Top Navigation
  • Home
  • About Us
    • About us
    • Background
    • History
    • Contact
  • Our Team
  • Contact
Main Navigation
  • गृहपृष्ठ
  • बिबिध खेल
    • भलिबल
    • फुटसल
    • बास्केटबल
    • टेबलटेनिस
    • तेक्वान्दो
    • कराँते
    • बक्सिङ
    • जुडो
    • उस्सु
    • टेनिस
    • एथ्लेटिक्स
    • आर्चरी
    • ब्याडमिण्टन
    • साइक्लिङ
    • ट्रयाथोलन
    • चेस
    • सुटिङ
    • भारत्तोलन
    • ह्याण्डबल
    • हक्की
    • पौडी
  • फुटबल
  • क्रिकेट
  • राखेप/एनओसी
  • अन्तर्राष्ट्रिय
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • शैक्षिक खेलकुद
  • अन्य
    • खेल परिचय
    • व्यक्तित्व
    • प्रतिभा
    • जानी राखौं
    • हस्ताक्षर
    • खेल कुराकानी
    • जीवन शैली
    • रोचक
    • कर्पोरेट खेलकुद
    • विविध खेल
    • फोटो फिचर
Khelkudmanch
X-AGE Nepal X-AGE Nepal
  • गृहपृष्ठ
  • बिबिध खेल
    • भलिबल
    • फुटसल
    • बास्केटबल
    • टेबलटेनिस
    • तेक्वान्दो
    • कराँते
    • बक्सिङ
    • जुडो
    • उस्सु
    • टेनिस
    • एथ्लेटिक्स
    • आर्चरी
    • ब्याडमिण्टन
    • साइक्लिङ
    • ट्रयाथोलन
    • चेस
    • सुटिङ
    • भारत्तोलन
    • ह्याण्डबल
    • हक्की
    • पौडी
  • फुटबल
  • क्रिकेट
  • राखेप/एनओसी
  • अन्तर्राष्ट्रिय
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • शैक्षिक खेलकुद
  • अन्य
    • खेल परिचय
    • व्यक्तित्व
    • प्रतिभा
    • जानी राखौं
    • हस्ताक्षर
    • खेल कुराकानी
    • जीवन शैली
    • रोचक
    • कर्पोरेट खेलकुद
    • विविध खेल
    • फोटो फिचर
Search Here
Gyan Niketan School Gyan Niketan School
Reliance Recruitment Services Reliance Recruitment Services
अन्तर्राष्ट्रिय
  • Home
  • अन्तर्राष्ट्रिय
  • ब्राइटनमाथि एभर्टनको सानदार जित
ब्राइटनमाथि एभर्टनको सानदार जित
खेलकुद  मञ्‍च
खेलकुद मञ्‍च 2080-1-26
Chelsea World School Chelsea World School
National School of Sciences National School of Sciences

काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा ब्राइटनमाथि एभर्टनले सानदार जित निकालेको छ । दि अमेरिकन एक्सप्रेस कम्युनिटी स्टेडियम फाल्मेरमा सोमबार राति भएको खेलमा एभर्टनले ब्राइटनमाथि उसकै मैदानमा ५-१ गोल अन्तरको फराकिलो जीत निकालेको हो ।

एभर्टनको सानदार जितमा एब्डुलाए डोउकाउरे र डिवाइट म्याक्नेलले समान दुई/दुई गोल गर्दा एक आत्मघाती गोल उपहार पाएको थियो । ब्राइटनका एलेक्किस म्याक एलिस्टरले एक गोल फर्काएका थिए ।

खेलको पहिलो मिनेटमानै डोउकाउरेले गोल गर्दै एभर्टनलाई सुरुआती अग्रता दिलाएका थिए । खेलको २९ औं मिनेटमा डोउकाउरेले व्यक्तिगत दोस्रो गोल गर्दै एभर्टनको अग्रता दोब्बर पारेका थिए । ३५ औं मिनेटमा ब्राइटनका जासोनले आत्मघाती गोल गरेपछि एभर्टन पहिलो हाफमा नै ३-० ले अघि बढ्यो ।

खेलको ७६ औं मिनेटमा डिवाइट म्याक्नेलले गोल गर्दै एभर्टनलाई ४-० ले अघि बढाएका थिए । तर, खेलको ७९ औं मिनेटमा ब्राइटनका एलेक्किस म्याक एलिस्टरले गोल गर्दै खेललाई ४-१ को स्थितिमा फर्काएका थिए ।

त्यसपछि, इन्ज्युरी समयको थप गरिएको छैटौं मिनेटमा म्याक्नेलले व्यक्तिगत दोस्रो गोल गर्दै एभर्टनलाई ५-१ गोल अन्तरको सानदार जित दिलाएका थिए । यस जितसँगै एभर्टन ३५ खेलबाट ३२ अंक जोडेर १७ औं स्थानमा उक्लिएको छ भने पराजित ब्राइटन ३३ खेलबाट ५५ अंक जोडेर सातौं स्थानमा रहेको छ ।

सोमबार रातिनै भएको प्रिमियर लिगको अर्काे खेलमा फुलहमले लेस्टर सिटीलाई ५-३ गोल अन्तरले तथा नटिङहम फरेस्टले साउथह्याम्टनलाई ४-३ गोल अन्तरले पराजित गरेको छ ।


प्रकाशित मिति: मंगलबार, वैशाख २६, २०८०  १०:०५
Malpi institute Malpi institute
Jupiter Overseas Concern Jupiter Overseas Concern
प्रतिक्रिया दिनुहोस्
Brilliant College Brilliant College
Xavier Academy Xavier Academy
Kailashkut Multiple campus Kailashkut Multiple campus
थप अन्तर्राष्ट्रिय
विश्वप्रसिद्ध स्पोर्टस्वेयर ब्राण्ड केल्मी नेपाललाई इन्टरनेशनल मार्केट डेभलपमेन्ट अवार्ड
विश्वप्रसिद्ध स्पोर्टस्वेयर ब्राण्ड केल्मी नेपाललाई इन्टरनेशनल मार्केट डेभलपमेन्ट अवार्ड बुधबार, साउन ८, २०८२
दुर्घटनाबाट पोर्चुगिज फुटबल खेलाडी डिएगो जोटासहित दुई जनाको निधन
दुर्घटनाबाट पोर्चुगिज फुटबल खेलाडी डिएगो जोटासहित दुई जनाको निधन बिहीबार, असार १९, २०८२
भूपेन्द्रलाई अमेरिकामा दुई पदक
भूपेन्द्रलाई अमेरिकामा दुई पदक सोमबार, कात्तिक २६, २०८१
मेरो ओलम्पिक यात्रा संस्मरण -तेजबहादुर गुरुङ
मेरो ओलम्पिक यात्रा संस्मरण -तेजबहादुर गुरुङ बिहीबार, असोज १०, २०८१
अन्टिएफको १०औँ बार्षिकोत्सव क्यालिफोर्नियामा सम्पन्न
अन्टिएफको १०औँ बार्षिकोत्सव क्यालिफोर्नियामा सम्पन्न बुधबार, असोज २, २०८१
स्यान्टु पेरिस ओलम्पिकको प्रारम्भिक चरणमै पराजित
स्यान्टु पेरिस ओलम्पिकको प्रारम्भिक चरणमै पराजित शनिबार, साउन १२, २०८१
नेपाललाई थ्री बाइ थ्री बास्केटबलको उपाधि
नेपाललाई थ्री बाइ थ्री बास्केटबलको उपाधि मंगलबार, वैशाख १८, २०८१
Navodit College Navodit College
ताजा समाचार
भ्याली पब्लिक बास्केटबलमा सत्यसाइ र सेबको जित
भ्याली पब्लिक बास्केटबलमा सत्यसाइ र सेबको जित खेलकुद मञ्‍च
प्याब्सन बास्केटबलमा पुष्पसदनको दोहोरो जित
प्याब्सन बास्केटबलमा पुष्पसदनको दोहोरो जित खेलकुद मञ्‍च
नेपालका लालप्रसाद आईबा मेन्स वर्ल्ड बक्सिङको क्वाटरफाइनलमा
नेपालका लालप्रसाद आईबा मेन्स वर्ल्ड बक्सिङको क्वाटरफाइनलमा खेलकुद मञ्‍च
विराटनगरमाथि शानदार जित निकाल्दै सुदूरपश्चिम एनपीएलको फाइनलमा
विराटनगरमाथि शानदार जित निकाल्दै सुदूरपश्चिम एनपीएलको फाइनलमा खेलकुद मञ्‍च
ह्वाइट हेभेन र वेदव्यासलाई उपाधि
ह्वाइट हेभेन र वेदव्यासलाई उपाधि खेलकुद मञ्‍च
Notice
अन्तर्राष्ट्रिय रग्बी सिरिजबारे पत्रकार सम्मेलन
अन्तर्राष्ट्रिय रग्बी सिरिजबारे पत्रकार सम्मेलन खेलकुद मञ्‍च
फुटबलकी कप्तान साम्बालाई सम्मान कार्यक्रम
फुटबलकी कप्तान साम्बालाई सम्मान कार्यक्रम खेलकुद मञ्‍च
राखेपको ६२औं वार्षिकोत्सव कार्यक्रम
राखेपको ६२औं वार्षिकोत्सव कार्यक्रम खेलकुद मञ्‍च
विश्व टिम टेबलटेनिस: दक्षिण एसियाली छनोट प्रतियोगिताको उद्घाटन
विश्व टिम टेबलटेनिस: दक्षिण एसियाली छनोट प्रतियोगिताको उद्घाटन खेलकुद मञ्‍च
एनएसजेएफको आयोजनामा बजाज पल्सर स्पोर्टस अवार्ड २०८१ घोषणा कार्यक्रम
एनएसजेएफको आयोजनामा बजाज पल्सर स्पोर्टस अवार्ड २०८१ घोषणा कार्यक्रम खेलकुद मञ्‍च
लोकप्रीय
  • Week
  • Month
पोखरालाई हराउँदै काठमाण्डु प्लेअफमा
पोखरालाई हराउँदै काठमाण्डु प्लेअफमा
सुदूरपश्चिममाथि शानदार जित निकाल्दै विराटनगर क्वालिफायरमा
सुदूरपश्चिममाथि शानदार जित निकाल्दै विराटनगर क्वालिफायरमा
कर्णालीसँग पराजित साबिक विजेता जनकपुरले पुछारमा रहँदै टुंग्यायो दोस्रो एनपीएल
कर्णालीसँग पराजित साबिक विजेता जनकपुरले पुछारमा रहँदै टुंग्यायो दोस्रो एनपीएल
विराटनगरलाई हराउँदै लुम्बिनीको तेस्रो जीत
विराटनगरलाई हराउँदै लुम्बिनीको तेस्रो जीत
चितवनमाथि जनकपुरको सानदार जित
चितवनमाथि जनकपुरको सानदार जित
रेडियन्ट कपमा स्वर्णिम र पुष्पसदन विजयी
रेडियन्ट कपमा स्वर्णिम र पुष्पसदन विजयी
पोखराको पहिलो जित, जनकपुरको लगातार तेस्रो हार
पोखराको पहिलो जित, जनकपुरको लगातार तेस्रो हार
पोखरालाई हराउँदै सुदूरपश्चिमको लगातार दोस्रो जित
पोखरालाई हराउँदै सुदूरपश्चिमको लगातार दोस्रो जित
लुम्बिनीलाई हराउँदै अपराजित सुदूरपश्चिम प्लेअफ नजिक
लुम्बिनीलाई हराउँदै अपराजित सुदूरपश्चिम प्लेअफ नजिक
पोखरामाथि लुम्बिनीको रोमाञ्चक जित
पोखरामाथि लुम्बिनीको रोमाञ्चक जित
Contact Us

Nepal Sports Group

P.O.Box: 8978 CPC 47, Kathmandu, Nepal
E-mail: khelkudmanch@gmail.com
URL: www.khelkudmanch.com

Phone

Phone/Fax: +977-1-4011733
Mobile: 9851020348 , 9841330284
Marketing: 9803264973, 9861535295
Gyanil Dhital, Marketing Manager

Our Team

S.P. Tripathee, President & Chief Editor
Main News
वुल्भ्समाथि म्यानचेस्टर युनाइटेडको शानदार जित
वुल्भ्समाथि म्यानचेस्टर युनाइटेडको शानदार जित मंगलबार, मंसिर २४, २०८२
आयोजक एलए ब्वाइज फुटबलमा च्याम्पियन
आयोजक एलए ब्वाइज फुटबलमा च्याम्पियन सोमबार, मंसिर २३, २०८२
सकुनलाई कल्बा अन्तर्राष्ट्रिय जुडोमा रजत
सकुनलाई कल्बा अन्तर्राष्ट्रिय जुडोमा रजत सोमबार, मंसिर २३, २०८२
Photo Gallery
सान्तोस फर्किएका नेमारलाई भव्य स्वागत
सान्तोस फर्किएका नेमारलाई भव्य स्वागत आइतबार, माघ २०, २०८१
भारताथि नेपालको सानदार जित
भारताथि नेपालको सानदार जित बिहीबार, मंसिर २८, २०८०
यूएईलाई हराउँदै नेपाल १० वर्षपछि टि-२० विश्वकपमा
यूएईलाई हराउँदै नेपाल १० वर्षपछि टि-२० विश्वकपमा शुक्रबार, कात्तिक १७, २०८०
Like us on Facebook
Khelkudmanch
© 2025 Khelkudmanch. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्