Top Navigation
  • Home
  • About Us
    • About us
    • Background
    • History
    • Contact
  • Our Team
  • Contact
Main Navigation
  • गृहपृष्ठ
  • बिबिध खेल
    • भलिबल
    • फुटसल
    • बास्केटबल
    • टेबलटेनिस
    • तेक्वान्दो
    • कराँते
    • बक्सिङ
    • जुडो
    • उस्सु
    • टेनिस
    • एथ्लेटिक्स
    • आर्चरी
    • ब्याडमिण्टन
    • साइक्लिङ
    • ट्रयाथोलन
    • चेस
    • सुटिङ
    • भारत्तोलन
    • ह्याण्डबल
    • हक्की
    • पौडी
  • फुटबल
  • क्रिकेट
  • राखेप/एनओसी
  • अन्तर्राष्ट्रिय
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • शैक्षिक खेलकुद
  • अन्य
    • खेल परिचय
    • व्यक्तित्व
    • प्रतिभा
    • जानी राखौं
    • हस्ताक्षर
    • खेल कुराकानी
    • जीवन शैली
    • रोचक
    • कर्पोरेट खेलकुद
    • विविध खेल
    • फोटो फिचर
खेलकुद मञ्‍च
X-AGE Nepal X-AGE Nepal
  • गृहपृष्ठ
  • बिबिध खेल
    • भलिबल
    • फुटसल
    • बास्केटबल
    • टेबलटेनिस
    • तेक्वान्दो
    • कराँते
    • बक्सिङ
    • जुडो
    • उस्सु
    • टेनिस
    • एथ्लेटिक्स
    • आर्चरी
    • ब्याडमिण्टन
    • साइक्लिङ
    • ट्रयाथोलन
    • चेस
    • सुटिङ
    • भारत्तोलन
    • ह्याण्डबल
    • हक्की
    • पौडी
  • फुटबल
  • क्रिकेट
  • राखेप/एनओसी
  • अन्तर्राष्ट्रिय
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • शैक्षिक खेलकुद
  • अन्य
    • खेल परिचय
    • व्यक्तित्व
    • प्रतिभा
    • जानी राखौं
    • हस्ताक्षर
    • खेल कुराकानी
    • जीवन शैली
    • रोचक
    • कर्पोरेट खेलकुद
    • विविध खेल
    • फोटो फिचर
Search Here
Gyan Niketan School Gyan Niketan School
Reliance Recruitment Services Reliance Recruitment Services
शैक्षिक खेलकुद
  • Home
  • शैक्षिक खेलकुद
  • फेका कप छात्र फुटबल सुरु, ओरियन्टलको विजयी सुरुआत
फेका कप छात्र फुटबल सुरु, ओरियन्टलको विजयी सुरुआत
खेलकुद  मञ्‍च
खेलकुद मञ्‍च बिहीबार, मंसिर २१, २०८०
फेका कप अन्तरविद्यालय छात्र फुटबलको ‘म्यान अफ द म्याच’ ओरियन्टलका प्रज्ज्वल भुजेललाई ट्रफी प्रदान गरिदै ।
Chelsea World School Chelsea World School
National School of Sciences National School of Sciences

काठमाडौं । स्वच्छ शैक्षिक प्रतिस्पर्धीहरुको संगठन (फेका) को आयोजनामा १६ औं फेका कप अन्तरविद्यालय छात्र फुटबल प्रतियोगिता बिहीबारदेखि सुरु भएको छ ।

प्रतियोगिताको कागेश्वरी मनोहरा नगरपालिकाका मेयर उपेन्द्र कार्कीले एक कार्यक्रमबीच उद्घाटन गरेका थिए । उद्घाटनका अवसरमा विद्यार्थीहरुको मार्च पास्ट कम्पिटिसन समेत भएको थियो । मार्च पास्टमा विद्या विकास स्कुल प्रथम, शिक्षालय नेपाल द्वितीय, हाइली क्रिएटिभ स्कुल तृतीय र गोल्डेन बड स्कुल चौथो भएका थिए ।

बिहीबार भएको एक मात्र खेलमा डिफेन्डिङ च्याम्पियन ओरियन्टलले विजयी सुरुआत गरेको छ । ओरियन्टलले कौस्तुभलाई ३–१ गोल अन्तरले पराजित गर्यो । ओरियण्टलका उमेश अछामीले, प्रज्ज्वल भुजेल र मनोज रामले गोल गरे । कौस्तुभका रिदम श्रेष्ठले सान्त्वना गोल गरेका थिए । ओरियन्टलका प्रज्वल भुजेल ‘म्यान अफ द म्याच’ भएका थिए ।

नकआउट प्रतियोगितामा २४ टिमको सहभागिता रहेको फेकाका सह–सचिव एवं कार्यक्रम संयोजक राजु दाहालले जनाएका छन् । शीर्ष चार स्थान हात पार्ने टिमले क्रमशः ३० हजार, २० हजार, १० हजार र ५ हजार नगद पुरस्कार पाउने छन् ।


प्रकाशित मिति: बिहीबार, मंसिर २१, २०८०  २३:५०
#SchoolSports
Malpi institute Malpi institute
प्रतिक्रिया दिनुहोस्
Munasri Construction Munasri Construction
थप शैक्षिक खेलकुद
भ्याली पब्लिक बास्केटबलमा ७५ टिम
भ्याली पब्लिक बास्केटबलमा ७५ टिम बिहीबार, मंसिर ३, २०८३
रिब्स, राराहिल र रेडियन्ट पब्लिक विजयी
रिब्स, राराहिल र रेडियन्ट पब्लिक विजयी बिहीबार, मंसिर ३, २०८३
मार्वलसलाई यु–१६ बास्केटबल उपाधि
मार्वलसलाई यु–१६ बास्केटबल उपाधि मंगलबार, असोज १३, २०८३
जोन डेवी कपमा पाँच टिम च्याम्पियन
जोन डेवी कपमा पाँच टिम च्याम्पियन सोमबार, असोज १२, २०८३
सनसाइन र पाठशालालाई मिनी बास्केटबलको उपाधि
सनसाइन र पाठशालालाई मिनी बास्केटबलको उपाधि शुक्रबार, असोज २, २०८३
गोल्डेन पिक, विच किड्स र ज्ञान निकेतनलाई उपाधि
गोल्डेन पिक, विच किड्स र ज्ञान निकेतनलाई उपाधि शुक्रबार, असोज २, २०८३
ज्ञानोदय र रातो बंगलालाई दोहोरो उपाधि
ज्ञानोदय र रातो बंगलालाई दोहोरो उपाधि शनिबार, भदौ २७, २०८३
Navodit College Navodit College
ताजा समाचार
सुदूरपश्चिम बन्यो एनपीएल तेस्रो संस्करणको च्याम्पियन
सुदूरपश्चिम बन्यो एनपीएल तेस्रो संस्करणको च्याम्पियन खेलकुद मञ्‍च
लुम्बिनीलाई हराउँदै सुदूरपश्चिम बन्यो एनपीएल तेस्रो संस्करणको च्याम्पियन
लुम्बिनीलाई हराउँदै सुदूरपश्चिम बन्यो एनपीएल तेस्रो संस्करणको च्याम्पियन खेलकुद मञ्‍च
भ्याली पब्लिक बास्केटबलमा ७५ टिम
भ्याली पब्लिक बास्केटबलमा ७५ टिम खेलकुद मञ्‍च
रिब्स, राराहिल र रेडियन्ट पब्लिक विजयी
रिब्स, राराहिल र रेडियन्ट पब्लिक विजयी खेलकुद मञ्‍च
चितवनलाई हराउँदै सुदूरपश्चिम लगातार तेस्रोपटक एनपीएलको फाइनलमा
चितवनलाई हराउँदै सुदूरपश्चिम लगातार तेस्रोपटक एनपीएलको फाइनलमा खेलकुद मञ्‍च
Notice
एनएसजेएफ पल्सर स्पोर्टस अवार्ड कार्यक्रम
एनएसजेएफ पल्सर स्पोर्टस अवार्ड कार्यक्रम खेलकुद मञ्‍च
अन्तर्राष्ट्रिय रग्बी सिरिजबारे पत्रकार सम्मेलन
अन्तर्राष्ट्रिय रग्बी सिरिजबारे पत्रकार सम्मेलन खेलकुद मञ्‍च
फुटबलकी कप्तान साम्बालाई सम्मान कार्यक्रम
फुटबलकी कप्तान साम्बालाई सम्मान कार्यक्रम खेलकुद मञ्‍च
राखेपको ६२औं वार्षिकोत्सव कार्यक्रम
राखेपको ६२औं वार्षिकोत्सव कार्यक्रम खेलकुद मञ्‍च
विश्व टिम टेबलटेनिस: दक्षिण एसियाली छनोट प्रतियोगिताको उद्घाटन
विश्व टिम टेबलटेनिस: दक्षिण एसियाली छनोट प्रतियोगिताको उद्घाटन खेलकुद मञ्‍च
लोकप्रीय
  • Week
  • Month
सौराहा अन्तर्राष्ट्रिय तेक्वान्दोमा मधेश च्याम्पियन
सौराहा अन्तर्राष्ट्रिय तेक्वान्दोमा मधेश च्याम्पियन
जनकपुरमाथि विराटनगर किंग्सको रोमाञ्चक जित
जनकपुरमाथि विराटनगर किंग्सको रोमाञ्चक जित
रिब्स, राराहिल र रेडियन्ट पब्लिक विजयी
रिब्स, राराहिल र रेडियन्ट पब्लिक विजयी
हिमानी र रिसिका फाइनलमा
हिमानी र रिसिका फाइनलमा
चितवनलाई हराउँदै सुदूरपश्चिम रोयल्सको दोस्रो जित
चितवनलाई हराउँदै सुदूरपश्चिम रोयल्सको दोस्रो जित
Contact Us

Nepal Sports Group

P.O.Box: 8978 CPC 47, Kathmandu, Nepal
E-mail: khelkudmanch@gmail.com
URL: www.khelkudmanch.com

Phone

Phone/Fax: +977-1-4011733
Mobile: 9851020348 , 9841330284
Marketing: 9803264973, 9861535295
Gyanil Dhital, Marketing Manager

Our Team

S.P. Tripathee, President & Chief Editor
Main News
Photo Gallery
सुदूरपश्चिम बन्यो एनपीएल तेस्रो संस्करणको च्याम्पियन
सुदूरपश्चिम बन्यो एनपीएल तेस्रो संस्करणको च्याम्पियन शनिबार, मंसिर ५, २०८३
प्रधानमन्त्री शाहले गरे एनपीएल तेस्रो संस्करणको उद्घाटन
प्रधानमन्त्री शाहले गरे एनपीएल तेस्रो संस्करणको उद्घाटन सोमबार, कात्तिक ९, २०८३
नेपाल एसीसी प्रिमियर कप च्याम्पियन, एसिया कपमा छनोट
नेपाल एसीसी प्रिमियर कप च्याम्पियन, एसिया कपमा छनोट शनिबार, भदौ २७, २०८३
Like us on Facebook
खेलकुद मञ्‍च
© 2026 खेलकुद मञ्‍च. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्