Top Navigation
  • Home
  • About Us
    • About us
    • Background
    • History
    • Contact
  • Our Team
  • Contact
Main Navigation
  • गृहपृष्ठ
  • बिबिध खेल
    • भलिबल
    • फुटसल
    • बास्केटबल
    • टेबलटेनिस
    • तेक्वान्दो
    • कराँते
    • बक्सिङ
    • जुडो
    • उस्सु
    • टेनिस
    • एथ्लेटिक्स
    • आर्चरी
    • ब्याडमिण्टन
    • साइक्लिङ
    • ट्रयाथोलन
    • चेस
    • सुटिङ
    • भारत्तोलन
    • ह्याण्डबल
    • हक्की
    • पौडी
  • फुटबल
  • क्रिकेट
  • राखेप/एनओसी
  • अन्तर्राष्ट्रिय
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • शैक्षिक खेलकुद
  • अन्य
    • खेल परिचय
    • व्यक्तित्व
    • प्रतिभा
    • जानी राखौं
    • हस्ताक्षर
    • खेल कुराकानी
    • जीवन शैली
    • रोचक
    • कर्पोरेट खेलकुद
    • विविध खेल
    • फोटो फिचर
Khelkudmanch
Kathmandu BernHardt College Kathmandu BernHardt College
  • गृहपृष्ठ
  • बिबिध खेल
    • भलिबल
    • फुटसल
    • बास्केटबल
    • टेबलटेनिस
    • तेक्वान्दो
    • कराँते
    • बक्सिङ
    • जुडो
    • उस्सु
    • टेनिस
    • एथ्लेटिक्स
    • आर्चरी
    • ब्याडमिण्टन
    • साइक्लिङ
    • ट्रयाथोलन
    • चेस
    • सुटिङ
    • भारत्तोलन
    • ह्याण्डबल
    • हक्की
    • पौडी
  • फुटबल
  • क्रिकेट
  • राखेप/एनओसी
  • अन्तर्राष्ट्रिय
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • शैक्षिक खेलकुद
  • अन्य
    • खेल परिचय
    • व्यक्तित्व
    • प्रतिभा
    • जानी राखौं
    • हस्ताक्षर
    • खेल कुराकानी
    • जीवन शैली
    • रोचक
    • कर्पोरेट खेलकुद
    • विविध खेल
    • फोटो फिचर
Search Here
Gyan Niketan School Gyan Niketan School
Reliance Recruitment Services Reliance Recruitment Services
राखेप/एनओसी
  • Home
  • राखेप/एनओसी
  • श्रृजना र संगिता अन्तिम १६ मा
श्रृजना र संगिता अन्तिम १६ मा
खेलकुद  मञ्‍च
खेलकुद मञ्‍च 2079-4-12
Chelsea World School Chelsea World School

काठमाडौं । स्पोर्ट्स हव नेपाल प्रालिको आयोजनामा प्रथम स्पोर्ट्स हव ओपन ब्याडमिन्टन प्रतियोगिता बुधबार देखि कपन, लाखेपोखरीस्थित आयोजकको आफनै कभर्डहलमा सुरु भएको छ । पहिलो दिनको प्रतियोगितामा शिर्ष २० बाहेकका महिला एकल तर्फ नखिपोटकी श्रृजना म्याम्बो र भोजपुरकी संगिता तामाङ अन्तिम १६ मा स्थान बनाउन सफल भएका छन् ।

म्याम्बोले ललितपुरकी श्रेया बज्राचार्यलाई २१।१६, २१।१० ले तथा संगिताले बालाजुकी मनु वाईवालाई २१।१८, २१।१७ ले परजित गरे । यस्तै वाई.सी.बि.सी.की सुप्रिया मगरले काभ्या स्कुलका अश्मिता सिंहलाई २१।७, २१।५ले, काठमाण्डौकी श्रृजना तामाङले नुवाकोटकी अश्मिता रिमाललाई २१।८, २१।५ ले, सुर्खेतकी अग्रिमा भण्डारीले पोखराकी आकृती के.सी.लाई २१।१९, २०।२२, २२।२०, ललितपुरकी सुपला बज्राचार्यले नुवाकोटकी आयुशा प्याकुरेललाई २१।१६, १७।२१, २१।९ ले, पाँचथरकी रिना तामाङले किर्तिपुरकी टिना महर्जनलाई २१।४, २१।२ ले, स्पोर्टस् ग्यालेक्सिकी सुनिता शर्माले काभ्या स्कुलकी एक्मे अवालेलाई २१।१, २१।१ ले, धादिङ्गकी बविता पुरीले पोखराकी अनुरानालाई २४।२२, २१।११ ले, बुटवल ब्याडमिन्टनकी पुजा बिष्टले सुर्खेतकी दिपिका तिमल्सिनालाई २१।८, २१।१७ ले, नखिपोटकी अंजी पुलामीले ललितपुरकी कलिशा शाहीलाई २१।५, २१।५ ले, सुर्खेतकी निरुता शाहीले १६ फिदरकी अजरिंका शेरचनलाई २१।७, २१।११ ले तथा सोलखुम्बुकी पुजा मगरले धादिङ्गकी निष्ठा श्रेष्ठलाई २१।१८, २१।१४ ले पराजित गर्दै अन्तिम १६ मा स्थान बनाए ।

शिर्ष २० देखि बाहेकका पुरुष युगल खुला तर्फ आयोजकका रविन खड्का र लाक्पा तामाङको जोडीले लक्ष्मी राई र प्रविन राईको जोडीलाई २१।१८, २१।१७ ले तथा धर्मस्थलीका किरण कार्की र राजन श्रेष्ठको जोडीले बालकुमारी रिमिक्सका दिपन महर्जन र भुवन श्रेष्ठको जोडीबाट वाक ओभर प्राप्त गर्दै अन्तिम ३२ मा स्थान बनाए ।

यस्तै नारायणथानका डेभिड खालिङ र अर्जुन राईको जोडीले सुर्यदर्शनका अमर डङ्गोल र स्पन्दन श्रेष्ठको जोडीबाट वाकओभर, नखिपोटका अश्मिन गुरुङ्ग र नेल्सन राईको जोडीले टिआईबिसीका हिम के.सी. र पंकज पौडेलको जोडीलाइ २२।२०, २१।११ले, सोलुका श्याङ्गबो बस्नेत र आशिष खनालको जोडीले बनेपाका सानोबाबु गोले र काठमाण्डौका किरण थापाको जोडीलाई २३।२१, २१।१० ले, आयोजकका सुनिल कार्की र टोखाका अनिल मल्लको जोडीले सेस्डेकका सुविन कर्मचार्य र सुबाष उलकको जोडीलाई २२।२०, २१।१७ ले, पाँचथरका दीपक आङ्गदम्बे र किरण श्रेष्ठको जोडीले तिनचुलीका निश्चल खत्री र श्रीजल पोखरेलको जोडीलाई १३।२१, २१।१३, २२।२० ले तथा जेष्टका संदीप जोशी र ईन्द्र महताको जोडीले नवज्यातीका रितेश शाही र अर्ब रत्न तुलाधरको जोडीलाई २१।१२, २१।१३ ले पराजित गर्दै अन्तिम ३२ मा स्थान बनाए । प्रतियोगिताको स्थानिय पुरुष युगल तर्फ आयोजकका ग्याल्जेन शेर्पा र लाक्पा शेर्पाको जोडी जित निकाल्दै अन्तिम १६ मा स्थान बनाउन सफल भएको छ ।

यस्तै टोखाका बासु बोगटी र शिषिर ठकुरीको जोडी, आयोजकका अमृत पञ्चकोटी र बिश्व राम श्रेष्ठको जोडी, भरत कुमार खत्री र पंचराम तामाङको जोडी, आयोजकका दिवश खड्का र रविन खड्काको जोडी, बालाजुका सन्तोष दाहाल र चन्दन घलेको जोडी, आयोजकका जे.बि. राई र सनबहादुर साम्बाको जोडी, काठमाण्डौका साङबु शेर्पा र प्रचण्ड श्रेष्ठको जोडी, टोखाका अनिल मल्ल र नारायण श्रेष्ठको जोडी, आयोजकका अर्जुन मगर र दावा शेर्पाको जोडी, सचिन राई र टक रानाको जोडी, आयोजकका श्याम तामाङ र पुष्प थापाको जोडी, तिनचुलीका ज्योती लामा र प्रेम लामाको जोडी, काठमाण्डौका रुपाल बादे र दिपक खड्काको जोडी, आयोजकका ज्ञानु गिरी र किशोर राईको जोडी तथा छिरिङ्ग लामा र अश्मिल शाहीको जोडी जित निकाल्दै अन्तिम १६ मा स्थान बनाउन सफल भएका छन् । यस्तै ४५ माथिको पुरुष युगलमा जेष्टका श्याम पराजुली र नविन बाबु श्रेष्ठको जोडी, टिआबिसीका हिम के.सी. र सुशिल पौडेलको जोडी, ललितपुरका पुर्णभक्त चित्रकार र राजु थापाको जोडी, टोखाका कान्छा नारायण महर्जन र मानकाजी श्रेष्ठको जोडी, आयोजकका सुरेन बहादुर आले र लाक्पा शेर्पाको जोडी, धादिङ्गका कमल रोकाया र रामसिंह तामाङको जोडी, खुस गुरुङ्ग र मनबहादुर रानाको जोडी, न्यूरोडका सुरेन्द्र बुढाथोकी र दत्त थापाको जोडी, सामाखुसीका अनराम छन्त्याल र टिका थापाको जोडी, देवीनगरका दिल कार्की र चन्द्र खापुङ्गको जोडी, आयोजकका चित्र गुरुङ्ग र अमृत पंचकोटीको जोडी, आईबिएमएसका किशन च्याम्जुङ्ग र राजेश शाक्यको जोडी किङ्ग्स स्पोर्टस्का रविन बमजन र एल.पी. महर्जनको जोडी, चन्द्रगिरीका विरेन्द्र बिष्ट र हरी खत्रीको जोडी, काठमाण्डौका बद्रि पराजुली र किरण श्रेष्ठको जोडी तथा पुर्णहरी होना र संजय कपालीको जोडी पनि अन्तिम १६ मा स्थान पक्का गर्न सफल भएका छन् ।

प्रतियोगितामा पुरुष डबल्स (शीर्ष २० बाहेक), भेट्रान्स ४५ वर्षमाथि, अवकाश प्राप्त (देशी तथा विदेशी ) आर्मी र पुलिस, महिला एकल (शीर्ष २० बाहेक), ब्वाइज यू–१७, सुपर भेट्रान्स ५५ वर्षमाथि र स्थानिय स्तरको हुनेछ । करिव १० लाख लागत रहेको प्रतियोगितामा पुरुष डबल्सको विजेताले ३५ हजार रुपैयाँ हात पार्नेछन् । दोस्रो हुनेले २० हजार र तेस्रो हुने टोलीले समान ७ हजार ५ सय हात पार्नेछन् ।

भेट्रान्स ४५ वर्षमाथिको विजेताले २५ हजार, दोस्रोले १५ हजार र तेस्रो हुनेले समान ५ हजार हात पार्नेछन् । अवकाश प्राप्त, महिला एकल, ब्वाइज यू–१७ र सुपर भेट्रान्सको विजेताले समान २० हजार रुपैयाँ हात पार्नेछन् । दोस्रो हुनेले समान १० हजार र तेस्रो हुनेले समान ५ हजार रुपैयाँ हात पार्नेछन् । स्थानिय स्तरको विजेताले १५ हजार, दोस्रोले ८ हजार र तेस्रो हुनेले समान ४ हजार रुपैया हात पार्ने आयोजकले जनाएको छ । प्रतियोगिता साउन ११ देखि १४ गतेसम्म कपन लाखेपोखरीस्थित आयोजकको आफ्नै कभर्डहलमा हुनेछ ।


प्रकाशित मिति: बिहीबार, साउन १२, २०७९  १०:०७
Malpi institute Malpi institute
Jupiter Overseas Concern Jupiter Overseas Concern
प्रतिक्रिया दिनुहोस्
Brilliant College Brilliant College
Xavier Academy Xavier Academy
Kailashkut Multiple campus Kailashkut Multiple campus
थप राखेप/एनओसी
खेलाडीको शारीरिक तन्दुरुती परिक्षण
खेलाडीको शारीरिक तन्दुरुती परिक्षण मंगलबार, असोज २८, २०८२
टेबलटेनिस टोली भारत जाने
टेबलटेनिस टोली भारत जाने बिहीबार, असोज २३, २०८२
खेलकुद मन्त्री र एनओसी तदर्थ समितिको छलफल
खेलकुद मन्त्री र एनओसी तदर्थ समितिको छलफल आइतबार, भदौ २२, २०८२
खेलाडी संघमा श्रेष्ठको अध्यक्षमा १५ सदस्य निर्विरोध निर्वाचित
खेलाडी संघमा श्रेष्ठको अध्यक्षमा १५ सदस्य निर्विरोध निर्वाचित आइतबार, भदौ २२, २०८२
एनओसीका अध्यक्ष श्रेष्ठद्वारा पाथ र हेल्थ कन्सर्नका प्रतिनिधिसँग छलफल
एनओसीका अध्यक्ष श्रेष्ठद्वारा पाथ र हेल्थ कन्सर्नका प्रतिनिधिसँग छलफल शनिबार, भदौ २१, २०८२
राखेपलाई बुझाइयो प्रतिवेदन
राखेपलाई बुझाइयो प्रतिवेदन बिहीबार, भदौ १९, २०८२
ब्याडमिन्टन पदक विजेतालाई बधाइ
ब्याडमिन्टन पदक विजेतालाई बधाइ सोमबार, भदौ १६, २०८२
Navodit College Navodit College
ताजा समाचार
खेलाडीको शारीरिक तन्दुरुती परिक्षण
खेलाडीको शारीरिक तन्दुरुती परिक्षण खेलकुद मञ्‍च
नेपाल कबड्डी लिगको सिजन २ का लागि ५ सय १२ नेपाली खेलाडी दर्ता
नेपाल कबड्डी लिगको सिजन २ का लागि ५ सय १२ नेपाली खेलाडी दर्ता खेलकुद मञ्‍च
सन्दीपको उत्कृष्ट प्रदर्शनमा कतारमाथि नेपालको रोमाञ्चक जित
सन्दीपको उत्कृष्ट प्रदर्शनमा कतारमाथि नेपालको रोमाञ्चक जित खेलकुद मञ्‍च
टी-२० विश्वकप छनोट : नेपालले कतारलाई दियो १४८ रनको लक्ष्य
टी-२० विश्वकप छनोट : नेपालले कतारलाई दियो १४८ रनको लक्ष्य खेलकुद मञ्‍च
थापाले विश्व आईटीएफमा खेल खेलाए
थापाले विश्व आईटीएफमा खेल खेलाए खेलकुद मञ्‍च
Notice
अन्तर्राष्ट्रिय रग्बी सिरिजबारे पत्रकार सम्मेलन
अन्तर्राष्ट्रिय रग्बी सिरिजबारे पत्रकार सम्मेलन खेलकुद मञ्‍च
फुटबलकी कप्तान साम्बालाई सम्मान कार्यक्रम
फुटबलकी कप्तान साम्बालाई सम्मान कार्यक्रम खेलकुद मञ्‍च
राखेपको ६२औं वार्षिकोत्सव कार्यक्रम
राखेपको ६२औं वार्षिकोत्सव कार्यक्रम खेलकुद मञ्‍च
विश्व टिम टेबलटेनिस: दक्षिण एसियाली छनोट प्रतियोगिताको उद्घाटन
विश्व टिम टेबलटेनिस: दक्षिण एसियाली छनोट प्रतियोगिताको उद्घाटन खेलकुद मञ्‍च
एनएसजेएफको आयोजनामा बजाज पल्सर स्पोर्टस अवार्ड २०८१ घोषणा कार्यक्रम
एनएसजेएफको आयोजनामा बजाज पल्सर स्पोर्टस अवार्ड २०८१ घोषणा कार्यक्रम खेलकुद मञ्‍च
लोकप्रीय
  • Week
  • Month
टी-२० विश्वकप छनोट : जापानलाई हराउँदै नेपाल समूह विजेता
टी-२० विश्वकप छनोट : जापानलाई हराउँदै नेपाल समूह विजेता
आईसीसी टी–२० विश्वकप छनोटमा नेपालको विजयी सुरुआत
आईसीसी टी–२० विश्वकप छनोटमा नेपालको विजयी सुरुआत
दिपेन्द्रको उत्कृष्टतामा यूएईमाथि नेपालको रोमाञ्चक जित
दिपेन्द्रको उत्कृष्टतामा यूएईमाथि नेपालको रोमाञ्चक जित
एशियन कप छनोटमा नेपाल भियतनामसँग पराजित
एशियन कप छनोटमा नेपाल भियतनामसँग पराजित
केभिआर समिट च्यालेन्जसमा डेनियर र एनी पहिलो
केभिआर समिट च्यालेन्जसमा डेनियर र एनी पहिलो
टी-२० विश्वकप छनोट : जापानलाई हराउँदै नेपाल समूह विजेता
टी-२० विश्वकप छनोट : जापानलाई हराउँदै नेपाल समूह विजेता
आईसीसी टी–२० विश्वकप छनोटमा नेपालको विजयी सुरुआत
आईसीसी टी–२० विश्वकप छनोटमा नेपालको विजयी सुरुआत
दिपेन्द्रको उत्कृष्टतामा यूएईमाथि नेपालको रोमाञ्चक जित
दिपेन्द्रको उत्कृष्टतामा यूएईमाथि नेपालको रोमाञ्चक जित
एशियन कप छनोटमा नेपाल भियतनामसँग पराजित
एशियन कप छनोटमा नेपाल भियतनामसँग पराजित
केभिआर समिट च्यालेन्जसमा डेनियर र एनी पहिलो
केभिआर समिट च्यालेन्जसमा डेनियर र एनी पहिलो
Contact Us

Nepal Sports Group

P.O.Box: 8978 CPC 47, Kathmandu, Nepal
E-mail: khelkudmanch@gmail.com
URL: www.khelkudmanch.com

Phone

Phone/Fax: +977-1-4011733
Mobile: 9851020348 , 9841330284
Marketing: 9803264973, 9861535295
Gyanil Dhital, Marketing Manager

Our Team

S.P. Tripathee, President & Chief Editor
Main News
नेपाल कबड्डी लिगको सिजन २ का लागि ५ सय १२ नेपाली खेलाडी दर्ता
नेपाल कबड्डी लिगको सिजन २ का लागि ५ सय १२ नेपाली खेलाडी दर्ता मंगलबार, असोज २८, २०८२
टी-२० विश्वकप छनोट : नेपालले कतारलाई दियो १४८ रनको लक्ष्य
टी-२० विश्वकप छनोट : नेपालले कतारलाई दियो १४८ रनको लक्ष्य सोमबार, असोज २७, २०८२
सन्दीपको उत्कृष्ट प्रदर्शनमा कतारमाथि नेपालको रोमाञ्चक जित
सन्दीपको उत्कृष्ट प्रदर्शनमा कतारमाथि नेपालको रोमाञ्चक जित मंगलबार, असोज २८, २०८२
Photo Gallery
सान्तोस फर्किएका नेमारलाई भव्य स्वागत
सान्तोस फर्किएका नेमारलाई भव्य स्वागत आइतबार, माघ २०, २०८१
भारताथि नेपालको सानदार जित
भारताथि नेपालको सानदार जित बिहीबार, मंसिर २८, २०८०
यूएईलाई हराउँदै नेपाल १० वर्षपछि टि-२० विश्वकपमा
यूएईलाई हराउँदै नेपाल १० वर्षपछि टि-२० विश्वकपमा शुक्रबार, कात्तिक १७, २०८०
Like us on Facebook
Khelkudmanch
© 2025 Khelkudmanch. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्