Top Navigation
  • Home
  • About Us
    • About us
    • Background
    • History
    • Contact
  • Our Team
  • Contact
Main Navigation
  • गृहपृष्ठ
  • बिबिध खेल
    • भलिबल
    • फुटसल
    • बास्केटबल
    • टेबलटेनिस
    • तेक्वान्दो
    • कराँते
    • बक्सिङ
    • जुडो
    • उस्सु
    • टेनिस
    • एथ्लेटिक्स
    • आर्चरी
    • ब्याडमिण्टन
    • साइक्लिङ
    • ट्रयाथोलन
    • चेस
    • सुटिङ
    • भारत्तोलन
    • ह्याण्डबल
    • हक्की
    • पौडी
  • फुटबल
  • क्रिकेट
  • राखेप/एनओसी
  • अन्तर्राष्ट्रिय
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • शैक्षिक खेलकुद
  • अन्य
    • खेल परिचय
    • व्यक्तित्व
    • प्रतिभा
    • जानी राखौं
    • हस्ताक्षर
    • खेल कुराकानी
    • जीवन शैली
    • रोचक
    • कर्पोरेट खेलकुद
    • विविध खेल
    • फोटो फिचर
Khelkudmanch
X-AGE Nepal X-AGE Nepal
  • गृहपृष्ठ
  • बिबिध खेल
    • भलिबल
    • फुटसल
    • बास्केटबल
    • टेबलटेनिस
    • तेक्वान्दो
    • कराँते
    • बक्सिङ
    • जुडो
    • उस्सु
    • टेनिस
    • एथ्लेटिक्स
    • आर्चरी
    • ब्याडमिण्टन
    • साइक्लिङ
    • ट्रयाथोलन
    • चेस
    • सुटिङ
    • भारत्तोलन
    • ह्याण्डबल
    • हक्की
    • पौडी
  • फुटबल
  • क्रिकेट
  • राखेप/एनओसी
  • अन्तर्राष्ट्रिय
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • शैक्षिक खेलकुद
  • अन्य
    • खेल परिचय
    • व्यक्तित्व
    • प्रतिभा
    • जानी राखौं
    • हस्ताक्षर
    • खेल कुराकानी
    • जीवन शैली
    • रोचक
    • कर्पोरेट खेलकुद
    • विविध खेल
    • फोटो फिचर
Search Here
Gyan Niketan School Gyan Niketan School
Reliance Recruitment Services Reliance Recruitment Services
विविध खेल
  • Home
  • विविध खेल
  • चीनको हान्झाउमा एसियाडको भब्य समापन, नेपाल १ रजत १ कास्य सहित ३२ औं स्थानमा
चीनको हान्झाउमा एसियाडको भब्य समापन, नेपाल १ रजत १ कास्य सहित ३२ औं स्थानमा
खेलकुद  मञ्‍च
खेलकुद मञ्‍च आइतबार, असोज २१, २०८०
Chelsea World School Chelsea World School
National School of Sciences National School of Sciences

काठमाडौं । चीनको हान्झाउमा १९ औं संस्करणको एसियाली खेलकुद एसियाडको भव्य समापन भएको छ । एसियाडको २० औं संस्करण जापानमा भेट्ने वाचासहित, हान्झाउस्थित हान्झाउ ओलम्पिक स्पोर्ट्स सेन्टरमा आइतबार भव्य समारोहकाबीच हान्झाउ एसियाडको समापन गरिएको हो ।

करिब १६ दिन चलेको एसियाड प्रतियोगितामा उद्घाटन सत्र जस्तै डिजिटल टर्चसहितको एथलिट विभिन्न प्रस्तुतिसहित दर्शकसँग सम्पर्क गर्न रंगशालासम्म पुगेको थियो । बिग लोटस रंगशालामा करिब दुई घण्टा चलेको समापन समारोह सन् २०२६ मा हुने २० औं संस्करणको आयोजक जापानको आइची नागोयालाई झण्डा हस्तानतरण गर्दै समापन भएको हो ।

एसियन गेम्सको सेलेब्रेसन सहित सहभागी देशका खेलाडीको मार्च पास गरिएको थियो । समापन समारोहमा नेपाली एरिका गुरुङले राष्ट्रिय झण्डा बोकेकी थिईन् । गुरुङ १९ औं संस्करणको एसियाडमा ब्यक्तिगत स्पर्धाकी एकमात्र पदक विजेता खेलाडी हुन् ।

चीनमा तेस्रो पटक आयोजना भएको एसियाडमा ४५ देशका करिब १२ हजार खेलाडीले विभिन्न ४१ खेलका ४ सय ८१ इभेन्टमा स्वर्णका लागि प्रतिस्पर्धा गरेका थिए । सहभागी ४५ राष्ट्र मध्ये ४१ राष्ट्रले पदक जितेको थियो । जसमा विश्व खेलकुदको पावर हाउस मध्यको एक चीनले २ सय १ स्वर्ण, १ सय ११ रजत र ७१ काँस्य सहित सर्वाधिक ३ सय ८३ पदक जित्यो ।

दोस्रोमा जापानले ५२ स्वर्ण, ६७ रजत र ६९ काँस्य सहित १ सय ८८ पदक जित्यो । तेस्रो स्थानका दक्षिण कोरियाले ४२ स्वर्ण, ५९ रजत र ८९ काँस्य सहित तेस्रो स्थान हात पार्दा चौथौं स्थानको भारतले २८ स्वर्ण, ३८ रजत र ४१ काँस्य सहित १ सय ७ पदक जित्यो ।

प्रतियोगितामा नेपाल ३२ औं स्थानमा रह्यो । नेपालले एक रजत र एक काँस्य सहित दुई पदक जित्यो । कराँतेबाट एरिका गुरुङले ऐतिहासिक रजत पदक जितिन् भने नेपालको महिला कबड्डी टिमले काँस्य पदक हात पार्यो । नेपालबाट २९ खेलका २ सय ५३ खेलाडी सहभागी भएका थिए ।

रजत जितेकी कराँतेकी एरिका गुरुङले १९ लाख ५० हजार पुरस्कार पाउने

एसियाली खेलकुद कराँतेमा रजत पदक जितेकी एरिका गुरुङले पुरस्कार वापत नेपाल सरकारबाट १९ लाख ५० हजार रुपैयाँ प्राप्त गर्ने भएकी छिन् । एरिकाले ६८ केजी तौल समूहमा रजत पदक जितेकी हुन् । नेपालले एसियाडमा कराँतेबाट १ रजत पदक र कबड्डीबाट १ कास्य पदक जितेको छ ।

एसियाडमा कराँतेले पहिलो पटक रजत पदक जितेको हो भने महिला कबड्डी टोलीले पहिलो सहभागितामा नै कासय पदक जितेको हो । एसियाड इतिहासमा यो समग्रमा नेपालको २६ औं पदक हो । यसअघि नेपालले १८ औं संस्करणसम्म आइपुग्दा २ रजत र २२ कास्यसहित २४ पदक जितेको थियो ।

नेपाल सरकारले एसियाडमा नेपालले जितेको २ पदकका लागि खेलाडी, प्रशिक्षक र सम्बन्धित संघलाई गरि समग्रमा कूल ८९ लाख ७० हजार रुपैयाँ पुरस्कार दिनेछ । राष्ट्रिय खेलकुद विकास नियमवाली २०७९ को अनुसार एसियाडमा व्यक्तिगत स्पर्धामा रजत पदक जित्ने खेलाडीले १९ लाख ५० हजार रुपैयाँ प्राप्त गर्ने प्रावधान छ । यस्तोमा एरिका गुरुङले रजत पदकको लागि साढे १९ लाख रुपैयाँ पाउने भएकी हुन् ।

कराँते : रजत विजेता

खेलाडी एरिका गुरुङ – १९ लाख ५० हजार रुपैयाँ

प्रशिक्षक कुशल श्रेष्ठ – ३ लाख ९० हजार रुपैयाँ

सहायक प्रशिक्षक छोरी डंगोल – १ लाख ९५ हजार रुपैयाँ

नेपाल कराते महासंघ – ६ लाख ५० हजार रुपैयाँ

कबड्डी : कास्य विजेता

खेलाडीहरु मेनुका राजवंशी (कप्तान), अनुजा राई, जयन्ती बडू, गङ्गा घिमिरे, रविना चौधरी, अर्पना चौधरी, सिर्जना कुमारी थारु, कलावती पन्त, इशा राई, सुनिता थापा, नितु गुरुङ, मनमती विष्ट – प्रति खेलाडी ३ लाख ९० हजार रुपैयाँ

मुख्य प्रशिक्षक पार्वती राई – २ लाख ६० हजार रुपैयाँ

प्रशिक्षक विष्णु दत्त भट्ट – १ लाख ३० हजार रुपैयाँ

नेपाल कबड्डी संघ – ३ लाख ९० हजार रुपैयाँ


प्रकाशित मिति: आइतबार, असोज २१, २०८०  २३:३८
Malpi institute Malpi institute
Jupiter Overseas Concern Jupiter Overseas Concern
प्रतिक्रिया दिनुहोस्
Brilliant College Brilliant College
Xavier Academy Xavier Academy
Kailashkut Multiple campus Kailashkut Multiple campus
थप विविध खेल
नेपालमा पहिलोपल्ट चेसको ‘पजल सोल्भिङ कन्टेस्ट’ हुँदै
नेपालमा पहिलोपल्ट चेसको ‘पजल सोल्भिङ कन्टेस्ट’ हुँदै शुक्रबार, माघ १०, २०८२
इलिट ट्रफी खेल्न अष्ट्रेलियामा पुगिन् शिभाली
इलिट ट्रफी खेल्न अष्ट्रेलियामा पुगिन् शिभाली बिहीबार, माघ ९, २०८२
खेल पाठ्यक्रम विकासमा केन्द्रित हुँदै एनएसएसएफ र काठमाडौं विश्वविद्यालयबीच समझदारी
खेल पाठ्यक्रम विकासमा केन्द्रित हुँदै एनएसएसएफ र काठमाडौं विश्वविद्यालयबीच समझदारी बुधबार, माघ ८, २०८२
स्वनिम र प्रवीण फाइनलमा
स्वनिम र प्रवीण फाइनलमा बुधबार, माघ ८, २०८२
एथलेटिक्सको सीइसीएस कोर्ष सम्पन्न
एथलेटिक्सको सीइसीएस कोर्ष सम्पन्न मंगलबार, माघ ७, २०८२
हिमालयन बक्सिङको तयारी
हिमालयन बक्सिङको तयारी मंगलबार, माघ ७, २०८२
सरिनालाई घले समाज युकेको नगदसहित सम्मान
सरिनालाई घले समाज युकेको नगदसहित सम्मान मंगलबार, माघ ७, २०८२
Navodit College Navodit College
ताजा समाचार
नेपालमा पहिलोपल्ट चेसको ‘पजल सोल्भिङ कन्टेस्ट’ हुँदै
नेपालमा पहिलोपल्ट चेसको ‘पजल सोल्भिङ कन्टेस्ट’ हुँदै खेलकुद मञ्‍च
केभीकेएसएस बास्केटबल आइतबारदेखि
केभीकेएसएस बास्केटबल आइतबारदेखि खेलकुद मञ्‍च
एक्सपर्ट भगवती क्लबको मुख्य प्रायोजक
एक्सपर्ट भगवती क्लबको मुख्य प्रायोजक खेलकुद मञ्‍च
इलिट ट्रफी खेल्न अष्ट्रेलियामा पुगिन् शिभाली
इलिट ट्रफी खेल्न अष्ट्रेलियामा पुगिन् शिभाली खेलकुद मञ्‍च
फेरिल्यान्ड बास्केटबल आइतबारदेखि
फेरिल्यान्ड बास्केटबल आइतबारदेखि खेलकुद मञ्‍च
Notice
अन्तर्राष्ट्रिय रग्बी सिरिजबारे पत्रकार सम्मेलन
अन्तर्राष्ट्रिय रग्बी सिरिजबारे पत्रकार सम्मेलन खेलकुद मञ्‍च
फुटबलकी कप्तान साम्बालाई सम्मान कार्यक्रम
फुटबलकी कप्तान साम्बालाई सम्मान कार्यक्रम खेलकुद मञ्‍च
राखेपको ६२औं वार्षिकोत्सव कार्यक्रम
राखेपको ६२औं वार्षिकोत्सव कार्यक्रम खेलकुद मञ्‍च
विश्व टिम टेबलटेनिस: दक्षिण एसियाली छनोट प्रतियोगिताको उद्घाटन
विश्व टिम टेबलटेनिस: दक्षिण एसियाली छनोट प्रतियोगिताको उद्घाटन खेलकुद मञ्‍च
एनएसजेएफको आयोजनामा बजाज पल्सर स्पोर्टस अवार्ड २०८१ घोषणा कार्यक्रम
एनएसजेएफको आयोजनामा बजाज पल्सर स्पोर्टस अवार्ड २०८१ घोषणा कार्यक्रम खेलकुद मञ्‍च
लोकप्रीय
  • Week
  • Month
हिमालयन बक्सिङको तयारी
हिमालयन बक्सिङको तयारी
चेल्सी र रिब्स उपाधिनजिक
चेल्सी र रिब्स उपाधिनजिक
गोल्डेनपिक, इबीए र रिब्सलाई केएमसी बास्केटबल उपाधि
गोल्डेनपिक, इबीए र रिब्सलाई केएमसी बास्केटबल उपाधि
सारा यु–१४ गर्ल्स सिंगल्स च्याम्पियन
सारा यु–१४ गर्ल्स सिंगल्स च्याम्पियन
सनी, अनिशा र सपना च्याम्पियन
सनी, अनिशा र सपना च्याम्पियन
मार्वलस र बाल दीक्षा सदन सेमिफाइनलमा
मार्वलस र बाल दीक्षा सदन सेमिफाइनलमा
फ्ल्यास स्पोर्ट्स जुनियर टेनिस सुरु
फ्ल्यास स्पोर्ट्स जुनियर टेनिस सुरु
ओप्स खेलकुद महोत्सव : न्यु एरा र न्युटनलाई उपाधि
ओप्स खेलकुद महोत्सव : न्यु एरा र न्युटनलाई उपाधि
तेक्वान्दो लिगमा ढल्को टिम च्याम्पियन
तेक्वान्दो लिगमा ढल्को टिम च्याम्पियन
‘पेसएक्स स्पोर्ट्स’ को औपचारिक जानकारी सार्वजनिक
‘पेसएक्स स्पोर्ट्स’ को औपचारिक जानकारी सार्वजनिक
Contact Us

Nepal Sports Group

P.O.Box: 8978 CPC 47, Kathmandu, Nepal
E-mail: khelkudmanch@gmail.com
URL: www.khelkudmanch.com

Phone

Phone/Fax: +977-1-4011733
Mobile: 9851020348 , 9841330284
Marketing: 9803264973, 9861535295
Gyanil Dhital, Marketing Manager

Our Team

S.P. Tripathee, President & Chief Editor
Main News
फेरिल्यान्ड बास्केटबल आइतबारदेखि
फेरिल्यान्ड बास्केटबल आइतबारदेखि बिहीबार, माघ ९, २०८२
एक्सपर्ट भगवती क्लबको मुख्य प्रायोजक
एक्सपर्ट भगवती क्लबको मुख्य प्रायोजक बिहीबार, माघ ९, २०८२
इलिट ट्रफी खेल्न अष्ट्रेलियामा पुगिन् शिभाली
इलिट ट्रफी खेल्न अष्ट्रेलियामा पुगिन् शिभाली बिहीबार, माघ ९, २०८२
Photo Gallery
सान्तोस फर्किएका नेमारलाई भव्य स्वागत
सान्तोस फर्किएका नेमारलाई भव्य स्वागत आइतबार, माघ २०, २०८१
भारताथि नेपालको सानदार जित
भारताथि नेपालको सानदार जित बिहीबार, मंसिर २८, २०८०
यूएईलाई हराउँदै नेपाल १० वर्षपछि टि-२० विश्वकपमा
यूएईलाई हराउँदै नेपाल १० वर्षपछि टि-२० विश्वकपमा शुक्रबार, कात्तिक १७, २०८०
Like us on Facebook
Khelkudmanch
© 2026 Khelkudmanch. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्