ञान निकेतन, ग्रिनलन्स र बौद्ध चिल्ड्रन हेभनलाई उपाधि
ज्ञान निकेतन, ग्रिनलन्स र बौद्ध चिल्ड्रन हेभनलाई उपाधि शुक्रबार, साउन ३, २०८२
काठमाडौं जेभियर पब्लिक बास्केटबल मंगलबारदेखि, ६४ टिमको सहभागिता
काठमाडौं जेभियर पब्लिक बास्केटबल मंगलबारदेखि, ६४ टिमको सहभागिता सोमबार, असार ३०, २०८२
क्याप्टेन इन्दु वर्मा युनिभर्सल कलेजको ब्राण्ड एम्बेस्डरमा नियुक्त
क्याप्टेन इन्दु वर्मा युनिभर्सल कलेजको ब्राण्ड एम्बेस्डरमा नियुक्त बिहीबार, असार १९, २०८२
हाइसेन्स नेपाल सायम फुट्सलको उपाधि किङस कलेजलाई
हाइसेन्स नेपाल सायम फुट्सलको उपाधि किङस कलेजलाई मंगलबार, असार १७, २०८२
लालीगुराँस एकेडेमीद्वारा खेलाडी र प्रशिक्षक सम्मान
लालीगुराँस एकेडेमीद्वारा खेलाडी र प्रशिक्षक सम्मान मंगलबार, असार १७, २०८२
मनास्लु र वारियर्सलाई एसडब्लुएससी कप
मनास्लु र वारियर्सलाई एसडब्लुएससी कप बुधबार, असार ११, २०८२
Navodit College Navodit College
ताजा समाचार
एनएसपीएलका लागि खेलाडी दर्ता प्रक्रिया खुला
एनएसपीएलका लागि खेलाडी दर्ता प्रक्रिया खुला खेलकुद मञ्‍च
३८औँ आईएसटीएफमा नेपाललाई दुई पदक
३८औँ आईएसटीएफमा नेपाललाई दुई पदक खेलकुद मञ्‍च
विश्वप्रसिद्ध स्पोर्टस्वेयर ब्राण्ड केल्मी नेपाललाई इन्टरनेशनल मार्केट डेभलपमेन्ट अवार्ड
विश्वप्रसिद्ध स्पोर्टस्वेयर ब्राण्ड केल्मी नेपाललाई इन्टरनेशनल मार्केट डेभलपमेन्ट अवार्ड खेलकुद मञ्‍च
जिम्न्याष्टिकमा प्रधानको निरन्तरता
जिम्न्याष्टिकमा प्रधानको निरन्तरता खेलकुद मञ्‍च
उमा कुङफु खेलाडी सरिना यूकेमा सम्मानित
उमा कुङफु खेलाडी सरिना यूकेमा सम्मानित खेलकुद मञ्‍च
Notice
खेलुकद परिषदद्वारा खेलाडी प्रोत्साहन पुरस्कार वितरण
खेलुकद परिषदद्वारा खेलाडी प्रोत्साहन पुरस्कार वितरण खेलकुद मञ्‍च
नेपाल सितोरियो कराते संघको स्पोर्ट डाटा बेश तथा वेभसाईटको उद्घाटन कार्यक्रम
नेपाल सितोरियो कराते संघको स्पोर्ट डाटा बेश तथा वेभसाईटको उद्घाटन कार्यक्रम खेलकुद मञ्‍च
भारोत्तोलन राष्ट्रिय च्याम्पियनसिप
भारोत्तोलन राष्ट्रिय च्याम्पियनसिप खेलकुद मञ्‍च
कराते प्रतियोगिताको उद्घाटन कार्यक्रम
कराते प्रतियोगिताको उद्घाटन कार्यक्रम खेलकुद मञ्‍च
नेपाली राष्ट्रिय भलिबल खेलाडीको पारिश्रमिक घोषणा एवं वितरण कार्यक्रम
नेपाली राष्ट्रिय भलिबल खेलाडीको पारिश्रमिक घोषणा एवं वितरण कार्यक्रम खेलकुद मञ्‍च
लोकप्रीय
  • Week
  • Month
एरिका र अञ्जनालाई इनर ह्विलको सम्मान
एरिका र अञ्जनालाई इनर ह्विलको सम्मान
लुम्बिनी लायन्सद्वारा नयाँ लोगो सार्वजनिक
लुम्बिनी लायन्सद्वारा नयाँ लोगो सार्वजनिक
राष्ट्रलाई खुशी बनाउने योजना मिसन-२०२६  हो: सदस्य-सचिव घिसिङ
राष्ट्रलाई खुशी बनाउने योजना मिसन-२०२६ हो: सदस्य-सचिव घिसिङ
त्रियोग स्कुल चेसमा चार सय विद्यार्थी सहभागी
त्रियोग स्कुल चेसमा चार सय विद्यार्थी सहभागी
केदारमानले जिते विश्व स्ट्रेन्थलिफ्टिङ एण्ड इन्क्लाइन बेन्च प्रेसमा स्वर्ण
केदारमानले जिते विश्व स्ट्रेन्थलिफ्टिङ एण्ड इन्क्लाइन बेन्च प्रेसमा स्वर्ण
पीएसजीलाई हराउँदै चेल्सीले जित्यो क्लब विश्वकपको उपाधि
पीएसजीलाई हराउँदै चेल्सीले जित्यो क्लब विश्वकपको उपाधि
मनास्लु र वारियर्सलाई एसडब्लुएससी कप
मनास्लु र वारियर्सलाई एसडब्लुएससी कप
कराते टोली श्रीलंका प्रस्थान
कराते टोली श्रीलंका प्रस्थान
मार्सल आर्ट्समा सहभागी हुन भुपेन्द्र र सुदेन बेलायत जाने
मार्सल आर्ट्समा सहभागी हुन भुपेन्द्र र सुदेन बेलायत जाने
एसियाली युथ टेबलटेनिसका लागि खेलाडीसहित ८ सदस्यीय टोली उज्वेकिस्तान प्रस्थान
एसियाली युथ टेबलटेनिसका लागि खेलाडीसहित ८ सदस्यीय टोली उज्वेकिस्तान प्रस्थान
Contact Us

Nepal Sports Group

P.O.Box: 8978 CPC 47, Kathmandu, Nepal
E-mail: khelkudmanch@gmail.com
URL: www.khelkudmanch.com

Phone

Phone/Fax: +977-1-4011733
Mobile: 9851020348 , 9841330284
Marketing: 9803264973, 9861535295
Gyanil Dhital, Marketing Manager

Our Team

S.P. Tripathee, President & Chief Editor
Main News
Photo Gallery
सान्तोस फर्किएका नेमारलाई भव्य स्वागत
सान्तोस फर्किएका नेमारलाई भव्य स्वागत आइतबार, माघ २०, २०८१
भारताथि नेपालको सानदार जित
भारताथि नेपालको सानदार जित बिहीबार, मंसिर २८, २०८०
यूएईलाई हराउँदै नेपाल १० वर्षपछि टि-२० विश्वकपमा
यूएईलाई हराउँदै नेपाल १० वर्षपछि टि-२० विश्वकपमा शुक्रबार, कात्तिक १७, २०८०
Like us on Facebook
Khelkudmanch
© 2025 Khelkudmanch. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्