Top Navigation
  • Home
  • About Us
    • About us
    • Background
    • History
    • Contact
  • Our Team
  • Contact
Main Navigation
  • गृहपृष्ठ
  • बिबिध खेल
    • भलिबल
    • फुटसल
    • बास्केटबल
    • टेबलटेनिस
    • तेक्वान्दो
    • कराँते
    • बक्सिङ
    • जुडो
    • उस्सु
    • टेनिस
    • एथ्लेटिक्स
    • आर्चरी
    • ब्याडमिण्टन
    • साइक्लिङ
    • ट्रयाथोलन
    • चेस
    • सुटिङ
    • भारत्तोलन
    • ह्याण्डबल
    • हक्की
    • पौडी
  • फुटबल
  • क्रिकेट
  • राखेप/एनओसी
  • अन्तर्राष्ट्रिय
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • शैक्षिक खेलकुद
  • अन्य
    • खेल परिचय
    • व्यक्तित्व
    • प्रतिभा
    • जानी राखौं
    • हस्ताक्षर
    • खेल कुराकानी
    • जीवन शैली
    • रोचक
    • कर्पोरेट खेलकुद
    • विविध खेल
    • फोटो फिचर
Khelkudmanch
X-AGE Nepal X-AGE Nepal
  • गृहपृष्ठ
  • बिबिध खेल
    • भलिबल
    • फुटसल
    • बास्केटबल
    • टेबलटेनिस
    • तेक्वान्दो
    • कराँते
    • बक्सिङ
    • जुडो
    • उस्सु
    • टेनिस
    • एथ्लेटिक्स
    • आर्चरी
    • ब्याडमिण्टन
    • साइक्लिङ
    • ट्रयाथोलन
    • चेस
    • सुटिङ
    • भारत्तोलन
    • ह्याण्डबल
    • हक्की
    • पौडी
  • फुटबल
  • क्रिकेट
  • राखेप/एनओसी
  • अन्तर्राष्ट्रिय
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • शैक्षिक खेलकुद
  • अन्य
    • खेल परिचय
    • व्यक्तित्व
    • प्रतिभा
    • जानी राखौं
    • हस्ताक्षर
    • खेल कुराकानी
    • जीवन शैली
    • रोचक
    • कर्पोरेट खेलकुद
    • विविध खेल
    • फोटो फिचर
Search Here
Gyan Niketan School Gyan Niketan School
Reliance Recruitment Services Reliance Recruitment Services
विविध खेल
  • Home
  • विविध खेल
  • कृष्ण प्रसाद भट्टराई स्मृति राष्ट्रिय करातेमा पुलिस च्याम्पियन
कृष्ण प्रसाद भट्टराई स्मृति राष्ट्रिय करातेमा पुलिस च्याम्पियन
खेलकुद  मञ्‍च
खेलकुद मञ्‍च आइतबार, चैत २९, २०८२
Chelsea World School Chelsea World School
National School of Sciences National School of Sciences

काठमाडौं । नेपाल पुलिस क्लब पाँचौँ कृष्ण प्रसाद भट्टराई स्मृति राष्ट्रिय कराते प्रतियोगिताको टिम च्याम्पियन बनेको छ । ७ स्वर्ण, समान ३ रजत र कास्यसहित १३ पदकका साथ च्याम्पियन बनेको छ । एपिएफ दोस्रो र त्रिभुवन आर्मी क्लब तेस्रो भएको छ ।

एपिएफले ६ स्वर्ण, ३ रजत र ४ कास्य सहित १३ पदक जित्यो म आर्मीले ४ स्वर्ण, ६ रजत र १ कास्य पदक प्राप्त गर्न सफल भयो । सातदोबाटो स्थित कराते एकेडेमीमा सबै १७ वटा इभेन्टको फाइनल आज भएको हो ।

पुरुष ५० केजीमा पुलिसका राकेश मानन्धरले स्वर्ण पदक जिते । राकेशले फाइनलमा गण्डकी प्रदेशका बमिन गुरुङलाई ६-१ ले हराए । सुदूरपश्चिम प्रदेशका गजेन्द्र साउद र नेपाल पुलिस क्लबका सुजन तामाङले कास्य पदक जितेका छन् ।

पुरुष ८४ केजी मुनिको तौल समूहमा एपिएफका मोहम्मद शेखु आलमले स्वर्ण पदक जितेका छन् । शेखु फाइनलमा कृष्ण बुढा मगरलाई ७-० ले हराए ।

पुलिसका सुरज राजबाहक त गण्डकीका रोशन गरन्जाले कास्य पदक प्राप्त गरे । महिला ६८ केजी मुनिको तौल समूहको फाइनलमा पुलिसकी आशिका राईले आर्मीकी सम्पदा केसीलाई १-० ले हराउँदै स्वर्ण पदक जितिन् ।

लुम्बिनीकी रबिना घर्ती मगर र बागमतीकी उरुषा पहारीले कास्य पदक प्राप्त गरिन् । महिला ४५ केजी मुनिको तौल समूहमा पुलिसकी वर्षा बुढा मगरले स्वर्ण पदक जितिन् । वर्षाले फाइनलमा एपिएफकी आस्था लुहारलाई ९-० ले पराजित गरिन् ।

मधेशकी अज्मी अली त लुम्बिनीकी बिन्दु जिएमले कास्य पदक प्राप्त गरे । पुरुष ५५ केजी तौल समूहमा एलोन श्रेष्ठ च्याम्पियन भएका छन् । एलोनले फाइनलमा बागमतीका निशान घिसिङलाई ६-४ ले हराए ।

गण्डकीका सन्दीप तामाङ र कोशीका अरुण कुमार लिम्बूले कास्य पदक जिते । महिला ५० केजी मुनिको तौल समूहको फाइनलमा एपिएफकी अन्जली महर्जनले बागमतीकी पर्वती श्रेष्ठलाई ९-१ ले हराउँदै स्वर्ण पदक जितेकी छिन् ।

आर्मीकी नविना  डिमडुङ र मधेशकी मनिता मोक्तानले कास्य पदक जिते । पुरुष ६० केजी मुनिको तौल समूहमा एपिएफका मीनबहादुर तामाङले स्वर्ण पदक जिते । मीनबहादुरले फाइनलमा मधेशका रितेश थिङलाई ७-० ले हराए ।

बागमतीका सुबिन सुनार र सुदूरपश्चिमका विष्णु विकले कास्य पदक प्राप्त गरे । महिला ५५ केजी मुनिको तौल समूहमा आर्मीकी प्रियंका शाहीले पुलिसकी सविना श्रेष्ठलाई ७-२ ले हराउँदै स्वर्ण पदक जितेकी हुन् ।

गण्डकीकी निशा पुन मगर र सृजना खुलालले कास्य पदक प्राप्त गरे । पुरुष ६७ केजी मुनिको तौल समूहमा एपिएफका प्रदीप बैजाली प्रदीप मगरले स्वर्ण पदक जिते । उनले फाइनलमा पुलिसका सन्तोष श्रेष्ठ लाई ५-२ ले हराए ।

कोशीका सन्देश मगर र बागमतीका मिलन नेपालीले कास्य पदक प्राप्त गरे । महिला ६१ केजी मुनिको तौल समूहमा पुलिसकी निरुपा तामाङ दोङले स्वर्ण पदक जितिन् । निरुपाले फाइनलमा श्रद्धा सुनार लाई ८-३ ले हराएकी हुन् ।

एपिएफकी सोनिया तिरुवा र रन्जना चाम्लिङले कास्य पदक प्राप्त गरे । आर्मीका सिबु ओडले पुरुष ७५ केजी मुनिको तौल समूहमा स्वर्ण पदक जितेका छन् ।

सिबुले फाइनल पुलिसका राजीव पुडासैनीलाई हराए । कोशीका मनोज विश्वकर्मा र एपिएफका अनिल बरामले कास्य पदक जिते । रोमान्चक प्रतिस्पर्धाका बीच आर्मीकी श्रद्धा थापाले महिला ६८ केजी माथिको तौल समूहमा स्वर्ण पदक जितिन् ।

श्रद्धाले फाइनलमा एपिएफकी महिमा राईलाई ८-७ ले हराइन् । कोशीकी सुमना उराँव र सुदूरपश्चिमकी करुणा बडुवालले कास्य पदक प्राप्त गरे ।

पुरुष ८४ केजी तौल समूहमा तेन्जिङ शेर्पाले स्वर्ण पदक जिते । तेन्जिङले आर्मीका सुरेश जापरेललाई ९-० ले हराए । बागमतीका अजय ब्लोन र गण्डकीका उज्ज्वल बासुलाले कास्य पदक प्राप्त गरे ।

एकल कातामा स्वनिम लगातार चौथो पटक च्याम्पियन :

नेपाल पुलिस क्लबका स्वनिम मानन्धर र त्रिभुवन आर्मी क्लबकी सानुमाया थिङ एकल कातामा च्याम्पियन बनेका छन् । स्वनिम लगातार चौथो पटक पुरुष एकल कातामा स्वर्ण पदक जितेका छन् ।

आज फाइनलमा स्वनिमले आर्मीका प्रविण मानन्धरलाई हराए । एपिएफका अन्जन यसस्माली  मगर र कोशी प्रदेशका खगेन्द्र चाम्लिङ राईले कास्य पदक जिते ।

महिला टिम काताको महिला पुलिस च्याम्पियन बनेको छ। पुलिसले फाइनलमा आर्मीलाई हरायो । बागमती र सुदूरपश्चिम प्रदेशले तेस्रो स्थान प्राप्त गर्यो ।

पुरुष टिम‌ कातामा पनि पुलिस च्याम्पियन बनेको छ। आर्मीले रजत, बागमती र एपिएफले कास्य पदक प्राप्त गर्यो । पुलिसकी वर्षा बुढा मगर महिला र एपिएफका प्रदीप बैजाली मगर पुरुषतर्फको वेस्ट फाइटर घोषित भए ।

उनीहरूले नेपाल कराते महासंघका उपाध्यक्ष महेन्द्रबहादुर सिंहबाट सौजन्य प्राप्त २५ हजार रुपैयाँ प्राप्त गरे । कोशी सृजना खुलाल‌ महिला र सुदूरपश्चिमका विष्णु विक पुरुषतर्फको उदीयमान खेलाडीले घोषित भए ।

उनीहरूले अर्बजाको गी प्राप्त गरे‌ । टिम च्याम्पियनले पुलिसले ट्रफीसहित १ लाख ५० हजार, दोस्रो एपिएफले ७५ हजार र तेस्रो आर्मीले ३५ हजार रुपैयाँ प्राप्त गर्नेछ ।

बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ, बागमतीका पूर्व युवा तथा खेलकुद मन्त्री मीनकृष्ण महर्जन, बागमती प्रदेश खेलकुदका सदस्य सचिव दीपक लामालगायतले विजेता खेलाडीलाई पुरस्कृत गरे ।

गोदावरी नगरपालिका र बागमती प्रदेश खेलकुद विकास परिषदको मुख्य सहयोग रहेको प्रतियोगितामा बागमती गाउँपालिकाले पनि सहयोग रहेको थियो ।

बागमती प्रदेशका निवर्तमान युवा तथा खेलकुद मन्त्री  मीनकृष्ण महर्जनको परिकल्पनामा तथा जिल्ला प्रमुख डोजो, ललितपुर, लगनखेनको आयोजनामा बिहीबार सुरु भएको प्रतियोगितामा ७ प्रदेश र ३ विभागका गरी २ सय १० खेलाडीले फाइट र काता गरी १७ इभेन्टमा प्रतिस्पर्धा गरेका थिए ।


प्रकाशित मिति: आइतबार, चैत २९, २०८२  ०७:४६
Malpi institute Malpi institute
Jupiter Overseas Concern Jupiter Overseas Concern
प्रतिक्रिया दिनुहोस्
Munasri Construction Munasri Construction
थप विविध खेल
तेन्जिङले दिए उत्साह, २० औं एसियाली खेलकुदमा नेपाललाई पहिलो पदक
तेन्जिङले दिए उत्साह, २० औं एसियाली खेलकुदमा नेपाललाई पहिलो पदक बुधबार, असोज ७, २०८३
एसियाली खेलकुद : महिला कबड्डीमा नेपालको विजयी सुरुवात
एसियाली खेलकुद : महिला कबड्डीमा नेपालको विजयी सुरुवात बुधबार, असोज ७, २०८३
थाइल्यान्डमा नेपाली ब्याडमिन्टन जोडीको रोमाञ्चक जित
थाइल्यान्डमा नेपाली ब्याडमिन्टन जोडीको रोमाञ्चक जित शुक्रबार, असोज २, २०८३
टेबलटेनिस टोली थाइल्यान्डमा
टेबलटेनिस टोली थाइल्यान्डमा बुधबार, भदौ २४, २०८३
चन्द्रागिरी टिम च्याम्पियन
चन्द्रागिरी टिम च्याम्पियन आइतबार, भदौ १४, २०८३
एसियाड टेबलटेनिस टोलीलाई हेराल्डको प्रोत्साहन
एसियाड टेबलटेनिस टोलीलाई हेराल्डको प्रोत्साहन आइतबार, भदौ १४, २०८३
एभीएमका प्रजित र वियंका च्याम्पियन
एभीएमका प्रजित र वियंका च्याम्पियन शनिबार, भदौ १३, २०८३
Navodit College Navodit College
ताजा समाचार
तेन्जिङले दिए उत्साह, २० औं एसियाली खेलकुदमा नेपाललाई पहिलो पदक
तेन्जिङले दिए उत्साह, २० औं एसियाली खेलकुदमा नेपाललाई पहिलो पदक खेलकुद मञ्‍च
एसियाली खेलकुद : महिला कबड्डीमा नेपालको विजयी सुरुवात
एसियाली खेलकुद : महिला कबड्डीमा नेपालको विजयी सुरुवात खेलकुद मञ्‍च
सनसाइन र पाठशालालाई मिनी बास्केटबलको उपाधि
सनसाइन र पाठशालालाई मिनी बास्केटबलको उपाधि खेलकुद मञ्‍च
थाइल्यान्डमा नेपाली ब्याडमिन्टन जोडीको रोमाञ्चक जित
थाइल्यान्डमा नेपाली ब्याडमिन्टन जोडीको रोमाञ्चक जित खेलकुद मञ्‍च
गोल्डेन पिक, विच किड्स र ज्ञान निकेतनलाई उपाधि
गोल्डेन पिक, विच किड्स र ज्ञान निकेतनलाई उपाधि खेलकुद मञ्‍च
Notice
अन्तर्राष्ट्रिय रग्बी सिरिजबारे पत्रकार सम्मेलन
अन्तर्राष्ट्रिय रग्बी सिरिजबारे पत्रकार सम्मेलन खेलकुद मञ्‍च
फुटबलकी कप्तान साम्बालाई सम्मान कार्यक्रम
फुटबलकी कप्तान साम्बालाई सम्मान कार्यक्रम खेलकुद मञ्‍च
राखेपको ६२औं वार्षिकोत्सव कार्यक्रम
राखेपको ६२औं वार्षिकोत्सव कार्यक्रम खेलकुद मञ्‍च
विश्व टिम टेबलटेनिस: दक्षिण एसियाली छनोट प्रतियोगिताको उद्घाटन
विश्व टिम टेबलटेनिस: दक्षिण एसियाली छनोट प्रतियोगिताको उद्घाटन खेलकुद मञ्‍च
एनएसजेएफको आयोजनामा बजाज पल्सर स्पोर्टस अवार्ड २०८१ घोषणा कार्यक्रम
एनएसजेएफको आयोजनामा बजाज पल्सर स्पोर्टस अवार्ड २०८१ घोषणा कार्यक्रम खेलकुद मञ्‍च
लोकप्रीय
  • Week
  • Month
गोल्डेन पिक, विच किड्स र ज्ञान निकेतनलाई उपाधि
गोल्डेन पिक, विच किड्स र ज्ञान निकेतनलाई उपाधि
थाइल्यान्डमा नेपाली ब्याडमिन्टन जोडीको रोमाञ्चक जित
थाइल्यान्डमा नेपाली ब्याडमिन्टन जोडीको रोमाञ्चक जित
सनसाइन र पाठशालालाई मिनी बास्केटबलको उपाधि
सनसाइन र पाठशालालाई मिनी बास्केटबलको उपाधि
एसियाली खेलकुद : महिला कबड्डीमा नेपालको विजयी सुरुवात
एसियाली खेलकुद : महिला कबड्डीमा नेपालको विजयी सुरुवात
तेन्जिङले दिए उत्साह, २० औं एसियाली खेलकुदमा नेपाललाई पहिलो पदक
तेन्जिङले दिए उत्साह, २० औं एसियाली खेलकुदमा नेपाललाई पहिलो पदक
गोल्डेन पिक, विच किड्स र ज्ञान निकेतनलाई उपाधि
गोल्डेन पिक, विच किड्स र ज्ञान निकेतनलाई उपाधि
नेपालले पिकलबलको विश्वकप खेल्ने
नेपालले पिकलबलको विश्वकप खेल्ने
डट्स ई-स्पोर्ट्सलाई पीएमएनसी फल सिजनको उपाधि
डट्स ई-स्पोर्ट्सलाई पीएमएनसी फल सिजनको उपाधि
माफ बास्केटबलमा ४४ टोली
माफ बास्केटबलमा ४४ टोली
चन्द्रागिरी टिम च्याम्पियन
चन्द्रागिरी टिम च्याम्पियन
Contact Us

Nepal Sports Group

P.O.Box: 8978 CPC 47, Kathmandu, Nepal
E-mail: khelkudmanch@gmail.com
URL: www.khelkudmanch.com

Phone

Phone/Fax: +977-1-4011733
Mobile: 9851020348 , 9841330284
Marketing: 9803264973, 9861535295
Gyanil Dhital, Marketing Manager

Our Team

S.P. Tripathee, President & Chief Editor
Main News
एसियाली खेलकुद : महिला कबड्डीमा नेपालको विजयी सुरुवात
एसियाली खेलकुद : महिला कबड्डीमा नेपालको विजयी सुरुवात बुधबार, असोज ७, २०८३
तेन्जिङले दिए उत्साह, २० औं एसियाली खेलकुदमा नेपाललाई पहिलो पदक
तेन्जिङले दिए उत्साह, २० औं एसियाली खेलकुदमा नेपाललाई पहिलो पदक बुधबार, असोज ७, २०८३
Photo Gallery
नेपाल एसीसी प्रिमियर कप च्याम्पियन, एसिया कपमा छनोट
नेपाल एसीसी प्रिमियर कप च्याम्पियन, एसिया कपमा छनोट शनिबार, भदौ २७, २०८३
आर्मीले जित्याे पिएम कपकाे उपाधि
आर्मीले जित्याे पिएम कपकाे उपाधि शुक्रबार, वैशाख ४, २०८३
एरिका गुरुङ तमु धीको सद्भावना दूत
एरिका गुरुङ तमु धीको सद्भावना दूत सोमबार, चैत ९, २०८२
Like us on Facebook
Khelkudmanch
© 2026 Khelkudmanch. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्