Top Navigation
  • Home
  • About Us
    • About us
    • Background
    • History
    • Contact
  • Our Team
  • Contact
Main Navigation
  • गृहपृष्ठ
  • बिबिध खेल
    • भलिबल
    • फुटसल
    • बास्केटबल
    • टेबलटेनिस
    • तेक्वान्दो
    • कराँते
    • बक्सिङ
    • जुडो
    • उस्सु
    • टेनिस
    • एथ्लेटिक्स
    • आर्चरी
    • ब्याडमिण्टन
    • साइक्लिङ
    • ट्रयाथोलन
    • चेस
    • सुटिङ
    • भारत्तोलन
    • ह्याण्डबल
    • हक्की
    • पौडी
  • फुटबल
  • क्रिकेट
  • राखेप/एनओसी
  • अन्तर्राष्ट्रिय
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • शैक्षिक खेलकुद
  • अन्य
    • खेल परिचय
    • व्यक्तित्व
    • प्रतिभा
    • जानी राखौं
    • हस्ताक्षर
    • खेल कुराकानी
    • जीवन शैली
    • रोचक
    • कर्पोरेट खेलकुद
    • विविध खेल
    • फोटो फिचर
Khelkudmanch
X-AGE Nepal X-AGE Nepal
  • गृहपृष्ठ
  • बिबिध खेल
    • भलिबल
    • फुटसल
    • बास्केटबल
    • टेबलटेनिस
    • तेक्वान्दो
    • कराँते
    • बक्सिङ
    • जुडो
    • उस्सु
    • टेनिस
    • एथ्लेटिक्स
    • आर्चरी
    • ब्याडमिण्टन
    • साइक्लिङ
    • ट्रयाथोलन
    • चेस
    • सुटिङ
    • भारत्तोलन
    • ह्याण्डबल
    • हक्की
    • पौडी
  • फुटबल
  • क्रिकेट
  • राखेप/एनओसी
  • अन्तर्राष्ट्रिय
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • शैक्षिक खेलकुद
  • अन्य
    • खेल परिचय
    • व्यक्तित्व
    • प्रतिभा
    • जानी राखौं
    • हस्ताक्षर
    • खेल कुराकानी
    • जीवन शैली
    • रोचक
    • कर्पोरेट खेलकुद
    • विविध खेल
    • फोटो फिचर
Search Here
Gyan Niketan School Gyan Niketan School
Reliance Recruitment Services Reliance Recruitment Services
शैक्षिक खेलकुद
  • Home
  • शैक्षिक खेलकुद
  • यु –१६ टि–२० सान क्रिकेट कपको उपाधि ग्रेट हिमालयलाई
यु –१६ टि–२० सान क्रिकेट कपको उपाधि ग्रेट हिमालयलाई
खेलकुद  मञ्‍च
खेलकुद मञ्‍च शनिबार, असार ९, २०७५
सान कप यु–१६ क्रिकेट उपाधि विजेता ग्रेट हिमालय टोली।
Chelsea World School Chelsea World School
National School of Sciences National School of Sciences

काठमाडाैं, ९ असार - वाइवाई ग्रेट हिमालय क्रिकेट एकेडेमी कागेश्वरी मनोहरा यु –१६ टि–२० सान क्रिकेट कप २०७५ को उपाधी कब्जा गर्न सफल भएको छ।

कागेश्वरी मनोहरा नगरपालिकाको प्रायोजनमा भएको प्रतियोगिताको फाईनलमा वाईवाई ग्रेट हिमालय क्रिकेट एकेडेमीले नेक्सस एकेडेमी माथि ५ विकेटको जित हात पार्दै उपाधी हात पारेको हो। ग्रेट हिमालयले नगद ३० हजार सहित ट्रफी मेडल र प्रमाण प्राप्त गरे । दोश्रो भएको नेक्ससले नगद २० हजार ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गरे।

किर्तिपूर क्रिकेट मैदानमा बर्षाले प्रभावित गरे पछि १० ओभरमा झारेको प्रतियोगिताको फाईनलमा टस जितेर ब्याटिङ्ग रोजको नेक्ससले ९.४ ओभरमा पुरै विकेटको क्षतीमा ४४ रनमात्र बनाउन सफल भयो। नेक्ससका शाहिल पटेलले १२ बलमा ११ जोड्नु बाहेक अन्य खेलाडी सस्तैमा आउट भएका थिए।

ग्रेट हिमालयका विवेक यादवले २ ओभरमा ७ रनका साथ २ विकेट लिए। यस्तै अभिषेक थापाले १.४ ओभरमा ८ रनमा २ विकेट, राम सुरत यादवले २ ओभरमा ४ रन १ विकेट, पियुष के.सी. २ ओभर एक मेडन, ८ रन १ विकेट, बिज्ञान गौतम २ ओभर ९ रन एक विकेट लिए।

४५ रनको लक्षका साथ प्रतिउत्तरमा उत्रेको वाईवाई ग्रेट हिमालय क्रिकेट एकेडेमीले ९.१ ओभरमा ५ विकेटको क्षतीमा लक्ष्य पुरा गर्यो। विवेक यादवले १४ बलमा १६ रन र अभिषेक थापाले २५ बलमा १५ रन जोडे।

नेक्ससका सुभाष बि.क. २ ओभर ५ रन १ विकेट, तृतराज दाशले २ ओभरमा ९ रन १ विकेट, आविश्कार जोशीले २ ओभरमा ११ रन १ विकेट र चिराग शाहीले २ ओभर १२ रन १ विकेट लिए।

प्रतियोगिताको म्यान अफ द म्याच ग्रेट हिमालयका विवेक यादव घोषित भए। उनले १४ बलमा १६ रन जोड्नुका साथै २ ओभरमा ७ रनका साथ २ विकेट लिए।

प्रतियोगिताको उत्कृष्ट ब्याट्सम्यान ४ म्याचमा १०१ बलमा ११५ रनका साथ ओएसिसका आईश भट्टराई, उत्कृष्ट बलर ३ म्याचमा ९ विकेट लिएका एञ्जल्स स्पोर्टसका किशोर बोगटी, ईमर्जिङ्ग खेलाडी बालुवाटार क्रिकेट क्लबका प्रतिक पंडित र म्यान अफ दि सेरिज ४ म्याचमा ६ विकेट ६४ रनका साथ ओएसिसका सचिन शर्मा घोषित भए।

सान कप यु–१६ क्रिकेटका ‘म्यान अफ द सिरिज’ सचिन शर्मालाई पुरस्कृत गर्दै क्रिकेट प्रमुख प्रशिक्षक जगत टमाटा।

विजयी टिम तथा खेलाडीहरुलाई कागेश्वरी मनोहरा नगरपालिकाकी उपमेयर विन्दु सिंखडा, राष्ट्रिय खेलकुद परिषदका सदस्य उपेन्द्र पौडेल, वडानं. ५ का वडा अध्यक्ष तथा नगर प्रवक्ता राजा राम पुढासैनी, वडा सदस्य अष्टलाल श्रेष्ठ, राष्ट्रिय टिम तयारी समितिका प्रमुख अर्जून बि.क., राखेप कर्मचारी संघका अध्यक्ष रञ्जन थापा, क्रिकेटका प्रमुख प्रशिक्षक जगत टमाटालगायतले पुरस्कार वितरण गरेका थिए।


प्रकाशित मिति: शनिबार, असार ९, २०७५  २२:०६
Malpi institute Malpi institute
Jupiter Overseas Concern Jupiter Overseas Concern
प्रतिक्रिया दिनुहोस्
Brilliant College Brilliant College
Xavier Academy Xavier Academy
Kailashkut Multiple campus Kailashkut Multiple campus
थप शैक्षिक खेलकुद
एन्जल्स हार्ट र केभीकेएसएसलाई तेजस्वी कप
एन्जल्स हार्ट र केभीकेएसएसलाई तेजस्वी कप शुक्रबार, फागुन १५, २०८२
आयोजक एलएको दुवै टोली फाइनलमा
आयोजक एलएको दुवै टोली फाइनलमा बिहीबार, फागुन १४, २०८२
तेजस्वी र केभीकेएसएस फाइनलमा
तेजस्वी र केभीकेएसएस फाइनलमा बिहीबार, फागुन १४, २०८२
एलए र लोयल्टी उपाधिनजिक
एलए र लोयल्टी उपाधिनजिक बुधबार, फागुन १३, २०८२
हिमालय र संस्कृति सेमिफाइनलमा
हिमालय र संस्कृति सेमिफाइनलमा बुधबार, फागुन १३, २०८२
लोयल्टी र एलए विजयी
लोयल्टी र एलए विजयी मंगलबार, फागुन १२, २०८२
केभीकेएसएस र तेजस्वी सेमिफाइनलमा
केभीकेएसएस र तेजस्वी सेमिफाइनलमा मंगलबार, फागुन १२, २०८२
Navodit College Navodit College
ताजा समाचार
एन्जल्स हार्ट र केभीकेएसएसलाई तेजस्वी कप
एन्जल्स हार्ट र केभीकेएसएसलाई तेजस्वी कप खेलकुद मञ्‍च
आयोजक एलएको दुवै टोली फाइनलमा
आयोजक एलएको दुवै टोली फाइनलमा खेलकुद मञ्‍च
तेजस्वी र केभीकेएसएस फाइनलमा
तेजस्वी र केभीकेएसएस फाइनलमा खेलकुद मञ्‍च
अक्षरा र ग्यालेक्सी सेमिफाइनलमा
अक्षरा र ग्यालेक्सी सेमिफाइनलमा खेलकुद मञ्‍च
भियतनाम जाने टेनिस टोलीको बिदाइ
भियतनाम जाने टेनिस टोलीको बिदाइ खेलकुद मञ्‍च
Notice
अन्तर्राष्ट्रिय रग्बी सिरिजबारे पत्रकार सम्मेलन
अन्तर्राष्ट्रिय रग्बी सिरिजबारे पत्रकार सम्मेलन खेलकुद मञ्‍च
फुटबलकी कप्तान साम्बालाई सम्मान कार्यक्रम
फुटबलकी कप्तान साम्बालाई सम्मान कार्यक्रम खेलकुद मञ्‍च
राखेपको ६२औं वार्षिकोत्सव कार्यक्रम
राखेपको ६२औं वार्षिकोत्सव कार्यक्रम खेलकुद मञ्‍च
विश्व टिम टेबलटेनिस: दक्षिण एसियाली छनोट प्रतियोगिताको उद्घाटन
विश्व टिम टेबलटेनिस: दक्षिण एसियाली छनोट प्रतियोगिताको उद्घाटन खेलकुद मञ्‍च
एनएसजेएफको आयोजनामा बजाज पल्सर स्पोर्टस अवार्ड २०८१ घोषणा कार्यक्रम
एनएसजेएफको आयोजनामा बजाज पल्सर स्पोर्टस अवार्ड २०८१ घोषणा कार्यक्रम खेलकुद मञ्‍च
लोकप्रीय
  • Week
  • Month
मिल्सबेरी इन्टर–ए लेभल बास्केटबलमा माल्पी च्याम्पियन
मिल्सबेरी इन्टर–ए लेभल बास्केटबलमा माल्पी च्याम्पियन
सुदूरपश्चिमलाई दोश्रो राष्ट्रिय हक्कीको उपाधि
सुदूरपश्चिमलाई दोश्रो राष्ट्रिय हक्कीको उपाधि
लिटिल एन्जल्सलाई लोयल्टी कप
लिटिल एन्जल्सलाई लोयल्टी कप
मानसिंह र बेलमोन्टको विजयी सुरुआत
मानसिंह र बेलमोन्टको विजयी सुरुआत
हिमालय र संस्कृति सेमिफाइनलमा
हिमालय र संस्कृति सेमिफाइनलमा
भ्याली पब्लिक र ह्वाइट हेभेनको जित
भ्याली पब्लिक र ह्वाइट हेभेनको जित
खुम्बु र आमादब्लाको जित
खुम्बु र आमादब्लाको जित
गेटवेलाई क्याम्ब्रिज फुटसल उपाधि
गेटवेलाई क्याम्ब्रिज फुटसल उपाधि
एन्जीलालाई मनास्लुको सम्मान
एन्जीलालाई मनास्लुको सम्मान
प्याब्सन क्रिकेट लिगमा बागमती सेमिफाइनलमा
प्याब्सन क्रिकेट लिगमा बागमती सेमिफाइनलमा
Contact Us

Nepal Sports Group

P.O.Box: 8978 CPC 47, Kathmandu, Nepal
E-mail: khelkudmanch@gmail.com
URL: www.khelkudmanch.com

Phone

Phone/Fax: +977-1-4011733
Mobile: 9851020348 , 9841330284
Marketing: 9803264973, 9861535295
Gyanil Dhital, Marketing Manager

Our Team

S.P. Tripathee, President & Chief Editor
Main News
अक्षरा र ग्यालेक्सी सेमिफाइनलमा
अक्षरा र ग्यालेक्सी सेमिफाइनलमा बिहीबार, फागुन १४, २०८२
भियतनाम जाने टेनिस टोलीको बिदाइ
भियतनाम जाने टेनिस टोलीको बिदाइ बिहीबार, फागुन १४, २०८२
तेजस्वी र केभीकेएसएस फाइनलमा
तेजस्वी र केभीकेएसएस फाइनलमा बिहीबार, फागुन १४, २०८२
Photo Gallery
सान्तोस फर्किएका नेमारलाई भव्य स्वागत
सान्तोस फर्किएका नेमारलाई भव्य स्वागत आइतबार, माघ २०, २०८१
भारताथि नेपालको सानदार जित
भारताथि नेपालको सानदार जित बिहीबार, मंसिर २८, २०८०
यूएईलाई हराउँदै नेपाल १० वर्षपछि टि-२० विश्वकपमा
यूएईलाई हराउँदै नेपाल १० वर्षपछि टि-२० विश्वकपमा शुक्रबार, कात्तिक १७, २०८०
Like us on Facebook
Khelkudmanch
© 2026 Khelkudmanch. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्