Top Navigation
  • Home
  • About Us
    • About us
    • Background
    • History
    • Contact
  • Our Team
  • Contact
Main Navigation
  • गृहपृष्ठ
  • बिबिध खेल
    • भलिबल
    • फुटसल
    • बास्केटबल
    • टेबलटेनिस
    • तेक्वान्दो
    • कराँते
    • बक्सिङ
    • जुडो
    • उस्सु
    • टेनिस
    • एथ्लेटिक्स
    • आर्चरी
    • ब्याडमिण्टन
    • साइक्लिङ
    • ट्रयाथोलन
    • चेस
    • सुटिङ
    • भारत्तोलन
    • ह्याण्डबल
    • हक्की
    • पौडी
  • फुटबल
  • क्रिकेट
  • राखेप/एनओसी
  • अन्तर्राष्ट्रिय
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • शैक्षिक खेलकुद
  • अन्य
    • खेल परिचय
    • व्यक्तित्व
    • प्रतिभा
    • जानी राखौं
    • हस्ताक्षर
    • खेल कुराकानी
    • जीवन शैली
    • रोचक
    • कर्पोरेट खेलकुद
    • विविध खेल
    • फोटो फिचर
Khelkudmanch
X-AGE Nepal X-AGE Nepal
  • गृहपृष्ठ
  • बिबिध खेल
    • भलिबल
    • फुटसल
    • बास्केटबल
    • टेबलटेनिस
    • तेक्वान्दो
    • कराँते
    • बक्सिङ
    • जुडो
    • उस्सु
    • टेनिस
    • एथ्लेटिक्स
    • आर्चरी
    • ब्याडमिण्टन
    • साइक्लिङ
    • ट्रयाथोलन
    • चेस
    • सुटिङ
    • भारत्तोलन
    • ह्याण्डबल
    • हक्की
    • पौडी
  • फुटबल
  • क्रिकेट
  • राखेप/एनओसी
  • अन्तर्राष्ट्रिय
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • शैक्षिक खेलकुद
  • अन्य
    • खेल परिचय
    • व्यक्तित्व
    • प्रतिभा
    • जानी राखौं
    • हस्ताक्षर
    • खेल कुराकानी
    • जीवन शैली
    • रोचक
    • कर्पोरेट खेलकुद
    • विविध खेल
    • फोटो फिचर
Search Here
Gyan Niketan School Gyan Niketan School
Reliance Recruitment Services Reliance Recruitment Services
शैक्षिक खेलकुद
  • Home
  • शैक्षिक खेलकुद
  • ग्रेट हिमालयको तीन विकेटको जीत
ग्रेट हिमालयको तीन विकेटको जीत यु–१६ टि–२० सान क्रिकेटः
खेलकुद  मञ्‍च
खेलकुद मञ्‍च बुधबार, जेठ ३०, २०७५
नेक्ससका सुवाष बि.कलाई म्यान अफ दि म्याच ट्रफी प्रदान गर्दै राखेप कर्मचारी संघका पूर्व अध्यक्ष नारायणदेव राणा।
Chelsea World School Chelsea World School
National School of Sciences National School of Sciences

काठमाडाैं, ३० जेठ – ग्रेट हिमालय क्रिकेट एकेडेमी केसिटिसी बीलाई तीन विकेटले पराजित गर्दै कागेश्वरी मनोहरा यु–१६ टि–२० सान क्रिकेट कपमा दुई अंक जोड्न सफल भएको छ।

टस जितेर पहिलो ब्याटिङ्ग गरेको केसिटिसीले ८ विकेटको क्षतीमा ७६ रनमा सिमित हुन पुग्यो। केसिटिसीका लागि गौरव कटुवालले १६ बलमा १९ रन जोडे। यस्तै अभियान बस्नेतले २४ बलमा १३ रन र अभिषेक उपाध्यायले १९ बलमा १२ रन जोडे अन्य खेलाडीले दोहोरो अंक छुन सकेनन्।

बलिङ्ग तर्फ ग्रेट हिमायलका बिज्ञान गौतमले ४ ओभरमा १४ रन दिंदै ३ विकेट लिए। यस्तै अभिषेक थापाले ४ ओभर बलिङ्ग गर्दै ५ रन दिएर २ विकेट, राम सुरतले २ ओभरमा ९ रन २ विकेट, पियुष केसीले ४ ओभरमा ९ रन एक विकेट लिए।

यसैगरि विवेक यादव ४ ओभर १७ रन र विनित कार्कीले २ ओभरमा १५ रन दिए। ७७ रनको लक्ष लिएर मैदान प्रवेश गरेको ग्रेट हिमालयले १९.३ ओभर खेल्दै ७ विकेटको क्षतीमा लक्ष पुरा गर्यो। ग्रेट हिमालयका लागि म्यान अफ दि म्याच अभिषेक थापाले अविजित ४५ बल खेल्दै १७ रन जोडे। यस्तै विवेक यादवले १८ बलमा २१ रन जोडे भने अन्य खेलाडीले दोहोरो अंक जोड्न सकेनन्।

बलिङ्ग तर्फ केसिटिसी बीका गौरव कटुवालले ४ ओभर बलिङ्ग गर्दै ९ रन दिएर २ विकेट लिए। यस्तै कुशल रुपाखेतीले ४ ओभरमा २२ रन एक विकेट, सुभाष खत्रीले ४ ओभर १३ रन एक विकेट, दीपक बोहरा ४ ओभर ७ रन एक विकेट तथा मनोज यादवले ३.३ ओभर २३ रन दिए।

अाजै भएको दोश्रो खेलमा सान रातो नेक्सस एकेडेमी संग ७ विकेटले पराजित भएको छ। टस जितेर पहिले ब्याटिङ्ग गरेको सान रातोले १६.५ ओभर खेलदै १० विकेटको क्षतीमा ७२ रन मात्र बनायो। उसको लागि निश्चल अमात्यले २६ बलमा २३ रन र सक्रृय प्रताप कार्कीले १५ बलमा १२ रन जोडे। अन्य खेलाडीले दोहोर अंक जोडन सकेनन्।

बलिङ्ग तर्फ नेक्ससका म्यान अफ दि म्याच सुभाष बि.क.ले ३ ओभरमा १७ रन दिंदै ४ विकेट लिए। यस्तै सुमन सुन्दासले ३.४ ओभरमा ८ रन दिंदै ३ विकेट, आविष्कार जोशीले ३ ओभरमा १० रनमा १ विकेट, प्रतिश जिसीले ४ ओभरमा १३ रनका साथ १ विकेट र त्रितराज दासले ३ ओभरमा २२ रन दिए।

प्रतिउत्तरमा उत्रेको नेक्ससले ११ ओभरमा तीन विकेट गुमाउंदै ७४ रनका साथ लक्ष्य पुरा गर्यो। नेक्ससका लागि चिराग शाहले २१ ब्लमा २१ रन, बिपिन शाहले ३२ बलमा १९ रन र प्रतिश जिसीले ६ बलमा १८ रन जोडे।
बलिङ्ग तर्फ प्रशान अधिकारीले ४ ओभरमा १७ रनका साथ एक विकेट लिए। सक्रिय प्रताप अधिकारीले ३ ओभमा ११ रन, सिद्धान्त श्रेष्ठले १ ओभरमा ६ रन, सुमित घिमिरेले २ ओभरमा ३० रन र दिवाकर कुंवरले १ ओभरमा ८ रन दिए।

म्यान अफ दि म्याच नेक्ससका सुवाष बि.कलाई नेपाल कुस्ती संघका अध्यक्ष एवं राखेप कर्मचारी संघका पूर्व अध्यक्ष नारायणदेव राणाले ट्रफी प्रदान गरे।


प्रकाशित मिति: बुधबार, जेठ ३०, २०७५  २२:०६
Malpi institute Malpi institute
Jupiter Overseas Concern Jupiter Overseas Concern
प्रतिक्रिया दिनुहोस्
Brilliant College Brilliant College
Xavier Academy Xavier Academy
Kailashkut Multiple campus Kailashkut Multiple campus
थप शैक्षिक खेलकुद
नागर्जुन र ज्ञानसंस्कारलाई उपाधि
नागर्जुन र ज्ञानसंस्कारलाई उपाधि बुधबार, वैशाख ९, २०८३
प्रथम डाइनामिक कप इनलाइन स्केटिंग स्पीड च्याम्पेनसीप सम्पन्न
प्रथम डाइनामिक कप इनलाइन स्केटिंग स्पीड च्याम्पेनसीप सम्पन्न शनिबार, फागुन ३०, २०८२
फुटसल टोली सम्मानित
फुटसल टोली सम्मानित आइतबार, फागुन १७, २०८२
एलए अन्तरविद्यालय नेट च्याम्पियनसिप सम्पन्न
एलए अन्तरविद्यालय नेट च्याम्पियनसिप सम्पन्न शुक्रबार, फागुन १५, २०८२
एन्जल्स हार्ट र केभीकेएसएसलाई तेजस्वी कप
एन्जल्स हार्ट र केभीकेएसएसलाई तेजस्वी कप शुक्रबार, फागुन १५, २०८२
आयोजक एलएको दुवै टोली फाइनलमा
आयोजक एलएको दुवै टोली फाइनलमा बिहीबार, फागुन १४, २०८२
तेजस्वी र केभीकेएसएस फाइनलमा
तेजस्वी र केभीकेएसएस फाइनलमा बिहीबार, फागुन १४, २०८२
Navodit College Navodit College
ताजा समाचार
प्रदीप र आयुशमान सेमिफाइनलमा
प्रदीप र आयुशमान सेमिफाइनलमा खेलकुद मञ्‍च
पदक विजेता बिच कबड्डी टोलीको स्वागत
पदक विजेता बिच कबड्डी टोलीको स्वागत खेलकुद मञ्‍च
चाँगुनारायण राष्ट्रिय ट्रेल रन वैशाख १९ गते शनिबार हुने
चाँगुनारायण राष्ट्रिय ट्रेल रन वैशाख १९ गते शनिबार हुने खेलकुद मञ्‍च
लैनचौर तेक्वान्दो डोजाङ टिम च्याम्पियन
लैनचौर तेक्वान्दो डोजाङ टिम च्याम्पियन खेलकुद मञ्‍च
लिग २ मा नेपालको छैटौं जित, युएई ३७ रनले पराजित
लिग २ मा नेपालको छैटौं जित, युएई ३७ रनले पराजित खेलकुद मञ्‍च
Notice
अन्तर्राष्ट्रिय रग्बी सिरिजबारे पत्रकार सम्मेलन
अन्तर्राष्ट्रिय रग्बी सिरिजबारे पत्रकार सम्मेलन खेलकुद मञ्‍च
फुटबलकी कप्तान साम्बालाई सम्मान कार्यक्रम
फुटबलकी कप्तान साम्बालाई सम्मान कार्यक्रम खेलकुद मञ्‍च
राखेपको ६२औं वार्षिकोत्सव कार्यक्रम
राखेपको ६२औं वार्षिकोत्सव कार्यक्रम खेलकुद मञ्‍च
विश्व टिम टेबलटेनिस: दक्षिण एसियाली छनोट प्रतियोगिताको उद्घाटन
विश्व टिम टेबलटेनिस: दक्षिण एसियाली छनोट प्रतियोगिताको उद्घाटन खेलकुद मञ्‍च
एनएसजेएफको आयोजनामा बजाज पल्सर स्पोर्टस अवार्ड २०८१ घोषणा कार्यक्रम
एनएसजेएफको आयोजनामा बजाज पल्सर स्पोर्टस अवार्ड २०८१ घोषणा कार्यक्रम खेलकुद मञ्‍च
लोकप्रीय
  • Week
  • Month
तार्केश्वर नगरपालिका लगातार तेश्रोपटक च्याम्पियन
तार्केश्वर नगरपालिका लगातार तेश्रोपटक च्याम्पियन
लैनचौर तेक्वान्दो डोजाङ टिम च्याम्पियन
लैनचौर तेक्वान्दो डोजाङ टिम च्याम्पियन
ऐतिहासिक पदक विजेता चन्द्र सम्मानित
ऐतिहासिक पदक विजेता चन्द्र सम्मानित
उमा कुङफुले मनायो विश्व ताइची तथा छिगोङ दिवस
उमा कुङफुले मनायो विश्व ताइची तथा छिगोङ दिवस
नागर्जुन र ज्ञानसंस्कारलाई उपाधि
नागर्जुन र ज्ञानसंस्कारलाई उपाधि
ग्रासरुटदेखि नै खेलाडी उत्पादनमा जोड दिनु पर्छ – मन्त्री पोखरेल
ग्रासरुटदेखि नै खेलाडी उत्पादनमा जोड दिनु पर्छ – मन्त्री पोखरेल
राष्ट्रिय आईटीएफ तेक्वान्दो भोलिदेखि
राष्ट्रिय आईटीएफ तेक्वान्दो भोलिदेखि
भारत, पाकिस्तान र श्रीलंका विजयी
भारत, पाकिस्तान र श्रीलंका विजयी
राजन र सन्तोषीलाई कान्तिपुर हाफ म्याराथनको उपाधि
राजन र सन्तोषीलाई कान्तिपुर हाफ म्याराथनको उपाधि
आईटीएफ एसिया १२ एन्ड अन्डर टेनिसको सेमीफाइनल समीकरण पूरा
आईटीएफ एसिया १२ एन्ड अन्डर टेनिसको सेमीफाइनल समीकरण पूरा
Contact Us

Nepal Sports Group

P.O.Box: 8978 CPC 47, Kathmandu, Nepal
E-mail: khelkudmanch@gmail.com
URL: www.khelkudmanch.com

Phone

Phone/Fax: +977-1-4011733
Mobile: 9851020348 , 9841330284
Marketing: 9803264973, 9861535295
Gyanil Dhital, Marketing Manager

Our Team

S.P. Tripathee, President & Chief Editor
Main News
चाँगुनारायण राष्ट्रिय ट्रेल रन वैशाख १९ गते शनिबार हुने
चाँगुनारायण राष्ट्रिय ट्रेल रन वैशाख १९ गते शनिबार हुने बुधबार, वैशाख १६, २०८३
पदक विजेता बिच कबड्डी टोलीको स्वागत
पदक विजेता बिच कबड्डी टोलीको स्वागत बुधबार, वैशाख १६, २०८३
प्रदीप र आयुशमान सेमिफाइनलमा
प्रदीप र आयुशमान सेमिफाइनलमा बुधबार, वैशाख १६, २०८३
Photo Gallery
आर्मीले जित्याे पिएम कपकाे उपाधि
आर्मीले जित्याे पिएम कपकाे उपाधि शुक्रबार, वैशाख ४, २०८३
एरिका गुरुङ तमु धीको सद्भावना दूत
एरिका गुरुङ तमु धीको सद्भावना दूत सोमबार, चैत ९, २०८२
भुवनलाई सूर्य नेपाल वेस्टर्न ओपनको उपाधि
भुवनलाई सूर्य नेपाल वेस्टर्न ओपनको उपाधि शुक्रबार, चैत ६, २०८२
Like us on Facebook
Khelkudmanch
© 2026 Khelkudmanch. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्