Top Navigation
  • Home
  • About Us
    • About us
    • Background
    • History
    • Contact
  • Our Team
  • Contact
Main Navigation
  • गृहपृष्ठ
  • बिबिध खेल
    • भलिबल
    • फुटसल
    • बास्केटबल
    • टेबलटेनिस
    • तेक्वान्दो
    • कराँते
    • बक्सिङ
    • जुडो
    • उस्सु
    • टेनिस
    • एथ्लेटिक्स
    • आर्चरी
    • ब्याडमिण्टन
    • साइक्लिङ
    • ट्रयाथोलन
    • चेस
    • सुटिङ
    • भारत्तोलन
    • ह्याण्डबल
    • हक्की
    • पौडी
  • फुटबल
  • क्रिकेट
  • राखेप/एनओसी
  • अन्तर्राष्ट्रिय
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • शैक्षिक खेलकुद
  • अन्य
    • खेल परिचय
    • व्यक्तित्व
    • प्रतिभा
    • जानी राखौं
    • हस्ताक्षर
    • खेल कुराकानी
    • जीवन शैली
    • रोचक
    • कर्पोरेट खेलकुद
    • विविध खेल
    • फोटो फिचर
Khelkudmanch
Kathmandu BernHardt College Kathmandu BernHardt College
  • गृहपृष्ठ
  • बिबिध खेल
    • भलिबल
    • फुटसल
    • बास्केटबल
    • टेबलटेनिस
    • तेक्वान्दो
    • कराँते
    • बक्सिङ
    • जुडो
    • उस्सु
    • टेनिस
    • एथ्लेटिक्स
    • आर्चरी
    • ब्याडमिण्टन
    • साइक्लिङ
    • ट्रयाथोलन
    • चेस
    • सुटिङ
    • भारत्तोलन
    • ह्याण्डबल
    • हक्की
    • पौडी
  • फुटबल
  • क्रिकेट
  • राखेप/एनओसी
  • अन्तर्राष्ट्रिय
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • शैक्षिक खेलकुद
  • अन्य
    • खेल परिचय
    • व्यक्तित्व
    • प्रतिभा
    • जानी राखौं
    • हस्ताक्षर
    • खेल कुराकानी
    • जीवन शैली
    • रोचक
    • कर्पोरेट खेलकुद
    • विविध खेल
    • फोटो फिचर
Search Here
Gyan Niketan School Gyan Niketan School
Reliance Recruitment Services Reliance Recruitment Services
अन्तर्राष्ट्रिय
  • Home
  • अन्तर्राष्ट्रिय
  • एसीसी इमर्जिङ कपमा युएईमाथि नेपाललाई सान्तवना जित
एसीसी इमर्जिङ कपमा युएईमाथि नेपाललाई सान्तवना जित
खेलकुद  मञ्‍च
खेलकुद मञ्‍च बुधबार, साउन ३, २०८०
Chelsea World School Chelsea World School

काठमाडौं । कुशल भुर्तेलको उत्कृष्ट अलराउन्डर प्रदर्शनमा नेपालले यूएईको ‘ए’ टोलीलाई हराउँदै एसीसी मेन्स इमर्जिङ टिम्स एसिया कपमा सुखद अन्त्य गरेको छ । कोलोम्बोको पि सारा ओभल क्रिकेट मैदानमा बुधबार नेपालले युएई ‘ए’ टोलीलाई ३ विकेटले पराजित गर्दै सान्त्वना जित दर्ता गरेको हो ।

समूह ‘बी’ मा रहेको नेपाल ३ खेलमा २ मा हार र १ मा जितसहित तेस्रो हुँदै प्रतियोगिताबाट बाहिरिएको छ । समूह चरणको आफ्नो अन्तिम खेलमा ओपनर कुशल भुर्तेल चम्किएपछि यूएईले प्रस्तुत गरेको १ सय ५८ रनको विजयी लक्ष्य नेपालले २३ ओभरमा सात विकेट गुमाएर पूरा गर्‍यो ।

नेपालको जितमा ओपनर कुशल भुर्तेलले ४३ बलमा ९ चौका र ४ छक्कासहित सर्वाधिक ७१ रनको सानदार अर्धशतकीय इनिङ्स खेलेका थिए । कुशल भुर्तेलले बलिङमा पनि ६ विकेट लिएका थिए । खेलमा अलराउन्ड उत्कृष्ट प्रदर्शन गरेका कुशल भुर्तेल नै खेलको ‘प्लेयर अफ द म्याच’ चुनिएका थिए ।

नेपालले ओपनर अर्जुन साउदलाई इनिङकै पहिलो बलमा गुमाएको थियो । दोस्रो विकेटका लागि कुशल भुर्तेल र देव खनालले १२.५ ओभरमा ९८ रनको साझेदारी गर्दै जितको आधार तय गरेका थिए । देव खनाल ३८ बलमा ४ चौकासहित २४ रनमा फजुरुद्दिनको बलमा एलबीडब्लू आउट भएका थिए ।

सन्दीप जोरा १५ बलमा १ चौका र २ छक्कासहित २४ रन बनाउँदै क्याच आउट हुन पुगेका थिए । कप्तान रोहितकुमार पौडेल मोहम्मद जवादुल्लाहको सर्ट बलमा ठूलो सट खेल्ने धुनमा मिडअफमा ९ रनमा अर्यांश शर्माबाट समातिन पुगे । गुलशन झा ११ रनमा स्टम्पिङ आउट भएका थिए ।

लगातार खराब प्रदर्शन गर्दै आएका पवन सरार्फ डक आउट भए । कुशल मल्ल दुई रनमा अविजित रहे भने प्रतिश जि.सीले लगातार दुई चौका हान्दै खेल सकाएका थिए । युएई ‘ए’ टोलीका लागि मोहम्मद फजुरुद्दिनले सर्वाधिक ५ विकेट तथा मोहम्मद जगदुल्लाहले २ विकेट लिए ।

त्यसअघि, कुशल भुर्तेलले करियरकै उत्कृष्ट बलिङ गर्दै ६ विकेट लिएपछि टस जितेर ब्याटिङमा आएको युएई ‘ए’ टोली ४४ ओभरमा १ सय ५७ रन बनाउँदै अलआउट भएको थियो । युएईका लागि ओपनर लवप्रीत सिंहले ८२ बलमा ६ चौका र १ छक्कासहित ५२ रनको अर्धशतकीय ईनिङ खेलेका थिए ।

इथान डिसुजाले १८ रन, अश्वन्थ भाल्थापाले १६ रन, अर्यांश शर्माले १४ रन र जस गियानानीले १३ रन जोडेका थिए । यसबाहेक, युएईका अन्य कुनै पनि ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् । युएईका कुनैपनि ब्याटरले नेपालको स्पिन आक्रामण सामु क्रिजमा धैर्यता देखाउन सकेनन् ।

यूएईलाई मध्यम योगफलमा रोक्न स्पिनर कुशल भुर्तेलले १० ओभरमा ४० रन खर्चेर सर्वाधिक ६ विकेट लिएका थिए । । अर्का स्पिनर मौसम ढकालले ९ ओभरमा ४४ रन खर्चेर २ विकेट लिए । पवन सरार्फ र कुशल मल्लले समान १/१ विकेट लिएका थिए ।

समूह ‘बी’ बाट भारत ‘ए’ टोली र पाकिस्तान ‘ए’ टोलीले अन्तिम खेल अगावै सेमिफाइनलमा स्थान पक्का गरिसकेका छन् । तालिकाको पुछारमा सीमित यूएई ‘ए’ टोली भने प्रतियोगितामा जितविहीन रह्यो । युएई भारतसँग ८ विकेटले र पाकिस्तानसँग १ सय ८४ रनले पराजित भएको थियो ।

नेपाल पहिलो खेलमा पाकिस्तान ‘ए’ टोलीसँग ६ विकेटले र दोस्रो खेलमा भारत ‘ए’ टोलीसँग ९ विकेटले पराजित हुँदै बाहिरिएको थियो । नेपालले अव दुई महिनापछि चीनको होङझावमा हुने १९ औं एसियाली खेलकुदको लागि तयारी गर्नेछ ।

एसियाका आठ टिम सहभागी प्रतियोगितामा दुबै समूह चरणको खेलपछि अंक तालिकाको पहिलो र दोस्रो स्थानमा रहने टोली सेमिफाइनलमा प्रवेश गर्नेछन् । दुबै सेमिफाइनल खेल जुलाई २१ तारिखमा र फाइनल खेल २३ तारिखमा हुनेछ ।


प्रकाशित मिति: बुधबार, साउन ३, २०८०  १६:१९
#NepalCricket
Malpi institute Malpi institute
Jupiter Overseas Concern Jupiter Overseas Concern
प्रतिक्रिया दिनुहोस्
Brilliant College Brilliant College
Xavier Academy Xavier Academy
Kailashkut Multiple campus Kailashkut Multiple campus
थप अन्तर्राष्ट्रिय
विश्वप्रसिद्ध स्पोर्टस्वेयर ब्राण्ड केल्मी नेपाललाई इन्टरनेशनल मार्केट डेभलपमेन्ट अवार्ड
विश्वप्रसिद्ध स्पोर्टस्वेयर ब्राण्ड केल्मी नेपाललाई इन्टरनेशनल मार्केट डेभलपमेन्ट अवार्ड बुधबार, साउन ८, २०८२
दुर्घटनाबाट पोर्चुगिज फुटबल खेलाडी डिएगो जोटासहित दुई जनाको निधन
दुर्घटनाबाट पोर्चुगिज फुटबल खेलाडी डिएगो जोटासहित दुई जनाको निधन बिहीबार, असार १९, २०८२
भूपेन्द्रलाई अमेरिकामा दुई पदक
भूपेन्द्रलाई अमेरिकामा दुई पदक सोमबार, कात्तिक २६, २०८१
मेरो ओलम्पिक यात्रा संस्मरण -तेजबहादुर गुरुङ
मेरो ओलम्पिक यात्रा संस्मरण -तेजबहादुर गुरुङ बिहीबार, असोज १०, २०८१
अन्टिएफको १०औँ बार्षिकोत्सव क्यालिफोर्नियामा सम्पन्न
अन्टिएफको १०औँ बार्षिकोत्सव क्यालिफोर्नियामा सम्पन्न बुधबार, असोज २, २०८१
स्यान्टु पेरिस ओलम्पिकको प्रारम्भिक चरणमै पराजित
स्यान्टु पेरिस ओलम्पिकको प्रारम्भिक चरणमै पराजित शनिबार, साउन १२, २०८१
नेपाललाई थ्री बाइ थ्री बास्केटबलको उपाधि
नेपाललाई थ्री बाइ थ्री बास्केटबलको उपाधि मंगलबार, वैशाख १८, २०८१
Navodit College Navodit College
ताजा समाचार
एसियन कप: पहिलो खेलमा नेपाल पराजित
एसियन कप: पहिलो खेलमा नेपाल पराजित खेलकुद मञ्‍च
खेलाडीको स्वास्थ्य उपचारका लागि सम्झौता
खेलाडीको स्वास्थ्य उपचारका लागि सम्झौता खेलकुद मञ्‍च
राखेपलाई बुझाइयो प्रतिवेदन
राखेपलाई बुझाइयो प्रतिवेदन खेलकुद मञ्‍च
भेट्रान फुटबल भदौ अन्तिम साता
भेट्रान फुटबल भदौ अन्तिम साता खेलकुद मञ्‍च
इन्डो-नेपाल कराते शुक्रबारदेखि
इन्डो-नेपाल कराते शुक्रबारदेखि खेलकुद मञ्‍च
Notice
अन्तर्राष्ट्रिय रग्बी सिरिजबारे पत्रकार सम्मेलन
अन्तर्राष्ट्रिय रग्बी सिरिजबारे पत्रकार सम्मेलन खेलकुद मञ्‍च
फुटबलकी कप्तान साम्बालाई सम्मान कार्यक्रम
फुटबलकी कप्तान साम्बालाई सम्मान कार्यक्रम खेलकुद मञ्‍च
राखेपको ६२औं वार्षिकोत्सव कार्यक्रम
राखेपको ६२औं वार्षिकोत्सव कार्यक्रम खेलकुद मञ्‍च
विश्व टिम टेबलटेनिस: दक्षिण एसियाली छनोट प्रतियोगिताको उद्घाटन
विश्व टिम टेबलटेनिस: दक्षिण एसियाली छनोट प्रतियोगिताको उद्घाटन खेलकुद मञ्‍च
एनएसजेएफको आयोजनामा बजाज पल्सर स्पोर्टस अवार्ड २०८१ घोषणा कार्यक्रम
एनएसजेएफको आयोजनामा बजाज पल्सर स्पोर्टस अवार्ड २०८१ घोषणा कार्यक्रम खेलकुद मञ्‍च
लोकप्रीय
  • Week
  • Month
जैशिदेवल युथ क्लबको ३२औं वार्षिकोत्सवमा छैठौं इन्क्ट्रा डोजाङ्ग तेक्वान्दो प्रतियोगिता सम्पन्न
जैशिदेवल युथ क्लबको ३२औं वार्षिकोत्सवमा छैठौं इन्क्ट्रा डोजाङ्ग तेक्वान्दो प्रतियोगिता सम्पन्न
लुम्बिनी लाभाज भलिबल टिमलाई होन्डाको साथ
लुम्बिनी लाभाज भलिबल टिमलाई होन्डाको साथ
नेपालगन्जमा यु-१४ छात्र-छात्रा फुटबल हुँदै
नेपालगन्जमा यु-१४ छात्र-छात्रा फुटबल हुँदै
बास्केटबलमा प्रिमियर र क्वासन च्याम्पियन
बास्केटबलमा प्रिमियर र क्वासन च्याम्पियन
बास्केटबलमा ज्ञानोदय र टीआईए विजयी
बास्केटबलमा ज्ञानोदय र टीआईए विजयी
जैशिदेवल युथ क्लबको ३२औं वार्षिकोत्सवमा छैठौं इन्क्ट्रा डोजाङ्ग तेक्वान्दो प्रतियोगिता सम्पन्न
जैशिदेवल युथ क्लबको ३२औं वार्षिकोत्सवमा छैठौं इन्क्ट्रा डोजाङ्ग तेक्वान्दो प्रतियोगिता सम्पन्न
माफ फुटसलमा गोल्डेनपिक, पिस प्वाइन्ट र विच किड च्याम्पियन
माफ फुटसलमा गोल्डेनपिक, पिस प्वाइन्ट र विच किड च्याम्पियन
जुनियर क्रिकेट लिग भदौदेखि
जुनियर क्रिकेट लिग भदौदेखि
अन्तरकलेज प्लस टु छात्र बास्केटबल भोलिदेखि
अन्तरकलेज प्लस टु छात्र बास्केटबल भोलिदेखि
एम्बाप्पे र भिनिसियसको गोलमा रियल म्याड्रिड विजयी
एम्बाप्पे र भिनिसियसको गोलमा रियल म्याड्रिड विजयी
Contact Us

Nepal Sports Group

P.O.Box: 8978 CPC 47, Kathmandu, Nepal
E-mail: khelkudmanch@gmail.com
URL: www.khelkudmanch.com

Phone

Phone/Fax: +977-1-4011733
Mobile: 9851020348 , 9841330284
Marketing: 9803264973, 9861535295
Gyanil Dhital, Marketing Manager

Our Team

S.P. Tripathee, President & Chief Editor
Main News
इन्डो-नेपाल कराते शुक्रबारदेखि
इन्डो-नेपाल कराते शुक्रबारदेखि बिहीबार, भदौ १९, २०८२
भेट्रान फुटबल भदौ अन्तिम साता
भेट्रान फुटबल भदौ अन्तिम साता बिहीबार, भदौ १९, २०८२
राखेपलाई बुझाइयो प्रतिवेदन
राखेपलाई बुझाइयो प्रतिवेदन बिहीबार, भदौ १९, २०८२
Photo Gallery
सान्तोस फर्किएका नेमारलाई भव्य स्वागत
सान्तोस फर्किएका नेमारलाई भव्य स्वागत आइतबार, माघ २०, २०८१
भारताथि नेपालको सानदार जित
भारताथि नेपालको सानदार जित बिहीबार, मंसिर २८, २०८०
यूएईलाई हराउँदै नेपाल १० वर्षपछि टि-२० विश्वकपमा
यूएईलाई हराउँदै नेपाल १० वर्षपछि टि-२० विश्वकपमा शुक्रबार, कात्तिक १७, २०८०
Like us on Facebook
Khelkudmanch
© 2025 Khelkudmanch. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्