Top Navigation
  • Home
  • About Us
    • About us
    • Background
    • History
    • Contact
  • Our Team
  • Contact
Main Navigation
  • गृहपृष्ठ
  • बिबिध खेल
    • भलिबल
    • फुटसल
    • बास्केटबल
    • टेबलटेनिस
    • तेक्वान्दो
    • कराँते
    • बक्सिङ
    • जुडो
    • उस्सु
    • टेनिस
    • एथ्लेटिक्स
    • आर्चरी
    • ब्याडमिण्टन
    • साइक्लिङ
    • ट्रयाथोलन
    • चेस
    • सुटिङ
    • भारत्तोलन
    • ह्याण्डबल
    • हक्की
    • पौडी
  • फुटबल
  • क्रिकेट
  • राखेप/एनओसी
  • अन्तर्राष्ट्रिय
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • शैक्षिक खेलकुद
  • अन्य
    • खेल परिचय
    • व्यक्तित्व
    • प्रतिभा
    • जानी राखौं
    • हस्ताक्षर
    • खेल कुराकानी
    • जीवन शैली
    • रोचक
    • कर्पोरेट खेलकुद
    • विविध खेल
    • फोटो फिचर
Khelkudmanch
X-AGE Nepal X-AGE Nepal
  • गृहपृष्ठ
  • बिबिध खेल
    • भलिबल
    • फुटसल
    • बास्केटबल
    • टेबलटेनिस
    • तेक्वान्दो
    • कराँते
    • बक्सिङ
    • जुडो
    • उस्सु
    • टेनिस
    • एथ्लेटिक्स
    • आर्चरी
    • ब्याडमिण्टन
    • साइक्लिङ
    • ट्रयाथोलन
    • चेस
    • सुटिङ
    • भारत्तोलन
    • ह्याण्डबल
    • हक्की
    • पौडी
  • फुटबल
  • क्रिकेट
  • राखेप/एनओसी
  • अन्तर्राष्ट्रिय
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • शैक्षिक खेलकुद
  • अन्य
    • खेल परिचय
    • व्यक्तित्व
    • प्रतिभा
    • जानी राखौं
    • हस्ताक्षर
    • खेल कुराकानी
    • जीवन शैली
    • रोचक
    • कर्पोरेट खेलकुद
    • विविध खेल
    • फोटो फिचर
Search Here
Reliance International Academy Reliance International Academy
The Times International College The Times International College
शैक्षिक खेलकुद
  • Home
  • शैक्षिक खेलकुद
  • एनएमबी–कपअन यू १४ फुटबल सुरु, फाइनल शुक्रबार
एनएमबी–कपअन यू १४ फुटबल सुरु, फाइनल शुक्रबार
खेलकुद  मञ्‍च
खेलकुद मञ्‍च बुधबार, साउन २४, २०८०
Anjali Overseas Service Anjali Overseas Service
Chelsea World School Chelsea World School
Miracle Party Venue

काठमाडौं । एनएमबी–कपअन अन्तरस्कुल यू १४ फुटबल प्रतियोगिता बुढानिलकण्ठ नगरपालिका १० स्थित कपन स्पोर्ट्स सेन्टरमा सुरु भएको छ । आज(बुधबार) पहिलो दिन शतप्रतिशत जित हासिल गर्दै चेल्सी र रिब्स ए (रोडोडेन्ड्रन इन्टरनेसनल बोर्डिङ स्कुल) क्वाटर फाइनलमा प्रवेश गरेका छन् ।

समूह ‘सी’ मा रहेको चेल्सीले चाँदबागलाई ५–०, दोस्रो खेलमा रिब्स (बी)लाई ५–० र अन्तिम खेलमा त्रिज्योतीलाई १–० ले हराएर ९ अंक जोड्दै शीर्ष स्थानमा कब्जा गरेर अन्तिम आठमा स्थान पक्का गरेको हो । त्रिज्योतीले ६ अंक र रिब्सले ३ अंक जोडे भने चाँदबाग अंकविहिन रह्यो । रिब्स (ए टिम)ले ग्यलेक्सीलाई ५–० र फेरिल्यान्डलाई ४–१ ले पराजित गर्दै तीन टिम रहेको समूह ‘डी’ मा शीर्षस्थान कब्जा गरी क्वाटरफाइनल यात्रा तय गरेको हो । ग्यालेक्सीले फेरिल्यान्डलाई २–१ ले पन्छाउँदै समूहमा दोस्रो स्थानमा हासिल गर्यो ।

बुढानिलकण्ठ नगरपालिकाका प्रमुख मिठाराम अधिकारी र एनएमबी बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसीले रेफ्रीलाई बल हस्तान्तरण गर्दै प्रतियोगिताको उद्घाटन गरेका थिए । उद्घाटन समारोहमा नायव प्रमुख कार्यकारी अधिकृत सुदेश उपाध्याय, अखिल नेपाल फुटबल संघ (एन्फा)का सहायक महासचिव दामोदर (बद्री) भट्टराई, राष्ट्रिय टिमका पूर्वकप्तान विराज महर्जन, मछिन्द्र क्लबका कप्तान एवम् गोलकिपर विशाल श्रेष्ठलगायतको उपस्थिति रहेको थियो ।

कूल २९ स्कुलका ३० टिम सहभागी प्रतियोगितामा जोसेफ, बालविकास, जुगल र काष्ठमण्डप समूह ‘ए’ मा रहेका छन् । लिम्पिया, इम्पेरियल, साम्तेन र लिभिङ वल्र्ड समूह ‘बी’मा छन् भने एकलव्य, माउन्ट ग्लोरी, लर्ड्स लाइट र हाइली क्रिएटिभले समूह ‘ई’मा प्रतिस्पर्धा गरिरहेका छन् । त्यस्तै, बोधिसदन, टाइमलाइन्स, न्याम्स र मनकामना स्कुल समूह ‘एफ’मा छन् भने बृहस्पति विद्यासदन, ब्रम्हकुन्ज, बालबाटिका र नेपालय समूह ‘जी’मा तथा नेइबरउड, वेदव्यास र रिलायन्स रहेका छन् ।

समूह चरणको प्रतिस्पर्धा बिहीबार टुंगिने छ । ८ समूहमा शीर्ष स्थानमा रहने ८ टिम नकआउट चरणमा प्रवेश गर्ने छन् । क्वाटरफाइनल, सेमिफाइनल र फाइनल शुक्रबार हुने छ ।


प्रकाशित मिति: बुधबार, साउन २४, २०८०  २१:५९
Malpi institute Malpi institute
Jupiter Overseas Concern Jupiter Overseas Concern
प्रतिक्रिया दिनुहोस्
Subisu Subisu
Brilliant College Brilliant College
Xavier Academy Xavier Academy
Kailashkut Multiple campus Kailashkut Multiple campus
थप शैक्षिक खेलकुद
यु-१४ विद्यालय खेलकुद जेठमा हुने
यु-१४ विद्यालय खेलकुद जेठमा हुने बुधबार, वैशाख २४, २०८२
आर्मी र बागमती आईटीएफ तेक्वान्दो च्याम्पियन
आर्मी र बागमती आईटीएफ तेक्वान्दो च्याम्पियन मंगलबार, फागुन २७, २०८१
तेजस्वी र बेल्मन्टलाई टप्स बास्केटबलको उपाधि
तेजस्वी र बेल्मन्टलाई टप्स बास्केटबलको उपाधि आइतबार, फागुन २५, २०८१
निस्ट कप अर्को सातादेखि हुने 
निस्ट कप अर्को सातादेखि हुने  बिहीबार, फागुन ८, २०८१
बास्केटबलमा ज्ञान निकेतन, रिलायन्स र ग्रिन लन्सलाई उपाधि
बास्केटबलमा ज्ञान निकेतन, रिलायन्स र ग्रिन लन्सलाई उपाधि बिहीबार, फागुन ८, २०८१
कप्तान किरणलाई मनास्लुको सम्मान
कप्तान किरणलाई मनास्लुको सम्मान सोमबार, फागुन ५, २०८१
करातेमा योङ्गहार्ट्सलाई उपाधि 
करातेमा योङ्गहार्ट्सलाई उपाधि  आइतबार, फागुन ४, २०८१
ताजा समाचार
दक्षिण एसियाली युथ टेबलटेनिसका पदक विजेता खेलाडी सम्मनित
दक्षिण एसियाली युथ टेबलटेनिसका पदक विजेता खेलाडी सम्मनित खेलकुद मञ्‍च
मिनेसोटा युनाइटेडसँग इन्टर मियामी पराजित
मिनेसोटा युनाइटेडसँग इन्टर मियामी पराजित खेलकुद मञ्‍च
दक्षिण एसियाली जुडोमा नेपाल प्रथम
दक्षिण एसियाली जुडोमा नेपाल प्रथम खेलकुद मञ्‍च
मलेसियामा हुने एशियन कपमा नेपालका पाँच खेलाडीले प्रतिस्पर्धा गर्दै
मलेसियामा हुने एशियन कपमा नेपालका पाँच खेलाडीले प्रतिस्पर्धा गर्दै खेलकुद मञ्‍च
यु-१४ विद्यालय खेलकुद जेठमा हुने
यु-१४ विद्यालय खेलकुद जेठमा हुने खेलकुद मञ्‍च
Health Track Nepal Health Track Nepal
Notice
खेलुकद परिषदद्वारा खेलाडी प्रोत्साहन पुरस्कार वितरण
खेलुकद परिषदद्वारा खेलाडी प्रोत्साहन पुरस्कार वितरण खेलकुद मञ्‍च
नेपाल सितोरियो कराते संघको स्पोर्ट डाटा बेश तथा वेभसाईटको उद्घाटन कार्यक्रम
नेपाल सितोरियो कराते संघको स्पोर्ट डाटा बेश तथा वेभसाईटको उद्घाटन कार्यक्रम खेलकुद मञ्‍च
भारोत्तोलन राष्ट्रिय च्याम्पियनसिप
भारोत्तोलन राष्ट्रिय च्याम्पियनसिप खेलकुद मञ्‍च
कराते प्रतियोगिताको उद्घाटन कार्यक्रम
कराते प्रतियोगिताको उद्घाटन कार्यक्रम खेलकुद मञ्‍च
नेपाली राष्ट्रिय भलिबल खेलाडीको पारिश्रमिक घोषणा एवं वितरण कार्यक्रम
नेपाली राष्ट्रिय भलिबल खेलाडीको पारिश्रमिक घोषणा एवं वितरण कार्यक्रम खेलकुद मञ्‍च
लोकप्रीय
  • Week
  • Month
गण्डकी कप महिला फुटबल असारमा हुने
गण्डकी कप महिला फुटबल असारमा हुने
मिनेसोटा युनाइटेडसँग इन्टर मियामी पराजित
मिनेसोटा युनाइटेडसँग इन्टर मियामी पराजित
प्रथम लायन्स कप भलिबलको उपाधि इरानी टोलीलाई 
प्रथम लायन्स कप भलिबलको उपाधि इरानी टोलीलाई 
दक्षिण एसियाली जुडोमा नेपाल प्रथम
दक्षिण एसियाली जुडोमा नेपाल प्रथम
अदिशलाई अस्ट्रेलियामा स्वर्ण पदक
अदिशलाई अस्ट्रेलियामा स्वर्ण पदक
गण्डकी कप महिला फुटबल असारमा हुने
गण्डकी कप महिला फुटबल असारमा हुने
एमएम कप: एपीएफद्वारा बागमती पराजित
एमएम कप: एपीएफद्वारा बागमती पराजित
नेपालमा विश्व ताइची तथा छिकुङ दिवस मनाइयो
नेपालमा विश्व ताइची तथा छिकुङ दिवस मनाइयो
तेक्वान्दोमा सोहन र हृदयणीलाई स्वर्ण
तेक्वान्दोमा सोहन र हृदयणीलाई स्वर्ण
मिनेसोटा युनाइटेडसँग इन्टर मियामी पराजित
मिनेसोटा युनाइटेडसँग इन्टर मियामी पराजित
Contact Us

Nepal Sports Group

P.O.Box: 8978 CPC 47, Kathmandu, Nepal
E-mail: khelkudmanch@gmail.com
URL: www.khelkudmanch.com

Phone

Phone/Fax: +977-1-4011733
Mobile: 9851020348 , 9841330284
Marketing: 9803264973, 9861535295
Gyanil Dhital, Marketing Manager

Our Team

S.P. Tripathee, President & Chief Editor
Main News
मिनेसोटा युनाइटेडसँग इन्टर मियामी पराजित
मिनेसोटा युनाइटेडसँग इन्टर मियामी पराजित आइतबार, वैशाख २८, २०८२
दक्षिण एसियाली जुडोमा नेपाल प्रथम
दक्षिण एसियाली जुडोमा नेपाल प्रथम आइतबार, वैशाख २८, २०८२
दक्षिण एसियाली युथ टेबलटेनिसका पदक विजेता खेलाडी सम्मनित
दक्षिण एसियाली युथ टेबलटेनिसका पदक विजेता खेलाडी सम्मनित आइतबार, वैशाख २८, २०८२
Photo Gallery
सान्तोस फर्किएका नेमारलाई भव्य स्वागत
सान्तोस फर्किएका नेमारलाई भव्य स्वागत आइतबार, माघ २०, २०८१
भारताथि नेपालको सानदार जित
भारताथि नेपालको सानदार जित बिहीबार, मंसिर २८, २०८०
यूएईलाई हराउँदै नेपाल १० वर्षपछि टि-२० विश्वकपमा
यूएईलाई हराउँदै नेपाल १० वर्षपछि टि-२० विश्वकपमा शुक्रबार, कात्तिक १७, २०८०
Like us on Facebook
Khelkudmanch
© 2025 Khelkudmanch. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्