Top Navigation
  • Home
  • About Us
    • About us
    • Background
    • History
    • Contact
  • Our Team
  • Contact
Main Navigation
  • गृहपृष्ठ
  • बिबिध खेल
    • भलिबल
    • फुटसल
    • बास्केटबल
    • टेबलटेनिस
    • तेक्वान्दो
    • कराँते
    • बक्सिङ
    • जुडो
    • उस्सु
    • टेनिस
    • एथ्लेटिक्स
    • आर्चरी
    • ब्याडमिण्टन
    • साइक्लिङ
    • ट्रयाथोलन
    • चेस
    • सुटिङ
    • भारत्तोलन
    • ह्याण्डबल
    • हक्की
    • पौडी
  • फुटबल
  • क्रिकेट
  • राखेप/एनओसी
  • अन्तर्राष्ट्रिय
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • शैक्षिक खेलकुद
  • अन्य
    • खेल परिचय
    • व्यक्तित्व
    • प्रतिभा
    • जानी राखौं
    • हस्ताक्षर
    • खेल कुराकानी
    • जीवन शैली
    • रोचक
    • कर्पोरेट खेलकुद
    • विविध खेल
    • फोटो फिचर
Khelkudmanch
X-AGE Nepal X-AGE Nepal
  • गृहपृष्ठ
  • बिबिध खेल
    • भलिबल
    • फुटसल
    • बास्केटबल
    • टेबलटेनिस
    • तेक्वान्दो
    • कराँते
    • बक्सिङ
    • जुडो
    • उस्सु
    • टेनिस
    • एथ्लेटिक्स
    • आर्चरी
    • ब्याडमिण्टन
    • साइक्लिङ
    • ट्रयाथोलन
    • चेस
    • सुटिङ
    • भारत्तोलन
    • ह्याण्डबल
    • हक्की
    • पौडी
  • फुटबल
  • क्रिकेट
  • राखेप/एनओसी
  • अन्तर्राष्ट्रिय
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • शैक्षिक खेलकुद
  • अन्य
    • खेल परिचय
    • व्यक्तित्व
    • प्रतिभा
    • जानी राखौं
    • हस्ताक्षर
    • खेल कुराकानी
    • जीवन शैली
    • रोचक
    • कर्पोरेट खेलकुद
    • विविध खेल
    • फोटो फिचर
Search Here
Gyan Niketan School Gyan Niketan School
Reliance Recruitment Services Reliance Recruitment Services
Team Details
  • Home
  • Team Details
  • राष्ट्रिय च्याम्पियन रशिलालाई पराजित गर्दै जेशिका फाईनलमा
राष्ट्रिय च्याम्पियन रशिलालाई पराजित गर्दै जेशिका फाईनलमा
खेलकुद  मञ्‍च
खेलकुद मञ्‍च 2079-10-27
Chelsea World School Chelsea World School
National School of Sciences National School of Sciences

काठमाडौं । राष्ट्रिय च्याम्पियन एवं विश्व वरीयतामा उच्च स्थानमा रहेकी आर्मीकी रशिला महर्जनलाई पराजित गर्दै एपिएफकी जेशिका गुरुङ इटहरीमा जारी प्रथम मुख्यमन्त्री राष्ट्रिय र्‍याङ्किङ्ग खुल्ला ब्याडमिन्टन प्रतियोगिता २०७९ को महिला एकलतर्फ फाइनल प्रवेश गरेकी छिन् ।

जेशिकाले रशिलालाई १८–२१, २१–१६, २१–१३ ले पराजित गर्दै उपाधिका लागि आर्मीकी अमिता गिरीसँगको भेट पक्का गरेकी छिन् । गिरी र कस्तुरी कलेजकी सिमा राजबंशीविच भएको खेलमा सिमा रिटायर्ड हर्ट भए पश्चात गिरीले फाईनल यात्रा तय गरेकी हुन् । पहिलो सेट ६–२१ ले पराजित भएकी सिमा दोश्रो सेटमा १८–१२ को अग्रता लिईरहेको अवस्थामा घुँडामा चोट बोक्न पुगि रिटायर्ड भएकी थिईन् ।

सुनसरी जिल्ला ब्याडमिन्टन संघको आयोजनामा भएको प्रतियोगिताको पुरुष एकलतर्फ त्रिभुवन आर्मी क्लबका प्रफुल महर्जन र राष्ट्रिय च्याम्पियन पुलिसका प्रिन्स दाहाल फाइनल प्रवेश गरेका छन् । प्रफुलले आज सम्पन्न सेमीफाईनलमा पुलिसका बिष्णु कटुवाललाई २१–११, २५–२३ ले पराजित गर्दै उपाधीका लागि पुलिसका प्रिन्स दाहाल संगको भेट पक्का गरेका हुन् । बिश्व बरियतामा जुनियर तर्फ पहिलो नम्बरमा रहिसकेका प्रिन्सले आर्मीका रुकेश महर्जनलाई २१–१४, २१–९ ले पराजित गर्दै फाईनल प्रवेश गरेका हुन् ।

पुरुष युगल तर्फ आर्मीका प्रफुल मजर्हन र रुकेश महर्जनको जोडीले उपाधीका लागि पुलिसका प्रिन्स दाहाल र बिष्णु कटुवालको जोडी संग प्रतिस्पर्धा गर्ने भएका छन् । महर्जन जोडीले पुलिसका दीपक बोहरा र सुनिल जोशीको जोडीलाई २१–१४, २१–८ ले पराजित गर्दै फाइनल प्रवेश गरेका हुन् । यस्तै प्रिन्स र बिष्णुको जोडीले पुलिसका जीवन आचार्य र एपिएफका बिजीत थापा मगरको जोडीलाई २१–१६, २१–१८ ले पराजित गर्दै उपाधी निकट पुगेका हुन् ।

महिला युगल तर्फ आर्मीका अमिता गिरी र रशिला महर्जनको जोडी फाइनल प्रवेश गरे । गिरी र महर्जनको जोडीले झापाकी अन्जना राई र धनकुटाकी अरुणा तामाङ्गको जोडीलाई २१–१४, २१–९ ले पराजित गर्दै उपाधीका लागि एपिएफकी जेशिका गुरुङ र सुनयना मुखियाको जोडी संगको भेट पक्का गरेका छन् । जेशिका र सुनयनाको जोडीले एपिएफकी शोभा गौचन र पुलिसकी निता लम्सालको जोडीलाई २१–१९, १७–२१, २६–२४ ले पराजित गर्दै फाईनल प्रवेश गरेका हुन् ।

भेट्रान ४५ वर्ष माथिको स्पर्धामा सागर फिडका भजनलाल चौधरी र श्याम लामाको जोडी र स्पोर्टस् हवका सन बहादुर साम्बा र लाक्पा शेर्पाको जोडी फाइनल प्रवेश गरेका छन् । चौधरी र लामाको जोडीले ते¥हथुमका गोपाल खपाङ्गी र मदन लिम्बुको जोडीलाई २१–१३, २१–१८ तथा साम्बा र शेर्पाको जोडीले दीपक आङ्गदम्बे र बिकास श्रेष्ठको जोडीलाई २१–१५, २१–१९ ले पराजित गर्दै उपाधी भिडन्त पक्का गरेका हुन् ।

भेट्रान ५५ वर्ष माथिको खेलमा सुनसरीका गणेश राई र भोजपुरका दान बहादुर तामाङ्गको जोडीले मोरङका कुमार घले र सुनरीका भोज राज रखालको जोडीलाई २१–१६, २१–१३ ले र गुहाटीका बास्तव नियोग र धादिङ्गका बिष्णु लाल श्रेष्ठको जोडीले २१–१०, २१–११ ले पराजित गर्दै उपाधीका लागि भेट पक्का गरेका छन् ।

छात्र यु ११ तर्फको खेलमा एपिएफका आरुष सिमखडा र भोजपुरका तयाबुङ्ग राई फाईनल प्रवेश गरेका छन् । यस्तै छात्रा तर्फ भोजपुरका रितु तामाङ्ग र कास्कीकी निभा राई पनि फाईनलमा स्थान बनाउन सफल भए । यु १३ छात्र तर्फ एपिएफका आरुष सिमखडा र आर्मीका रिजन मगर तथा छात्रा तर्फ आर्मीकी रिहाना शेरचन र टिशा रानी शाक्य उपाधी निकट पुगेका छन् ।


प्रकाशित मिति: शुक्रबार, माघ २७, २०७९  २३:०२
Malpi institute Malpi institute
Jupiter Overseas Concern Jupiter Overseas Concern
प्रतिक्रिया दिनुहोस्
Brilliant College Brilliant College
Xavier Academy Xavier Academy
Kailashkut Multiple campus Kailashkut Multiple campus
थप Team Details
युथ ओपन फाइभ के रन असारमा हुने
युथ ओपन फाइभ के रन असारमा हुने 2080-2-24
राष्ट्रिय खेलकुद प्रतिभाबाट ६ खेलाडीसहित ९ सम्मानित
राष्ट्रिय खेलकुद प्रतिभाबाट ६ खेलाडीसहित ९ सम्मानित 2080-2-12
इन्दुरो रत्नाङ्गे माउन्टेन रेसको तयारी पुरा
इन्दुरो रत्नाङ्गे माउन्टेन रेसको तयारी पुरा 2080-1-21
बुद्धिचाल महासंघले राष्ट्रिय च्याम्पियनलाई मासिक तलव दिने
बुद्धिचाल महासंघले राष्ट्रिय च्याम्पियनलाई मासिक तलव दिने 2080-1-12
करिश्मालाई डब्लुबीसी मुवाँथाईको उपाधि
करिश्मालाई डब्लुबीसी मुवाँथाईको उपाधि 2079-12-26
डब्लुबीसी मुवाथाईको राष्ट्रिय च्याम्पियनसिप शनिबार
डब्लुबीसी मुवाथाईको राष्ट्रिय च्याम्पियनसिप शनिबार 2079-12-24
सूर्य नेपाल च्यालेन्जको दोस्रो दिन धनलाई एक स्ट्रोकको अग्रता
सूर्य नेपाल च्यालेन्जको दोस्रो दिन धनलाई एक स्ट्रोकको अग्रता 2079-12-15
Navodit College Navodit College
ताजा समाचार
एपीएफ र आर्मीलाई राष्ट्रिय कबड्डीको उपाधि
एपीएफ र आर्मीलाई राष्ट्रिय कबड्डीको उपाधि खेलकुद मञ्‍च
भ्याली पब्लिकलाई केभीकेएसएस कप
भ्याली पब्लिकलाई केभीकेएसएस कप खेलकुद मञ्‍च
आयोजक एक्सेल्सियर र रेडियन्टको दोहोरो जित
आयोजक एक्सेल्सियर र रेडियन्टको दोहोरो जित खेलकुद मञ्‍च
फेरिल्यान्ड र एन्जल्स हार्ट च्याम्पियन
फेरिल्यान्ड र एन्जल्स हार्ट च्याम्पियन खेलकुद मञ्‍च
सञ्जय र अनिलको जोडी प्रिक्वाटरफाइनलमा
सञ्जय र अनिलको जोडी प्रिक्वाटरफाइनलमा खेलकुद मञ्‍च
Notice
अन्तर्राष्ट्रिय रग्बी सिरिजबारे पत्रकार सम्मेलन
अन्तर्राष्ट्रिय रग्बी सिरिजबारे पत्रकार सम्मेलन खेलकुद मञ्‍च
फुटबलकी कप्तान साम्बालाई सम्मान कार्यक्रम
फुटबलकी कप्तान साम्बालाई सम्मान कार्यक्रम खेलकुद मञ्‍च
राखेपको ६२औं वार्षिकोत्सव कार्यक्रम
राखेपको ६२औं वार्षिकोत्सव कार्यक्रम खेलकुद मञ्‍च
विश्व टिम टेबलटेनिस: दक्षिण एसियाली छनोट प्रतियोगिताको उद्घाटन
विश्व टिम टेबलटेनिस: दक्षिण एसियाली छनोट प्रतियोगिताको उद्घाटन खेलकुद मञ्‍च
एनएसजेएफको आयोजनामा बजाज पल्सर स्पोर्टस अवार्ड २०८१ घोषणा कार्यक्रम
एनएसजेएफको आयोजनामा बजाज पल्सर स्पोर्टस अवार्ड २०८१ घोषणा कार्यक्रम खेलकुद मञ्‍च
लोकप्रीय
  • Week
  • Month
भ्याली पब्लिक र ह्वाइट हेभेनको जित
भ्याली पब्लिक र ह्वाइट हेभेनको जित
झिल्टुङ क्रस कन्ट्री दौडमा अर्जुन र फुलमति पहिलो
झिल्टुङ क्रस कन्ट्री दौडमा अर्जुन र फुलमति पहिलो
आयोजक फेरिल्यान्डको सफल सुरुआत
आयोजक फेरिल्यान्डको सफल सुरुआत
भूपेन्द्रलाई न्युयोर्क स्टेट एसेम्ब्लीको सम्मान
भूपेन्द्रलाई न्युयोर्क स्टेट एसेम्ब्लीको सम्मान
बास्केटबलमा स्वर्णिमको दोहोरो जित
बास्केटबलमा स्वर्णिमको दोहोरो जित
भ्याली पब्लिक र ह्वाइट हेभेनको जित
भ्याली पब्लिक र ह्वाइट हेभेनको जित
मार्वलस र बाल दीक्षा सदन सेमिफाइनलमा
मार्वलस र बाल दीक्षा सदन सेमिफाइनलमा
फ्ल्यास स्पोर्ट्स जुनियर टेनिस सुरु
फ्ल्यास स्पोर्ट्स जुनियर टेनिस सुरु
झिल्टुङ क्रस कन्ट्री दौडमा अर्जुन र फुलमति पहिलो
झिल्टुङ क्रस कन्ट्री दौडमा अर्जुन र फुलमति पहिलो
ओप्स खेलकुद महोत्सव : न्यु एरा र न्युटनलाई उपाधि
ओप्स खेलकुद महोत्सव : न्यु एरा र न्युटनलाई उपाधि
Contact Us

Nepal Sports Group

P.O.Box: 8978 CPC 47, Kathmandu, Nepal
E-mail: khelkudmanch@gmail.com
URL: www.khelkudmanch.com

Phone

Phone/Fax: +977-1-4011733
Mobile: 9851020348 , 9841330284
Marketing: 9803264973, 9861535295
Gyanil Dhital, Marketing Manager

Our Team

S.P. Tripathee, President & Chief Editor
Main News
बास्केटबलमा स्वर्णिमको दोहोरो जित
बास्केटबलमा स्वर्णिमको दोहोरो जित बिहीबार, माघ १६, २०८२
भ्याली पब्लिक र इबीए उपाधिनजिक
भ्याली पब्लिक र इबीए उपाधिनजिक बिहीबार, माघ १६, २०८२
सञ्जय र अनिलको जोडी प्रिक्वाटरफाइनलमा
सञ्जय र अनिलको जोडी प्रिक्वाटरफाइनलमा बिहीबार, माघ १६, २०८२
Photo Gallery
सान्तोस फर्किएका नेमारलाई भव्य स्वागत
सान्तोस फर्किएका नेमारलाई भव्य स्वागत आइतबार, माघ २०, २०८१
भारताथि नेपालको सानदार जित
भारताथि नेपालको सानदार जित बिहीबार, मंसिर २८, २०८०
यूएईलाई हराउँदै नेपाल १० वर्षपछि टि-२० विश्वकपमा
यूएईलाई हराउँदै नेपाल १० वर्षपछि टि-२० विश्वकपमा शुक्रबार, कात्तिक १७, २०८०
Like us on Facebook
Khelkudmanch
© 2026 Khelkudmanch. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्