Top Navigation
  • Home
  • About Us
    • About us
    • Background
    • History
    • Contact
  • Our Team
  • Contact
Main Navigation
  • गृहपृष्ठ
  • बिबिध खेल
    • भलिबल
    • फुटसल
    • बास्केटबल
    • टेबलटेनिस
    • तेक्वान्दो
    • कराँते
    • बक्सिङ
    • जुडो
    • उस्सु
    • टेनिस
    • एथ्लेटिक्स
    • आर्चरी
    • ब्याडमिण्टन
    • साइक्लिङ
    • ट्रयाथोलन
    • चेस
    • सुटिङ
    • भारत्तोलन
    • ह्याण्डबल
    • हक्की
    • पौडी
  • फुटबल
  • क्रिकेट
  • राखेप/एनओसी
  • अन्तर्राष्ट्रिय
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • शैक्षिक खेलकुद
  • अन्य
    • खेल परिचय
    • व्यक्तित्व
    • प्रतिभा
    • जानी राखौं
    • हस्ताक्षर
    • खेल कुराकानी
    • जीवन शैली
    • रोचक
    • कर्पोरेट खेलकुद
    • विविध खेल
    • फोटो फिचर
Khelkudmanch
X-AGE Nepal X-AGE Nepal
  • गृहपृष्ठ
  • बिबिध खेल
    • भलिबल
    • फुटसल
    • बास्केटबल
    • टेबलटेनिस
    • तेक्वान्दो
    • कराँते
    • बक्सिङ
    • जुडो
    • उस्सु
    • टेनिस
    • एथ्लेटिक्स
    • आर्चरी
    • ब्याडमिण्टन
    • साइक्लिङ
    • ट्रयाथोलन
    • चेस
    • सुटिङ
    • भारत्तोलन
    • ह्याण्डबल
    • हक्की
    • पौडी
  • फुटबल
  • क्रिकेट
  • राखेप/एनओसी
  • अन्तर्राष्ट्रिय
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • शैक्षिक खेलकुद
  • अन्य
    • खेल परिचय
    • व्यक्तित्व
    • प्रतिभा
    • जानी राखौं
    • हस्ताक्षर
    • खेल कुराकानी
    • जीवन शैली
    • रोचक
    • कर्पोरेट खेलकुद
    • विविध खेल
    • फोटो फिचर
Search Here
Gyan Niketan School Gyan Niketan School
Reliance Recruitment Services Reliance Recruitment Services
विविध खेल
  • Home
  • विविध खेल
  • विश्व बक्सिङका पदक विजेता चन्द्रको भब्य स्वागत
विश्व बक्सिङका पदक विजेता चन्द्रको भब्य स्वागत
खेलकुद  मञ्‍च
खेलकुद मञ्‍च आइतबार, मंसिर २९, २०८२
Chelsea World School Chelsea World School
National School of Sciences National School of Sciences

काठमाडौं । युएइमा भएको आईबा पुरुष विश्व बक्सिङ च्याम्पियनसिपका ऐतिहासिक कांस्य पदक विजेता चन्द्रबहादुर थापासहितको टोलीलाई आइतबार भब्य स्वागत गरिएको छ ।

युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ता, राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव रामचरित्र मेहता, राखेप कार्यकारी समितिका सदस्य कमलबहादुर भट्टराई, नेपाल प्रहरीका उच्चपदस्थ पदाधिकारी, नेपाल बक्सिङ महासंघका पदाधिकारी, राष्ट्रिय खेल संघका पदाधिकारी, खेलाडी, प्रशिक्षकलगायतले टोलीलाई अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरे ।

डिसेम्बर ३ देखि १४ तारिखसम्म प्रतियोगिताको ५४ केजी तौलसमूहमा राखेपले सञ्चालन गरिरहेको मिसन– २०२६ अन्तर्गत विशेष प्रशिक्षणमा रहेका चन्द्रले अर्मेनिया, इन्डोनेसिया र इरानका खेलाडीलाई हराउदै कांस्य पक्का गरेका थिए ।

कांस्यसंगै चन्द्रले ७५ हजार अमेरिकी डलर पुरस्कार पनि सुनिश्चित गरेका थिए । सेमिफाइनलमा चन्द्र विश्व वरीयतामा सातौं स्थानमा रहेका कजाखस्तानका खेलाडीसंग पराजित भएका थिए । विश्व बक्सिङमा पदक जित्ने चन्द्र एक्लो नेपाली मुक्केवाज हुन् ।

चन्द्रसंगै प्रतियोगितामा नेपालबाट ५ खेलाडी सहभागी थिए । ४८ केजी लालप्रसाद उप्रेती, ५१ केजीमा फुङलाङ काम्वाङ, ६० केजीमा खगेन्द्र रोका मगर र ८० केजीमा दिपक श्रेष्ठले प्रतिस्पर्धा गरेका थिए । लालप्रसादले क्वाटरफाइनलसम्मको यात्रा तय गर्दै १० हजार अमेरिकी डलर जिते । बाँकी खेलाडी पहिलो चरणबाटै बाहिरिए । प्रशिक्षकमा प्रकाश थापा मगर, दिपक महर्जन र सुजित पुन मगर रहेका थिए ।

कार्यक्रममा सदस्य–सचिव मेहताले ऐतिहासिक उपलब्धी हासिल गरेकोमा चन्द्रलाई बधाई दिदै चन्द्रले जितेको पदक सारा नेपालीलाई हर्षित बनाएको बताए । चन्द्रले सबैको साथ र सहयोगले यो उपलब्धी सम्भव भएको बताउदै अझ बढी सफलता हासिल गर्न ध्यान केन्द्रीत गर्ने बताए ।

बक्सिङ महासंघका उपाध्यक्ष श्यामकाजी अवालेले चन्द्रको पदकले बक्सिङलाई मात्र नभइ सिंगो राष्ट्रलाई गौरवान्वित तुल्याएको धारणा व्यक्त गरे । बक्सिङ महासंघका सचिव पुस्करराज पन्तले कार्यक्रम सञ्चालन गरेका   थिए ।

आइतबारै दुबइमा भएको पाँचौं एसियाली युथ पारा गेम्सअन्तर्गत टेबलटेनिसको यु–२३ पुरुष सिंगल्स (क्लास ७) मा रजत पदक जित्न सफल स्वीकृत न्यौपानेसहितको टोलीलाई पनि स्वागत गरिएको थियो ।

सदस्य–सचिव मेहता, राखेप कार्यकारी समितिका सदस्य भट्टराई, राखेपका सदस्य रामचन्द्र श्रेष्ठ, राष्ट्रिय पारालिम्पिक कमिटीका पदाधिकारी, अखिल नेपाल टेबलटेनिस संघका पदाधिकारीलगायतले टोलीलाई अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका थिए ।


प्रकाशित मिति: आइतबार, मंसिर २९, २०८२  १६:५२
Malpi institute Malpi institute
Jupiter Overseas Concern Jupiter Overseas Concern
प्रतिक्रिया दिनुहोस्
Brilliant College Brilliant College
Xavier Academy Xavier Academy
Kailashkut Multiple campus Kailashkut Multiple campus
थप विविध खेल
रात्रीकालीन मेयर कप अन्तर वडा टेबलटेनिस सुरु
रात्रीकालीन मेयर कप अन्तर वडा टेबलटेनिस सुरु आइतबार, पुस २०, २०८२
आईएसएफ स्पोर्ट्स टिचर्स ट्रेनिङ कोर्स माघमा
आईएसएफ स्पोर्ट्स टिचर्स ट्रेनिङ कोर्स माघमा आइतबार, पुस २०, २०८२
तेक्वान्दोमा ४ स्वर्णसहित २६ पदक
तेक्वान्दोमा ४ स्वर्णसहित २६ पदक आइतबार, पुस २०, २०८२
पावर तेक्वान्दोमा रक्षा र सुमित च्याम्पियन
पावर तेक्वान्दोमा रक्षा र सुमित च्याम्पियन शनिबार, पुस १९, २०८२
मेयर कप अन्तर वडा टेबलटेनिस आइतबारदेखि
मेयर कप अन्तर वडा टेबलटेनिस आइतबारदेखि शुक्रबार, पुस १८, २०८२
शिभालीले एसिया-प्यासिफिक एलिट खेल्ने
शिभालीले एसिया-प्यासिफिक एलिट खेल्ने शुक्रबार, पुस १८, २०८२
कराते टोली भारत प्रस्थान
कराते टोली भारत प्रस्थान बिहीबार, पुस १७, २०८२
Navodit College Navodit College
ताजा समाचार
रात्रीकालीन मेयर कप अन्तर वडा टेबलटेनिस सुरु
रात्रीकालीन मेयर कप अन्तर वडा टेबलटेनिस सुरु खेलकुद मञ्‍च
आईएसएफ स्पोर्ट्स टिचर्स ट्रेनिङ कोर्स माघमा
आईएसएफ स्पोर्ट्स टिचर्स ट्रेनिङ कोर्स माघमा खेलकुद मञ्‍च
तेक्वान्दोमा ४ स्वर्णसहित २६ पदक
तेक्वान्दोमा ४ स्वर्णसहित २६ पदक खेलकुद मञ्‍च
पावर तेक्वान्दोमा रक्षा र सुमित च्याम्पियन
पावर तेक्वान्दोमा रक्षा र सुमित च्याम्पियन खेलकुद मञ्‍च
मेयर कप अन्तर वडा टेबलटेनिस आइतबारदेखि
मेयर कप अन्तर वडा टेबलटेनिस आइतबारदेखि खेलकुद मञ्‍च
Notice
अन्तर्राष्ट्रिय रग्बी सिरिजबारे पत्रकार सम्मेलन
अन्तर्राष्ट्रिय रग्बी सिरिजबारे पत्रकार सम्मेलन खेलकुद मञ्‍च
फुटबलकी कप्तान साम्बालाई सम्मान कार्यक्रम
फुटबलकी कप्तान साम्बालाई सम्मान कार्यक्रम खेलकुद मञ्‍च
राखेपको ६२औं वार्षिकोत्सव कार्यक्रम
राखेपको ६२औं वार्षिकोत्सव कार्यक्रम खेलकुद मञ्‍च
विश्व टिम टेबलटेनिस: दक्षिण एसियाली छनोट प्रतियोगिताको उद्घाटन
विश्व टिम टेबलटेनिस: दक्षिण एसियाली छनोट प्रतियोगिताको उद्घाटन खेलकुद मञ्‍च
एनएसजेएफको आयोजनामा बजाज पल्सर स्पोर्टस अवार्ड २०८१ घोषणा कार्यक्रम
एनएसजेएफको आयोजनामा बजाज पल्सर स्पोर्टस अवार्ड २०८१ घोषणा कार्यक्रम खेलकुद मञ्‍च
लोकप्रीय
  • Week
  • Month
अभिलाषा मुख्य ‘ड्र’ मा प्रवेश
अभिलाषा मुख्य ‘ड्र’ मा प्रवेश
नेपाल ओलम्पिक कमिटीको २१ औं साधारण सभा सम्पन्न
नेपाल ओलम्पिक कमिटीको २१ औं साधारण सभा सम्पन्न
नेपाली राष्ट्रिय तेक्वान्दो डेमोन्स्ट्रेसन टिम फाईनलमा
नेपाली राष्ट्रिय तेक्वान्दो डेमोन्स्ट्रेसन टिम फाईनलमा
एमेच्योर गल्फर राहुलद्वारा सेन्ट्रल ओपनको उपाधि रक्षा, प्रो जयराम १४ स्ट्रोकले पराजित
एमेच्योर गल्फर राहुलद्वारा सेन्ट्रल ओपनको उपाधि रक्षा, प्रो जयराम १४ स्ट्रोकले पराजित
मेयर कप अन्तर वडा टेबलटेनिस आइतबारदेखि
मेयर कप अन्तर वडा टेबलटेनिस आइतबारदेखि
विश्व बक्सिङका पदक विजेता चन्द्रको भब्य स्वागत
विश्व बक्सिङका पदक विजेता चन्द्रको भब्य स्वागत
राखेपको १२४औं बोर्ड बैठक सम्पन्न
राखेपको १२४औं बोर्ड बैठक सम्पन्न
कर्णालीसँग पराजित साबिक विजेता जनकपुरले पुछारमा रहँदै टुंग्यायो दोस्रो एनपीएल
कर्णालीसँग पराजित साबिक विजेता जनकपुरले पुछारमा रहँदै टुंग्यायो दोस्रो एनपीएल
पोखरालाई हराउँदै काठमाण्डु प्लेअफमा
पोखरालाई हराउँदै काठमाण्डु प्लेअफमा
सुदूरपश्चिममाथि शानदार जित निकाल्दै विराटनगर क्वालिफायरमा
सुदूरपश्चिममाथि शानदार जित निकाल्दै विराटनगर क्वालिफायरमा
Contact Us

Nepal Sports Group

P.O.Box: 8978 CPC 47, Kathmandu, Nepal
E-mail: khelkudmanch@gmail.com
URL: www.khelkudmanch.com

Phone

Phone/Fax: +977-1-4011733
Mobile: 9851020348 , 9841330284
Marketing: 9803264973, 9861535295
Gyanil Dhital, Marketing Manager

Our Team

S.P. Tripathee, President & Chief Editor
Main News
पावर तेक्वान्दोमा रक्षा र सुमित च्याम्पियन
पावर तेक्वान्दोमा रक्षा र सुमित च्याम्पियन शनिबार, पुस १९, २०८२
तेक्वान्दोमा ४ स्वर्णसहित २६ पदक
तेक्वान्दोमा ४ स्वर्णसहित २६ पदक आइतबार, पुस २०, २०८२
आईएसएफ स्पोर्ट्स टिचर्स ट्रेनिङ कोर्स माघमा
आईएसएफ स्पोर्ट्स टिचर्स ट्रेनिङ कोर्स माघमा आइतबार, पुस २०, २०८२
Photo Gallery
सान्तोस फर्किएका नेमारलाई भव्य स्वागत
सान्तोस फर्किएका नेमारलाई भव्य स्वागत आइतबार, माघ २०, २०८१
भारताथि नेपालको सानदार जित
भारताथि नेपालको सानदार जित बिहीबार, मंसिर २८, २०८०
यूएईलाई हराउँदै नेपाल १० वर्षपछि टि-२० विश्वकपमा
यूएईलाई हराउँदै नेपाल १० वर्षपछि टि-२० विश्वकपमा शुक्रबार, कात्तिक १७, २०८०
Like us on Facebook
Khelkudmanch
© 2026 Khelkudmanch. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्