Top Navigation
  • Home
  • About Us
    • About us
    • Background
    • History
    • Contact
  • Our Team
  • Contact
Main Navigation
  • गृहपृष्ठ
  • बिबिध खेल
    • भलिबल
    • फुटसल
    • बास्केटबल
    • टेबलटेनिस
    • तेक्वान्दो
    • कराँते
    • बक्सिङ
    • जुडो
    • उस्सु
    • टेनिस
    • एथ्लेटिक्स
    • आर्चरी
    • ब्याडमिण्टन
    • साइक्लिङ
    • ट्रयाथोलन
    • चेस
    • सुटिङ
    • भारत्तोलन
    • ह्याण्डबल
    • हक्की
    • पौडी
  • फुटबल
  • क्रिकेट
  • राखेप/एनओसी
  • अन्तर्राष्ट्रिय
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • शैक्षिक खेलकुद
  • अन्य
    • खेल परिचय
    • व्यक्तित्व
    • प्रतिभा
    • जानी राखौं
    • हस्ताक्षर
    • खेल कुराकानी
    • जीवन शैली
    • रोचक
    • कर्पोरेट खेलकुद
    • विविध खेल
    • फोटो फिचर
Khelkudmanch
X-AGE Nepal X-AGE Nepal
  • गृहपृष्ठ
  • बिबिध खेल
    • भलिबल
    • फुटसल
    • बास्केटबल
    • टेबलटेनिस
    • तेक्वान्दो
    • कराँते
    • बक्सिङ
    • जुडो
    • उस्सु
    • टेनिस
    • एथ्लेटिक्स
    • आर्चरी
    • ब्याडमिण्टन
    • साइक्लिङ
    • ट्रयाथोलन
    • चेस
    • सुटिङ
    • भारत्तोलन
    • ह्याण्डबल
    • हक्की
    • पौडी
  • फुटबल
  • क्रिकेट
  • राखेप/एनओसी
  • अन्तर्राष्ट्रिय
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • शैक्षिक खेलकुद
  • अन्य
    • खेल परिचय
    • व्यक्तित्व
    • प्रतिभा
    • जानी राखौं
    • हस्ताक्षर
    • खेल कुराकानी
    • जीवन शैली
    • रोचक
    • कर्पोरेट खेलकुद
    • विविध खेल
    • फोटो फिचर
Search Here
Gyan Niketan School Gyan Niketan School
Reliance Recruitment Services Reliance Recruitment Services
विविध खेल
  • Home
  • विविध खेल
  • साइक्लिङका राष्ट्रिय च्याम्पियन स्व. नारायणगोपालप्रति श्रद्धाञ्जली
साइक्लिङका राष्ट्रिय च्याम्पियन स्व. नारायणगोपालप्रति श्रद्धाञ्जली
खेलकुद  मञ्‍च
खेलकुद मञ्‍च बिहीबार, असार ७, २०७५
स्व. नारायणगोपाल महर्जनप्रति श्रद्धाञ्जली व्यक्त गर्दै सदस्य–सचिव केशवकुमार विष्ट।
Chelsea World School Chelsea World School
National School of Sciences National School of Sciences

काठमाडौं, ७ असार – साइक्लिङका राष्ट्रिय च्याम्पियन स्व. नारायणगोपाल महर्जनको पार्थिव शरीरलाई श्रद्धाञ्जली दिन बिहीबार त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को हातामा राखिएको थियो।

नेपाल ओलम्पिक कमिटी (एनओसी) का अध्यक्ष एवम् सांसद जीवनराम श्रेष्ठ, युवा तथा खेलकुद मन्त्रालयका सचिव मोहनप्रकाश सापकोटा, राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव केशवकुमार विष्ट, एनओसीका महासचिव लामा टेन्डी शेर्पा, नेपाल साइक्लिङ संघका पदाधिकारी, विभिन्न राष्ट्रिय खेल संघका पदाधिकारी, खेलाडी, प्रशिक्षक, आफन्त, कर्मचारीलगायतले नारायणको पार्थिव शरीरमा फुल माला र पुष्पगुच्छा चढाईं भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेका थिए।

डल्लुमा डेरामा बस्दै आएका ३३ वर्षिय अबिवाहित स्व. नारायणको श्रीलंकाको कोदामामा रम्बल इन जंगल– २०१८ मा प्रतिस्पर्धा गर्ने क्रममा दर्घटनामा परी गत जेठ ३० गते निधन भएको थियो। उनको पार्थिव शरीरलाई श्रीलंकाबाट ड्रागन एयरमा असार ६ गते नेपाल ल्याइएको थियो।

स्व. नारायणसहित उक्त प्रतियोगितामा सहभागी हुन अजय पण्डित क्षेत्री र बुद्धिबहादुर तामाङ पनि श्रीलंका गएका थिए । अजय र बुद्धि पनि स्वदेश फर्किसकेका छन्।

स्व. नारायणगोपाल महर्जनप्रति श्रद्धाञ्जली व्यक्त गर्ने क्रममा आफन्त।

उक्त घटनापछि आयोजकले प्रतियोगिता स्थगित गरेको नेपाल साइक्लिङ संघले जनाएको छ। इन्डोनेसियामा भदौमा हुने एसियाली खेलकुदको तयारी प्रशिक्षणमा रहेका स्व. नारायणले विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी भइ १४ स्वर्ण, १३ रजत र १२ कांस्य पदक जितेको साइक्लिङ संघले जनाएको छ।

स्व. नारायण २०६२ सालदेखि साइक्लिङको क्रस कन्ट्री विधामा संलग्न भएका थिए। राखेपका सदस्य–सचिव विष्टले खेलकुदले राम्रो सम्भावना बोकेको खेलाडी गुमाउदा आफूलगायत सिंगो खेल क्षेत्र निकै मर्माहत भएको बताए।

नारायणको पार्थिव शरीरलाई बिहीबारै पशुपति आर्याघाटमा अन्त्येश्ती गरिएको छ। स्व. नारायणका बुवा, आमा र दुई दिदी छन्।


प्रकाशित मिति: बिहीबार, असार ७, २०७५  १७:०६
#NarayangopalMaharjan #Cycling
Malpi institute Malpi institute
Jupiter Overseas Concern Jupiter Overseas Concern
प्रतिक्रिया दिनुहोस्
Brilliant College Brilliant College
Xavier Academy Xavier Academy
Kailashkut Multiple campus Kailashkut Multiple campus
थप विविध खेल
उसुका विजय र सुस्मिताले विश्वकप खेल्दै
उसुका विजय र सुस्मिताले विश्वकप खेल्दै आइतबार, चैत २९, २०८२
कृष्ण प्रसाद भट्टराई स्मृति राष्ट्रिय करातेमा पुलिस च्याम्पियन
कृष्ण प्रसाद भट्टराई स्मृति राष्ट्रिय करातेमा पुलिस च्याम्पियन आइतबार, चैत २९, २०८२
गोल्डेनगेटलाई एचजेएनबीएलको उपाधि
गोल्डेनगेटलाई एचजेएनबीएलको उपाधि आइतबार, चैत २९, २०८२
हक्कीको राष्ट्रिय टिम घोषणा
हक्कीको राष्ट्रिय टिम घोषणा शनिबार, चैत २८, २०८२
एरिकाले कराते वान प्रिमियर लिग खेल्ने
एरिकाले कराते वान प्रिमियर लिग खेल्ने मंगलबार, चैत २४, २०८२
बागमती टेबलटेनिसमा शाक्य
बागमती टेबलटेनिसमा शाक्य मंगलबार, चैत २४, २०८२
एचजेएनबीएल : गोल्डेनगेटमाथि रोमाञ्चक जित निकाल्दै आर्मी फाईनलमा
एचजेएनबीएल : गोल्डेनगेटमाथि रोमाञ्चक जित निकाल्दै आर्मी फाईनलमा मंगलबार, चैत २४, २०८२
Navodit College Navodit College
ताजा समाचार
उसुका विजय र सुस्मिताले विश्वकप खेल्दै
उसुका विजय र सुस्मिताले विश्वकप खेल्दै खेलकुद मञ्‍च
कृष्ण प्रसाद भट्टराई स्मृति राष्ट्रिय करातेमा पुलिस च्याम्पियन
कृष्ण प्रसाद भट्टराई स्मृति राष्ट्रिय करातेमा पुलिस च्याम्पियन खेलकुद मञ्‍च
गोल्डेनगेटलाई एचजेएनबीएलको उपाधि
गोल्डेनगेटलाई एचजेएनबीएलको उपाधि खेलकुद मञ्‍च
हक्कीको राष्ट्रिय टिम घोषणा
हक्कीको राष्ट्रिय टिम घोषणा खेलकुद मञ्‍च
एरिकाले कराते वान प्रिमियर लिग खेल्ने
एरिकाले कराते वान प्रिमियर लिग खेल्ने खेलकुद मञ्‍च
Notice
अन्तर्राष्ट्रिय रग्बी सिरिजबारे पत्रकार सम्मेलन
अन्तर्राष्ट्रिय रग्बी सिरिजबारे पत्रकार सम्मेलन खेलकुद मञ्‍च
फुटबलकी कप्तान साम्बालाई सम्मान कार्यक्रम
फुटबलकी कप्तान साम्बालाई सम्मान कार्यक्रम खेलकुद मञ्‍च
राखेपको ६२औं वार्षिकोत्सव कार्यक्रम
राखेपको ६२औं वार्षिकोत्सव कार्यक्रम खेलकुद मञ्‍च
विश्व टिम टेबलटेनिस: दक्षिण एसियाली छनोट प्रतियोगिताको उद्घाटन
विश्व टिम टेबलटेनिस: दक्षिण एसियाली छनोट प्रतियोगिताको उद्घाटन खेलकुद मञ्‍च
एनएसजेएफको आयोजनामा बजाज पल्सर स्पोर्टस अवार्ड २०८१ घोषणा कार्यक्रम
एनएसजेएफको आयोजनामा बजाज पल्सर स्पोर्टस अवार्ड २०८१ घोषणा कार्यक्रम खेलकुद मञ्‍च
लोकप्रीय
  • Week
  • Month
एचजेएनबीएल : गोल्डेनगेटमाथि रोमाञ्चक जित निकाल्दै आर्मी फाईनलमा
एचजेएनबीएल : गोल्डेनगेटमाथि रोमाञ्चक जित निकाल्दै आर्मी फाईनलमा
महानगरव्यापी अन्तर वडा चेस प्रारम्भ
महानगरव्यापी अन्तर वडा चेस प्रारम्भ
सिमान्तलाई दोहोरो स्वर्ण
सिमान्तलाई दोहोरो स्वर्ण
गोल्डेनगेटलाई हराउँदै आर्मी क्वालिफायरमा, टाइम्सविरुद्ध हाउण्ड्सको बदला
गोल्डेनगेटलाई हराउँदै आर्मी क्वालिफायरमा, टाइम्सविरुद्ध हाउण्ड्सको बदला
मञ्जुश्री ट्रेल रेस हुँदै
मञ्जुश्री ट्रेल रेस हुँदै
बागमती तेक्वान्दोमा पुरी निर्विरोध
बागमती तेक्वान्दोमा पुरी निर्विरोध
नेकोस अन्तर्राष्ट्रिय जुडोलाई जापान बी एन्ड टी ट्रेडिङको साथ
नेकोस अन्तर्राष्ट्रिय जुडोलाई जापान बी एन्ड टी ट्रेडिङको साथ
पामका बविन र सचिकलालाई स्वर्ण
पामका बविन र सचिकलालाई स्वर्ण
नेकोस जुडोमा पाम र एमएमएसी टिम च्याम्पियन
नेकोस जुडोमा पाम र एमएमएसी टिम च्याम्पियन
प्रिन्स र आदित्यलाई स्वर्ण
प्रिन्स र आदित्यलाई स्वर्ण
Contact Us

Nepal Sports Group

P.O.Box: 8978 CPC 47, Kathmandu, Nepal
E-mail: khelkudmanch@gmail.com
URL: www.khelkudmanch.com

Phone

Phone/Fax: +977-1-4011733
Mobile: 9851020348 , 9841330284
Marketing: 9803264973, 9861535295
Gyanil Dhital, Marketing Manager

Our Team

S.P. Tripathee, President & Chief Editor
Main News
हक्कीको राष्ट्रिय टिम घोषणा
हक्कीको राष्ट्रिय टिम घोषणा शनिबार, चैत २८, २०८२
गोल्डेनगेटलाई एचजेएनबीएलको उपाधि
गोल्डेनगेटलाई एचजेएनबीएलको उपाधि आइतबार, चैत २९, २०८२
कृष्ण प्रसाद भट्टराई स्मृति राष्ट्रिय करातेमा पुलिस च्याम्पियन
कृष्ण प्रसाद भट्टराई स्मृति राष्ट्रिय करातेमा पुलिस च्याम्पियन आइतबार, चैत २९, २०८२
Photo Gallery
एरिका गुरुङ तमु धीको सद्भावना दूत
एरिका गुरुङ तमु धीको सद्भावना दूत सोमबार, चैत ९, २०८२
भुवनलाई सूर्य नेपाल वेस्टर्न ओपनको उपाधि
भुवनलाई सूर्य नेपाल वेस्टर्न ओपनको उपाधि शुक्रबार, चैत ६, २०८२
पुलिसलाई लगातार दोस्रो पटक जय ट्रफीको उपाधि
पुलिसलाई लगातार दोस्रो पटक जय ट्रफीको उपाधि बिहीबार, चैत ५, २०८२
Like us on Facebook
Khelkudmanch
© 2026 Khelkudmanch. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्