Top Navigation
  • Home
  • About Us
    • About us
    • Background
    • History
    • Contact
  • Our Team
  • Contact
Main Navigation
  • गृहपृष्ठ
  • बिबिध खेल
    • भलिबल
    • फुटसल
    • बास्केटबल
    • टेबलटेनिस
    • तेक्वान्दो
    • कराँते
    • बक्सिङ
    • जुडो
    • उस्सु
    • टेनिस
    • एथ्लेटिक्स
    • आर्चरी
    • ब्याडमिण्टन
    • साइक्लिङ
    • ट्रयाथोलन
    • चेस
    • सुटिङ
    • भारत्तोलन
    • ह्याण्डबल
    • हक्की
    • पौडी
  • फुटबल
  • क्रिकेट
  • राखेप/एनओसी
  • अन्तर्राष्ट्रिय
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • शैक्षिक खेलकुद
  • अन्य
    • खेल परिचय
    • व्यक्तित्व
    • प्रतिभा
    • जानी राखौं
    • हस्ताक्षर
    • खेल कुराकानी
    • जीवन शैली
    • रोचक
    • कर्पोरेट खेलकुद
    • विविध खेल
    • फोटो फिचर
Khelkudmanch
X-AGE Nepal X-AGE Nepal
  • गृहपृष्ठ
  • बिबिध खेल
    • भलिबल
    • फुटसल
    • बास्केटबल
    • टेबलटेनिस
    • तेक्वान्दो
    • कराँते
    • बक्सिङ
    • जुडो
    • उस्सु
    • टेनिस
    • एथ्लेटिक्स
    • आर्चरी
    • ब्याडमिण्टन
    • साइक्लिङ
    • ट्रयाथोलन
    • चेस
    • सुटिङ
    • भारत्तोलन
    • ह्याण्डबल
    • हक्की
    • पौडी
  • फुटबल
  • क्रिकेट
  • राखेप/एनओसी
  • अन्तर्राष्ट्रिय
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • शैक्षिक खेलकुद
  • अन्य
    • खेल परिचय
    • व्यक्तित्व
    • प्रतिभा
    • जानी राखौं
    • हस्ताक्षर
    • खेल कुराकानी
    • जीवन शैली
    • रोचक
    • कर्पोरेट खेलकुद
    • विविध खेल
    • फोटो फिचर
Search Here
Gyan Niketan School Gyan Niketan School
Reliance Recruitment Services Reliance Recruitment Services
विविध खेल
  • Home
  • विविध खेल
  • नेपालका लालप्रसाद आईबा मेन्स वर्ल्ड बक्सिङको क्वाटरफाइनलमा
नेपालका लालप्रसाद आईबा मेन्स वर्ल्ड बक्सिङको क्वाटरफाइनलमा
खेलकुद  मञ्‍च
खेलकुद मञ्‍च मंगलबार, मंसिर २४, २०८२
Chelsea World School Chelsea World School
National School of Sciences National School of Sciences

काठमाडौं । यहि सन् २०२५ को डिसेम्बर ४ तारिखदेखि १४ तारिखसम्म दुबईमा जारी आईबा मेन्स वर्ल्ड बक्सिङ च्याम्पियनसिपको पाँचौं दिन भएको खेलमा नेपालका लाल प्रसाद उप्रेतीले ४८ किलो तौल समूहमा माल्युदोभाका खेलाडी माथि युनानिमस जित हासिल गरेका छन् ।

उनले पहिलो राउन्ड देखिनै निकै कन्फिडेन्टका साथ खेल्दै १०-०९ क्लियर डीसिजनको लिड गर्दै ५ः० मा अग्रता हासिल गरे । दोस्रो राउण्डमा ४ः१ को अग्रतालाई कायम गरे भने तेस्रो राउन्डमा पनि पोरोम्बोकका प्रायः सबै पन्चहरूलाई डकिड गर्दै क्लियर क्वालिटि पन्चहरूको वर्षा गर्दै ५ः० अग्रतालाई कायम राखे र युनानिमस डिसिजनमा शानदार जीत हासिल गरे ।

यससँगै उनी क्वाटरफाइनलमा प्रवेश गरेको छन् । यसअघि लाल प्रसादले ईथोपियाका अलेमु अबेल अबात्येलाई युनानिमस डिसिजन ५ः० को आधारमा पराजित गर्दै विजयी शुरुवात गरेका थिए ।

यसअघि महिला तर्फमा भने विश्व च्याम्पियनशिपमा दुइ देशलाई जितेर अन्जनि तेलीले ईतिहास कायम गरेकी थिइन् भने पुरुषतर्फ क्वाटरफाइनलसम्म को यात्रा गर्ने उप्रेति रहेका छन् ।

अर्का खेलाडी चन्द्र थापाको भिडन्त आज अर्मानियाका मुक्केबाज सित हुँदैछ । अब हुने खेलमा लालले जित हासिल गरेमा कम्तिमा पनि ७५ हजार डलर अर्थात् नेपाली रूपैया १ करोड ८ लाख रकम जित्ने छन् ।

आइबाले यस विश्व च्याम्पियनशिपमा विजेतालाई ३ लाख डलर, उप विजेतालाई १ लाख पचहत्तर हजार डलर र तेस्रो हुने दुइ जना खेलाडीलाई ७५ हजार डलर पुरस्कार राशिको घोषणा गरेको छ ।


प्रकाशित मिति: मंगलबार, मंसिर २४, २०८२  २१:२४
Malpi institute Malpi institute
Jupiter Overseas Concern Jupiter Overseas Concern
प्रतिक्रिया दिनुहोस्
Brilliant College Brilliant College
Xavier Academy Xavier Academy
Kailashkut Multiple campus Kailashkut Multiple campus
थप विविध खेल
एनकेएल नेक्स्टजेन उपत्यका छनोटमा भक्तपुर मोडर्न स्कुललाई सफलता
एनकेएल नेक्स्टजेन उपत्यका छनोटमा भक्तपुर मोडर्न स्कुललाई सफलता मंगलबार, मंसिर २४, २०८२
सकुनलाई कल्बा अन्तर्राष्ट्रिय जुडोमा रजत
सकुनलाई कल्बा अन्तर्राष्ट्रिय जुडोमा रजत सोमबार, मंसिर २३, २०८२
शिभालीले ग्राण्डस्लाम अष्ट्रेलियन ओपन खेल्ने
शिभालीले ग्राण्डस्लाम अष्ट्रेलियन ओपन खेल्ने आइतबार, मंसिर २२, २०८२
चौथो राष्ट्रिय विद्यालयस्तरीय हाप्किडोमा दाङ भ्याली कलेज च्याम्पियन
चौथो राष्ट्रिय विद्यालयस्तरीय हाप्किडोमा दाङ भ्याली कलेज च्याम्पियन आइतबार, मंसिर २२, २०८२
लालीगुराँसलाई तार्केश्वर मेयर रनिङ शिल्डको उपाधि
लालीगुराँसलाई तार्केश्वर मेयर रनिङ शिल्डको उपाधि आइतबार, मंसिर २२, २०८२
कोरियन एम्बेस्डर अन्तर्राष्ट्रिय तेक्वान्दोमा आर्मी टिम च्याम्पियन
कोरियन एम्बेस्डर अन्तर्राष्ट्रिय तेक्वान्दोमा आर्मी टिम च्याम्पियन शनिबार, मंसिर २१, २०८२
Navodit College Navodit College
ताजा समाचार
भ्याली पब्लिक बास्केटबलमा सत्यसाइ र सेबको जित
भ्याली पब्लिक बास्केटबलमा सत्यसाइ र सेबको जित खेलकुद मञ्‍च
प्याब्सन बास्केटबलमा पुष्पसदनको दोहोरो जित
प्याब्सन बास्केटबलमा पुष्पसदनको दोहोरो जित खेलकुद मञ्‍च
नेपालका लालप्रसाद आईबा मेन्स वर्ल्ड बक्सिङको क्वाटरफाइनलमा
नेपालका लालप्रसाद आईबा मेन्स वर्ल्ड बक्सिङको क्वाटरफाइनलमा खेलकुद मञ्‍च
विराटनगरमाथि शानदार जित निकाल्दै सुदूरपश्चिम एनपीएलको फाइनलमा
विराटनगरमाथि शानदार जित निकाल्दै सुदूरपश्चिम एनपीएलको फाइनलमा खेलकुद मञ्‍च
ह्वाइट हेभेन र वेदव्यासलाई उपाधि
ह्वाइट हेभेन र वेदव्यासलाई उपाधि खेलकुद मञ्‍च
Notice
अन्तर्राष्ट्रिय रग्बी सिरिजबारे पत्रकार सम्मेलन
अन्तर्राष्ट्रिय रग्बी सिरिजबारे पत्रकार सम्मेलन खेलकुद मञ्‍च
फुटबलकी कप्तान साम्बालाई सम्मान कार्यक्रम
फुटबलकी कप्तान साम्बालाई सम्मान कार्यक्रम खेलकुद मञ्‍च
राखेपको ६२औं वार्षिकोत्सव कार्यक्रम
राखेपको ६२औं वार्षिकोत्सव कार्यक्रम खेलकुद मञ्‍च
विश्व टिम टेबलटेनिस: दक्षिण एसियाली छनोट प्रतियोगिताको उद्घाटन
विश्व टिम टेबलटेनिस: दक्षिण एसियाली छनोट प्रतियोगिताको उद्घाटन खेलकुद मञ्‍च
एनएसजेएफको आयोजनामा बजाज पल्सर स्पोर्टस अवार्ड २०८१ घोषणा कार्यक्रम
एनएसजेएफको आयोजनामा बजाज पल्सर स्पोर्टस अवार्ड २०८१ घोषणा कार्यक्रम खेलकुद मञ्‍च
लोकप्रीय
  • Week
  • Month
पोखरालाई हराउँदै काठमाण्डु प्लेअफमा
पोखरालाई हराउँदै काठमाण्डु प्लेअफमा
सुदूरपश्चिममाथि शानदार जित निकाल्दै विराटनगर क्वालिफायरमा
सुदूरपश्चिममाथि शानदार जित निकाल्दै विराटनगर क्वालिफायरमा
कर्णालीसँग पराजित साबिक विजेता जनकपुरले पुछारमा रहँदै टुंग्यायो दोस्रो एनपीएल
कर्णालीसँग पराजित साबिक विजेता जनकपुरले पुछारमा रहँदै टुंग्यायो दोस्रो एनपीएल
विराटनगरलाई हराउँदै लुम्बिनीको तेस्रो जीत
विराटनगरलाई हराउँदै लुम्बिनीको तेस्रो जीत
चितवनमाथि जनकपुरको सानदार जित
चितवनमाथि जनकपुरको सानदार जित
रेडियन्ट कपमा स्वर्णिम र पुष्पसदन विजयी
रेडियन्ट कपमा स्वर्णिम र पुष्पसदन विजयी
पोखराको पहिलो जित, जनकपुरको लगातार तेस्रो हार
पोखराको पहिलो जित, जनकपुरको लगातार तेस्रो हार
पोखरालाई हराउँदै सुदूरपश्चिमको लगातार दोस्रो जित
पोखरालाई हराउँदै सुदूरपश्चिमको लगातार दोस्रो जित
लुम्बिनीलाई हराउँदै अपराजित सुदूरपश्चिम प्लेअफ नजिक
लुम्बिनीलाई हराउँदै अपराजित सुदूरपश्चिम प्लेअफ नजिक
पोखरामाथि लुम्बिनीको रोमाञ्चक जित
पोखरामाथि लुम्बिनीको रोमाञ्चक जित
Contact Us

Nepal Sports Group

P.O.Box: 8978 CPC 47, Kathmandu, Nepal
E-mail: khelkudmanch@gmail.com
URL: www.khelkudmanch.com

Phone

Phone/Fax: +977-1-4011733
Mobile: 9851020348 , 9841330284
Marketing: 9803264973, 9861535295
Gyanil Dhital, Marketing Manager

Our Team

S.P. Tripathee, President & Chief Editor
Main News
वुल्भ्समाथि म्यानचेस्टर युनाइटेडको शानदार जित
वुल्भ्समाथि म्यानचेस्टर युनाइटेडको शानदार जित मंगलबार, मंसिर २४, २०८२
आयोजक एलए ब्वाइज फुटबलमा च्याम्पियन
आयोजक एलए ब्वाइज फुटबलमा च्याम्पियन सोमबार, मंसिर २३, २०८२
सकुनलाई कल्बा अन्तर्राष्ट्रिय जुडोमा रजत
सकुनलाई कल्बा अन्तर्राष्ट्रिय जुडोमा रजत सोमबार, मंसिर २३, २०८२
Photo Gallery
सान्तोस फर्किएका नेमारलाई भव्य स्वागत
सान्तोस फर्किएका नेमारलाई भव्य स्वागत आइतबार, माघ २०, २०८१
भारताथि नेपालको सानदार जित
भारताथि नेपालको सानदार जित बिहीबार, मंसिर २८, २०८०
यूएईलाई हराउँदै नेपाल १० वर्षपछि टि-२० विश्वकपमा
यूएईलाई हराउँदै नेपाल १० वर्षपछि टि-२० विश्वकपमा शुक्रबार, कात्तिक १७, २०८०
Like us on Facebook
Khelkudmanch
© 2025 Khelkudmanch. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्