Top Navigation
  • Home
  • About Us
    • About us
    • Background
    • History
    • Contact
  • Our Team
  • Contact
Main Navigation
  • गृहपृष्ठ
  • बिबिध खेल
    • भलिबल
    • फुटसल
    • बास्केटबल
    • टेबलटेनिस
    • तेक्वान्दो
    • कराँते
    • बक्सिङ
    • जुडो
    • उस्सु
    • टेनिस
    • एथ्लेटिक्स
    • आर्चरी
    • ब्याडमिण्टन
    • साइक्लिङ
    • ट्रयाथोलन
    • चेस
    • सुटिङ
    • भारत्तोलन
    • ह्याण्डबल
    • हक्की
    • पौडी
  • फुटबल
  • क्रिकेट
  • राखेप/एनओसी
  • अन्तर्राष्ट्रिय
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • शैक्षिक खेलकुद
  • अन्य
    • खेल परिचय
    • व्यक्तित्व
    • प्रतिभा
    • जानी राखौं
    • हस्ताक्षर
    • खेल कुराकानी
    • जीवन शैली
    • रोचक
    • कर्पोरेट खेलकुद
    • विविध खेल
    • फोटो फिचर
Khelkudmanch
X-AGE Nepal X-AGE Nepal
  • गृहपृष्ठ
  • बिबिध खेल
    • भलिबल
    • फुटसल
    • बास्केटबल
    • टेबलटेनिस
    • तेक्वान्दो
    • कराँते
    • बक्सिङ
    • जुडो
    • उस्सु
    • टेनिस
    • एथ्लेटिक्स
    • आर्चरी
    • ब्याडमिण्टन
    • साइक्लिङ
    • ट्रयाथोलन
    • चेस
    • सुटिङ
    • भारत्तोलन
    • ह्याण्डबल
    • हक्की
    • पौडी
  • फुटबल
  • क्रिकेट
  • राखेप/एनओसी
  • अन्तर्राष्ट्रिय
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • शैक्षिक खेलकुद
  • अन्य
    • खेल परिचय
    • व्यक्तित्व
    • प्रतिभा
    • जानी राखौं
    • हस्ताक्षर
    • खेल कुराकानी
    • जीवन शैली
    • रोचक
    • कर्पोरेट खेलकुद
    • विविध खेल
    • फोटो फिचर
Search Here
Gyan Niketan School Gyan Niketan School
Reliance Recruitment Services Reliance Recruitment Services
IPL
  • Home
  • IPL
  • दिल्ली र हैदरवाद बिच भिडन्त- सन्दिपको सम्भावना न्यून
दिल्ली र हैदरवाद बिच भिडन्त- सन्दिपको सम्भावना न्यून
आयुश ढुङेल
आयुश ढुङेल 2076-01-25
Chelsea World School Chelsea World School
National School of Sciences National School of Sciences

२५ वैशाख, काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट प्रतियोगिताको इलिमिनेटर राउण्डमा आज दिल्ली क्यापिटल्सले सनराइजर्स हैदरावादसँग प्रतिस्पर्धा गर्दैछ ।

आज राति ७ बजेर ४५ मिनेटमा आईपीएलको प्लेअफअन्तर्गत यो खेल हुन लागेको हो । दुबै टिम जित हात पार्दै दोस्रो क्वालिफायरमा प्रवेश गर्न आतुर छन् ।

दिल्लीले जारी आईपीएलको लिग चरणमा १४ खेलबाट ९ खेलमा जित र पाँच खेलमा हार ब्यहोर्दै १८ अंक बनाएर तेस्रो स्थान कब्जा गरेको थियो । यता, हैदरावादलाई भने यो पटक भाग्यले साथ दियो । मुम्बईले कोलकत्ता नाइट राइडर्सलाई पराजित गरेसँगै हैदरावाद प्लेअफमा पुगेको हो । यदी कोलकत्ताले जितेको भए हैदरावाद आउट हुने थियो ।

हैदरावादले १४ खेलमध्ये ६ खेलमा जित र ८ खेलमा हार ब्यहोर्दै १२ अंक बनाएको थियो । १२ नै अंक बनाएको कोलकत्ता र किंग्स इलाभेन पञ्जाब भने नेट रनरेटमा पछि पर्दै आईपीएलबाट बाहिरिएका हुन् ।

हैदरावाद र दिल्ली दुबैले लिग चरणको खेलमा नतिजा बाँडेका थिए । दिल्लीले होम गेममा हैदरावादसँग ५ विकेटले पराजय भोगेको थियो । तर अवे खेलमा भने दिल्लीले हैदरावादलाई ३९ रनले पराजित गरेको थियो ।

जारी आइपिएलमा दिल्ली १४ खेलमा ९ मा जित र ५ हारका साथ तेस्रो स्थानमा रहँदै एलिमीनेटर खेल्न लागेको हो । हैदरावाद भने १४ खेलमा ६ जितर ८ हारका साथ अन्तिम चारमा रहदै एलिमीनेटरको लागि मौका पाएको थियो ।आइपिएलमा दिल्लीबाट श्रेयस ऐर,ऋषभ पन्त,शिखर धवन,ईशान्त शर्मा,पृथ्वी शाले राम्रो प्रर्दशन गरि रहेका छन् । मनिष पान्ड्या,केन विलियम्सन,राशिद खान,खलिल अहमिद मुख्य हतियार हुन् ।सर्वाधिक रन बनाउने ओपनर डेविड वार्नर अष्टे«लिया र जोनी बेयरस्ट्रो विश्वकपको लागि इंग्ल्यान्ड फर्किएपछि हैदरावाद समस्या छ । त्यस्तै चोटका कारण जारी आइपिएलमा सर्वाधिक विकेट लिने तीब्र गतिका बलर कागिसो रबाडा दक्षिण अफ्रिका फर्किएपछि दिल्लीलाई पनि ठूलो धक्का लागेको छ ।

आज  राति हुने यस खेलमा सन्दीपको सम्भावना न्यून रहेको छ । पछिल्ला दुई खेलमा कमजोर प्रदर्शनका कारण सन्दीपलाई  दुई खेलमा बेन्चमा राखिएको थियो ।

  अहिलेसम्म ६ खेलबाट ८ विकेट लिएका सन्दीपले पछिल्लो पटक रोयल च्यालेन्जर्स बेंग्लोरविरुद्ध खेलद। महंगो बलिङ गरी कुनै विकेट लिन सकेनन् । त्यसपछि दिल्लीले उनलाई प्लेइङ सेटमा राखेको छैन ।यस खेलमा पनि सन्दीपले खेल्न पाउने मौका निकै कम रहेको बताइन्छ । किनभने पछिल्लो समयमा दुई भारतीय स्पिनर अमित मिश्र, अक्षर पटेलले उत्कृष्ट बलिङ गरिरहेका छन् । फेरी क्ष्एीको नियम अनुसार चार विदेशी खेलाडीको कोटामा पर्न सन्दीपले किमो पाउल, ट्रेन्ट बोल्ट, कोलिन मुन्रो, कोलिन इन्ग्राम, सेफर्न रुथरफोर्ड र किमो पाउलमध्ये प्रश्पिर्दा गर्नुपर्ने हुन्छ । प्रमुख बलर कंगिसो रबाडा र अलराउन्डर क्रिस मोरिस भने म्याचमा उपलब्ध छैनन् ।

दिल्लीले रबाडाको स्थानमा ट्रेन्ट बोल्टलाई खेलाउने पक्का जस्तै छ । ब्याटिङ पनि गर्न सक्ने भएकाले किमो पाउलले पनि मौका पाउन सक्छन् । इन्ग्रामले पनि हरेक म्याचमा खेल्दै आएका छन् । यस्तै सेफर्न रुथरफोर्डलाई पनि प्लेइङ ११ मा राखिने सम्भावना छ । त्यसैले सन्दीप यसपाली पनि बेन्चमै बस्नुपर्ने हुन सक्छ ।

यदि आजको म्याचमा दिल्ली हार्योह भने उसको यो आईपीएल यात्रा समाप्त हुनेछ । जितेको खण्डमा चेन्नई सुपरकिङ्ससँग फाइनलका लागि प्रतिस्पर्धा गर्नेछ ।


प्रकाशित मिति: बुधबार, वैशाख २५, २०७६  १५:०५
#Cricket
Malpi institute Malpi institute
Jupiter Overseas Concern Jupiter Overseas Concern
प्रतिक्रिया दिनुहोस्
Munasri Construction Munasri Construction
थप IPL
मेस्सीको दुई गोलको मद्देतले पीएसजीको जित
मेस्सीको दुई गोलको मद्देतले पीएसजीको जित 2079-02-1
दिल्लीलाई पराजित गर्दै मुम्बई बन्यो च्याम्पियन: आईपीएल
दिल्लीलाई पराजित गर्दै मुम्बई बन्यो च्याम्पियन: आईपीएल 2077-7-26
पञ्जाबविरुद्ध हैदराबादको ठूलो जीत, तेस्रो स्थानमा उक्लियो
पञ्जाबविरुद्ध हैदराबादको ठूलो जीत, तेस्रो स्थानमा उक्लियो 2077-6-23
सन्दीपको दिल्लीे यात्रा
सन्दीपको दिल्लीे यात्रा 2076-01-30
को हुने छ  सफल फ्रान्चाइज टोली ?
को हुने छ सफल फ्रान्चाइज टोली ? 2076-01-29
Top 5 Batsmen Who Have Taken Season 11 to a Different Level
Top 5 Batsmen Who Have Taken Season 11 to a Different Level 2076-01-25
Navodit College Navodit College
ताजा समाचार
जोन डेवी कपमा पाँच टिम च्याम्पियन
जोन डेवी कपमा पाँच टिम च्याम्पियन खेलकुद मञ्‍च
नेपाली करातेलाई जापानमा २ स्वर्णसहित ६ पदक
नेपाली करातेलाई जापानमा २ स्वर्णसहित ६ पदक खेलकुद मञ्‍च
धिरेनलाई वडा अध्यक्ष कप चेसको उपाधि
धिरेनलाई वडा अध्यक्ष कप चेसको उपाधि खेलकुद मञ्‍च
मोहमद र केनिशलाई अन्तर्राष्ट्रिय युथ तेक्वान्दो च्याम्पियनसिपमा स्वर्ण
मोहमद र केनिशलाई अन्तर्राष्ट्रिय युथ तेक्वान्दो च्याम्पियनसिपमा स्वर्ण खेलकुद मञ्‍च
तेन्जिङले दिए उत्साह, २० औं एसियाली खेलकुदमा नेपाललाई पहिलो पदक
तेन्जिङले दिए उत्साह, २० औं एसियाली खेलकुदमा नेपाललाई पहिलो पदक खेलकुद मञ्‍च
Notice
अन्तर्राष्ट्रिय रग्बी सिरिजबारे पत्रकार सम्मेलन
अन्तर्राष्ट्रिय रग्बी सिरिजबारे पत्रकार सम्मेलन खेलकुद मञ्‍च
फुटबलकी कप्तान साम्बालाई सम्मान कार्यक्रम
फुटबलकी कप्तान साम्बालाई सम्मान कार्यक्रम खेलकुद मञ्‍च
राखेपको ६२औं वार्षिकोत्सव कार्यक्रम
राखेपको ६२औं वार्षिकोत्सव कार्यक्रम खेलकुद मञ्‍च
विश्व टिम टेबलटेनिस: दक्षिण एसियाली छनोट प्रतियोगिताको उद्घाटन
विश्व टिम टेबलटेनिस: दक्षिण एसियाली छनोट प्रतियोगिताको उद्घाटन खेलकुद मञ्‍च
एनएसजेएफको आयोजनामा बजाज पल्सर स्पोर्टस अवार्ड २०८१ घोषणा कार्यक्रम
एनएसजेएफको आयोजनामा बजाज पल्सर स्पोर्टस अवार्ड २०८१ घोषणा कार्यक्रम खेलकुद मञ्‍च
लोकप्रीय
  • Week
  • Month
तेन्जिङले दिए उत्साह, २० औं एसियाली खेलकुदमा नेपाललाई पहिलो पदक
तेन्जिङले दिए उत्साह, २० औं एसियाली खेलकुदमा नेपाललाई पहिलो पदक
एसियाली खेलकुद : महिला कबड्डीमा नेपालको विजयी सुरुवात
एसियाली खेलकुद : महिला कबड्डीमा नेपालको विजयी सुरुवात
मोहमद र केनिशलाई अन्तर्राष्ट्रिय युथ तेक्वान्दो च्याम्पियनसिपमा स्वर्ण
मोहमद र केनिशलाई अन्तर्राष्ट्रिय युथ तेक्वान्दो च्याम्पियनसिपमा स्वर्ण
धिरेनलाई वडा अध्यक्ष कप चेसको उपाधि
धिरेनलाई वडा अध्यक्ष कप चेसको उपाधि
नेपाली करातेलाई जापानमा २ स्वर्णसहित ६ पदक
नेपाली करातेलाई जापानमा २ स्वर्णसहित ६ पदक
गोल्डेन पिक, विच किड्स र ज्ञान निकेतनलाई उपाधि
गोल्डेन पिक, विच किड्स र ज्ञान निकेतनलाई उपाधि
माफ बास्केटबलमा ४४ टोली
माफ बास्केटबलमा ४४ टोली
चन्द्रागिरी टिम च्याम्पियन
चन्द्रागिरी टिम च्याम्पियन
संस्कृति, निस्ट र डाफोडिललाई आईडब्लुएस कप
संस्कृति, निस्ट र डाफोडिललाई आईडब्लुएस कप
तेन्जिङले दिए उत्साह, २० औं एसियाली खेलकुदमा नेपाललाई पहिलो पदक
तेन्जिङले दिए उत्साह, २० औं एसियाली खेलकुदमा नेपाललाई पहिलो पदक
Contact Us

Nepal Sports Group

P.O.Box: 8978 CPC 47, Kathmandu, Nepal
E-mail: khelkudmanch@gmail.com
URL: www.khelkudmanch.com

Phone

Phone/Fax: +977-1-4011733
Mobile: 9851020348 , 9841330284
Marketing: 9803264973, 9861535295
Gyanil Dhital, Marketing Manager

Our Team

S.P. Tripathee, President & Chief Editor
Main News
मोहमद र केनिशलाई अन्तर्राष्ट्रिय युथ तेक्वान्दो च्याम्पियनसिपमा स्वर्ण
मोहमद र केनिशलाई अन्तर्राष्ट्रिय युथ तेक्वान्दो च्याम्पियनसिपमा स्वर्ण सोमबार, असोज १२, २०८३
धिरेनलाई वडा अध्यक्ष कप चेसको उपाधि
धिरेनलाई वडा अध्यक्ष कप चेसको उपाधि सोमबार, असोज १२, २०८३
नेपाली करातेलाई जापानमा २ स्वर्णसहित ६ पदक
नेपाली करातेलाई जापानमा २ स्वर्णसहित ६ पदक सोमबार, असोज १२, २०८३
Photo Gallery
नेपाल एसीसी प्रिमियर कप च्याम्पियन, एसिया कपमा छनोट
नेपाल एसीसी प्रिमियर कप च्याम्पियन, एसिया कपमा छनोट शनिबार, भदौ २७, २०८३
आर्मीले जित्याे पिएम कपकाे उपाधि
आर्मीले जित्याे पिएम कपकाे उपाधि शुक्रबार, वैशाख ४, २०८३
एरिका गुरुङ तमु धीको सद्भावना दूत
एरिका गुरुङ तमु धीको सद्भावना दूत सोमबार, चैत ९, २०८२
Like us on Facebook
Khelkudmanch
© 2026 Khelkudmanch. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्