Top Navigation
  • Home
  • About Us
    • About us
    • Background
    • History
    • Contact
  • Our Team
  • Contact
Main Navigation
  • गृहपृष्ठ
  • बिबिध खेल
    • भलिबल
    • फुटसल
    • बास्केटबल
    • टेबलटेनिस
    • तेक्वान्दो
    • कराँते
    • बक्सिङ
    • जुडो
    • उस्सु
    • टेनिस
    • एथ्लेटिक्स
    • आर्चरी
    • ब्याडमिण्टन
    • साइक्लिङ
    • ट्रयाथोलन
    • चेस
    • सुटिङ
    • भारत्तोलन
    • ह्याण्डबल
    • हक्की
    • पौडी
  • फुटबल
  • क्रिकेट
  • राखेप/एनओसी
  • अन्तर्राष्ट्रिय
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • शैक्षिक खेलकुद
  • अन्य
    • खेल परिचय
    • व्यक्तित्व
    • प्रतिभा
    • जानी राखौं
    • हस्ताक्षर
    • खेल कुराकानी
    • जीवन शैली
    • रोचक
    • कर्पोरेट खेलकुद
    • विविध खेल
    • फोटो फिचर
Khelkudmanch
X-AGE Nepal X-AGE Nepal
  • गृहपृष्ठ
  • बिबिध खेल
    • भलिबल
    • फुटसल
    • बास्केटबल
    • टेबलटेनिस
    • तेक्वान्दो
    • कराँते
    • बक्सिङ
    • जुडो
    • उस्सु
    • टेनिस
    • एथ्लेटिक्स
    • आर्चरी
    • ब्याडमिण्टन
    • साइक्लिङ
    • ट्रयाथोलन
    • चेस
    • सुटिङ
    • भारत्तोलन
    • ह्याण्डबल
    • हक्की
    • पौडी
  • फुटबल
  • क्रिकेट
  • राखेप/एनओसी
  • अन्तर्राष्ट्रिय
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • शैक्षिक खेलकुद
  • अन्य
    • खेल परिचय
    • व्यक्तित्व
    • प्रतिभा
    • जानी राखौं
    • हस्ताक्षर
    • खेल कुराकानी
    • जीवन शैली
    • रोचक
    • कर्पोरेट खेलकुद
    • विविध खेल
    • फोटो फिचर
Search Here
Gyan Niketan School Gyan Niketan School
Reliance Recruitment Services Reliance Recruitment Services
अन्तर्राष्ट्रिय
  • Home
  • अन्तर्राष्ट्रिय
  • एएसबीसी यु–२२ बक्सिङमा नेपाललाई दुई पदक पक्का
एएसबीसी यु–२२ बक्सिङमा नेपाललाई दुई पदक पक्का
खेलकुद  मञ्‍च
खेलकुद मञ्‍च 2079-10-3
Chelsea World School Chelsea World School
National School of Sciences National School of Sciences

काठमाडौं । थाइल्यान्डमा जारी एएसबीसी यू–२२ महिला तथा पुरुष बक्सिङ प्रतियोगितामा नेपालले दुई कास्य पदक पक्का गरेको छ । नेपाल बक्सिङ संघका अनुसार माघ २ गतेदेखि सुरु भएको च्याम्पियनसिप माघ १३ गतेसम्म चल्नेछ ।

एसियन बक्सिङ कन्फेडरेसनको आयोजना तथा थाइल्यान्ड बक्सिङ संघको निमन्त्रणामा थाइल्यान्डको राजधानी बैंककमा जारी एएसबीसी यू–२२ पुरुष तथा महिला बक्सिङ च्याम्पियनसिपमा नेपाली महिला खेलाडी त्रिसा जवेगुले मिडल वेट ७५ किलो तौल समुह र पुरुष खेलाडी विजय बाटाले क्रुजर वेट ८६ किलो तौल समूहमा बाई पाएर कास्य पदक पक्का गरेका हुन् ।

विजयले अब फाइनल प्रवेशका लागि भारतीय खेलाडी मुस्किता माइखेलसँग प्रतिष्पर्धा गर्नेछन् । यस्तै, त्रिसा जवेगुले काजकिस्तानकी येरजहान गुलसायासँग सेमिफाइनलमा प्रतिस्पर्धा गर्नेछिन् ।

यस्तै, महिलातर्फ हेमा राईले महिला ५७ किलो तौल समूहमा क्वार्टरफाइनलमा माघ पाँच गते सिंगापुरकी चाव जी मिन बेरनिससँग प्रतिस्पर्धा गर्नेछिन् । महिला ४८ किलो तौल समुहमा सुस्मा तामाङले भियतनामी खेलाडी फाम थि किनहानसँग बुधबार क्वार्टरफाइनलमा प्रतिस्पर्धा गर्नेछिन् ।

पुरुष ४८ किलो तौल समूहमा नेपालका लालप्रसाद उप्रेतीले फिलिपिन्सका दुरेन मार्क लेफचरसँग माघ ६ गते क्वार्टरफाइनल खेल खेल्नेछन् । फेदर वेट पुरुष ५७ किलो तौल समुहमा नेपाली खेलाडी इन्द्रबहादुर सुनारले क्वार्टरफाइनल खेल लाओसका खेलाडी सोक्साखोनसँग भोलि माघ ४ गते भिडन्त गर्नेछन् ।


प्रकाशित मिति: मंगलबार, माघ ३, २०७९  २१:०१
Malpi institute Malpi institute
Jupiter Overseas Concern Jupiter Overseas Concern
प्रतिक्रिया दिनुहोस्
Brilliant College Brilliant College
Xavier Academy Xavier Academy
Kailashkut Multiple campus Kailashkut Multiple campus
थप अन्तर्राष्ट्रिय
विश्वप्रसिद्ध स्पोर्टस्वेयर ब्राण्ड केल्मी नेपाललाई इन्टरनेशनल मार्केट डेभलपमेन्ट अवार्ड
विश्वप्रसिद्ध स्पोर्टस्वेयर ब्राण्ड केल्मी नेपाललाई इन्टरनेशनल मार्केट डेभलपमेन्ट अवार्ड बुधबार, साउन ८, २०८२
दुर्घटनाबाट पोर्चुगिज फुटबल खेलाडी डिएगो जोटासहित दुई जनाको निधन
दुर्घटनाबाट पोर्चुगिज फुटबल खेलाडी डिएगो जोटासहित दुई जनाको निधन बिहीबार, असार १९, २०८२
भूपेन्द्रलाई अमेरिकामा दुई पदक
भूपेन्द्रलाई अमेरिकामा दुई पदक सोमबार, कात्तिक २६, २०८१
मेरो ओलम्पिक यात्रा संस्मरण -तेजबहादुर गुरुङ
मेरो ओलम्पिक यात्रा संस्मरण -तेजबहादुर गुरुङ बिहीबार, असोज १०, २०८१
अन्टिएफको १०औँ बार्षिकोत्सव क्यालिफोर्नियामा सम्पन्न
अन्टिएफको १०औँ बार्षिकोत्सव क्यालिफोर्नियामा सम्पन्न बुधबार, असोज २, २०८१
स्यान्टु पेरिस ओलम्पिकको प्रारम्भिक चरणमै पराजित
स्यान्टु पेरिस ओलम्पिकको प्रारम्भिक चरणमै पराजित शनिबार, साउन १२, २०८१
नेपाललाई थ्री बाइ थ्री बास्केटबलको उपाधि
नेपाललाई थ्री बाइ थ्री बास्केटबलको उपाधि मंगलबार, वैशाख १८, २०८१
Navodit College Navodit College
ताजा समाचार
शिभालीले ग्राण्डस्लाम अष्ट्रेलियन ओपन खेल्ने
शिभालीले ग्राण्डस्लाम अष्ट्रेलियन ओपन खेल्ने खेलकुद मञ्‍च
चौथो राष्ट्रिय विद्यालयस्तरीय हाप्किडोमा दाङ भ्याली कलेज च्याम्पियन
चौथो राष्ट्रिय विद्यालयस्तरीय हाप्किडोमा दाङ भ्याली कलेज च्याम्पियन खेलकुद मञ्‍च
कर्णालीसँग पराजित साबिक विजेता जनकपुरले पुछारमा रहँदै टुंग्यायो दोस्रो एनपीएल
कर्णालीसँग पराजित साबिक विजेता जनकपुरले पुछारमा रहँदै टुंग्यायो दोस्रो एनपीएल खेलकुद मञ्‍च
लालीगुराँसलाई तार्केश्वर मेयर रनिङ शिल्डको उपाधि
लालीगुराँसलाई तार्केश्वर मेयर रनिङ शिल्डको उपाधि खेलकुद मञ्‍च
भ्याली पब्लिक बास्केटबलमा तेजस्वी र पारामाउन्ट विजयी
भ्याली पब्लिक बास्केटबलमा तेजस्वी र पारामाउन्ट विजयी खेलकुद मञ्‍च
Notice
अन्तर्राष्ट्रिय रग्बी सिरिजबारे पत्रकार सम्मेलन
अन्तर्राष्ट्रिय रग्बी सिरिजबारे पत्रकार सम्मेलन खेलकुद मञ्‍च
फुटबलकी कप्तान साम्बालाई सम्मान कार्यक्रम
फुटबलकी कप्तान साम्बालाई सम्मान कार्यक्रम खेलकुद मञ्‍च
राखेपको ६२औं वार्षिकोत्सव कार्यक्रम
राखेपको ६२औं वार्षिकोत्सव कार्यक्रम खेलकुद मञ्‍च
विश्व टिम टेबलटेनिस: दक्षिण एसियाली छनोट प्रतियोगिताको उद्घाटन
विश्व टिम टेबलटेनिस: दक्षिण एसियाली छनोट प्रतियोगिताको उद्घाटन खेलकुद मञ्‍च
एनएसजेएफको आयोजनामा बजाज पल्सर स्पोर्टस अवार्ड २०८१ घोषणा कार्यक्रम
एनएसजेएफको आयोजनामा बजाज पल्सर स्पोर्टस अवार्ड २०८१ घोषणा कार्यक्रम खेलकुद मञ्‍च
लोकप्रीय
  • Week
  • Month
कर्णालीमाथि सहज जितसँगै काठमाण्डू प्लेअफ नजिक
कर्णालीमाथि सहज जितसँगै काठमाण्डू प्लेअफ नजिक
पोखरालाई हराउँदै काठमाण्डु प्लेअफमा
पोखरालाई हराउँदै काठमाण्डु प्लेअफमा
विराटनगरलाई हराउँदै लुम्बिनीको तेस्रो जीत
विराटनगरलाई हराउँदै लुम्बिनीको तेस्रो जीत
सुदूरपश्चिममाथि शानदार जित निकाल्दै विराटनगर क्वालिफायरमा
सुदूरपश्चिममाथि शानदार जित निकाल्दै विराटनगर क्वालिफायरमा
चितवनमाथि जनकपुरको सानदार जित
चितवनमाथि जनकपुरको सानदार जित
रेडियन्ट कपमा स्वर्णिम र पुष्पसदन विजयी
रेडियन्ट कपमा स्वर्णिम र पुष्पसदन विजयी
पोखराको पहिलो जित, जनकपुरको लगातार तेस्रो हार
पोखराको पहिलो जित, जनकपुरको लगातार तेस्रो हार
पोखरालाई हराउँदै सुदूरपश्चिमको लगातार दोस्रो जित
पोखरालाई हराउँदै सुदूरपश्चिमको लगातार दोस्रो जित
लुम्बिनीलाई हराउँदै अपराजित सुदूरपश्चिम प्लेअफ नजिक
लुम्बिनीलाई हराउँदै अपराजित सुदूरपश्चिम प्लेअफ नजिक
पोखरामाथि लुम्बिनीको रोमाञ्चक जित
पोखरामाथि लुम्बिनीको रोमाञ्चक जित
Contact Us

Nepal Sports Group

P.O.Box: 8978 CPC 47, Kathmandu, Nepal
E-mail: khelkudmanch@gmail.com
URL: www.khelkudmanch.com

Phone

Phone/Fax: +977-1-4011733
Mobile: 9851020348 , 9841330284
Marketing: 9803264973, 9861535295
Gyanil Dhital, Marketing Manager

Our Team

S.P. Tripathee, President & Chief Editor
Main News
सुदूरपश्चिममाथि शानदार जित निकाल्दै विराटनगर क्वालिफायरमा
सुदूरपश्चिममाथि शानदार जित निकाल्दै विराटनगर क्वालिफायरमा शनिबार, मंसिर २१, २०८२
चितवनलाई हराएसँगै तेस्रो जितसहित पोखरा पाँचौ स्थानमा
चितवनलाई हराएसँगै तेस्रो जितसहित पोखरा पाँचौ स्थानमा शनिबार, मंसिर २१, २०८२
कर्णालीसँग पराजित साबिक विजेता जनकपुरले पुछारमा रहँदै टुंग्यायो दोस्रो एनपीएल
कर्णालीसँग पराजित साबिक विजेता जनकपुरले पुछारमा रहँदै टुंग्यायो दोस्रो एनपीएल आइतबार, मंसिर २२, २०८२
Photo Gallery
सान्तोस फर्किएका नेमारलाई भव्य स्वागत
सान्तोस फर्किएका नेमारलाई भव्य स्वागत आइतबार, माघ २०, २०८१
भारताथि नेपालको सानदार जित
भारताथि नेपालको सानदार जित बिहीबार, मंसिर २८, २०८०
यूएईलाई हराउँदै नेपाल १० वर्षपछि टि-२० विश्वकपमा
यूएईलाई हराउँदै नेपाल १० वर्षपछि टि-२० विश्वकपमा शुक्रबार, कात्तिक १७, २०८०
Like us on Facebook
Khelkudmanch
© 2025 Khelkudmanch. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्