Top Navigation
  • Home
  • About Us
    • About us
    • Background
    • History
    • Contact
  • Our Team
  • Contact
Main Navigation
  • गृहपृष्ठ
  • बिबिध खेल
    • भलिबल
    • फुटसल
    • बास्केटबल
    • टेबलटेनिस
    • तेक्वान्दो
    • कराँते
    • बक्सिङ
    • जुडो
    • उस्सु
    • टेनिस
    • एथ्लेटिक्स
    • आर्चरी
    • ब्याडमिण्टन
    • साइक्लिङ
    • ट्रयाथोलन
    • चेस
    • सुटिङ
    • भारत्तोलन
    • ह्याण्डबल
    • हक्की
    • पौडी
  • फुटबल
  • क्रिकेट
  • राखेप/एनओसी
  • अन्तर्राष्ट्रिय
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • शैक्षिक खेलकुद
  • अन्य
    • खेल परिचय
    • व्यक्तित्व
    • प्रतिभा
    • जानी राखौं
    • हस्ताक्षर
    • खेल कुराकानी
    • जीवन शैली
    • रोचक
    • कर्पोरेट खेलकुद
    • विविध खेल
    • फोटो फिचर
Khelkudmanch
X-AGE Nepal X-AGE Nepal
  • गृहपृष्ठ
  • बिबिध खेल
    • भलिबल
    • फुटसल
    • बास्केटबल
    • टेबलटेनिस
    • तेक्वान्दो
    • कराँते
    • बक्सिङ
    • जुडो
    • उस्सु
    • टेनिस
    • एथ्लेटिक्स
    • आर्चरी
    • ब्याडमिण्टन
    • साइक्लिङ
    • ट्रयाथोलन
    • चेस
    • सुटिङ
    • भारत्तोलन
    • ह्याण्डबल
    • हक्की
    • पौडी
  • फुटबल
  • क्रिकेट
  • राखेप/एनओसी
  • अन्तर्राष्ट्रिय
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • शैक्षिक खेलकुद
  • अन्य
    • खेल परिचय
    • व्यक्तित्व
    • प्रतिभा
    • जानी राखौं
    • हस्ताक्षर
    • खेल कुराकानी
    • जीवन शैली
    • रोचक
    • कर्पोरेट खेलकुद
    • विविध खेल
    • फोटो फिचर
Search Here
Gyan Niketan School Gyan Niketan School
Reliance Recruitment Services Reliance Recruitment Services
शैक्षिक खेलकुद
  • Home
  • शैक्षिक खेलकुद
  • विश्वविद्यालय खेलकुदको टेबलटेनिसमा नारायण र रेज्शालाई स्वर्ण
विश्वविद्यालय खेलकुदको टेबलटेनिसमा नारायण र रेज्शालाई स्वर्ण
खेलकुद  मञ्‍च
खेलकुद मञ्‍च शुक्रबार, असार २२, २०७५
तेश्रो प्रधानमन्त्री कप विश्वविद्यालय खेलकुदको टेबलटेनिसको विभिन्न स्पर्धामा स्वर्ण विजेताहरु।
Chelsea World School Chelsea World School
National School of Sciences National School of Sciences

काठमाडाैं, २२ असार - नारायण घिमिरे र रेज्शा खोतेजाले तेश्रो प्रधानमन्त्री कप विश्वविद्यालय खेलकुदको टेबलटेनिसतर्फ शुक्रबार स्वर्ण जितेका छन् । दुवै काठमाडौं विश्वविद्यालय (केयू) का हुन् ।

लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भएको पुरुष फाइनलमा नारायणले केयूकै टेन्डी शेर्पालाई ११–७, ११–९, १०–१२, ११–५, ४–११, ८–११ र ११–६ को सेटमा पराजित गरे । महिला फाइनलमा रेज्शाले आफ्नै विश्वविद्यालयकी नम्रता ढकाललाई १–११, ५–११, ११–८, १३–११ र ११–५ को सेटमा हराइन् ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) द्वारा आयोजित प्रतियोगितामा नारायण र रेज्शाले आ–आफ्नो साथीसंग मिलेर डबल्समा पनि स्वर्ण हात पारे ।

फाइनलमा नारायण र टेन्डीको जोडीले त्रिभूवन विश्वविद्यालय (टीयू) का करण राई र सन्दिप भुर्तेलको जोडीलाई ९–११, ११–८, ११–३ र ११–६ ले पाखा लगाए । रेज्शा र नम्रताको जोडीले केयूका ज्योति खनाल र सिजा अर्यालको जोडीलाई ११–८, ११–८ र ११–६ को सीधा सेटमा फाइनलमा पन्छ्याउदै स्वर्ण जिते ।

विजेतालाई राखेपका सदस्य सुदिल शाही, अखिल नेपाल टेबलटेनिस संघका अध्यक्ष चतुरानन्दराज वैद्य र प्रथम उपाध्यक्ष धर्ममान वज्राचार्यले एक कार्यक्रमबीच पुरस्कृत गरे ।

भलिबलः दुवै फाइनलमा टीयू र सुप

भलिबलको पुरुष-महिला दुवैमा टीयू र सुदूरपश्चिमाञ्चल उपाधिका लागि भिड्ने भएका छन् । त्रिपुरेश्वरस्थित राखेप कभर्डहलमा भएको पुरुष सेमिफाइनलमा टीयूले मध्यपश्चिमाञ्चल विश्वविद्यालयलाई २५–२०, २७–२५ र २५–१७ तथा सुदूरपश्चिमाञ्चलले केयूलाई २५–१६, २५–२३ र २५–१७ को सोझो सेटमा पराजित गरे ।

महिलामा टीयूले मध्यपश्चिमाञ्चललाई २५–८, २५–१८ र २५–१४ तथा सुदूरपश्चिमाञ्चलले पूर्वाञ्चललाई २५–२१, २५–१७ र २५–१५ ले हराए ।

ब्याडमिन्टनः जीवन र पूर्ण फाइनलमा

ब्याडमिन्टनको पुरुष सिंगल्समा टीयूका जीवन आचार्य र टीयूका पूर्णबहादुर थापा फाइनलमा पुगे । जीवनले केयूका विष्णु पाण्डेलाई २१–८ र २१–१२ तथा पूर्णले कृषि तथा वन विज्ञान विश्वविद्यालयका प्रशान्त भट्टलाई २१–१३ र २१–३ को सोझो सेटमा पराजित गरे ।

कीर्तिपुरमा भएको प्रतियोगिताको महिला सिंगल्समा टीयूकी सीताकुमारी राईले सुदूरपश्चिमाञ्चलकी हेमा जोशीलाई २१–५ र २१–५ तथा टीयूकी तारा आले मगरले केयूकी आस्मा भट्टराईलाई २१–१३ र २१–६ को सीधा सेटमा हराउदै फाइनलमा प्रवेश गरे ।

पुरुष डबल्समा टीयूका जीवन र पूर्णको जोडी तथा कृषिका प्रशान्त र लक्ष्मी जोडीले उपाधि भिडन्त पक्का गरे । सो स्पर्धाको महिलामा टीयूका तारा र सीताको जोडी तथा केयूका आस्मा र शान्ता अर्यालको जोडी उपाधिका लागि भिड्ने छन् ।


प्रकाशित मिति: शुक्रबार, असार २२, २०७५  १९:०७
Malpi institute Malpi institute
Jupiter Overseas Concern Jupiter Overseas Concern
प्रतिक्रिया दिनुहोस्
Brilliant College Brilliant College
Xavier Academy Xavier Academy
Kailashkut Multiple campus Kailashkut Multiple campus
थप शैक्षिक खेलकुद
प्रथम डाइनामिक कप इनलाइन स्केटिंग स्पीड च्याम्पेनसीप सम्पन्न
प्रथम डाइनामिक कप इनलाइन स्केटिंग स्पीड च्याम्पेनसीप सम्पन्न शनिबार, फागुन ३०, २०८२
फुटसल टोली सम्मानित
फुटसल टोली सम्मानित आइतबार, फागुन १७, २०८२
एलए अन्तरविद्यालय नेट च्याम्पियनसिप सम्पन्न
एलए अन्तरविद्यालय नेट च्याम्पियनसिप सम्पन्न शुक्रबार, फागुन १५, २०८२
एन्जल्स हार्ट र केभीकेएसएसलाई तेजस्वी कप
एन्जल्स हार्ट र केभीकेएसएसलाई तेजस्वी कप शुक्रबार, फागुन १५, २०८२
आयोजक एलएको दुवै टोली फाइनलमा
आयोजक एलएको दुवै टोली फाइनलमा बिहीबार, फागुन १४, २०८२
तेजस्वी र केभीकेएसएस फाइनलमा
तेजस्वी र केभीकेएसएस फाइनलमा बिहीबार, फागुन १४, २०८२
एलए र लोयल्टी उपाधिनजिक
एलए र लोयल्टी उपाधिनजिक बुधबार, फागुन १३, २०८२
Navodit College Navodit College
ताजा समाचार
प्रथम डाइनामिक कप इनलाइन स्केटिंग स्पीड च्याम्पेनसीप सम्पन्न
प्रथम डाइनामिक कप इनलाइन स्केटिंग स्पीड च्याम्पेनसीप सम्पन्न खेलकुद मञ्‍च
सात स्वर्णसहित ढल्को टिम च्याम्पियन
सात स्वर्णसहित ढल्को टिम च्याम्पियन खेलकुद मञ्‍च
आइची नागोया एसियाड फन रन सम्पन्न
आइची नागोया एसियाड फन रन सम्पन्न खेलकुद मञ्‍च
एचजेएनबीएल : सोलो र प्लेबक्स एरेना विजयी
एचजेएनबीएल : सोलो र प्लेबक्स एरेना विजयी खेलकुद मञ्‍च
मिलन, रोशनी र सामीलाई स्वर्ण
मिलन, रोशनी र सामीलाई स्वर्ण खेलकुद मञ्‍च
Notice
अन्तर्राष्ट्रिय रग्बी सिरिजबारे पत्रकार सम्मेलन
अन्तर्राष्ट्रिय रग्बी सिरिजबारे पत्रकार सम्मेलन खेलकुद मञ्‍च
फुटबलकी कप्तान साम्बालाई सम्मान कार्यक्रम
फुटबलकी कप्तान साम्बालाई सम्मान कार्यक्रम खेलकुद मञ्‍च
राखेपको ६२औं वार्षिकोत्सव कार्यक्रम
राखेपको ६२औं वार्षिकोत्सव कार्यक्रम खेलकुद मञ्‍च
विश्व टिम टेबलटेनिस: दक्षिण एसियाली छनोट प्रतियोगिताको उद्घाटन
विश्व टिम टेबलटेनिस: दक्षिण एसियाली छनोट प्रतियोगिताको उद्घाटन खेलकुद मञ्‍च
एनएसजेएफको आयोजनामा बजाज पल्सर स्पोर्टस अवार्ड २०८१ घोषणा कार्यक्रम
एनएसजेएफको आयोजनामा बजाज पल्सर स्पोर्टस अवार्ड २०८१ घोषणा कार्यक्रम खेलकुद मञ्‍च
लोकप्रीय
  • Week
  • Month
मार्सल आर्ट्स र आर्चरी टोली चीन जाने
मार्सल आर्ट्स र आर्चरी टोली चीन जाने
हिमालयन जाभा नेशनल बास्केटबल लिगमा आर्मी र गोल्डेनगेटको विजयी सुरुवात
हिमालयन जाभा नेशनल बास्केटबल लिगमा आर्मी र गोल्डेनगेटको विजयी सुरुवात
मिलन, रोशनी र सामीलाई स्वर्ण
मिलन, रोशनी र सामीलाई स्वर्ण
पारा एथेटिक्स टोली भारत प्रस्थान
पारा एथेटिक्स टोली भारत प्रस्थान
एचजेएनबीएल : सोलो र प्लेबक्स एरेना विजयी
एचजेएनबीएल : सोलो र प्लेबक्स एरेना विजयी
प्याब्सन क्रिकेट लिगमा बागमती सेमिफाइनलमा
प्याब्सन क्रिकेट लिगमा बागमती सेमिफाइनलमा
मिल्सबेरी इन्टर–ए लेभल बास्केटबलमा माल्पी च्याम्पियन
मिल्सबेरी इन्टर–ए लेभल बास्केटबलमा माल्पी च्याम्पियन
जेम्सलाई यु–१४ क्रिकेट उपाधि
जेम्सलाई यु–१४ क्रिकेट उपाधि
टी–२० विश्वकपः नेपाल समूह चरणबाट बाहिरियो, वेष्ट इन्डिज सुपर एटमा
टी–२० विश्वकपः नेपाल समूह चरणबाट बाहिरियो, वेष्ट इन्डिज सुपर एटमा
एलए अन्तरविद्यालय नेट च्याम्पियनसिप सम्पन्न
एलए अन्तरविद्यालय नेट च्याम्पियनसिप सम्पन्न
Contact Us

Nepal Sports Group

P.O.Box: 8978 CPC 47, Kathmandu, Nepal
E-mail: khelkudmanch@gmail.com
URL: www.khelkudmanch.com

Phone

Phone/Fax: +977-1-4011733
Mobile: 9851020348 , 9841330284
Marketing: 9803264973, 9861535295
Gyanil Dhital, Marketing Manager

Our Team

S.P. Tripathee, President & Chief Editor
Main News
मिलन, रोशनी र सामीलाई स्वर्ण
मिलन, रोशनी र सामीलाई स्वर्ण शनिबार, फागुन ३०, २०८२
एचजेएनबीएल : सोलो र प्लेबक्स एरेना विजयी
एचजेएनबीएल : सोलो र प्लेबक्स एरेना विजयी शनिबार, फागुन ३०, २०८२
हिमालयन जाभा नेशनल बास्केटबल : हाउण्ड्सााथि टाईम्सको रोमाञ्चक जित
हिमालयन जाभा नेशनल बास्केटबल : हाउण्ड्सााथि टाईम्सको रोमाञ्चक जित शनिबार, फागुन ३०, २०८२
Photo Gallery
सान्तोस फर्किएका नेमारलाई भव्य स्वागत
सान्तोस फर्किएका नेमारलाई भव्य स्वागत आइतबार, माघ २०, २०८१
भारताथि नेपालको सानदार जित
भारताथि नेपालको सानदार जित बिहीबार, मंसिर २८, २०८०
यूएईलाई हराउँदै नेपाल १० वर्षपछि टि-२० विश्वकपमा
यूएईलाई हराउँदै नेपाल १० वर्षपछि टि-२० विश्वकपमा शुक्रबार, कात्तिक १७, २०८०
Like us on Facebook
Khelkudmanch
© 2026 Khelkudmanch. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्