Top Navigation
  • Home
  • About Us
    • About us
    • Background
    • History
    • Contact
  • Our Team
  • Contact
Main Navigation
  • गृहपृष्ठ
  • बिबिध खेल
    • भलिबल
    • फुटसल
    • बास्केटबल
    • टेबलटेनिस
    • तेक्वान्दो
    • कराँते
    • बक्सिङ
    • जुडो
    • उस्सु
    • टेनिस
    • एथ्लेटिक्स
    • आर्चरी
    • ब्याडमिण्टन
    • साइक्लिङ
    • ट्रयाथोलन
    • चेस
    • सुटिङ
    • भारत्तोलन
    • ह्याण्डबल
    • हक्की
    • पौडी
  • फुटबल
  • क्रिकेट
  • राखेप/एनओसी
  • अन्तर्राष्ट्रिय
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • शैक्षिक खेलकुद
  • अन्य
    • खेल परिचय
    • व्यक्तित्व
    • प्रतिभा
    • जानी राखौं
    • हस्ताक्षर
    • खेल कुराकानी
    • जीवन शैली
    • रोचक
    • कर्पोरेट खेलकुद
    • विविध खेल
    • फोटो फिचर
Khelkudmanch
X-AGE Nepal X-AGE Nepal
  • गृहपृष्ठ
  • बिबिध खेल
    • भलिबल
    • फुटसल
    • बास्केटबल
    • टेबलटेनिस
    • तेक्वान्दो
    • कराँते
    • बक्सिङ
    • जुडो
    • उस्सु
    • टेनिस
    • एथ्लेटिक्स
    • आर्चरी
    • ब्याडमिण्टन
    • साइक्लिङ
    • ट्रयाथोलन
    • चेस
    • सुटिङ
    • भारत्तोलन
    • ह्याण्डबल
    • हक्की
    • पौडी
  • फुटबल
  • क्रिकेट
  • राखेप/एनओसी
  • अन्तर्राष्ट्रिय
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • शैक्षिक खेलकुद
  • अन्य
    • खेल परिचय
    • व्यक्तित्व
    • प्रतिभा
    • जानी राखौं
    • हस्ताक्षर
    • खेल कुराकानी
    • जीवन शैली
    • रोचक
    • कर्पोरेट खेलकुद
    • विविध खेल
    • फोटो फिचर
Search Here
Gyan Niketan School Gyan Niketan School
Reliance Recruitment Services Reliance Recruitment Services
राखेप/एनओसी
  • Home
  • राखेप/एनओसी
  • १८औँ एसियाली खेलकुदको प्याराग्लाइडिङमा युकेश भए सर्वोत्कृष्ट
१८औँ एसियाली खेलकुदको प्याराग्लाइडिङमा युकेश भए सर्वोत्कृष्ट
खेलकुद  मञ्‍च
खेलकुद मञ्‍च मंगलबार, असार १७, २०७६
Chelsea World School Chelsea World School
National School of Sciences National School of Sciences

काठमाडौं, असार १७ । दशरथचन्द मेधावी खेलाडी प्रतिभा पुरस्कार–२०७५ अन्तर्गत सर्वोत्कृष्ट खेलाडीको अवार्ड प्याराग्लाइडिङका युकेश गुरुङले जितेका छन् । युकेशले आज नगद १५ हजार रुपैयाँसहित प्रशंसापत्र प्राप्त गरेका हुन् ।

गत भदौमा इन्डोनेसियामा भएको १८औँ एसियाली खेलकुदअन्तर्गत प्याराग्लाइडिङको पुरुष टिम क्रस कन्ट्रीमा नेपालले ऐतिहासिक रजत जित्दा युकेश टोलीका महत्वपूर्ण खेलाडी थिए । अवार्ड आयोजक शहिद दशरथ चन्द मेमोरियल ट्रष्टले शहिद चन्दको जन्म जयन्तीको अवसरमा हरेक वर्ष सातै प्रदेशबाट १–१ खेलाडीको प्रतिनिधित्व हुने गरी विभिन्न विधामा अवार्ड प्रदान गर्दै आएको छ । युकेश गण्डकी प्रदेशबाट छनोटमा परेका हुन् ।

khel 2

त्यसैगरी, अन्य ६ प्रदेशका खेलाडीले उत्कृष्ट खेलाडीको अवार्ड पाए । प्रदेश १ बाट गल्फका टंकबहादुर कार्की, प्रदेश २ बाट एथलेटिक्सका अजितकुमार यादव र प्रदेश ३ बाट शारीरिक सुगठनका महेश्वर महर्जन पुरस्कृत भए । टंकले बंगलादेश एमेच्योर गल्फ च्याम्पियनसिप, अजितले हङकङमा भएको तेश्रो एसियाली जुनियर एथलेटिक्स च्याम्पियनसिप र महेश्वरले थाइल्यान्डमा भएको १०औँ विश्व शारीरिक सुगठन च्याम्पियनसिपमा स्वर्ण जितेका थिए ।

त्यस्तै प्रदेश ५ बाट राष्ट्रिय महिला फुटबल टिमकी कप्तान निरु थापा, कर्णाली प्रदेशबाट आईटीएफ तेक्वान्दोका दीपक विक र सुदूरपश्चिम प्रदेशबाट ब्याडमिन्टनका प्रिन्स दाहाल सम्मानित भए । निरुले विराटनगरमा भएको दोश्रो दक्षिण एसियाली महिला फुटबल च्याम्पियनसिपमा रजत तथा दीपकले भारतमा भएको अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिप र प्रिन्सले दुबइ ओपन इन्टरनेसनल ब्याडमिन्टन सिरिजमा स्वर्ण जितेका थिए । उत्कृष्ट सबैले १० हजार नगदसहित प्रशंसा पत्र पाए ।

सोही अवसर फरक क्षमता भएका दुई खेलाडीलाई पनि पुरस्कृत गरियो । एथलेटिक्सका अजय तामाङ र बोसियाकी महिमा कोइराला पुरस्कृत भए । दुबैले युएइमा भएको स्पेसल ओलम्पिक समर वल्र्ड गेम्समा नेपाललाई स्वर्ण दिलाएका थिए । उनीहरुलाई १० हजार नगद पुरस्कार र प्रशंसा पत्र प्रदान गरियो । राष्ट्रिय खेलकुद परिषद्(राखेप) हातामा भएको कार्यक्रममा आईटीएफका दीपक र एथलेटिक्सका अजित भने उपस्थित भएनन् ।

पूर्व प्रधानमन्त्री लोकेन्द्रबहादुर चन्द, युवा तथा खेलकुद मन्त्री जगतबहादुर सुनार (विश्वकर्मा), पूर्वमन्त्री लेखराज भट्ट, राखेपका उपाध्यक्ष पिताम्बर तिम्सिना, आयोजक ट्रष्टका अध्यक्ष कर्णबहादुर चन्दलगायतले उक्त कार्यक्रममा सो पुरस्कार वितरण गरेका थिए ।


प्रकाशित मिति: मंगलबार, असार १७, २०७६  १४:०७
#Khelkudmanch
Malpi institute Malpi institute
Jupiter Overseas Concern Jupiter Overseas Concern
प्रतिक्रिया दिनुहोस्
Brilliant College Brilliant College
Xavier Academy Xavier Academy
Kailashkut Multiple campus Kailashkut Multiple campus
थप राखेप/एनओसी
प्रधानमन्त्रीसंग राखेपको छलफल
प्रधानमन्त्रीसंग राखेपको छलफल सोमबार, माघ २७, २०८२
नेपाल ओलम्पिक कमिटीको २१ औं साधारण सभा सम्पन्न
नेपाल ओलम्पिक कमिटीको २१ औं साधारण सभा सम्पन्न सोमबार, पुस १४, २०८२
राखेपको १२४औं बोर्ड बैठक सम्पन्न
राखेपको १२४औं बोर्ड बैठक सम्पन्न बुधबार, पुस ९, २०८२
पारा तेक्वान्दोमा कास्य विजेता रेनुलाई राखेपको बधाई
पारा तेक्वान्दोमा कास्य विजेता रेनुलाई राखेपको बधाई मंगलबार, पुस ८, २०८२
पावरलिफ्टिङका खेलाडीहरु सम्मानित
पावरलिफ्टिङका खेलाडीहरु सम्मानित बुधबार, मंसिर २५, २०८२
सदस्य सचिव र विश्व एन्टी डोपीङ डाइरेक्टरबीच भेट
सदस्य सचिव र विश्व एन्टी डोपीङ डाइरेक्टरबीच भेट मंगलबार, मंसिर २४, २०८२
राखेप सदस्यसचिव रामचरित्रले गरे पदभार ग्रहण
राखेप सदस्यसचिव रामचरित्रले गरे पदभार ग्रहण शुक्रबार, मंसिर २०, २०८२
Navodit College Navodit College
ताजा समाचार
माउन्ट एभरेष्ट तेक्वान्दोमा केनिशलाई स्वर्ण
माउन्ट एभरेष्ट तेक्वान्दोमा केनिशलाई स्वर्ण खेलकुद मञ्‍च
प्रथम दक्षिण एसियाली तेक्वान्दो प्रतियोगिता यसै वर्ष
प्रथम दक्षिण एसियाली तेक्वान्दो प्रतियोगिता यसै वर्ष खेलकुद मञ्‍च
राजन अन्तर्राष्ट्रिय लेभल वान प्रशिक्षक
राजन अन्तर्राष्ट्रिय लेभल वान प्रशिक्षक खेलकुद मञ्‍च
टी-२० विश्वकपः स्कटल्यान्डमाथि नेपालको जित
टी-२० विश्वकपः स्कटल्यान्डमाथि नेपालको जित खेलकुद मञ्‍च
माउन्ट एभरेष्ट अन्तर्राष्ट्रिय तेक्वान्दोमा सुभाङ्गीलाई स्वर्ण
माउन्ट एभरेष्ट अन्तर्राष्ट्रिय तेक्वान्दोमा सुभाङ्गीलाई स्वर्ण खेलकुद मञ्‍च
Notice
अन्तर्राष्ट्रिय रग्बी सिरिजबारे पत्रकार सम्मेलन
अन्तर्राष्ट्रिय रग्बी सिरिजबारे पत्रकार सम्मेलन खेलकुद मञ्‍च
फुटबलकी कप्तान साम्बालाई सम्मान कार्यक्रम
फुटबलकी कप्तान साम्बालाई सम्मान कार्यक्रम खेलकुद मञ्‍च
राखेपको ६२औं वार्षिकोत्सव कार्यक्रम
राखेपको ६२औं वार्षिकोत्सव कार्यक्रम खेलकुद मञ्‍च
विश्व टिम टेबलटेनिस: दक्षिण एसियाली छनोट प्रतियोगिताको उद्घाटन
विश्व टिम टेबलटेनिस: दक्षिण एसियाली छनोट प्रतियोगिताको उद्घाटन खेलकुद मञ्‍च
एनएसजेएफको आयोजनामा बजाज पल्सर स्पोर्टस अवार्ड २०८१ घोषणा कार्यक्रम
एनएसजेएफको आयोजनामा बजाज पल्सर स्पोर्टस अवार्ड २०८१ घोषणा कार्यक्रम खेलकुद मञ्‍च
लोकप्रीय
  • Week
  • Month
एन्जीलालाई मनास्लुको सम्मान
एन्जीलालाई मनास्लुको सम्मान
प्याब्सन क्रिकेट लिगमा बागमती सेमिफाइनलमा
प्याब्सन क्रिकेट लिगमा बागमती सेमिफाइनलमा
टी–२० विश्वकपः नेपाल समूह चरणबाट बाहिरियो, वेष्ट इन्डिज सुपर एटमा
टी–२० विश्वकपः नेपाल समूह चरणबाट बाहिरियो, वेष्ट इन्डिज सुपर एटमा
खुम्बु ल्होसार कपमा आयोजक महेन्द्र ज्योति च्याम्पियन
खुम्बु ल्होसार कपमा आयोजक महेन्द्र ज्योति च्याम्पियन
नेपालले इटलीलाई दियो १२४ रनको लक्ष्य
नेपालले इटलीलाई दियो १२४ रनको लक्ष्य
भ्याली पब्लिक र ह्वाइट हेभेनको जित
भ्याली पब्लिक र ह्वाइट हेभेनको जित
खुम्बु र आमादब्लाको जित
खुम्बु र आमादब्लाको जित
गेटवेलाई क्याम्ब्रिज फुटसल उपाधि
गेटवेलाई क्याम्ब्रिज फुटसल उपाधि
एन्जीलालाई मनास्लुको सम्मान
एन्जीलालाई मनास्लुको सम्मान
झिल्टुङ क्रस कन्ट्री दौडमा अर्जुन र फुलमति पहिलो
झिल्टुङ क्रस कन्ट्री दौडमा अर्जुन र फुलमति पहिलो
Contact Us

Nepal Sports Group

P.O.Box: 8978 CPC 47, Kathmandu, Nepal
E-mail: khelkudmanch@gmail.com
URL: www.khelkudmanch.com

Phone

Phone/Fax: +977-1-4011733
Mobile: 9851020348 , 9841330284
Marketing: 9803264973, 9861535295
Gyanil Dhital, Marketing Manager

Our Team

S.P. Tripathee, President & Chief Editor
Main News
राजन अन्तर्राष्ट्रिय लेभल वान प्रशिक्षक
राजन अन्तर्राष्ट्रिय लेभल वान प्रशिक्षक बुधबार, फागुन ६, २०८२
प्रथम दक्षिण एसियाली तेक्वान्दो प्रतियोगिता यसै वर्ष
प्रथम दक्षिण एसियाली तेक्वान्दो प्रतियोगिता यसै वर्ष बुधबार, फागुन ६, २०८२
Photo Gallery
सान्तोस फर्किएका नेमारलाई भव्य स्वागत
सान्तोस फर्किएका नेमारलाई भव्य स्वागत आइतबार, माघ २०, २०८१
भारताथि नेपालको सानदार जित
भारताथि नेपालको सानदार जित बिहीबार, मंसिर २८, २०८०
यूएईलाई हराउँदै नेपाल १० वर्षपछि टि-२० विश्वकपमा
यूएईलाई हराउँदै नेपाल १० वर्षपछि टि-२० विश्वकपमा शुक्रबार, कात्तिक १७, २०८०
Like us on Facebook
Khelkudmanch
© 2026 Khelkudmanch. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्