Top Navigation
  • Home
  • About Us
    • About us
    • Background
    • History
    • Contact
  • Our Team
  • Contact
Main Navigation
  • गृहपृष्ठ
  • बिबिध खेल
    • भलिबल
    • फुटसल
    • बास्केटबल
    • टेबलटेनिस
    • तेक्वान्दो
    • कराँते
    • बक्सिङ
    • जुडो
    • उस्सु
    • टेनिस
    • एथ्लेटिक्स
    • आर्चरी
    • ब्याडमिण्टन
    • साइक्लिङ
    • ट्रयाथोलन
    • चेस
    • सुटिङ
    • भारत्तोलन
    • ह्याण्डबल
    • हक्की
    • पौडी
  • फुटबल
  • क्रिकेट
  • राखेप/एनओसी
  • अन्तर्राष्ट्रिय
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • शैक्षिक खेलकुद
  • अन्य
    • खेल परिचय
    • व्यक्तित्व
    • प्रतिभा
    • जानी राखौं
    • हस्ताक्षर
    • खेल कुराकानी
    • जीवन शैली
    • रोचक
    • कर्पोरेट खेलकुद
    • विविध खेल
    • फोटो फिचर
Khelkudmanch
X-AGE Nepal X-AGE Nepal
  • गृहपृष्ठ
  • बिबिध खेल
    • भलिबल
    • फुटसल
    • बास्केटबल
    • टेबलटेनिस
    • तेक्वान्दो
    • कराँते
    • बक्सिङ
    • जुडो
    • उस्सु
    • टेनिस
    • एथ्लेटिक्स
    • आर्चरी
    • ब्याडमिण्टन
    • साइक्लिङ
    • ट्रयाथोलन
    • चेस
    • सुटिङ
    • भारत्तोलन
    • ह्याण्डबल
    • हक्की
    • पौडी
  • फुटबल
  • क्रिकेट
  • राखेप/एनओसी
  • अन्तर्राष्ट्रिय
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • शैक्षिक खेलकुद
  • अन्य
    • खेल परिचय
    • व्यक्तित्व
    • प्रतिभा
    • जानी राखौं
    • हस्ताक्षर
    • खेल कुराकानी
    • जीवन शैली
    • रोचक
    • कर्पोरेट खेलकुद
    • विविध खेल
    • फोटो फिचर
Search Here
Gyan Niketan School Gyan Niketan School
Reliance Recruitment Services Reliance Recruitment Services
विविध खेल
  • Home
  • विविध खेल
  • एक दिवसीय क्रिकेट जेठमा
एक दिवसीय क्रिकेट जेठमा २४ दिन हुने
खेलकुद  मञ्‍च
खेलकुद मञ्‍च 2076-01-25
आयोजित पत्रकार सम्मेलन
Chelsea World School Chelsea World School

प्रधानमन्त्री कप एक दिवसीय क्रिकेट जेठमा
काठमाडौें,
राष्ट्रिय खेलकुद परिषद् (राखेप) को आयोजना तथा नेपालय इन्टरनेसनलको व्यवस्थापनमा तेश्रो प्रधानमन्त्री कप एकदिवसीय पुरुष क्रिकेट प्रतियोगिता जेठमा पहिलो साता हुने तय भएको छ ।
प्रतियोगिता जेठ १ देखि २४ गतेसम्म कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने आइतबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।
प्रतियोगितामा हरेक दिन १ खेल हुनेछ । प्रतियोगितामा ३ विभागीय र ७ प्रदेश गरी १० टिमको सहभागिता हुनेछ । १० टिमलाई दुई समूहमा विभाजन गरी लिग कम नकआउट आधारमा खेल खेलाइने छ । समूहका शीर्ष २ टिमले सेमिफाइनलमा स्थान बनाउनेछन् ।
प्रतियोगिताको कुल बजेट १ करोड ७५ लाख रुपैयाँ रहेको छ । त्यसमा परिषद्ले ८० लाख रुपैयाँ उपलब्ध गराउनेछ भने बाँकी रकम नेपालय इन्टरनेसनलले जुटाउनेछ ।
प्रतियोगिताको पुरस्कारका लागि मात्र करिब ५० लाख रुपैयाँ खर्च हुनेछ । विजेताले २० लाख पाउने छ भने उपविजेताले १० लाख प्राप्त गर्नेछ । त्यस्तै प्रतियोगिताकै उत्कृष्ट खेलाडीले एक मोटरसाइकल प्राप्त गर्ने छ भने उत्कृष्ट ब्याट्सम्यान र उत्कृष्ट बलरले समान ५०–५० हजार रुपैयाँ पुरस्कार पाउने छन् ।
यसैगरी खेल हेर्न पुग्ने दर्शकलाई ‘सिंगल ह्यान्डेड’ क्याच लिएमा ५० हजार नगद पुरस्कारको व्यवस्था गरिएको छ ।
प्रतियोगिता सञ्चालन गर्ने सम्बन्धमा नेपालय इन्टरनेसनल र राखेपबीच पत्रकार सम्मेलन मै सम्झौता पत्रमा हस्ताक्षर समेत भएको छ । समम्झौता पत्रमा राखेपका सदस्य–सचिव केशबकुमार विष्ट र नेपालय इन्टरनेसनलका तर्फबाट सुवासचन्द्र प्रधानले हस्ताक्षर गरे । सम्झौता यसै प्रतियोगिता आयोजना गर्नका लागि रहेको सदस्यसचिव विष्टले बताए । सदस्य–सचिव विष्टले ५० ओभरको खेल नभइरहेका बेला यस्तो प्रतियोगिताले नेपाली क्रिकेटको विकासमा योगदान पुग्ने धारणा व्यक्त गर्दै पुरस्कारको रकम र मैदानको खर्च राखेपले व्यहोर्न पनि प्रष्ट पारे ।
नेपालय इन्टरनेसनका प्रधानले नेपालले एक दिवसीय मान्यता पाए पनि ५० ओभरको खेल हुन नसकिरहेको अवस्थामा यस्तो प्रतियोगिताले खेलाडीलाई फाइदा पुग्ने बताए । अब नेपालले टेस्ट मान्यता प्राप्त गर्ने तर्फ तयारी गर्नु पर्ने बेला भएकाले नेपालय इन्टरनेश्नलले प्रतियोगिताको सुरुआत गरेको पनि बताए ।


प्रकाशित मिति: मंगलबार, वैशाख २४, २०७६  १६:०५
#Khelkudmanch
Malpi institute Malpi institute
Jupiter Overseas Concern Jupiter Overseas Concern
प्रतिक्रिया दिनुहोस्
Brilliant College Brilliant College
Xavier Academy Xavier Academy
Kailashkut Multiple campus Kailashkut Multiple campus
थप विविध खेल
बक्सिङ महासंघको साधारण सभा सम्पन्न
बक्सिङ महासंघको साधारण सभा सम्पन्न शुक्रबार, कात्तिक १, २०८२
विश्व कराते छनोटमा नेपालका चार खेलाडी
विश्व कराते छनोटमा नेपालका चार खेलाडी बुधबार, असोज २९, २०८२
नेपाल कबड्डी लिगको सिजन २ का लागि ५ सय १२ नेपाली खेलाडी दर्ता
नेपाल कबड्डी लिगको सिजन २ का लागि ५ सय १२ नेपाली खेलाडी दर्ता मंगलबार, असोज २८, २०८२
थापाले विश्व आईटीएफमा खेल खेलाए
थापाले विश्व आईटीएफमा खेल खेलाए सोमबार, असोज २७, २०८२
प्रहरी महिला संघद्वारा एरिका सम्मानित
प्रहरी महिला संघद्वारा एरिका सम्मानित सोमबार, असोज २७, २०८२
केभिआर समिट च्यालेन्जसमा डेनियर र एनी पहिलो
केभिआर समिट च्यालेन्जसमा डेनियर र एनी पहिलो आइतबार, असोज २६, २०८२
एभरेस्ट महिला भलिबल लिग: घरेलु टोली पोखरा लुम्बिनीसँग पराजित
एभरेस्ट महिला भलिबल लिग: घरेलु टोली पोखरा लुम्बिनीसँग पराजित आइतबार, भदौ २२, २०८२
Navodit College Navodit College
ताजा समाचार
अपराजित रहँदै नेपाल टी-२० विश्व कप छनोट च्याम्पियन
अपराजित रहँदै नेपाल टी-२० विश्व कप छनोट च्याम्पियन खेलकुद मञ्‍च
बक्सिङ महासंघको साधारण सभा सम्पन्न
बक्सिङ महासंघको साधारण सभा सम्पन्न खेलकुद मञ्‍च
खेलाडीको स्वास्थ्य उपचारका लागि राखेप र नाम्सबीच सहकार्य
खेलाडीको स्वास्थ्य उपचारका लागि राखेप र नाम्सबीच सहकार्य खेलकुद मञ्‍च
फ्रिडम फाइटर ‘बी’ लाई भेट्रान फुटबलको उपाधि
फ्रिडम फाइटर ‘बी’ लाई भेट्रान फुटबलको उपाधि खेलकुद मञ्‍च
टी-२० विश्वकप छनोट : ओमानलाई हराउँदै अपराजित नेपाल शीर्षस्थानमा
टी-२० विश्वकप छनोट : ओमानलाई हराउँदै अपराजित नेपाल शीर्षस्थानमा खेलकुद मञ्‍च
Notice
अन्तर्राष्ट्रिय रग्बी सिरिजबारे पत्रकार सम्मेलन
अन्तर्राष्ट्रिय रग्बी सिरिजबारे पत्रकार सम्मेलन खेलकुद मञ्‍च
फुटबलकी कप्तान साम्बालाई सम्मान कार्यक्रम
फुटबलकी कप्तान साम्बालाई सम्मान कार्यक्रम खेलकुद मञ्‍च
राखेपको ६२औं वार्षिकोत्सव कार्यक्रम
राखेपको ६२औं वार्षिकोत्सव कार्यक्रम खेलकुद मञ्‍च
विश्व टिम टेबलटेनिस: दक्षिण एसियाली छनोट प्रतियोगिताको उद्घाटन
विश्व टिम टेबलटेनिस: दक्षिण एसियाली छनोट प्रतियोगिताको उद्घाटन खेलकुद मञ्‍च
एनएसजेएफको आयोजनामा बजाज पल्सर स्पोर्टस अवार्ड २०८१ घोषणा कार्यक्रम
एनएसजेएफको आयोजनामा बजाज पल्सर स्पोर्टस अवार्ड २०८१ घोषणा कार्यक्रम खेलकुद मञ्‍च
लोकप्रीय
  • Week
  • Month
टी-२० विश्वकप छनोट : ओमानलाई हराउँदै अपराजित नेपाल शीर्षस्थानमा
टी-२० विश्वकप छनोट : ओमानलाई हराउँदै अपराजित नेपाल शीर्षस्थानमा
अपराजित रहँदै नेपाल टी-२० विश्व कप छनोट च्याम्पियन
अपराजित रहँदै नेपाल टी-२० विश्व कप छनोट च्याम्पियन
दिपेन्द्रको उत्कृष्टतामा यूएईमाथि नेपालको रोमाञ्चक जित
दिपेन्द्रको उत्कृष्टतामा यूएईमाथि नेपालको रोमाञ्चक जित
खेलाडीको स्वास्थ्य उपचारका लागि राखेप र नाम्सबीच सहकार्य
खेलाडीको स्वास्थ्य उपचारका लागि राखेप र नाम्सबीच सहकार्य
थापाले विश्व आईटीएफमा खेल खेलाए
थापाले विश्व आईटीएफमा खेल खेलाए
टी-२० विश्वकप छनोट : ओमानलाई हराउँदै अपराजित नेपाल शीर्षस्थानमा
टी-२० विश्वकप छनोट : ओमानलाई हराउँदै अपराजित नेपाल शीर्षस्थानमा
टी-२० विश्वकप छनोट : जापानलाई हराउँदै नेपाल समूह विजेता
टी-२० विश्वकप छनोट : जापानलाई हराउँदै नेपाल समूह विजेता
अपराजित रहँदै नेपाल टी-२० विश्व कप छनोट च्याम्पियन
अपराजित रहँदै नेपाल टी-२० विश्व कप छनोट च्याम्पियन
दिपेन्द्रको उत्कृष्टतामा यूएईमाथि नेपालको रोमाञ्चक जित
दिपेन्द्रको उत्कृष्टतामा यूएईमाथि नेपालको रोमाञ्चक जित
आईसीसी टी–२० विश्वकप छनोटमा नेपालको विजयी सुरुआत
आईसीसी टी–२० विश्वकप छनोटमा नेपालको विजयी सुरुआत
Contact Us

Nepal Sports Group

P.O.Box: 8978 CPC 47, Kathmandu, Nepal
E-mail: khelkudmanch@gmail.com
URL: www.khelkudmanch.com

Phone

Phone/Fax: +977-1-4011733
Mobile: 9851020348 , 9841330284
Marketing: 9803264973, 9861535295
Gyanil Dhital, Marketing Manager

Our Team

S.P. Tripathee, President & Chief Editor
Main News
अपराजित रहँदै नेपाल टी-२० विश्व कप छनोट च्याम्पियन
अपराजित रहँदै नेपाल टी-२० विश्व कप छनोट च्याम्पियन शुक्रबार, कात्तिक १, २०८२
Photo Gallery
सान्तोस फर्किएका नेमारलाई भव्य स्वागत
सान्तोस फर्किएका नेमारलाई भव्य स्वागत आइतबार, माघ २०, २०८१
भारताथि नेपालको सानदार जित
भारताथि नेपालको सानदार जित बिहीबार, मंसिर २८, २०८०
यूएईलाई हराउँदै नेपाल १० वर्षपछि टि-२० विश्वकपमा
यूएईलाई हराउँदै नेपाल १० वर्षपछि टि-२० विश्वकपमा शुक्रबार, कात्तिक १७, २०८०
Like us on Facebook
Khelkudmanch
© 2025 Khelkudmanch. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्