Top Navigation
  • Home
  • About Us
    • About us
    • Background
    • History
    • Contact
  • Our Team
  • Contact
Main Navigation
  • गृहपृष्ठ
  • बिबिध खेल
    • भलिबल
    • फुटसल
    • बास्केटबल
    • टेबलटेनिस
    • तेक्वान्दो
    • कराँते
    • बक्सिङ
    • जुडो
    • उस्सु
    • टेनिस
    • एथ्लेटिक्स
    • आर्चरी
    • ब्याडमिण्टन
    • साइक्लिङ
    • ट्रयाथोलन
    • चेस
    • सुटिङ
    • भारत्तोलन
    • ह्याण्डबल
    • हक्की
    • पौडी
  • फुटबल
  • क्रिकेट
  • राखेप/एनओसी
  • अन्तर्राष्ट्रिय
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • शैक्षिक खेलकुद
  • अन्य
    • खेल परिचय
    • व्यक्तित्व
    • प्रतिभा
    • जानी राखौं
    • हस्ताक्षर
    • खेल कुराकानी
    • जीवन शैली
    • रोचक
    • कर्पोरेट खेलकुद
    • विविध खेल
    • फोटो फिचर
Khelkudmanch
X-AGE Nepal X-AGE Nepal
  • गृहपृष्ठ
  • बिबिध खेल
    • भलिबल
    • फुटसल
    • बास्केटबल
    • टेबलटेनिस
    • तेक्वान्दो
    • कराँते
    • बक्सिङ
    • जुडो
    • उस्सु
    • टेनिस
    • एथ्लेटिक्स
    • आर्चरी
    • ब्याडमिण्टन
    • साइक्लिङ
    • ट्रयाथोलन
    • चेस
    • सुटिङ
    • भारत्तोलन
    • ह्याण्डबल
    • हक्की
    • पौडी
  • फुटबल
  • क्रिकेट
  • राखेप/एनओसी
  • अन्तर्राष्ट्रिय
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • शैक्षिक खेलकुद
  • अन्य
    • खेल परिचय
    • व्यक्तित्व
    • प्रतिभा
    • जानी राखौं
    • हस्ताक्षर
    • खेल कुराकानी
    • जीवन शैली
    • रोचक
    • कर्पोरेट खेलकुद
    • विविध खेल
    • फोटो फिचर
Search Here
Gyan Niketan School Gyan Niketan School
Reliance Recruitment Services Reliance Recruitment Services
विविध खेल
  • Home
  • विविध खेल
  • पुष्पलाल स्मृति ब्याडमिन्टनमा बिष्णु र प्रिन्स सेमिफाईनलमा
पुष्पलाल स्मृति ब्याडमिन्टनमा बिष्णु र प्रिन्स सेमिफाईनलमा
खेलकुद  मञ्‍च
खेलकुद मञ्‍च 2079-11-5
Chelsea World School Chelsea World School
National School of Sciences National School of Sciences

काठमाडौं । नेपाल पुलिस क्लबका बिष्णु कटुवाल र प्रिन्स दाहाल बिराटनगरमा जारी ‘लिनिङ्ग १२ औं पुष्पलाल स्मृती राष्ट्रिय वरीयता ब्याडमिन्टन प्रतियोगिता – २०२३’ को नेपाल ब्याडमिन्टन संघको शीर्ष १६ वरीयता भित्र रहेका पुरुष एकलको सेमिफाईनलमा प्रवेश गरेका छन् ।

बिष्णुले एपिएफका देवराज रानालाई २४–२२, २१–१० ले तथा प्रिन्सले पुलिसकै सुनिल जोशीलाई २१–११, २१–८ ले पराजित गर्दै सेमिफाईनलमा स्थान बनाएका हुन् ।

यस्तै सेमिफाईनल प्रवेश गर्ने अर्का खेलाडीहरुमा त्रिभुवन आर्मी क्लबका प्रफुल महर्जन र रुकेश महर्जन रहेकाछन् । प्रफुलले कास्कीका बिधान अधिकारीलाई २१–१४, २१–१२ र रुकेशले एपिएफका क्षितीज खनाललाई २२–२०, २१–१३ ले पराजित गर्दै सेमिफाईनल यात्रा तय गरेका हुन् । फाईनल प्रवेशका लागि अव बिष्णुले प्रफुल र प्रिन्सले रुकेशको सामना गर्नेछन् ।

नेपाल खेलकुद महासंघ अन्तरगतको राष्ट्रिय ब्याडमिन्टन संघ, नेपालको आयोजनमा भएको प्रतियोगितामा शिर्ष १२ बरियताको महिला एकल तर्फ राष्ट्रिय च्याम्पियन आर्मीकी रशिला महर्जनले एपिएफकी सुनयना मुखियालाई २१–१६, २१–१३ ले पराजित गर्दै सेमिफाईनलमा एपिएफकी जेशिका गुरुङसंगको भेट पक्का गरेकी छिन् ।

इटहरीमा सम्पन्न राष्ट्रिय प्रतियोगितामा पनि दुईविच सेमिफाईनलमा प्रतिस्पर्धा भएकोमा जेशिकाले जित हात पारेकी थिईन् । यस्तै अर्को प्रतिस्पर्धामा आर्मीकी अनुमाया राईले पुलिसकी निता लम्साललाई २१–१६, २१–१५ ले पराजित गरि सेमिफाईनलमा आर्मीकै प्राथना देउवासंग प्रतिस्पर्धा गर्नेछिन् । प्राथनाले आर्मीकै अमिता गिरीबाट वाकओभर प्राप्त गरिन् ।

पुरुष एकल शीर्ष वरीयता १६ देखि बाहेक आर्मीका हिमाल चन्दले एपिएफका अमन महर्जनलाई २१–१८, २२–२० ले तथा आर्मीका पविन लिनथेपले एपिएफका अरुण अधिकारीलाई २१–१८, २१–८ ले पराजित गर्दै सेमिफाईनल भेट पक्का गरे । अर्को खेलमा एपिएफका प्रनिश सिंह ठकुरीले मोरङ्गका बिवेक चौधरीलाई २१–८, २१–१८ ले तथा एपिएफका सुजन थापाले उदयपुरका विनय चौधरीलाई २१–१४, २०–२२, २१–५ ले पराजित गर्दै सेमिफाईल प्रवेश गरे ।

पुरुष यु-१७ तर्फको खेलमा एपिएफका रोशन साउद, ललितपुरका लक्ष्मण राना, दाङ्गका सनौला रैनी र आर्मीका अनिल मल्ल सेमिफाईनल प्रवेश गरेका छन् । साउदले आर्मीका अभय महरालाई २१–१४, २१–९, रानाले आर्मीका कविर के.सी.लाई १६–२१, २१–१८, २१–१३, रैनीले मोरङ्गका सुप्रिम पन्तलाई २१–१७, २१–११ र मल्लले उदयपुरका विनय चौधरीलाई २६–२४, २१–१८ ले पराजित गरे ।

यस्तै महिला तर्फ आर्मीर्की रिहाना शेरचनले मोरङ्गकी भावना गुरुङ्गबाट वाकओभर प्राप्त गर्दै सेमिफाईनलमा स्थान बनाईन् । कास्कीकी निभा राईले पिएसबिसीकी आयुषा नेपाललाई २१–१८, २३–२१, आर्मीकी टिशा रानी शाक्यले बेलटार ब्याडमिन्टन एकेडेमीकी नितिशा रेयका मगरलाई २१–१७, २१–१० र ताप्लेजुङ्गकी नुमा लिम्बुले एपिएफकी रन्जु रानालाई ११–२१, २२–२०, २१–१९ को संघर्षपूर्ण जित निकाल्दे सेमिमा स्थान बनाए ।

५५ वर्ष माथिको युगल तर्फ सुनसरीका गणेश राई र भोजपुरका दान बहादुर तामाङ्गको जोडी, कास्कीका रमेश भट्टचन र खोटाङ्गका दीपक राईको जोडी, पाँचथरका रामराज आङ्गदम्बे र संजय भक्तराजको जोडी तथा बि.बि.सी.का केशव कार्की र आर.के. सिंहको जोडीले पनि सेमिफाईनलमा स्थान बनाए ।


प्रकाशित मिति: शुक्रबार, फागुन ५, २०७९  २०:०२
Malpi institute Malpi institute
Jupiter Overseas Concern Jupiter Overseas Concern
प्रतिक्रिया दिनुहोस्
Brilliant College Brilliant College
Xavier Academy Xavier Academy
Kailashkut Multiple campus Kailashkut Multiple campus
थप विविध खेल
राष्ट्रिय आईटीएफ तेक्वान्दो भोलिदेखि
राष्ट्रिय आईटीएफ तेक्वान्दो भोलिदेखि बिहीबार, वैशाख ३, २०८३
आईटीएफ एसिया १२ एन्ड अन्डर टेनिसको सेमीफाइनल समीकरण पूरा
आईटीएफ एसिया १२ एन्ड अन्डर टेनिसको सेमीफाइनल समीकरण पूरा बुधबार, वैशाख २, २०८३
भारत, पाकिस्तान र श्रीलंका विजयी
भारत, पाकिस्तान र श्रीलंका विजयी मंगलबार, वैशाख १, २०८३
उसुका विजय र सुस्मिताले विश्वकप खेल्दै
उसुका विजय र सुस्मिताले विश्वकप खेल्दै आइतबार, चैत २९, २०८२
कृष्ण प्रसाद भट्टराई स्मृति राष्ट्रिय करातेमा पुलिस च्याम्पियन
कृष्ण प्रसाद भट्टराई स्मृति राष्ट्रिय करातेमा पुलिस च्याम्पियन आइतबार, चैत २९, २०८२
गोल्डेनगेटलाई एचजेएनबीएलको उपाधि
गोल्डेनगेटलाई एचजेएनबीएलको उपाधि आइतबार, चैत २९, २०८२
हक्कीको राष्ट्रिय टिम घोषणा
हक्कीको राष्ट्रिय टिम घोषणा शनिबार, चैत २८, २०८२
Navodit College Navodit College
ताजा समाचार
हाइ लेभल स्पोर्ट्स सेमिनार सुरु
हाइ लेभल स्पोर्ट्स सेमिनार सुरु खेलकुद मञ्‍च
राष्ट्रिय आईटीएफ तेक्वान्दो भोलिदेखि
राष्ट्रिय आईटीएफ तेक्वान्दो भोलिदेखि खेलकुद मञ्‍च
आईटीएफ एसिया १२ एन्ड अन्डर टेनिसको सेमीफाइनल समीकरण पूरा
आईटीएफ एसिया १२ एन्ड अन्डर टेनिसको सेमीफाइनल समीकरण पूरा खेलकुद मञ्‍च
सातदोबाटोस्थित पौडी पोखरी सञ्चालनमा
सातदोबाटोस्थित पौडी पोखरी सञ्चालनमा खेलकुद मञ्‍च
भारत, पाकिस्तान र श्रीलंका विजयी
भारत, पाकिस्तान र श्रीलंका विजयी खेलकुद मञ्‍च
Notice
अन्तर्राष्ट्रिय रग्बी सिरिजबारे पत्रकार सम्मेलन
अन्तर्राष्ट्रिय रग्बी सिरिजबारे पत्रकार सम्मेलन खेलकुद मञ्‍च
फुटबलकी कप्तान साम्बालाई सम्मान कार्यक्रम
फुटबलकी कप्तान साम्बालाई सम्मान कार्यक्रम खेलकुद मञ्‍च
राखेपको ६२औं वार्षिकोत्सव कार्यक्रम
राखेपको ६२औं वार्षिकोत्सव कार्यक्रम खेलकुद मञ्‍च
विश्व टिम टेबलटेनिस: दक्षिण एसियाली छनोट प्रतियोगिताको उद्घाटन
विश्व टिम टेबलटेनिस: दक्षिण एसियाली छनोट प्रतियोगिताको उद्घाटन खेलकुद मञ्‍च
एनएसजेएफको आयोजनामा बजाज पल्सर स्पोर्टस अवार्ड २०८१ घोषणा कार्यक्रम
एनएसजेएफको आयोजनामा बजाज पल्सर स्पोर्टस अवार्ड २०८१ घोषणा कार्यक्रम खेलकुद मञ्‍च
लोकप्रीय
  • Week
  • Month
भारत, पाकिस्तान र श्रीलंका विजयी
भारत, पाकिस्तान र श्रीलंका विजयी
उसुका विजय र सुस्मिताले विश्वकप खेल्दै
उसुका विजय र सुस्मिताले विश्वकप खेल्दै
हक्कीको राष्ट्रिय टिम घोषणा
हक्कीको राष्ट्रिय टिम घोषणा
गोल्डेनगेटलाई एचजेएनबीएलको उपाधि
गोल्डेनगेटलाई एचजेएनबीएलको उपाधि
आईटीएफ एसिया १२ एन्ड अन्डर टेनिसको सेमीफाइनल समीकरण पूरा
आईटीएफ एसिया १२ एन्ड अन्डर टेनिसको सेमीफाइनल समीकरण पूरा
बागमती तेक्वान्दोमा पुरी निर्विरोध
बागमती तेक्वान्दोमा पुरी निर्विरोध
नेकोस अन्तर्राष्ट्रिय जुडोलाई जापान बी एन्ड टी ट्रेडिङको साथ
नेकोस अन्तर्राष्ट्रिय जुडोलाई जापान बी एन्ड टी ट्रेडिङको साथ
पामका बविन र सचिकलालाई स्वर्ण
पामका बविन र सचिकलालाई स्वर्ण
नेकोस जुडोमा पाम र एमएमएसी टिम च्याम्पियन
नेकोस जुडोमा पाम र एमएमएसी टिम च्याम्पियन
प्रिन्स र आदित्यलाई स्वर्ण
प्रिन्स र आदित्यलाई स्वर्ण
Contact Us

Nepal Sports Group

P.O.Box: 8978 CPC 47, Kathmandu, Nepal
E-mail: khelkudmanch@gmail.com
URL: www.khelkudmanch.com

Phone

Phone/Fax: +977-1-4011733
Mobile: 9851020348 , 9841330284
Marketing: 9803264973, 9861535295
Gyanil Dhital, Marketing Manager

Our Team

S.P. Tripathee, President & Chief Editor
Main News
आईटीएफ एसिया १२ एन्ड अन्डर टेनिसको सेमीफाइनल समीकरण पूरा
आईटीएफ एसिया १२ एन्ड अन्डर टेनिसको सेमीफाइनल समीकरण पूरा बुधबार, वैशाख २, २०८३
सातदोबाटोस्थित पौडी पोखरी सञ्चालनमा
सातदोबाटोस्थित पौडी पोखरी सञ्चालनमा बुधबार, वैशाख २, २०८३
Photo Gallery
एरिका गुरुङ तमु धीको सद्भावना दूत
एरिका गुरुङ तमु धीको सद्भावना दूत सोमबार, चैत ९, २०८२
भुवनलाई सूर्य नेपाल वेस्टर्न ओपनको उपाधि
भुवनलाई सूर्य नेपाल वेस्टर्न ओपनको उपाधि शुक्रबार, चैत ६, २०८२
पुलिसलाई लगातार दोस्रो पटक जय ट्रफीको उपाधि
पुलिसलाई लगातार दोस्रो पटक जय ट्रफीको उपाधि बिहीबार, चैत ५, २०८२
Like us on Facebook
Khelkudmanch
© 2026 Khelkudmanch. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्